incorrect_sentence
stringlengths
3
283
correct_sentence
stringlengths
5
288
उनले बर्माले नेपालसँग सिक्दै मौलिक शान्तिप्रक्रियाको विकास गर्र उनले बताए।
उनले बर्माले नेपालसँग सिक्दै मौलिक शान्तिप्रक्रियाको विकास गर्नुपर्ने उनले बताए।
ठेकेदारले कति गरे? खर्च गरे?
ठेकेदारले कति खर्च गरे?
ताली बजाउनका लागि मात्र महिलालाई प्रयोग गर्छ ।
ताली बजाउनका लागि मात्र महिलालाई प्रयोग गर्छन् ।
भारतले नेपाललाई व्यक्तिगत उपभोक्ताजस्तै गरेर तेल बेचिरहेको छ
भारतले नेपाललाई व्यक्तिगत उपभोक्ताजस्तै गरेर तेल बेचिरहेको छ ।
२६ हजार ४५३ नागरिक घाइते भए ।
यस्तै २६ हजार ४५३ नागरिक घाइते भए ।
अल्बर्ट कामुलाई पनि मैले साहित्यमा भित्रए ।
अल्बर्ट कामुलाई पनि मैले साहित्यमा भित्र्याएँ ।
पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले ठगी गर्नेलाई प्रकाउ गरी कानुनी कारबाही गर्ि बताए ।
पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले ठगी गर्नेलाई प्रकाउ गरी कानुनी कारबाही गर्नुपर्ने बताए ।
दक्षिणा लेखान भन्ने कुरा आयो ।
दक्षिणा लेखाउनुपर्छ भन्ने कुरा आयो ।
सन् २०१७-१८ मा तेस्रो मुलुकमा २ अर्ब १२ करोडको पस्मिना निर्यात भएको ।
सन् २०१७-१८ मा तेस्रो मुलुकमा २ अर्ब १२ करोडको पस्मिना निर्यात भएको छ ।
कसलाई भोट दिने भन्नेबारे उनी बोलेकी छै ।
कसलाई भोट दिने भन्नेबारे उनी बोलेकी छैनन् ।
अख्तियारका प्रमुख आयुक्तहरू एकातिर अनुचित कार्य संविधानमा समावेश गरिनुपर्छ सार्वजनिकरूपमा माग गरिरहेका छन्।
अख्तियारका प्रमुख आयुक्तहरू एकातिर अनुचित कार्य संविधानमा समावेश गरिनुपर्छ भनी सार्वजनिकरूपमा माग गरिरहेका छन्।
एमाले एक इन्च पछि नहट्ने, मोर्चा त झन् आफ्नो आधार इलाकामा किन पछि पथय ।
एमाले एक इन्च पछि नहट्ने, मोर्चा त झन् आफ्नो आधार इलाकामा किन पछि पथ्र्यो ।
यसैगरी दोस्रो समूह अन्तर्गत तिमिल्सिना, निर्विरोध सेजल घिमिरे र बिभु पोखरेल विजयी भए।
यसैगरी दोस्रो समूह अन्तर्गत निर्विरोध तिमिल्सिना, सेजल घिमिरे र बिभु पोखरेल विजयी भए।
अश्लिन ज्ञवाली र ज्योत्सना महर्जन पनि यसमा नायिकाका रूपमा डेब्यु छन्।
अश्लिन ज्ञवाली र ज्योत्सना महर्जन पनि यसमा नायिकाका रूपमा डेब्यु गर्दै छन्।
अहिले नै भने फेरि अर्को कुरा हुन्छ ।
अहिले नै भन्यो भने फेरि अर्को कुरा हुन्छ ।
सहज यातायात सञ्जालको विकास र विस्तार सम्बन्धमा देशका एक दर्जनभन्दा बढी स्थानमा केबलकार निर्माण हुनु अत्यन्तै सुखद विषय हो
सहज यातायात सञ्जालको विकास र विस्तार सम्बन्धमा देशका एक दर्जनभन्दा बढी स्थानमा केबलकार निर्माण हुनु अत्यन्तै सुखद विषय हो ।
दोस्रो सेमिफाइनलमा पश्चिमाञ्चलले एपीएफलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान ।
दोस्रो सेमिफाइनलमा पश्चिमाञ्चलले एपीएफलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनायो ।
कहिलेकाहीं त उनले गाएका शब्दहरू नबुझे पनि उनलाई सुनिह ।
कहिलेकाहीं त उनले गाएका शब्दहरू नबुझे पनि उनलाई सुनिरहिन्छ ।
सघनता सीमा् बढी छ भने चेतावनी जारी गरिन्छ।
सघनता सीमाभन्दा बढी छ भने चेतावनी जारी गरिन्छ।
तर उनीहरूले कहिल्यै आफूलाई सत्तापक्षको जस्तो व्यवहार गरेनन् प्रतिपक्षलाई महत्त्व दिए,' देउवाले भने, 'तर अहिलेका सभामुख सरकारका अघि डराए ।
तर उनीहरूले कहिल्यै आफूलाई सत्तापक्षको जस्तो व्यवहार गरेनन्, प्रतिपक्षलाई महत्त्व दिए,' देउवाले भने, 'तर अहिलेका सभामुख सरकारका अघि डराए ।
कतिपय कुराहरु क्रमिक रुपमा बद्लिदै हो ।
कतिपय कुराहरु क्रमिक रुपमा बद्लिदै जाने हो ।
पहिलो उपाय जहाँ घटना घटेको छ, त्यसको रेकर्ड कायम हुनेगरी राज्यले प्रमाणपत्र दिनसक्छ ।
पहिलो उपाय, जहाँ घटना घटेको छ, त्यसको रेकर्ड कायम हुनेगरी राज्यले प्रमाणपत्र दिनसक्छ ।
जसरी बाढीपीडितले पुसमाघको कठ्याङ्ग्रिँदो सिरेटो या जेठबैशाखको भतभती घाम, चाहे असारे झरी किन नहोस्।
जसरी बाढीपीडितले पुसमाघको कठ्याङ्ग्रिँदो सिरेटो या जेठबैशाखको भतभती पोल्ने घाम, चाहे असारे झरी किन नहोस्।
तसर्थ, कानुन व्यवसायीहरूले पनि आफ्नो व्यवसाय विस्तार हुने हिसाबले श्रम ऐनको गलत अर्थ व्याख्या गर्नु हुँदैन ।
तसर्थ, कानुन व्यवसायीहरूले पनि आफ्नो व्यवसाय विस्तार हुने हिसाबले श्रम ऐनको गलत अर्थ लगाएर व्याख्या गर्नु हुँदैन ।
उनले व्यवसाय गर्न थालेपछि त्यतिकै बस्ि अवस्था नआएको सुनाइन् ।
उनले व्यवसाय गर्न थालेपछि त्यतिकै बस्नुपर्ने अवस्था नआएको सुनाइन् ।
यो समितिले छनौट प्रक्रियामा रहेको उपर्युक्त प्रतिवेदन बुझायो।
यो समितिले छनौट प्रक्रियामा उपर्युक्त रहेको प्रतिवेदन बुझायो।
उदाहरणको क्यान्टुनमेन्ट रुपमा भ्रष्टाचार काण्डलाई लिन सकिन्छ ।
उदाहरणको रुपमा क्यान्टुनमेन्ट भ्रष्टाचार काण्डलाई लिन सकिन्छ ।
हाहाहा', उनी दिल खोलेर हाँसे र भने, 'त्यो भन्न गाह्रो छ, आफै हिसाब गर्नु न।
हाहाहा', उनी दिल खोलेर हाँसे र भने, 'त्यो त भन्न गाह्रो छ, आफै हिसाब गर्नु न।
यो अपरिहार्यता व्यक्तिगत घटना बारेको शुुद्ध तथ्यांकले पुरा गर्छ !
यो अपरिहार्यता व्यक्तिगत घटना बारेको शुुद्ध तथ्यांकले पुरा गर्छ ।
यसले नेपाली समाजलाई कुन गतिमा अगाडि बढउ ?
यसले नेपाली समाजलाई कुन गतिमा अगाडि बढाउला ?
बिजनेस कम भयो भन्दैमा आत्तिने खालको मान्छे होइन ।
बिजनेस कम भयो भन्दैमा म आत्तिने खालको मान्छे होइन ।
एक/दुई दिनमै बैठक बसेर साझा धारणासहितको खाका तयार गर्ं ।
एक/दुई दिनमै बैठक बसेर साझा धारणासहितको खाका तयार गर्नेछौं ।
प्रत्येक घरलाई लुट्न थालइ भने राज्यले के गर्छ ?
प्रत्येक घरलाई लुट्न थालियो भने राज्यले के गर्छ ?
जिल्ला नापी अधिकृत राजेन्द्र थापाका अनुसार यसरी कित्ताकाट भएको मध्ये करिब ७० प्रतिशत वीरेन्द्रनगर क्षेत्रको ।
जिल्ला नापी अधिकृत राजेन्द्र थापाका अनुसार यसरी कित्ताकाट भएको मध्ये करिब ७० प्रतिशत वीरेन्द्रनगर क्षेत्रको हो ।
अफरअनुसार टेलिकमले विदेशबाट आएको कल उठाउद पनि अब बोनस दिने जनाएको छ।
अफरअनुसार टेलिकमले विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस दिने जनाएको छ।
यो प्याकलाई हरेक रात सुत्नुभन्दा अगाडि लगाछ ।
यो प्याकलाई हरेक रात सुत्नुभन्दा अगाडि लगाउनुपर्छ ।
भित्री मात्र होइन, वाहिरी आवरण हात, खुट्टा, अनुहारको छाला, नङ, कपाल आँधी सबैमा पर्छ ।
भित्री मात्र होइन, वाहिरी आवरण हात, खुट्टा, अनुहारको छाला, नङ, कपाल आदि सबैमा पर्छ ।
अनुभव अनुसार यो देख्छौं कि कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ ।
हाम्रो अनुभव अनुसार यो देख्छौं कि कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ ।
खेलकुद मन्त्रालयले क्यानका पदाधिकारी निलम्बन गर्प कारणको फेहरिस्त प्रस्तुत गरेको छ।
खेलकुद मन्त्रालयले क्यानका पदाधिकारी निलम्बन गर्नुपर्ने कारणको फेहरिस्त प्रस्तुत गरेको छ।
बाँकी अधिग्रहणका लागि रु ११ अर्ब चाहिने अधिकारीले बताउन ।
बाँकी अधिग्रहणका लागि रु ११ अर्ब चाहिने अधिकारीले बताउनुभयो ।
२०२२ रेडियो सालमा नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले उनलाई नेपाल कलाभूषण उपाधि प्रदान गरेका थिए ।
२०२२ सालमा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले उनलाई नेपाल कलाभूषण उपाधि प्रदान गरेका थिए ।
र, कसरी जलविद्युत् पनि नवीकरणीय ऊर्जा हो भन्ने कुराको परिभाषा पनि दिनन आवश्यकता छ।
र, कसरी जलविद्युत् पनि नवीकरणीय ऊर्जा हो भन्ने कुराको परिभाषा पनि दिनुपर्ने आवश्यकता छ।
एउटै कम्युनिष्ट केन्द्र बना घोषणा गरेको ने क पाले कम्युनिष्ट पार्टी बाहेकका अन्य दललाई समेट्ने प्रयास गरेको हो ।
एउटै कम्युनिष्ट केन्द्र बनाउने घोषणा गरेको ने क पाले कम्युनिष्ट पार्टी बाहेकका अन्य दललाई समेट्ने प्रयास गरेको हो ।
ब्रिस्टोल सिटी (एजेन्सी) – उपाधि दाबेदार मानिएको म्यानचेस्टर युनाइटेड इङ्ग्लिस लिग कप (काराबाओ कप) को क्वाटरफाइनल चरणबाटै बाहिरिएको ।
ब्रिस्टोल सिटी (एजेन्सी) – उपाधि दाबेदार मानिएको म्यानचेस्टर युनाइटेड इङ्ग्लिस लिग कप (काराबाओ कप) को क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ ।
पछिल्लो समयकी चर्चित गायिका टीका प्रसाइँले एकाएक चर्चा पाएकी होन ।
पछिल्लो समयकी चर्चित गायिका टीका प्रसाइँले एकाएक चर्चा पाएकी होइनन् ।
ईयू छोड्नुपर्ने पक्षधरको मूल मुद्दा भने बढदो आप्रवासी संख्या कम गर्न कडा ब्रेक्जिट सम्झौता नै हुनुपर्ने छ ।
ईयू छोड्नुपर्ने पक्षधरको मूल मुद्दा भने बढदो आप्रवासी संख्या कम गर्न कडा ब्रेक्जिट सम्झौता नै हुनुपर्ने अडान छ ।
डरले डर बढउ ।
डरले डर बढाउँछ ।
यसैबीच, राइड सेयरिङ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख रुपैयाँ कर तिर्ु भएको छ ।
यसैबीच, राइड सेयरिङ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।
हामीकहाँ पीडितले किटानी जाहेरी गर्दासमेत कतिपय अवस्थामा प्रहरी कार्यालय तथा अन्य न्यायिक निकायमा मिलापत्र हुन्् र अपराधीले उन्मुक्ति पाउँछन् ।
हामीकहाँ पीडितले किटानी जाहेरी गर्दासमेत कतिपय अवस्थामा प्रहरी कार्यालय तथा अन्य न्यायिक निकायमा मिलापत्र हुन्छन् र अपराधीले उन्मुक्ति पाउँछन् ।
टिमले १ सय ४ रन बनउ दोस्रो विकेटको रुपमा शिखर धवन आउट भए ।
टिमले १ सय ४ रन बनाउदा दोस्रो विकेटको रुपमा शिखर धवन आउट भए ।
नाम कुमार उमेर फगामे, २५ वर्ष ।
नाम कुमार फगामे, उमेर २५ वर्ष ।
म भन्नचाहान्छु यो ठाँउमा मध्यपहाडी लोकमार्गको काम प्रभावकारी ढंगले अघि बढिरहेको छ
म भन्नचाहान्छु यो ठाँउमा मध्यपहाडी लोकमार्गको काम प्रभावकारी ढंगले अघि बढिरहेको छ।
कतिपय विनियोजित बजेट स्थानीय तहले खर्च नगरी खातामा राखेका हुन सक्छ ।
कतिपय विनियोजित बजेट स्थानीय तहले खर्च नगरी खातामा राखेका हुन सक्छन् ।
इपिएलले प्रशंसक, सबै खेलाडि र मिडियालाई निरन्तर साथको लागि धन्यवाद पनि दिए ।
इपिएलले सबै प्रशंसक, खेलाडि र मिडियालाई निरन्तर साथको लागि धन्यवाद पनि दिए ।
उहाँले पीडितलाई थोरै भए पनि आर्थिक सहायता होस भनेर सहयोगको सुरुवात गरेको बताउो ।
उहाँले पीडितलाई थोरै भए पनि आर्थिक सहायता होस भनेर सहयोगको सुरुवात गरेको बताउनुभयो ।
मागेर ल्याएको पैसा नै नेपाली समाजको सबै् ठुलो भष्टाचारको जग हो।
मागेर ल्याएको पैसा नै नेपाली समाजको सबैभन्दा ठुलो भष्टाचारको जग हो।
आदेशको पालना नभएको सांझ सन्तोषजनक नभएको दफा प्रयोग गरी पदमुक्त गरिने प्रावधानले काउन्सिललाई मन्त्रालयको लाचार छायाँ बने ।
आदेशको पालना नभएको सांझ सन्तोषजनक नभएको दफा प्रयोग गरी पदमुक्त गरिने प्रावधानले काउन्सिललाई मन्त्रालयको लाचार छायाँ बनाउनेछ ।
एनआ उत्तर अमेरिका संयोजकमा सोनाम लामाको उमेदवारी घोषणा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
एनआरएन उत्तर अमेरिका संयोजकमा सोनाम लामाको उमेदवारी घोषणा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
उसलाई सबैले टीका लगाएर हामी अरु दिदीबहिनीलाई भन्दा बढी पैसा दिनु ।
उसलाई सबैले टीका लगाएर हामी अरु दिदीबहिनीलाई भन्दा बढी पैसा दिनुहुन्थ्यो ।
देवेशमणि त्रिपाठी अहिले निमित्त परियोजना प्रमुखका रूपमा कार्यरत ।
देवेशमणि त्रिपाठी अहिले निमित्त परियोजना प्रमुखका रूपमा कार्यरत छन् ।
उनी सहरको महँगो बोर्डिङमा १ कक्षामा पढ्न ।
उनी सहरको महँगो बोर्डिङमा १ कक्षामा पढ्छन् ।
लामो समय राजनीतिक अस्थिरतामा रुमिल्लिएको नेपाली राजनीति स्थिर भन्दै यतिबेला सबैतिर उत्साह देखिएको छ ।
लामो समय राजनीतिक अस्थिरतामा रुमिल्लिएको नेपाली राजनीति स्थिर बन्ने भन्दै यतिबेला सबैतिर उत्साह देखिएको छ ।
योगी बन्नुस्, स्वस्थ हुनुस्, निरोगी रहनुस् !
योगी बन्नुस्, स्वस्थ हुनुस्, निरोगी रहनुस् ।
यसरी रकम जम्मा गर्न पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनुपर्ने छ।
यसरी रकम जम्मा गर्नुभन्दा पहिला रोजगारदाता र श्रमिकले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनुपर्ने छ।
फिफा वरीयतामा ४४ औं स्थानको म्यानमार गोल्डकपमा उपाधिको सबैभन्दा बलियो दाबेदार ।
फिफा वरीयतामा ४४ औं स्थानको म्यानमार गोल्डकपमा उपाधिको सबैभन्दा बलियो दाबेदार हो ।
फिल्म शम्भुजित बासकोटाको परिकल्पना, संगीत र कथामा बनेको छ सौर्यजित बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेका छन्।
फिल्म शम्भुजित बासकोटाको परिकल्पना, संगीत र कथामा बनेको छ भने सौर्यजित बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेका छन्।
गएको वर्ष रामाफोसा प्रशासनका अर्थमन्त्री टिटो मब्वानीको बजेटले शिक्षा, स्वास्थ र आवास निर्माणसम्बन्धी बजेट कटौती सरकारी खर्च घटायो।
गएको वर्ष रामाफोसा प्रशासनका अर्थमन्त्री टिटो मब्वानीको बजेटले शिक्षा, स्वास्थ र आवास निर्माणसम्बन्धी बजेट कटौती गरी सरकारी खर्च घटायो।
सन् २०१७ को अन्त्यसम्ममा होटल निर्माण सम्पन्न हुने र २०१८ को फेब्रुअरीबाट सेवा सुरु एमआइटीको योजना छ।
सन् २०१७ को अन्त्यसम्ममा होटल निर्माण सम्पन्न हुने र २०१८ को फेब्रुअरीबाट सेवा सुरु गर्ने एमआइटीको योजना छ।
निर्वाचन आयोगले माघ ३ गते प्रदेशसभाको नतिजा घोषणा गरेसँगै शपथग्रहणको मिति ।
निर्वाचन आयोगले माघ ३ गते प्रदेशसभाको नतिजा घोषणा गरेसँगै शपथग्रहणको मिति तोकियो ।
लगानी गर्न प्रोत्साहन गर्द ।
लगानी गर्न प्रोत्साहन गर्नुपर्छ ।
यदि दलाल मार्फत अवैधरुपमा जान लागेको भय रोक्ने प्रयास गर्दछन् ।
यदि दलाल मार्फत अवैधरुपमा जान लागेको भए रोक्ने प्रयास गर्दछन् ।
तर के गरे, के भयो केही सम्झन सक्न अहिले।
तर के गरे, के भयो केही सम्झन सक्दैनन् अहिले।
अनुहार कालो प्लास्टिकले छोपी सडकमै सुतेका ।
अनुहार कालो प्लास्टिकले छोपी सडकमै सुतेका थिए ।
उपसमितिका संयोजक अधिकारीले नेपाली यौनिक अल्पसंख्यकबारे विशेष कानुन आवश्यक रहेको बताए।
उपसमितिका संयोजक अधिकारीले भने नेपाली यौनिक अल्पसंख्यकबारे विशेष कानुन आवश्यक रहेको बताए।
सलमानका रेकर्ड भत्का रजनिकान्त को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
सलमानका रेकर्ड भत्काउँदै रजनिकान्त को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
यसलाई मानिसहरू मिनी–कलंकी पनि ।
यसलाई मानिसहरू मिनी–कलंकी पनि भन्छन् ।
रथयात्रा गरेपछि वर्षा र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ ।
रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ ।
हिटर अन गरेर टाटो गाडीभित्र ल्याउन खोज्दा इन्जिनलाई आवश्यक तापक्रम पुग्दैन ।
हिटर अन गरेर तातो गाडीभित्र ल्याउन खोज्दा इन्जिनलाई आवश्यक तापक्रम पुग्दैन ।
त्यसका लागि नरेन्द्र मोदीको सरकारले विश्वको एक मात्र हिन्दु अधिराज्य नेपाललाई नमुनाको रूपमा प्रस्तुत गर्न प्रस्ताव गर्न सक्नुपर्छ!
त्यसका लागि नरेन्द्र मोदीको सरकारले विश्वको एक मात्र हिन्दु अधिराज्य नेपाललाई नमुनाको रूपमा प्रस्तुत गर्न प्रस्ताव गर्न सक्नुपर्छ।
उनीहरू भेरी नदी तथा कुवाको धमिलो र दूषित पानी पिउन बाध्य ।
उनीहरू भेरी नदी तथा कुवाको धमिलो र दूषित पानी पिउन बाध्य छन् ।
यो सिजनको खप्तड गोल्डकप विजेता पुलिसले खेलअवधिभर खासै प्रदर्शन गर्न ।
यो सिजनको खप्तड गोल्डकप विजेता पुलिसले खेलअवधिभर खासै प्रदर्शन गर्न सकेन ।
बालकले आफूले सिकेका शब्दहरूमा अभ्यस्त रहँ जब दोहोरो संवादको चरणमा प्रवेश गर्छ, अन्तर्वार्ताको आरम्भ त्यहीँबाट हुन्छ ।
बालकले आफूले सिकेका शब्दहरूमा अभ्यस्त रहँदै जब दोहोरो संवादको चरणमा प्रवेश गर्छ, अन्तर्वार्ताको आरम्भ त्यहीँबाट हुन्छ ।
विषयगत प्रश्नको उत्तर दिँदा जहिले पनि छोटकरीमा दिनुपर्छ, सम्भव भएसम्म स्पष्ट खुल्ने खालको उत्तर एक वाक्यमा दिनन ।
विषयगत प्रश्नको उत्तर दिँदा जहिले पनि छोटकरीमा दिनुपर्छ, सम्भव भएसम्म स्पष्ट खुल्ने खालको उत्तर एक वाक्यमा दिनुपर्छ ।
उपभोक्ता समितिले आफूले जिम्मा लिएको कार्य ठेक्काबाट गराउन मिल्ै ।
उपभोक्ता समितिले आफूले जिम्मा लिएको कार्य ठेक्काबाट गराउन मिल्दैन ।
त्यसैले बिन्दास थियो।
त्यसैले त बिन्दास थियो।
बस्नेतको बचाउदेखि तारिफसम्म गर्न भ्याइसकेका ओलीले अन्त्यमा कार्यकर्तालाई अर्ती दीन पनि भ्याए।
बस्नेतको बचाउदेखि तारिफसम्म गर्न भ्याइसकेका ओलीले अन्त्यमा कार्यकर्तालाई अर्ती दिन पनि भ्याए।
म उनीसंग यस विषयमा छलफल गर्न ।
म उनीसंग यस विषयमा छलफल गर्नेछु ।
एक जना दिदी बिहे भएको धेरै वर्षपछि माइतमा बोका बलि दीन आउनुभएको थियो ।
एक जना दिदी बिहे भएको धेरै वर्षपछि माइतमा बोका बलि दिन आउनुभएको थियो ।
मोटरेबल पुल निर्माण समन भएसँगै पूर्वी लमजुङको यातायात सेवा सहज भएको स्थानीय चन्दिरा न्यौपानेले बताइन् ।
मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै पूर्वी लमजुङको यातायात सेवा सहज भएको स्थानीय चन्दिरा न्यौपानेले बताइन् ।
पहिलो पटक बन्न लागेका प्रदेश सरकार पनि स्थिर हुनेछन्, अथवा कम्तिमा २ वर्ष सरकार टिक्नेछ
पहिलो पटक बन्न लागेका प्रदेश सरकार पनि स्थिर हुनेछन्, अथवा कम्तिमा २ वर्ष सरकार टिक्नेछ ।
एलर्जी स् आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आशु बढी आउने मानिसको आँखा फरफराउँछ।
एलर्जी स् आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ।
यसलाई सुरक्षा उडान उल्लंघन गरेको मानिन्छ ।
यसलाई उडान सुरक्षा उल्लंघन गरेको मानिन्छ ।
सरकारले तत्कालै माग पुरा नगरे शिक्षामन्त्रीको राजीनामा माग अनशन बस्ने डा केसीले चेतावनी दिइसकेका छन्।
सरकारले तत्कालै माग पुरा नगरे शिक्षामन्त्रीको राजीनामा माग गर्दै अनशन बस्ने डा केसीले चेतावनी दिइसकेका छन्।
समितिले बैठकमा मन्त्री विश्वकर्मालाई डाकेर दिएको निर्देशन थियो ।
समितिले बैठकमा मन्त्री विश्वकर्मालाई डाकेर निर्देशन दिएको थियो ।
व्यापार व्यवसाय, यातायात, विद्यालय, संघसंस्था, कार्यालय बन्ध छन् ।
व्यापार व्यवसाय, यातायात, विद्यालय, संघसंस्था, कार्यालय बन्द छन् ।
घरमा वस्तुभाउ यत्तिकै, कहिल्यै छाडेको थिएन।
घरमा वस्तुभाउ छ यत्तिकै, कहिल्यै छाडेको थिएन।
यो धनी र गरिब बीचको खाडी हो ?
यो धनी र गरिब बीचको खाडी हो ।
हार्मोनियम, तबला, मादल, सनाही, बच्छे बाजा, बिनायो, मुर्चुङ्गा, सारंगी, ढोलक उनले पहलमा संग्रह गरेर राखेका छन् ।
हार्मोनियम, तबला, मादल, सनाही, बच्छे बाजा, बिनायो, मुर्चुङ्गा, सारंगी, ढोलक उनले आफ्नै पहलमा संग्रह गरेर राखेका छन् ।
सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफ्नो बुबाको खाता खोलेर त्यसको पत्र प्रदान ।
सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफ्नो बुबाको खाता खोलेर त्यसको पत्र प्रदान गर्दै ।
कसले कति पाखुरा सुर्कन सक्छ भनेर हुने त होइन।
कसले कति पाखुरा सुर्कन सक्छ भनेर त हुने होइन।