incorrect_sentence
stringlengths
3
283
correct_sentence
stringlengths
5
288
ठेक्कालगायत प्रक्रिया छोट्याएर छ इजलास सञ्चालन गर्न सकिने गरी भवन निर्वाण गर्न लागिएको समितिले जनाएको छ।
ठेक्कालगायत प्रक्रिया छोट्याएर छ इजलास सञ्चालन गर्न सकिने गरी भवन निर्माण गर्न लागिएको समितिले जनाएको छ।
हामी जून संघीय गणतन्त्रको जीवन बाँचेका छौं।
हामी जुन संघीय गणतन्त्रको जीवन बाँचेका छौं।
अझ झन् हेलिकप्टर हराएको समाचार आउँदा मन पनि अँध्यारो भयो ।
अझ झन् हेलिकप्टर हराएको समाचार आउँदा त मन पनि अँध्यारो भयो ।
प्रहरीले घटनाका यी सम्बन्धमा अनुसन्धान थालेको छ।
प्रहरीले यी घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ।
चलचित्र भनेको केवल मनोरञ्जनमात्र होइन भनेर जान्यो अर्बौं खर्बौं कमाइ यसबाटै सम्भव छ।
चलचित्र भनेको केवल मनोरञ्जनमात्र होइन भनेर जान्यो भने अर्बौं खर्बौं कमाइ यसबाटै सम्भव छ।
रेखाशास्त्र, कल्पना विधि र कला स्वरूपमा डुबै प्रमिलाको अहिलेको दैनिकी बित्ने गरेको छ ।
रेखाशास्त्र, कल्पना विधि र कला स्वरूपमा डुबेरै प्रमिलाको अहिलेको दैनिकी बित्ने गरेको छ ।
तर, मेरो मनको डर भगप या बाटो काट्ने मेसो खोज्ने क्रममा त्यो जिज्ञासा छान्यो होला मेरो मनले ।
तर, मेरो मनको डर भगाउन या बाटो काट्ने मेसो खोज्ने क्रममा त्यो जिज्ञासा छान्यो होला मेरो मनले ।
यसले सरसफाइ र आनीबानीमा पनि परिवर्तन ल्याएको छ ?
यसले सरसफाइ र आनीबानीमा पनि परिवर्तन ल्याएको छ ।
ढल्के टोपीवाला अधवैशेको पारा देखेर अवधेशले एउटा कथा ।
ढल्के टोपीवाला अधवैशेको पारा देखेर अवधेशले एउटा कथा सुनाए ।
अहिलेसम्म सुतिरहेकाहरू अब जाग्द ।
अहिलेसम्म सुतिरहेकाहरू अब जाग्नुपर्छ ।
मनोनयन पत्रमा हस्ताक्षर मात्र बाँकी रहेछ ।
मनोनयन पत्रमा मेरो हस्ताक्षर मात्र बाँकी रहेछ ।
उनी पैसा मात्रै सबै थोक हो भन्ने ठान्न ।
उनी पैसा मात्रै सबै थोक हो भन्ने ठान्दैनन् ।
यो आयोजनामा नगर्न राजनीति उनको सुझाव छ ।
यो आयोजनामा राजनीति नगर्न उनको सुझाव छ ।
म आर्ट बेचौं भन्छु, श्रीमान्ले बेच्न दिनह ।
म आर्ट बेचौं भन्छु, श्रीमान्ले बेच्न दिनुहुन्न ।
विकासको काम सरकारले गर्छ, सांसदले कानुन र ऐन बनाउने गर्ु भन्ने विस्तारै जनताले बुझ्छन।
विकासको काम सरकारले गर्छ, सांसदले कानुन र ऐन बनाउने गर्नुपर्छ भन्ने विस्तारै जनताले बुझ्छन।
जसरी हामी नेपालमा सोच्छांै कि दिल्लीमा प्रमुख व्यक्तिहरूको काम नै कसरी नेपालमा हस्तक्षेप गर्ने भन्ने विषयमा छ ।
जसरी हामी नेपालमा बसेर सोच्छांै कि दिल्लीमा प्रमुख व्यक्तिहरूको काम नै कसरी नेपालमा हस्तक्षेप गर्ने भन्ने विषयमा छ ।
पढे–लेखेकाले समेत सञ्चालन गर्न आकर्षित हुने गरी जनप्रतिनिधिले व्यवस्थापन गर्ु अमात्यको भनाइ छ ।
पढे–लेखेकाले समेत सञ्चालन गर्न आकर्षित हुने गरी जनप्रतिनिधिले व्यवस्थापन गर्नुपर्ने अमात्यको भनाइ छ ।
विचारका आधारमा भएका गुट–उपगुटले बहस ।
विचारका आधारमा भएका गुट–उपगुटले बहस निम्त्याउँछ ।
यसो भनेर यहाँ हामी भित्रका असंख्य कमी–कमजोरीलाई कुनै कलात्मक खोलले छोपिदिन लागेको छैन ।
यसो भनेर यहाँ हामी भित्रका असंख्य कमी–कमजोरीलाई म कुनै कलात्मक खोलले छोपिदिन लागेको छैन ।
नेपाली कांग्रेसको शक्तिशाली मानिने महासमितिको बैठक आगामी मंसिर २८ देखी पुस ३ गतेसम्म हुने भएको छ ।
नेपाली कांग्रेसको शक्तिशाली मानिने महासमितिको बैठक आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म हुने भएको छ ।
निगमले अहिलेसम्म मोडालिटी यसको टुंग्याएको छैन।
निगमले अहिलेसम्म यसको मोडालिटी टुंग्याएको छैन।
कम्पनीकाअनुसार यो आएको सेगमेन्टमै पहिलो सुविधा हो ।
कम्पनीकाअनुसार यो सेगमेन्टमै आएको पहिलो सुविधा हो ।
न्याय गर्ने निकायमा नै हामी असुरक्षित हुने गरेका ।
न्याय गर्ने निकायमा नै हामी असुरक्षित हुने गरेका छौं ।
मोरियार्टी माओवादीहरुलाई हतियार नबिसाइ सरकारमा ल्याउन हुन्न भन्ने मान्यता राख्े ।
मोरियार्टी माओवादीहरुलाई हतियार नबिसाइ सरकारमा ल्याउन हुन्न भन्ने मान्यता राख्दथे ।
दोस्रो पटक एसियन गेम्स खेल्दैछन् यी ३ नेपाली फुटबलर को लागी कुनै प्रतिक्रिया उपलब्ध ।
दोस्रो पटक एसियन गेम्स खेल्दैछन् यी ३ नेपाली फुटबलर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
भुकम्प पीडित सबैद बढि ब्यक्तिहरु चौताराको टुडिखेलमा जम्मा भएका छन् ।
भुकम्प पीडित सबैभन्दा बढि ब्यक्तिहरु चौताराको टुडिखेलमा जम्मा भएका छन् ।
यसमा अन्न सुविधा थप्न परे प्रयोगकर्ता आफैले स्टोरबाट खरिद गरेर थप्न पर्ने छ।
यसमा अन्य सुविधा थप्न परे प्रयोगकर्ता आफैले स्टोरबाट खरिद गरेर थप्न पर्ने छ।
भारततर्फ विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन बिस्तार कार्यक्रमअन्तर्गत तीन किमी बनन बाँकी रहेको बताइएको छ ।
भारततर्फ विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन बिस्तार कार्यक्रमअन्तर्गत तीन किमी बनाउन बाँकी रहेको बताइएको छ ।
काठमाडौं : नेपालीसँग रहेको ५ सय र हजार दरका भारतीय रुपैयाँ अब कागजको खोस्टासरह नै हुने हो त!
काठमाडौं : नेपालीसँग रहेको ५ सय र हजार दरका भारतीय रुपैयाँ अब कागजको खोस्टासरह नै हुने हो त?
दसैं–तिहार जस्ता पर्वमा पुरुष खान–पिउन अनि तास खेल्नमै व्यस्त रहन् ।
दसैं–तिहार जस्ता पर्वमा पुरुष खान–पिउन अनि तास खेल्नमै व्यस्त रहन्छन् ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर तोकिनुअघि नै प्रतिहात एक लाख रुपैयाँमा जग्गा किनबेच हुन्य ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर तोकिनुअघि नै प्रतिहात एक लाख रुपैयाँमा जग्गा किनबेच हुन्थ्यो ।
स्थानीय निकायको होइन स्थानीय तहको निवार्चन गर्नुपर्छ हो।
स्थानीय निकायको होइन स्थानीय तहको निवार्चन गर्नुपर्छ भन्ने हो।
वैज्ञानिकको टोलीले चैत २० देखी २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेर विभिन्न तथ्यहरु संकलन गरेको थियो ।
वैज्ञानिकको टोलीले चैत २० देखि २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेर विभिन्न तथ्यहरु संकलन गरेको थियो ।
बैंकहरूले रूपमा आक्रामक कर्जा विस्तार गर्दा पनि खराब कर्जा भने झनै घट्नु आश्चर्यजनक रहेको एक बैंकरले बताए ।
बैंकहरूले आक्रामक रूपमा कर्जा विस्तार गर्दा पनि खराब कर्जा भने झनै घट्नु आश्चर्यजनक रहेको एक बैंकरले बताए ।
उनले म भने, अन्तिममा भन्छु, यो संसदबाट पनि सहज आएको होइन, सरकारले संसदमा सहमतिलाई रेकर्ड गराएको छ ।
उनले भने, म अन्तिममा भन्छु, यो संसदबाट पनि सहज आएको होइन, सरकारले संसदमा सहमतिलाई रेकर्ड गराएको छ ।
प्रस्ताव समिति गठन टुङ्गो नलागेसम्म विपक्षीसँग वार्ता नगरे सत्तापक्षको अडान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
प्रस्ताव समिति गठन टुङ्गो नलागेसम्म विपक्षीसँग वार्ता नगर्ने सत्तापक्षको अडान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
दाइ, हामी त सँगै छौं, हामीलाई छोडेर किन जानय भन्नेजस्ता भावुकताका कुराहरु पनि गर्नुभयो ।
दाइ, हामी त सँगै छौं, हामीलाई छोडेर किन जानुभयो भन्नेजस्ता भावुकताका कुराहरु पनि गर्नुभयो ।
प्रविधिमैत्री बन्दै सदरमुकामस्थित इलाम नगरपालिकाले सेवालाई पारदर्शी र छरितो बनाउने उद्देश्यले सूचना प्रविधिमा जोड दिो छ ।
प्रविधिमैत्री बन्दै सदरमुकामस्थित इलाम नगरपालिकाले सेवालाई पारदर्शी र छरितो बनाउने उद्देश्यले सूचना प्रविधिमा जोड दिएको छ ।
शुक्रबार २ बजेर मिनेटमा ८ ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
घटनास्थलमा अझै तीनजनाको सब रहेको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटनास्थलमा अझै तीनजनाको शव रहेको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
धाम आसपासमा पाल टाँगेर पाँच सय बढी अस्थायी टहराहरू निर्माण गरी होटल तथा अन्न व्यवसाय सञ्चालन गरिएको थियो ।
धाम आसपासमा पाल टाँगेर पाँच सय बढी अस्थायी टहराहरू निर्माण गरी होटल तथा अन्य व्यवसाय सञ्चालन गरिएको थियो ।
तर त्यो रकम अहिलेको अवस्था जुटाउने माध्यम होइन ।
तर, त्यो रकम अहिलेको अवस्था जुटाउने माध्यम होइन ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्ि ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछन् ।
सबै प्रक्रिया पुरा गर्न झन्डै ३ महिना लाग्ने उनले जानकारी दिए ।
सबै प्रक्रिया पूरा गर्न झन्डै ३ महिना लाग्ने उनले जानकारी दिए ।
प्रहरीले पक्राउ गरेपछि केही दिन जेल बसेका राम, टीकाराम र नारायण नेपालै फर्किने निधोमा पुगे !
प्रहरीले पक्राउ गरेपछि केही दिन जेल बसेका राम, टीकाराम र नारायण नेपालै फर्किने निधोमा पुगे ।
कहाँ-कहाँका हुन् त यात्रुहरु ।
कहाँ-कहाँका हुन् त यात्रुहरु ?
यसले दिनचर्या सहज रूपमा बिताउन र विद्वता बढा सहयोग पुग्छ ।
यसले दिनचर्या सहज रूपमा बिताउन र विद्वता बढाउन सहयोग पुग्छ ।
माध्यमिक स्तरको गणित शिक्षाको स्तर सुधारिसकेपछि चाहिँ यस विषयलाई उच्च माध्यमिक स्तरमा पनि अनिवार्य बनँ राम्रो हुन्छ ।
माध्यमिक स्तरको गणित शिक्षाको स्तर सुधारिसकेपछि चाहिँ यस विषयलाई उच्च माध्यमिक स्तरमा पनि अनिवार्य बनाइँदा राम्रो हुन्छ ।
क्यारिकेचर कार्टुनका अति महŒवको विषय रहेको प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख तथा प्राज्ञ रमेशनाथ खनालले बताए।
क्यारिकेचर कार्टुनका लागि अति महŒवको विषय रहेको प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख तथा प्राज्ञ रमेशनाथ खनालले बताए।
नाम चलेका २–४ वटा होटल पाउन पनि मुस्किल ।
नाम चलेका २–४ वटा होटल पाउन पनि मुस्किल थियो ।
मृत्यु हुनेमा मेमेङ–८ गजेन्द्र लिम्बूका पाँच वर्षीय छोरा अमित रहेका छन्।
मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँच वर्षीय छोरा अमित रहेका छन्।
खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ सक्ने जनाइएको छ।
खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाइएको छ।
यस्तै, केही समय अगाडि दशककी नायिका भनेर करिश्मा मानन्धरलाई अवार्ड दिइएको दिा ।
यस्तै, केही समय अगाडि दशककी नायिका भनेर करिश्मा मानन्धरलाई अवार्ड दिइएको दिइयो ।
फिल्मको छिट्टै एनाउन्स हुन्छ!
फिल्मको छिट्टै एनाउन्स हुन्छ।
त्यो यथार्थले कस्तो आर्थिक, सामाजिक सम्बन्ध बनाएको ?
त्यो यथार्थले कस्तो आर्थिक, सामाजिक सम्बन्ध बनाएको छ ?
तेक्वान्दो एसियाडमा सबैद सफल खेल दरिएको तेक्वान्दोले दोस्रो दिन तीन खेलाडी प्रतिस्पर्धामा उत्रँदा एक खेलमा जितको नतिजा निकालेको थियो ।
तेक्वान्दो एसियाडमा सबैभन्दा सफल खेल दरिएको तेक्वान्दोले दोस्रो दिन तीन खेलाडी प्रतिस्पर्धामा उत्रँदा एक खेलमा जितको नतिजा निकालेको थियो ।
अथवा तिन पावा अनुभव वा यथार्थमा एक पावाचाहिँ कल्पना पनि हो।
अथवा तीन पावा अनुभव वा यथार्थमा एक पावाचाहिँ कल्पना पनि हो।
त्यसमा १० जनाको आवेदन परेको छ
त्यसमा १० जनाको आवेदन परेको छ।
वनको नीति निर्माण तथा वन संरक्षणको कार्यक्रम सञ्चालनमा सरकार र एनएफएको समन्वय कस्तो छ ।
वनको नीति निर्माण तथा वन संरक्षणको कार्यक्रम सञ्चालनमा सरकार र एनएफएको समन्वय कस्तो छ ?
हाम्रो संस्कारमै नभएकाले पुरुषले पनि तीजको व्रत बस्नुपर्छ भन्ने आवाजलाई पनि अधिकारी सही मान्न ।
हाम्रो संस्कारमै नभएकाले पुरुषले पनि तीजको व्रत बस्नुपर्छ भन्ने आवाजलाई पनि अधिकारी सही मान्दिनन् ।
प्रदेश आफंै राजनीतिक व्यवस्थापनका लागि सक्रिय हुने हो भने राजनीतिक स्थिरतामा मुलुक अघि बढ्नेछ।
प्रदेश आफंै आफ्नो राजनीतिक व्यवस्थापनका लागि सक्रिय हुने हो भने राजनीतिक स्थिरतामा मुलुक अघि बढ्नेछ।
मलाई विश्वास लाग्दैन कि उहाँले बाहिर बोलेझैं भारत भ्रमणमा पनि राष्ट्रहित र स्वाभिमानका कुरा उठाउु ।
मलाई विश्वास लाग्दैन कि उहाँले बाहिर बोलेझैं भारत भ्रमणमा पनि राष्ट्रहित र स्वाभिमानका कुरा उठाउनुहुन्छ ।
क्षेत्रीब भन्छन् पञ्चायतविरुद्ध लड्ने हामी।
क्षेत्रीबाहुन भन्छन् पञ्चायतविरुद्ध लड्ने हामी।
आफूभन्दा धेरै साना उमेरको भाईबहिनीसँग एसईई दिँदा अलिकति पनि सङ्कोच नलागेको उनले ।
आफूभन्दा धेरै साना उमेरको भाईबहिनीसँग एसईई दिँदा अलिकति पनि सङ्कोच नलागेको उनले बताइन् ।
दशैंको मुखमा आइपुग्दा पनि सरकारसँग विभिन्न असमझदारी विद्यमान रहेका कारण व्यवसायीले नयाँ बसमा लगानी नगर्ने भएका हुन्
दशैंको मुखमा आइपुग्दा पनि सरकारसँग विभिन्न असमझदारी विद्यमान रहेका कारण व्यवसायीले नयाँ बसमा लगानी नगर्ने भएका हुन् ।
त्यति सानो काम नगरद फिल्मको आत्मा नै मर्‍यो ।
त्यति सानो काम नगर्दा फिल्मको आत्मा नै मर्‍यो ।
भित्र सामग्री पहिलो थिए, प्रेम, यौनकला, प्रेमिकालाई चिठी आदि ।
भित्र सामग्री थिए, पहिलो प्रेम, यौनकला, प्रेमिकालाई चिठी आदि ।
चुकन्दरको रस पिउद कोशिकाहरूमा असर पर्छ, शक्ति प्राप्त हुन्छ र यौनेच्छा जागृत हुन्छ ।
चुकन्दरको रस पिउँदा कोशिकाहरूमा असर पर्छ, शक्ति प्राप्त हुन्छ र यौनेच्छा जागृत हुन्छ ।
सीमाक्षेत्रमा सुरक्षा अवस्थाकोे स्थलगत अनुगमनका साथै सैनिक गस्तिको अभ्यास लागेको नेपाली सेनाले जनाएको छ ।
सीमाक्षेत्रमा सुरक्षा अवस्थाकोे स्थलगत अनुगमनका साथै सैनिक गस्तिको अभ्यास गर्न लागेको नेपाली सेनाले जनाएको छ ।
सरकारले कुनै पनि मासिक सुविधा पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँ ।
सरकारले कुनै पनि मासिक सुविधा पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदैन ।
उहिले भानुभक्त बुढाले त झन् कस्तो होलान् देखे ?
उहिले भानुभक्त बुढाले त झन् कस्तो देखे होलान् ?
कहिले तोकऊ प्रदेशको राजधानी?
कहिले तोकिन्छ प्रदेशको राजधानी?
शिक्षामन्त्री पौडेलले धनीराम विद्यान अधिवेशनले महासंघको एउटा खाका कोर्न सफल हुनुपर्ने धारणा राख्नुभएको थियो।
शिक्षामन्त्री धनीराम पौडेलले विद्यान अधिवेशनले महासंघको एउटा खाका कोर्न सफल हुनुपर्ने धारणा राख्नुभएको थियो।
अरु थुप्रै प्राचिन सम्पदा त्यही हालतमा छ, जो हेर्दा मन कुँडिन ।
अरु थुप्रै प्राचिन सम्पदा त्यही हालतमा छ, जो हेर्दा मन कुँडिन्छ ।
पर्यटक बसको सुरुवात गर्छ ।
पर्यटक बसको सुरुवात गर्छौं ।
साहित्यमा लाग्दा आफ्नो रचना छापिनु नै ठूलो कुरा हुन्थ्यो ।
हामी साहित्यमा लाग्दा आफ्नो रचना छापिनु नै ठूलो कुरा हुन्थ्यो ।
आत्मपरक सोचले सामाजिक भावनाको विकास गराै ।
आत्मपरक सोचले सामाजिक भावनाको विकास गराउँदैन ।
छ मैना भइसक्यो, अझै भेटिएको छैन।
छ महिना भइसक्यो, अझै भेटिएको छैन।
सांसद फकरुद्दिन खानले परीक्षणकै लागि भए पनि निर्वाचन क्षेत्र विकास कोष अनिवार्य राख्न बताए ।
सांसद फकरुद्दिन खानले परीक्षणकै लागि भए पनि निर्वाचन क्षेत्र विकास कोष अनिवार्य राख्नुपर्ने बताए ।
सहमति नबने सरकारले गर्प निर्णय गरेर अघि बढ्नुपर्छ ।
सहमति नबने सरकारले गर्नुपर्ने निर्णय गरेर अघि बढ्नुपर्छ ।
नेपाल च्याम्पियनसिपका दुई चरणका चारै खेल गुमाएर अङ्क तालिकामा सबैा पुछारमा छ।
नेपाल च्याम्पियनसिपका दुई चरणका चारै खेल गुमाएर अङ्क तालिकामा सबैभन्दा पुछारमा छ।
साथै युवराज ह्यारीले आफ्ना अभिभावकलाई पछ्याउै नेपालको यात्रा तय गर्न लागेको ट्विटमा जनाइएको छ।
साथै युवराज ह्यारीले आफ्ना अभिभावकलाई पछ्याउँदै नेपालको यात्रा तय गर्न लागेको ट्विटमा जनाइएको छ।
त्यो क्षणलाई सम्झिनुपर्छ अहिले ।
त्यो क्षणलाई अहिले सम्झिनुपर्छ ।
अब त्यसलाई तोड्ने गरी सरकारले नयाँ संस्थालाई पनि अवसर दिन लागेको छ
अब त्यसलाई तोड्ने गरी सरकारले नयाँ संस्थालाई पनि अवसर दिन लागेको छ ।
अंग्रेजी, नेपाली, संस्कृत र अन्य भाषा बीचको अन्तर–सम्बन्ध हुनु जरुरी ।
अंग्रेजी, नेपाली, संस्कृत र अन्य भाषा बीचको अन्तर–सम्बन्ध हुनु जरुरी छ ।
प्रदेशसभामा गरेका प्रतिस्पर्धा ५३ वटा राजनीतिक दलमध्ये कुन दलले कति सिट पाउन योग्य मानिन्छन् भनी तोक्ने कार्य भइरहेको छ ।
प्रदेशसभामा प्रतिस्पर्धा गरेका ५३ वटा राजनीतिक दलमध्ये कुन दलले कति सिट पाउन योग्य मानिन्छन् भनी तोक्ने कार्य भइरहेको छ ।
तर, आफ्नो ईज्जत बिकाएर सोपिस रुचाउँने पनि छन् ।
तर, आफ्नो ईज्जत बिकाएर सोपिस गर्न रुचाउँने पनि छन् ।
यो कुरालाई रोक्नका लागि सामाजिक सञ्जालमा जुन खालको विकृति आएको छ त्यसलाई रोकन सरकार प्रतिबद्ध भएर लाग्नेछ
यो कुरालाई रोक्नका लागि सामाजिक सञ्जालमा जुन खालको विकृति आएको छ त्यसलाई रोकन सरकार प्रतिबद्ध भएर लाग्नेछ।
हाम्रो टनओभरको तीन–चार साइकल महिनाभन्दा बढी समयको छ ।
हाम्रो टनओभरको साइकल तीन–चार महिनाभन्दा बढी समयको छ ।
हामीले डीपीएलमा पूर्वदेखि पश्चिमसम्मका सहर आधारित टिम बनाएर देशमा क्रिकेटको माहोल बनप खोजेका हौं ।
हामीले डीपीएलमा पूर्वदेखि पश्चिमसम्मका सहर आधारित टिम बनाएर देशमा क्रिकेटको माहोल बनाउन खोजेका हौं ।
किनकी त्यस्ता मानिसलाई चिसोको समयमा हृदयाघातको जोखिम उच्च हुने ।
किनकी त्यस्ता मानिसलाई चिसोको समयमा हृदयाघातको जोखिम उच्च हुने गर्दछ ।
हिजो आफ्नै दैनिकी र जीवनशैलीका कारण छोराछोरी पढ्न नसकेको र आज बेरोजगार भएको तथ्य यी अभिभावकले महसुस गर्नसकेका छन ।
हिजो आफ्नै दैनिकी र जीवनशैलीका कारण छोराछोरी पढ्न नसकेको र आज बेरोजगार भएको तथ्य यी अभिभावकले महसुस गर्नसकेका छैनन् ।
सरकारी स्वामित्वमा रहेको तालको जग्गा अतिक्रमण गरी लालपुर्जा बनाएर बेच्नेविरुद्ध वडा कार्यालयले कारबाहीको प्रक्रिया अगाडि बढे भएको छ ।
सरकारी स्वामित्वमा रहेको तालको जग्गा अतिक्रमण गरी लालपुर्जा बनाएर बेच्नेविरुद्ध वडा कार्यालयले कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ ।
अटोरिक्साको सङ्ख्या बढेसँगै नेपालगञ्जमा ट्राफिक जामको समस्या शुरु भएको नेपालगञ्ज–२, घरबारी टोलका व्यवसायी मनोज बन्जारा बताउछ ।
अटोरिक्साको सङ्ख्या बढेसँगै नेपालगञ्जमा ट्राफिक जामको समस्या शुरु भएको नेपालगञ्ज–२, घरबारी टोलका व्यवसायी मनोज बन्जारा बताउछन् ।
टीकापुरले लक्ष्य पछयाउने क्रममा १७.६ ओभरमा १ सय ४ रन मात्रै बनन सक्यो ।
टीकापुरले लक्ष्य पछयाउने क्रममा १७.६ ओभरमा १ सय ४ रन मात्रै बनाउन सक्यो ।
सरकारले जनअभिमतको नाममा नेपालको राष्ट्रिय अखण्डतामा धावा वोल्ने षड्यन्त्र गरेको विरोधमा प्रदर्शन गरिएको नेविसंघले बताएको ।
सरकारले जनअभिमतको नाममा नेपालको राष्ट्रिय अखण्डतामा धावा वोल्ने षड्यन्त्र गरेको विरोधमा प्रदर्शन गरिएको नेविसंघले बताएको छ ।
त्यसलाई उक्त मिश्रणलाई करिब एक घण्टा कपालमा लगाएर मात्र उनी नुहाउ् ।
त्यसलाई उक्त मिश्रणलाई करिब एक घण्टा कपालमा लगाएर मात्र उनी नुहाउँछिन् ।
ठूला सम्राटका साना अनुयायीहरू सामाजिक सञ्जालमै सम्राटहरूमाथि प्रश्न गर्नेहरूको तेजोवध गर्न कुनै कसर बाँकी राख्् ।
ठूला सम्राटका साना अनुयायीहरू सामाजिक सञ्जालमै सम्राटहरूमाथि प्रश्न गर्नेहरूको तेजोवध गर्न कुनै कसर बाँकी राख्दैनन् ।
विश्वभरबाट छानर आएका ३२ टोली प्रतिस्पर्धामा उत्रिएका छन् ।
विश्वभरबाट छानिएर आएका ३२ टोली प्रतिस्पर्धामा उत्रिएका छन् ।
वा, आर्थिक असमानतामा अझ वृद्धि ?
वा, आर्थिक असमानतामा अझ वृद्धि होला ?
README.md exists but content is empty. Use the Edit dataset card button to edit it.
Downloads last month
0
Edit dataset card