incorrect_sentence
stringlengths
3
283
correct_sentence
stringlengths
5
288
सबै सरकारले ।
सबै सरकारले बेहोर्छ ।
विश्व फुटबलको सर्वोच्च निकायको फुटबल भिडियो बनाउने टीमले नेपाल भ्रमण नेपाली फुटबलबारे भिडियो बनाएको हो।
विश्व फुटबलको सर्वोच्च निकायको फुटबल भिडियो बनाउने टीमले नेपाल भ्रमण गरेर नेपाली फुटबलबारे भिडियो बनाएको हो।
यसबाहेक केही किसिमका कपडा र अन्य तत्त्वले पनि यसमा योगदान गर्छ ।
यसबाहेक केही किसिमका कपडा र अन्य तत्त्वले पनि यसमा योगदान गर्छन् ।
एक दिन जुटउ पनि मुस्किल पर्छ व्यस्त काठमाडौं सहरमा ।
एक दिन जुटाउन पनि मुस्किल पर्छ व्यस्त काठमाडौं सहरमा ।
सेमिफाइनलमा जर्मनीले मेक्सिकोसँग खेल्े भने पोर्चुगलले चिलीको सामना गर्दैछ।
सेमिफाइनलमा जर्मनीले मेक्सिकोसँग खेल्नेछ भने पोर्चुगलले चिलीको सामना गर्दैछ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा पनि संशोधन गर्न र क्षेत्राधिकार प्रस्ट आवश्यक छ ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा पनि संशोधन गर्न र क्षेत्राधिकार प्रस्ट पार्न आवश्यक छ ।
उपचारका लागि हरेक प्रदेशमा प्राय: सबै जिल्ला सदरमुकाममा अस्पताल छन्।
उपचारका लागि हरेक प्रदेशमा, प्राय: सबै जिल्ला सदरमुकाममा अस्पताल छन्।
जोसिलो हुनुहन्छ कतिपय अवस्थामा होस् नपुगेका पनि होला उहाँहले पनि यस विषयमा ध्यान दिनुपर्छ !
जोसिलो हुनुहन्छ कतिपय अवस्थामा होस् नपुगेका पनि होला उहाँहले पनि यस विषयमा ध्यान दिनुपर्छ ।
यस्ता लिखतले मान्यता नपाउने देखिएपछि जनसत्तामार्फत उतिबेला जग्गा बेचेकाहरू हौसिएका छन्?
यस्ता लिखतले मान्यता नपाउने देखिएपछि जनसत्तामार्फत उतिबेला जग्गा बेचेकाहरू हौसिएका छन्।
हुन 'मन्नत'को गेटमा शारुखका फ्यान फोटो खिच्नका लागि हरेकदिन पुग्ने गर्छन्।
हुन त 'मन्नत'को गेटमा शारुखका फ्यान फोटो खिच्नका लागि हरेकदिन पुग्ने गर्छन्।
कम्पनी बन्द गर्न उद्योग विभागमा निवेदन दिई प्रक्रिया अगाडि बढा पर्ने भएपनि केएफसी व्यवस्थापनले अहिलेसम्म कुनै काम नगरेको पाइएको हो।
कम्पनी बन्द गर्न उद्योग विभागमा निवेदन दिई प्रक्रिया अगाडि बढाउनु पर्ने भएपनि केएफसी व्यवस्थापनले अहिलेसम्म कुनै काम नगरेको पाइएको हो।
आधा् कम हुन्छ ।
आधाभन्दा कम हुन्छ ।
जथाभावी दिसापिसाब गर्‍यो भनेर रिसाउनु वा गाली गर्ा उसलाई सही समयमा सही तरिकाले ट्वाइलेट जान अभ्यस्त गराउनुपर्छ ।
जथाभावी दिसापिसाब गर्‍यो भनेर रिसाउनु वा गाली गर्नुभन्दा उसलाई सही समयमा सही तरिकाले ट्वाइलेट जान अभ्यस्त गराउनुपर्छ ।
चालू आवमा महानगरपालिका तथा वडास्तरीय तीन हजारि बढी सानाठूला योजना सञ्चालनमा छन् ।
चालू आवमा महानगरपालिका तथा वडास्तरीय तीन हजारभन्दा बढी सानाठूला योजना सञ्चालनमा छन् ।
यो ससानो अनुपातमा साना तथा मध्यम उद्योगहरूमा आएको लगानीको आँकडामात्र हो, जसका लागि उद्योग विभागबाट अनुमति लर ।
यो ससानो अनुपातमा साना तथा मध्यम उद्योगहरूमा आएको लगानीको आँकडामात्र हो, जसका लागि उद्योग विभागबाट अनुमति लिनुपर्छ ।
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले नेपाली सीमामा भएको अवरोधबारे चिन्ता व्यक्त गरेका छन्
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले नेपाली सीमामा भएको अवरोधबारे चिन्ता व्यक्त गरेका छन्।
मैले अब जे काम गरे पनि अरूि एक कदम अगाडि पुग्छु किनकि मैले असफलता भोगेको छु, पाठ सिकेको छु ।
मैले अब जे काम गरे पनि अरूभन्दा एक कदम अगाडि पुग्छु किनकि मैले असफलता भोगेको छु, पाठ सिकेको छु ।
यसका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन अपरिहार्य छ।
यसका लागि प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन अपरिहार्य छ।
यिनले तालिममा आफू के सिके र सकल दर्जाहरूलाई कस्तो संस्कार दिए ?
यिनले तालिममा आफू के सिके र सकल दर्जाहरूलाई कस्तो संस्कार दिए होलान् ?
म तिनै छुँ पनि मैलो लाग्ला कि जस्ता कुसनमा ढेपिएर बसेकी थिएँ ।
म तिनै छुँदा पनि मैलो लाग्ला कि जस्ता कुसनमा ढेपिएर बसेकी थिएँ ।
साझाका गाडी नथन्किएको र भक्तपुरका स्थानीय व्यवसायीले समेत चर्को विरोध गरेको कारण चुनावपछि निर्णय निष्कर्षमा पुगेको उनले बताए।
साझाका गाडी नथन्किएको र भक्तपुरका स्थानीय व्यवसायीले समेत चर्को विरोध गरेको कारण चुनावपछि निर्णय लिने निष्कर्षमा पुगेको उनले बताए।
तसर्थ, ग्यास्ट्राइटिसलाई ग्यास्टि्रक भन्नु अलि मिल्द ।
तसर्थ, ग्यास्ट्राइटिसलाई ग्यास्टि्रक भन्नु अलि मिल्दैन ।
हिमाली गाउँ मार्मिङ, लिस्ती, फुल्पिङकट्टी र गुन्सामा आधाभन्दा खेतीयोग्य जमिन बाँझैरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
हिमाली गाउँ मार्मिङ, लिस्ती, फुल्पिङकट्टी र गुन्सामा आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझैरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
लिमिटेडका अध्यक्ष काफ्ले सरकारले उचित चासो दिए आगामी तीन महिनाभित्रै उद्योग सञ्चालनमा ल्याउन सकिने बताउछ ।
लिमिटेडका अध्यक्ष काफ्ले सरकारले उचित चासो दिए आगामी तीन महिनाभित्रै उद्योग सञ्चालनमा ल्याउन सकिने बताउँछन् ।
सार्वजनिक यस्तो विमर्शको माहोलमा नेपालको शिक्षाबारे बहस सुरु भयो ।
सार्वजनिक विमर्शको यस्तो माहोलमा नेपालको शिक्षाबारे बहस सुरु भयो ।
उनीहरू नयाँ–नयाँ पदावलीद्वारा त्यो समस्या समाधान गर्ने असम्भव चेष्टा गरिरहेका हुन्छ ।
उनीहरू नयाँ–नयाँ पदावलीद्वारा त्यो समस्या समाधान गर्ने असम्भव चेष्टा गरिरहेका हुन्छन् ।
श्रीमतीलाई मिर्गौला दिनप भनी ओ पोजटिभ ब्लड ग्रुप लिएर जन्मिएजस्तो ।
श्रीमतीलाई मिर्गौला दिनुपर्छ भनी ओ पोजटिभ ब्लड ग्रुप लिएर जन्मिएजस्तो ।
मधेसको भ्रमणका क्रममा हामीले चैतको अन्तिम साता तराईका विभिन्न जिल्लामा जनजीवन झल्किने केही तस्वीरहरु खिच्ि ।
मधेसको भ्रमणका क्रममा हामीले चैतको अन्तिम साता तराईका विभिन्न जिल्लामा जनजीवन झल्किने केही तस्वीरहरु खिच्यौं ।
घरभाडाका अतिरिक्त उनीहरूको खर्च मासिक १५ हजार नाघ्छ ।
घरभाडाका अतिरिक्त उनीहरूको मासिक खर्च १५ हजार नाघ्छ ।
सहज र आरामदायी ड्राइभिङका लागि टाटा मोटर्सले दिद आएको मल्टीड्राइभ मोड समावेश गरिएको छ ।
सहज र आरामदायी ड्राइभिङका लागि टाटा मोटर्सले दिँदै आएको मल्टीड्राइभ मोड समावेश गरिएको छ ।
त्यसो भए गर्ने के हो त्यहाँ ?
त्यसो भए गर्ने के हो त त्यहाँ ?
फैलिँदो चिया खेती र घट्दो कामदारका कारण खेतीवालाले नैसबै काम गर्ि भएकाले कृषकको व्यस्तता १२ महिना नै उस्तै छ ।
फैलिँदो चिया खेती र घट्दो कामदारका कारण खेतीवालाले नैसबै काम गर्नुपर्ने भएकाले कृषकको व्यस्तता १२ महिना नै उस्तै छ ।
घटनात प्रहरी टोली पुगेर नेपालीलाई पक्राउ गरी जिल्ला प्रहरी लगेको थियो ।
घटनालगत्तै प्रहरी टोली पुगेर नेपालीलाई पक्राउ गरी जिल्ला प्रहरी लगेको थियो ।
गुरुङको उपचार संभव बताएका चिकित्सकहरुले छने ।
गुरुङको उपचार संभव चिकित्सकहरुले बताएका छने ।
एउटा बालकले परिवारमा हजुरबा र हजुरआमा, बाबु र आमा बीचको लैंगिक सम्बन्ध केलाएको हुन्छ ।
एउटा बालकले आफ्नो परिवारमा हजुरबा र हजुरआमा, बाबु र आमा बीचको लैंगिक सम्बन्ध केलाएको हुन्छ ।
त्यसो हुँदा एउटा प्लेयरले एउटालाई राख्ने, अर्कोले अर्कोलाई भएपछि आआफ्नो क्षेत्रको खेलाडी ल्याएर नेपाली टीम बनाए भइगो नि!
त्यसो हुँदा एउटा प्लेयरले एउटालाई राख्ने, अर्कोले अर्कोलाई राख्ने भएपछि आआफ्नो क्षेत्रको खेलाडी ल्याएर नेपाली टीम बनाए भइगो नि!
जग्गादाता बुढा स्थानीय तहले अहिले पनि भवनको बाँकी काम सम्पन्न गरेर मर्मत सम्भार गरी प्रयोगमा ल्याउन पहल गर्न बताउँछन् ।
जग्गादाता बुढा स्थानीय तहले अहिले पनि भवनको बाँकी काम सम्पन्न गरेर मर्मत सम्भार गरी प्रयोगमा ल्याउन पहल गर्नुपर्ने बताउँछन् ।
प्रदीप चाँडै पारिश्रिक आशामा छन्।
प्रदीप चाँडै पारिश्रिक पाउने आशामा छन्।
प्रहरीले बन्द गराउ काममा संग्लन रहेको भन्दै ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बन्द गराउने काममा संग्लन रहेको भन्दै ४ जनालाई पक्राउ गरेको छ ।
युकेमा दर्ता भइ फ्लाइट क्यालिब्रेशन सर्भिसेस कम्पनीको स्वामित्वमा रहेको विमानमा विमानमा चालक सहचालक र दुई यात्रुमात्रै बस्न मिल्थ्यो।
युकेमा दर्ता भइ फ्लाइट क्यालिब्रेशन सर्भिसेस कम्पनीको स्वामित्वमा रहेको विमानमा विमानमा चालक, सहचालक र दुई यात्रुमात्रै बस्न मिल्थ्यो।
तर, हामीले यति गम्भीर विषयलाई किन महत्त्व दिएका छौ ?
तर, हामीले यति गम्भीर विषयलाई किन महत्त्व दिएका छैनौं ?
त्यसमा ७५–८० ठाउँमा उहाँहरुले बैठक आयोजना गर्ो ।
त्यसमा ७५–८० ठाउँमा उहाँहरुले बैठक आयोजना गर्नुभयो ।
निर्माण कार्यमै अवरोध पुग्नेगरी भारतले विस्फोटक पदार्थ निर्माणमा चाहिने मागअनुसार कच्चापदार्थ आपूर्तिमा समेत अवरोध पुर्याउद आएको छ ।
निर्माण कार्यमै अवरोध पुग्नेगरी भारतले विस्फोटक पदार्थ निर्माणमा चाहिने मागअनुसार कच्चापदार्थ आपूर्तिमा समेत अवरोध पुर्याउँदै आएको छ ।
एयरपोर्ट नजिकै रहेको कल्भर्टमा आगोले जलेको युवकको शव भेटो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
एयरपोर्ट नजिकै रहेको कल्भर्टमा आगोले जलेको युवकको शव भेटियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
उनीहरु संसारबाट कुराि सबभन्दा बेखबर हुने गर्दछन् ।
उनीहरु संसारबाट कुराभन्दा सबभन्दा बेखबर हुने गर्दछन् ।
नेपाल कम्युनिस्ट पार्टीले भने सभामुख र उपसभामुखले पार्टीबाट राजीनामा दिइसकेकाले कांग्रेसको माग औचित्यहीन रहेको दाबी गरेको छ
नेपाल कम्युनिस्ट पार्टीले भने सभामुख र उपसभामुखले पार्टीबाट राजीनामा दिइसकेकाले कांग्रेसको माग औचित्यहीन रहेको दाबी गरेको छ ।
धरपकड गरेर, शिक्षकलाई तर्सर राजनीति गर्ने तपाईको कार्यशैलीमा पुनरावलोकन होस् ।
धरपकड गरेर, शिक्षकलाई तर्साएर राजनीति गर्ने तपाईको कार्यशैलीमा पुनरावलोकन होस् ।
त्यतिबेला किसानले रोग लागेको बाली क्याम्पमा लिएर आउह ।
त्यतिबेला किसानले रोग लागेको बाली क्याम्पमा लिएर आउनुहुन्छ ।
जहाँ उत्कृष्ट गोल, यादगर छेड र सबैभन्दा ठूलो निराशाजनक क्षणका बारेमा उल्लेख गरिएको छ ।
जहाँ उत्कृष्ट गोल, यादगर क्षण र सबैभन्दा ठूलो निराशाजनक क्षणका बारेमा उल्लेख गरिएको छ ।
पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो !
पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्यांकर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो ।
परिस्थितिसँग सम्झैता गर्े पनि आफूलाई दिगो फाइदा हुनेछ ।
परिस्थितिसँग सम्झैता गर्नुपरे पनि आफूलाई दिगो फाइदा हुनेछ ।
उनी रहरले वा जोगी बनेर बसेका होइनन् ।
उनी रहरले वा जोगी बनेर यहाँ बसेका होइनन् ।
क्लोरोफिल एन्टिअक्सिडेन्ट हुने र इन्जाइममा रोग प्रतिरोधात्मक गुण हुने हुँदा यसले शरीरमा क्यान्सरलगायतका विकृतिविरुद्ध इम्युन शक्ति बढाउने भयो ?
क्लोरोफिल एन्टिअक्सिडेन्ट हुने र इन्जाइममा रोग प्रतिरोधात्मक गुण हुने हुँदा यसले शरीरमा क्यान्सरलगायतका विकृतिविरुद्ध इम्युन शक्ति बढाउने भयो ।
सबैभ धेरै बन्जीजम्पको क्षेत्रमा कारोबार भएको हो ।
सबैभन्दा धेरै बन्जीजम्पको क्षेत्रमा कारोबार भएको हो ।
भारतीयले सकारात्मक यसमा प्रतिक्रिया दिएका छन् ।
भारतीयले यसमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।
यश टुर्नामेन्टमा नेपालका १ सय ३० गल्फर्सहरूले प्रतिस्पर्धा गर्नेछन् ।
यस टुर्नामेन्टमा नेपालका १ सय ३० गल्फर्सहरूले प्रतिस्पर्धा गर्नेछन् ।
मेची–महाकाली अभियानकै क्रममा ओली केपी अचानक काठमाडौं आएर प्रचण्डलाई भेट्नुभयो ।
मेची–महाकाली अभियानकै क्रममा केपी ओली अचानक काठमाडौं आएर प्रचण्डलाई भेट्नुभयो ।
यो क्षेत्रमा प्राविधिक जनशक्ति चाहिने भएकाले संसारभरि नै कम ।
यो क्षेत्रमा प्राविधिक जनशक्ति चाहिने भएकाले संसारभरि नै कम छ ।
अर्थात्, पूर्जी पक्राउ नभई कसैलाई पक्राउ गर्न नसकिने कानुन।
अर्थात्, पक्राउ पूर्जी नभई कसैलाई पक्राउ गर्न नसकिने कानुन।
पछिल्लो पटक साउन ५ गते बलात्कार गरेको पीडितले दाबी गरेकी ।
पछिल्लो पटक साउन ५ गते बलात्कार गरेको पीडितले दाबी गरेकी छन् ।
उपाध्याय राजदूतबाट राजीनामा दिई यसै साता नेपाल आउने छोरा आशिष शर्माले ।
उपाध्याय राजदूतबाट राजीनामा दिई यसै साता नेपाल आउने छोरा आशिष शर्माले बताए ।
जित हात पारे उनले कास्य पदक जित्् ।
जित हात पारे उनले कास्य पदक जित्नेछन् ।
जियोको यो अभियानलाई चाहेर पनि अरू सेवाप्रदायकहरूले चुनौती दीन सम्भव थिएन ।
जियोको यो अभियानलाई चाहेर पनि अरू सेवाप्रदायकहरूले चुनौती दिन सम्भव थिएन ।
धनुषा प्रदेश — २ का मुख्यमन्त्री लालबाबु राउत र भारतीय राजदूत मंजीव सिंह पुरी बीच शिष्टाचार भेट भएको छ ।
धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भारतीय राजदूत मंजीव सिंह पुरी बीच शिष्टाचार भेट भएको छ ।
कामु प्रधानन्यायाधीश मिश्र विरुद्ध विभिन्न व्यक्तिहरुले ५ आरोप लगाद चारवटा उजुरी हालेका छन् ।
कामु प्रधानन्यायाधीश मिश्र विरुद्ध विभिन्न व्यक्तिहरुले ५ आरोप लगाउँदै चारवटा उजुरी हालेका छन् ।
दस दिनसम्म सात महिनाको बच्चा च्यापेर तालिममा सहभागी भएकी शिक्षिका चम्पा कटवालले शिक्षणका लागि पहिलोपटक अर्थपूर्ण सीपहरू सिक्न पाएको बताइन्!
दस दिनसम्म सात महिनाको बच्चा च्यापेर तालिममा सहभागी भएकी शिक्षिका चम्पा कटवालले शिक्षणका लागि पहिलोपटक अर्थपूर्ण सीपहरू सिक्न पाएको बताइन्।
खोटाङ : बजारबाट हाट घर फर्किएका खोटाङका एक युवक सात दिनपछि मृत फेला परेका छन्।
खोटाङ : हाट बजारबाट घर फर्किएका खोटाङका एक युवक सात दिनपछि मृत फेला परेका छन्।
धेरै स्वेच्छाचारी शासकहरूले भय फैलाउन हिंसात्मक दमन अँ ।
धेरै स्वेच्छाचारी शासकहरूले भय फैलाउन हिंसात्मक दमन अपनाए ।
विद्यार्थी मात्रै होइन प्राध्यापक समेतले आफ्नो महत्वपूर्ण समय अनुसन्धानमा लगाउँछन् र नयाँ तथ्य सार्वजनिक गर्छन्, नयाँ निष्कर्षमा पुग्छन्।
विद्यार्थी मात्रै होइन, प्राध्यापक समेतले आफ्नो महत्वपूर्ण समय अनुसन्धानमा लगाउँछन् र नयाँ तथ्य सार्वजनिक गर्छन्, नयाँ निष्कर्षमा पुग्छन्।
फोरम नेपाल त्यसमा पछि आएको ।
फोरम नेपाल त्यसमा पछि आएको हो ।
शिक्षकहरुसँग कुरा गर्ु ।
शिक्षकहरुसँग कुरा गर्नुहोस् ।
राम्रो मान्छेले गरोस्, चाहे नराम्रो मान्छेले ।
चाहे राम्रो मान्छेले गरोस्, चाहे नराम्रो मान्छेले ।
यसै महोत्सवमा बिभिन्न कृषि तथा पर्यटनसँग सम्बन्धीत स्टलहरु पनि प्रर्दशनमा राखिएको छ ।
यसै गरी महोत्सवमा बिभिन्न कृषि तथा पर्यटनसँग सम्बन्धीत स्टलहरु पनि प्रर्दशनमा राखिएको छ ।
यसरी सिकिरहँदा सजग हुनुपर्ने विन्दु पनि त होला नि ?
यसरी सिकिरहँदा हामी सजग हुनुपर्ने विन्दु पनि त होला नि ?
लामो समयसम्म भीरमा अड्किएर जीवित उद्धार गरिएको कल्पना यहाँे कस्तोकस्तो देखिन्छ।
लामो समयसम्म भीरमा अड्किएर जीवित उद्धार गरिएको कल्पना यहाँनेर कस्तोकस्तो देखिन्छ।
सबैन सरल परिभाषा हर्क गुरुङले जुराइदिएका छन् ।
सबैभन्दा सरल परिभाषा हर्क गुरुङले जुराइदिएका छन् ।
चाहे त्यो कुनै पनि धर्म किन नहोस् !
चाहे त्यो कुनै पनि धर्म किन नहोस् ।
यति भनेर कुलेलम स्याल ठोक्यो ।
यति भनेर स्याल कुलेलम ठोक्यो ।
७० प्रतिशता बढी अन्य जिल्लाबाट आएका भूमिहीन बताउनेले जय कुसुम्बादेवी सामुदायिक वन अतिक्रमण गरी घरबास निर्माण गरिसकेका छन् ।
७० प्रतिशतभन्दा बढी अन्य जिल्लाबाट आएका भूमिहीन बताउनेले जय कुसुम्बादेवी सामुदायिक वन अतिक्रमण गरी घरबास निर्माण गरिसकेका छन् ।
नगरपालिकाले संकलन नगरँ यहाँका बासिन्दा पनि नालीमै फोहर फ्याँक्छन् ।
नगरपालिकाले संकलन नगर्दा यहाँका बासिन्दा पनि नालीमै फोहर फ्याँक्छन् ।
फागुन–वैशाख पदयात्रा सिजन भएकाले राउन्ड अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तब्य थोराङला पासमुनिको मुक्तिनाथ जोमसोममा बाह्य पर्यटकको आवागमन बढेको छ ?
फागुन–वैशाख पदयात्रा सिजन भएकाले राउन्ड अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तब्य थोराङला पासमुनिको मुक्तिनाथ, जोमसोममा बाह्य पर्यटकको आवागमन बढेको छ ।
तर मूल्याँकनको लागि प्रयोग गरिएका फोनहरु चक्रेपछि सार्वजनिक मिति पछाडि सर्ने भएको छ ?
तर मूल्याँकनको लागि प्रयोग गरिएका फोनहरु चक्रेपछि सार्वजनिक मिति पछाडि सर्ने भएको छ ।
म त्यहाँ राम्रो प्रदर्शन गर्न चाहन्छु र सर्वोत्कृष्ट खेलाडीसँग सिक्न चाहन्छु !
म त्यहाँ राम्रो प्रदर्शन गर्न चाहन्छु र सर्वोत्कृष्ट खेलाडीसँग सिक्न चाहन्छु ।
त्यो पुँजी अनुदान, ऋण, सहयोग आधी जुन रूपमा पनि हुन सक्छ ।
त्यो पुँजी अनुदान, ऋण, सहयोग आदि जुन रूपमा पनि हुन सक्छ ।
नेपालका सीमावर्ति सहरहरुमा ठूला दरका भारु नोटहरु चल्दै आएका छन्!
नेपालका सीमावर्ति सहरहरुमा ठूला दरका भारु नोटहरु चल्दै आएका छन्।
उनीहरु लोकतन्त्र राम्रो हो र दलले गल्ती गरे पनि लोकतन्त्र जोगाउने अभिभारा जनताको हो भन्ने सम्झन पनि सक्् ।
उनीहरु लोकतन्त्र राम्रो हो र दलले गल्ती गरे पनि लोकतन्त्र जोगाउने अभिभारा जनताको हो भन्ने सम्झन पनि सक्दैनन् ।
छाक टार्न पुग्द थियो, तलबबाट।
छाक टार्न पुग्दैन थियो, तलबबाट।
०७० को निर्वाचनमा संविधानसभा भन्दा एमालेले स्थानिय तह निर्वाचनमा मत परिणाम बढाएको छ ।
०७० को संविधानसभा निर्वाचनमा भन्दा एमालेले स्थानिय तह निर्वाचनमा मत परिणाम बढाएको छ ।
गोष्ठीमा देशभरका २ सयद बढी सहकारीकर्मीको सहभागिता छ ।
गोष्ठीमा देशभरका २ सयभन्दा बढी सहकारीकर्मीको सहभागिता छ ।
पाण्डुलिपिको कापबाट धूवाँधूवाँजस्ता आकृतिहरू निस्कर सल्बलाउन थाले ।
पाण्डुलिपिको कापबाट धूवाँधूवाँजस्ता आकृतिहरू निस्किएर सल्बलाउन थाले ।
यि विमानले साना विमानस्थलमा उडान/अवतरण गर्न सक्न ।
यि विमानले साना विमानस्थलमा उडान/अवतरण गर्न सक्दैनन् ।
जसले निजगढ विमानस्थल बनन हो, त्यसलाई टिआइए स्तरोन्नतीको जिम्मा दियौं भने निजगढलाई पनि सजिलो हुन्छ।
जसले निजगढ विमानस्थल बनाउने हो, त्यसलाई टिआइए स्तरोन्नतीको जिम्मा दियौं भने निजगढलाई पनि सजिलो हुन्छ।
क्षतीपूर्ती अन्तरिक श्राेतबाट दिने र बढीमा तीन किस्तामा उपलब्ध गराउने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए!
क्षतीपूर्ती अन्तरिक श्राेतबाट दिने र बढीमा तीन किस्तामा उपलब्ध गराउने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए।
सरकारले नि:शुल्क वितरण गर्ने सबै प्रकारका औषधि उपलब्ध छ् ।
सरकारले नि:शुल्क वितरण गर्ने सबै प्रकारका औषधि उपलब्ध छैनन् ।
जनकपुर — प्रदेश २ को प्रदेशसभा प्रमुख प्रतिपक्षि नेकपा सांसदहरुले अवरुद्ध गरेको ।
जनकपुर — प्रदेश २ को प्रदेशसभा प्रमुख प्रतिपक्षि नेकपा सांसदहरुले अवरुद्ध गरेको छ ।
त्यसो सहुलियतपूर्ण तथा पुनर्कर्जासम्बन्धी ऋण प्रवाहमा बैंक तथा वित्तीय संस्थाको बेवस्ता रहनु नयाँ होइन ।
त्यसो त सहुलियतपूर्ण तथा पुनर्कर्जासम्बन्धी ऋण प्रवाहमा बैंक तथा वित्तीय संस्थाको बेवस्ता रहनु नयाँ होइन ।
माइत छउ उनले घाँस काट्नुपरेन ।
माइत छँदा उनले घाँस काट्नुपरेन ।
सोफियामा अर्को सफ्टवेयर पनि प्रयोग गरिएको छ, जसले मानिसले रोबोटलाई सोधेको प्रश्न विश्लेषण गरी उत्तर दिन सघाउँछ ।
सोफियामा अर्को सफ्टवेयर पनि प्रयोग गरिएको छ, जसले रोबोटलाई मानिसले सोधेको प्रश्न विश्लेषण गरी उत्तर दिन सघाउँछ ।
साथमा भएको लालपुर्जाको केही काम ।
साथमा भएको लालपुर्जाको केही काम भएन ।
संवैधानिक परिषद्मा न्यायाधीशको नाम सिफारिस गर्न न्याय परिषद्को बैठक बस्नुपर्ने ।
संवैधानिक परिषद्मा न्यायाधीशको नाम सिफारिस गर्न न्याय परिषद्को बैठक बस्नुपर्ने हुन्छ ।