incorrect_sentence
stringlengths
3
283
correct_sentence
stringlengths
5
288
शिक्षकहरूले त आफ्ना विद्यार्थीभन्दा बढी पढ्नुपर्छ आफ्नो विषयभन्दा फराकिलो ज्ञानका लागि पढ्नुपर्छ ।
शिक्षकहरूले त आफ्ना विद्यार्थीभन्दा बढी पढ्नुपर्छ, आफ्नो विषयभन्दा फराकिलो ज्ञानका लागि पढ्नुपर्छ ।
उक्त कारण देखाउँ पुँजीगत खर्चभन्दा विकास खर्चको आकार ठूलो हुने उनले बताए ।
उक्त कारण देखाउँदै पुँजीगत खर्चभन्दा विकास खर्चको आकार ठूलो हुने उनले बताए ।
उता, उनको चित्रले अनेक प्रशंसा ।
उता, उनको चित्रले अनेक प्रशंसा पायो ।
प्राधिकरणले नेपालको प्रचलित कानुन अनुसार सम्झौता गर्न नआए विकल्प खोज्ने चेतावनीसमेत एडिबीलाई दिछ छ।
प्राधिकरणले नेपालको प्रचलित कानुन अनुसार सम्झौता गर्न नआए विकल्प खोज्ने चेतावनीसमेत एडिबीलाई दिएको छ।
२१ गते सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताकोसमय दिन ।
२१ गते सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताकोसमय दिइनेछ ।
त्यसपछि भूकम्प आयो, ९१ अर्बको पुनर्निर्माण बजेट समेत गरी महतले ८ सय १९ अर्बको बजेट ल्याउनुभयो ?
त्यसपछि भूकम्प आयो, ९१ अर्बको पुनर्निर्माण बजेट समेत गरी महतले ८ सय १९ अर्बको बजेट ल्याउनुभयो ।
कतिपय नायिका त युट्युवरलाई आफ्नो बेडरुमदेखि शौचालयसम्मको दृश्य खिच्न अनुमति दिनछ ।
कतिपय नायिका त युट्युवरलाई आफ्नो बेडरुमदेखि शौचालयसम्मको दृश्य खिच्न अनुमति दिन्छन् ।
५ खेलमध्ये ४ जितेको मुम्बई ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ।
५ खेलमध्ये ४ खेल जितेको मुम्बई ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ।
तर, अब यो सूचीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली थपे भएका छन् ।
तर, अब यो सूचीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली थपिने भएका छन् ।
हरपल सास फेरिरहेका छौं ।
हामी हरपल सास फेरिरहेका छौं ।
ती राजाका एक अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी ।
ती राजाका एक अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् ।
अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमले जथाभावी फोहर गर्नेलाई कारवाही गरिने ।
अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमले जथाभावी फोहर गर्नेलाई कारवाही गरिने बताए ।
आउँदो जेठ १७ गते नेपाली अधिकारीहरुलाई बोलाएर उनीहरुले उनले भरिएका कन्टेनर नेपालतर्फ पठाउछ ।
आउँदो जेठ १७ गते नेपाली अधिकारीहरुलाई बोलाएर उनीहरुले उनले भरिएका कन्टेनर नेपालतर्फ पठाउनेछन् ।
बा बल्ल लागे।
बा बल्ल आफ्ना लागे।
सरकारले आगामी वर्ष सम्पन्न गर्न सक्ने काम र मनमा लागेको कुरा मिसमास भएर आए जस्तो ।
सरकारले आगामी वर्ष सम्पन्न गर्न सक्ने काम र मनमा लागेको कुरा मिसमास भएर आए जस्तो लाग्यो ।
निर्वाचनको केही महिनामै डोल्पा, बाँके लगायतका क्षेत्रबाट उनी उपनिर्वाचनमा भाग लर चर्चा चलिरह्यो।
निर्वाचनको केही महिनामै डोल्पा, बाँके लगायतका क्षेत्रबाट उनी उपनिर्वाचनमा भाग लिने चर्चा चलिरह्यो।
त्यसपछि भारतले दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र इङ्ल्यान्डलाई घरेलु मैदानमा हराएको ।
त्यसपछि भारतले दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र इङ्ल्यान्डलाई घरेलु मैदानमा हराएको छ ।
मानिसहरुले रातो र मासु चिनीयुक्त सोडालगायतका अस्वस्थकर खाना खाइरहेका कारण मात्र मृत्युदर बढिरहेको छैन ।
मानिसहरुले रातो मासु र चिनीयुक्त सोडालगायतका अस्वस्थकर खाना खाइरहेका कारण मात्र मृत्युदर बढिरहेको छैन ।
गृहमन्त्री शर्माले शुक्रबार बिहान इटहरी सडक डिभिजनबाट २ वटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि निर्देशन दिएका छन्।
गृहमन्त्री शर्माले शुक्रबार बिहान इटहरी सडक डिभिजनबाट २ वटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिएका छन्।
उक्त सडकमा अहिले सबै क्षेत्रमा बाह्र बनिनसकेको, पुलसमेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने हुँदा जोखिम कायमै छ ।
उक्त सडकमा अहिले सबै क्षेत्रमा बार बनिनसकेको, पुलसमेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने हुँदा जोखिम कायमै छ ।
ती व्यक्ति नेपाली र अंग्रेजी दुवैमा कुरा पोख्त।
ती व्यक्ति नेपाली र अंग्रेजी दुवैमा कुरा गर्न पोख्त।
तीनकुनेमा चीनको छेन्दु नगरपालिकाले शान्ति मण्डला निर्वाण गर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
तीनकुनेमा चीनको छेन्दु नगरपालिकाले शान्ति मण्डला निर्माण गर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
विलियमसनको निष्काशनपछि महिला तथा समानता मन्त्री पेनी मोरडन्टलाई रक्षा सचिव बनाइएको छ!
विलियमसनको निष्काशनपछि महिला तथा समानता मन्त्री पेनी मोरडन्टलाई रक्षा सचिव बनाइएको छ।
संसदलाई प्रभावकारी महिला बनाउन सांसदले कसरी भूमिका खेल्ने जस्ता विषयमा भेला छलफल भइरहेको छ ।
संसदलाई प्रभावकारी बनाउन महिला सांसदले कसरी भूमिका खेल्ने जस्ता विषयमा भेला छलफल भइरहेको छ ।
संघले प्रदेशको बजेट र कार्यक्रम लगे पनि योजना प्रदेशकै हुने र संघले कार्यान्वयन गर्ने भएको ।
संघले प्रदेशको बजेट र कार्यक्रम लगे पनि योजना प्रदेशकै हुने र संघले कार्यान्वयन गर्ने भएको छ ।
कृषि र अनुसन्धान आधुनिकीकरणमा सहयोग आदानप्रदान गर्ने भारतीय तत्परताले हामीबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।
कृषि अनुसन्धान र आधुनिकीकरणमा सहयोग आदानप्रदान गर्ने भारतीय तत्परताले हामीबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।
संविधान संशोधन विधेयक अघि बढाउन कांग्रेसले दबाब को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
संविधान संशोधन विधेयक अघि बढाउन कांग्रेसले दबाब दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
यसरी आएको लगानीले ल्याउने आर्थिक समृद्धिले नै नेपालको राजनीतिक अस्थिरतालाई पनि रोक्न मद्दत गर्नेछ
यसरी आएको लगानीले ल्याउने आर्थिक समृद्धिले नै नेपालको राजनीतिक अस्थिरतालाई पनि रोक्न मद्दत गर्नेछ ।
तर, हामीले पटक-पटक भन्ि ।
तर, हामीले पटक-पटक भन्यौं ।
ओलीले गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएछन् भ्रमण सफल भएको मान्न सकिने सिंहको भनाइ थियो।
ओलीले गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएछन् भने भ्रमण सफल भएको मान्न सकिने सिंहको भनाइ थियो।
जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा हुनुभएको छ ।
उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा हुनुभएको छ ।
त्यस्तै कर्मचारीहरूलाई तालिमले फिल्डमा कार्य गर्न सहज हुनुका साथै शाखामा उत्साहका साथ कार्य गर्नुपर्नेमा जोड ।
त्यस्तै कर्मचारीहरूलाई तालिमले फिल्डमा कार्य गर्न सहज हुनुका साथै शाखामा उत्साहका साथ कार्य गर्नुपर्नेमा जोड दिए ।
वा कुनै साथीले म त बिरामी भएँ भन्दै स्टाटस ठोक्यो भने यस्तो दुखद् कसरी लाइक गर्ने?
वा मान्नुस् कुनै साथीले म त बिरामी भएँ भन्दै स्टाटस ठोक्यो भने यस्तो दुखद् कसरी लाइक गर्ने?
जनताको आधारभूत आवश्यकता एकातिर छ, बजेटले सुरुङमार्ग र केबुलकार निर्माणमा जोड दिो छ ।
जनताको आधारभूत आवश्यकता एकातिर छ, बजेटले सुरुङमार्ग र केबुलकार निर्माणमा जोड दिएको छ ।
परराष्ट्रमा, रक्षामा, विकासमा केन्द्रीय सरकार लाग्ु हो ।
परराष्ट्रमा, रक्षामा, विकासमा केन्द्रीय सरकार लाग्नुपर्ने हो ।
संघ सरकारका स्वास्थ्यमन्त्रीसमेत रहेका नेता यादवले प्रदेशलाई स्रोत र अधिकारविहीन बनाएर संघीयता सफल हुन नसक्ने ।
संघ सरकारका स्वास्थ्यमन्त्रीसमेत रहेका नेता यादवले प्रदेशलाई स्रोत र अधिकारविहीन बनाएर संघीयता सफल हुन नसक्ने बताए ।
कम्पनीले सहुलियतपूर्ण ऋण सहयोगमा यो सडक आयोजना अघि बढन प्रस्ताव प्रधानमन्त्री कार्यालयमा गत आइतबार दर्ता गराएको हो ।
कम्पनीले सहुलियतपूर्ण ऋण सहयोगमा यो सडक आयोजना अघि बढाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा गत आइतबार दर्ता गराएको हो ।
पेट्रोलियम पदार्थको मुल्यवृद्धिको फिर्ता माग गर्दै वीरगंजमा धर्ना भोलि चक्काजाम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ?
पेट्रोलियम पदार्थको मुल्यवृद्धिको फिर्ता माग गर्दै वीरगंजमा धर्ना, भोलि चक्काजाम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
हेलिकप्टर दुर्घटना भएको सार्वजनिक भएै देशी/विदेशी पत्रकार चरिकोट पुगिसकेका थिए।
हेलिकप्टर दुर्घटना भएको सार्वजनिक भएलगत्तै देशी/विदेशी पत्रकार चरिकोट पुगिसकेका थिए।
अल्पकालीन मध्यकालीन र दीर्घकालीन?
अल्पकालीन, मध्यकालीन र दीर्घकालीन।
अलि दिनसम्म बाटो हिँड्दाका साथी अब हामी घरका पनि साथी भयौं !
अलि दिनसम्म बाटो हिँड्दाका साथी अब हामी घरका पनि साथी भयौं ।
सरकारले मनाउन लागेको यो तेस्रो भ्रमण वर्ष ।
सरकारले मनाउन लागेको यो तेस्रो भ्रमण वर्ष हो ।
२०६९ सालतिर चलेको खुला दिसामुक्त अभियानले गाउँमा नयाँ सोच जन्मो ।
२०६९ सालतिर चलेको खुला दिसामुक्त अभियानले गाउँमा नयाँ सोच जन्मायो ।
सकेसम्म हामी अध्यादेश ल्याउने पक्षमा छद ।
सकेसम्म हामी अध्यादेश ल्याउने पक्षमा छैनौं ।
राज्य नियन्त्रित प्रेस बनन र शासनको विरुद्ध आवाज उठाउन थाल्यो भने त्यसलाई दबाउनका लागि यो विधेयक ल्याएको उनको आरोप छ।
राज्य नियन्त्रित प्रेस बनाउने र शासनको विरुद्ध आवाज उठाउन थाल्यो भने त्यसलाई दबाउनका लागि यो विधेयक ल्याएको उनको आरोप छ।
संगीतकार ताराप्रकाश लिम्बु हुन रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बु गायक हुन्।
संगीतकार ताराप्रकाश लिम्बु हुन भने रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बु गायक हुन्।
उनीहरु नेपाल विरोधी तत्वको एजेन्टको रुपमा काम गरेको भान हामीलाई।
उनीहरु नेपाल विरोधी तत्वको एजेन्टको रुपमा काम गरेको भान हुन्छ हामीलाई।
तर, कामदार पठाउने मूल जिम्मेवार म्यानपावर व्यवसायी भने यो समझदारीबाट खुसी छि ।
तर, कामदार पठाउने मूल जिम्मेवार म्यानपावर व्यवसायी भने यो समझदारीबाट खुसी छैनन् ।
खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिछ छ।
खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
पुनर्निर्माण प्राधिकरणले तत्कालै यो बस्ती स्थानान्तरण गर्े सूचीमा राखेको छ ।
पुनर्निर्माण प्राधिकरणले तत्कालै यो बस्ती स्थानान्तरण गर्नुपर्ने सूचीमा राखेको छ ।
याहाँ द्वेष विदेशबाट थुप्रै विद्यार्थी र पर्यटकहरु घुम्न जाने गर्दछन् ।
याहाँ देश विदेशबाट थुप्रै विद्यार्थी र पर्यटकहरु घुम्न जाने गर्दछन् ।
अध्यक्षको नाम सोध्दा धेरैले विद्यालय व्यवस्थापन समिति अध्यक्ष खम्बसिंह मगरको नाम लिने गर्न ।
अध्यक्षको नाम सोध्दा धेरैले विद्यालय व्यवस्थापन समिति अध्यक्ष खम्बसिंह मगरको नाम लिने गर्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारबाट स्टिभ बेननलाई हटाएका छन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारबाट स्टिभ बेननलाई हटाएका छन्।
यसले बीमा व्यवसायमा एक्कासी वृद्धि ।
यसले बीमा व्यवसायमा एक्कासी वृद्धि गर्छ ।
यस्ता कुनै पनि उपहार अब दिन नपाँ गरी राष्ट्र बैंकले निर्देशन दिएको हो ।
यस्ता कुनै पनि उपहार अब दिन नपाउने गरी राष्ट्र बैंकले निर्देशन दिएको हो ।
कुनै कम्पनीको पनि साधारण सभामा छलफलका लागि प्रस्तुत हुने विषय पूर्वनिर्धारित हुन्छन्।
कुनै पनि कम्पनीको साधारण सभामा छलफलका लागि प्रस्तुत हुने विषय पूर्वनिर्धारित हुन्छन्।
स्थान अभाव ।
स्थान अभाव छ ।
काठमाडौं- तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्छ ?
काठमाडौं- तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ?
उनले २०७७ र ७८ साललाई निर्वाचनमुखी अभियानको कार्यक्रम सुरु गर्े प्रस्तावसमेत गरेका छन् ।
उनले २०७७ र ७८ साललाई निर्वाचनमुखी अभियानको कार्यक्रम सुरु गर्नुपर्ने प्रस्तावसमेत गरेका छन् ।
हुन त विश्लेषकहरु नै भाजपाले निर्वाचनको मुखमा पाकिस्तानसँग तनाव बढाउँदै निर्वाचनका लागि राष्ट्रवादको जबरजस्त नारा उचालेको बताउै आएका छन्।
हुन त विश्लेषकहरु नै भाजपाले निर्वाचनको मुखमा पाकिस्तानसँग तनाव बढाउँदै निर्वाचनका लागि राष्ट्रवादको जबरजस्त नारा उचालेको बताउँदै आएका छन्।
काठमाडौं- सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिो छ।
काठमाडौं- सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ।
एन्ड्रोइड डिभाइसलाई आइफोनको प्रतिस्पर्धी बनउ एचटीसीको पनि ठूलो भूमिका छ ।
एन्ड्रोइड डिभाइसलाई आइफोनको प्रतिस्पर्धी बनाउन एचटीसीको पनि ठूलो भूमिका छ ।
सरकार भने फेरि अर्को संयन्त्र थप्ै ।
सरकार भने फेरि अर्को संयन्त्र थप्दैछ ।
साविक विजेता समेत रहेको नेपाललाई खेलउ बंगलादेशले हरसम्भव प्रयास गरिरहेको बताइएको छ ।
साविक विजेता समेत रहेको नेपाललाई खेलाउन बंगलादेशले हरसम्भव प्रयास गरिरहेको बताइएको छ ।
मादक पदार्थ सेवनले स्खलनमा समस्या ल्याउने मात्र नभई नपंुसकता पनि बढाउँदै लैजा् ।
मादक पदार्थ सेवनले स्खलनमा समस्या ल्याउने मात्र नभई नपंुसकता पनि बढाउँदै लैजान्छ ।
त्यसैले सर्बोत्तम हुन्छ कि, तपाईले स्वंमलाई हाइड्रेड राख्् ।
त्यसैले सर्बोत्तम हुन्छ कि, तपाईले स्वंमलाई हाइड्रेड राख्नुहोस् ।
म अहिले नै नेतृत्व चयनका लागि निर्वाचन चाहिँद भन्नेमा पुगेको छैन ।
म अहिले नै नेतृत्व चयनका लागि निर्वाचन चाहिँदैन भन्नेमा पुगेको छैन ।
भोट अलिकति कम भएर हो त !
भोट अलिकति कम भएर हो त ?
काठमाडौँ — काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा करेन्ट लागेर एक चितुवाको मृत्यु भएको छ
काठमाडौँ — काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा करेन्ट लागेर एक चितुवाको मृत्यु भएको छ ।
केटीहरूले झोला र स्वीटर बुन्ने सीप सिकेका छन् भने केटाहरूले बाँस र निगालाका सामग्री बनउ सक्छन् ।
केटीहरूले झोला र स्वीटर बुन्ने सीप सिकेका छन् भने केटाहरूले बाँस र निगालाका सामग्री बनाउन सक्छन् ।
पाँचौं साफ वुमेन्सको उद्घाटन खेलमा नेपालले प्रतिस्पर्धा भुटानविरुद्ध गर्दै छ ।
पाँचौं साफ वुमेन्सको उद्घाटन खेलमा नेपालले भुटानविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
तपाइँ यहाँबाट उठी हाल्ु त।
तपाइँ यहाँबाट उठी हाल्नुस् त।
जबरस्ती स्कुल जानैपर्छ भन्नु, जंकफूड खानै नदिनु मलाई उचित लाग्ै ।
जबरस्ती स्कुल जानैपर्छ भन्नु, जंकफूड खानै नदिनु मलाई उचित लाग्दैन ।
दासले जानकी जन्ममहोत्सवको दिन राष्ट्रिय बिदा दिनन माग गरे ।
दासले जानकी जन्ममहोत्सवको दिन राष्ट्रिय बिदा दिनुपर्ने माग गरे ।
त्यो देखेर अनमोलले स्प्राइटलाई हेर्छन् र मुस्कुराउं कुलरबाट स्प्राइट झिकेर बिर्को निकाल्छन् र सुपुष्पालाई दिन्छन् ।
त्यो देखेर अनमोलले स्प्राइटलाई हेर्छन् र मुस्कुराउँदै कुलरबाट स्प्राइट झिकेर बिर्को निकाल्छन् र सुपुष्पालाई दिन्छन् ।
ट्याङ्कर रसुवागढी चालकहरुले नाकाबाट नियमित पेट्रोल राजधानी लैजान समस्या रहेको बताएका छन्।
ट्याङ्कर चालकहरुले रसुवागढी नाकाबाट नियमित पेट्रोल राजधानी लैजान समस्या रहेको बताएका छन्।
महिला हुरुक्कै पुरुषका ११ गुण -सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिनग ।
महिला हुरुक्कै पुरुषका ११ गुण -सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् ।
दिन दहाडै गोली प्रहारका घटना रोकिएका छन ।
दिन दहाडै गोली प्रहारका घटना रोकिएका छैनन् ।
यसो गरिएका उदाहरण पनि । छन् ।
यसो गरिएका उदाहरण पनि छन् ।
तर दशकदेखि स्रोत स्थानीय र साधनको प्रयोग गरेर घर बनाइरहेको एउटा कम्पनीले डेढ लाखमा घर बन्ने दावी गरेको छ।
तर दशकदेखि स्थानीय स्रोत र साधनको प्रयोग गरेर घर बनाइरहेको एउटा कम्पनीले डेढ लाखमा घर बन्ने दावी गरेको छ।
जिल्लाका किसानलाई मल उपलब्ध गराद आएको उपभोक्ता सहकारी संघले भने जिल्लामा एकमहिनायता मल नभित्रिएको जनाएको छ ।
जिल्लाका किसानलाई मल उपलब्ध गराउँदै आएको उपभोक्ता सहकारी संघले भने जिल्लामा एकमहिनायता मल नभित्रिएको जनाएको छ ।
चौथो दिनको पहिलो सेसनमा जितका लागि ६४ रनको लक्ष्य पाएको पाकिस्तानले लन्चअघि १ विकेट गुमँ ६६ रन जोड्यो ।
चौथो दिनको पहिलो सेसनमा जितका लागि ६४ रनको लक्ष्य पाएको पाकिस्तानले लन्चअघि १ विकेट गुमाउँदै ६६ रन जोड्यो ।
जनकपुरधाम २४ फागुन– जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका लेखापाल महेन्द्र साह आफ्नै कार्यालयका कर्मचारीद्वारा कुटिएका छन् ।
जनकपुरधाम, २४ फागुन– जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका लेखापाल महेन्द्र साह आफ्नै कार्यालयका कर्मचारीद्वारा कुटिएका छन् ।
हुँदाहुँदै न्यायालय र अख्तियारमा पनि बेइमान, पतित र भ्रष्ट ।
हुँदाहुँदै न्यायालय र अख्तियारमा बस्ने पनि बेइमान, पतित र भ्रष्ट ।
यस्तो फिल्म व्यवसायिक रुपमा सफल हुने सम्भावना धेरै भएकाले आफ्नो करिअर जोगि सोच उनीहरु राख्छन् ।
यस्तो फिल्म व्यवसायिक रुपमा सफल हुने सम्भावना धेरै भएकाले आफ्नो करिअर जोगिने सोच उनीहरु राख्छन् ।
आफूले उत्पादन गरेको सामग्रीको बिक्री वितरण मात्र होइन, सङ्गुर चराउन पनि नपाइ चलन रहेको चुल्हाइले बताउनुभयो ।
आफूले उत्पादन गरेको सामग्रीको बिक्री वितरण मात्र होइन, सङ्गुर चराउन पनि नपाइने चलन रहेको चुल्हाइले बताउनुभयो ।
पुराणकालमा त महिमाशाली व्यक्तित्वहरुको सत्तासौभाग्यविभूषित शासकीय सवारीहरुमा अझ माथिको आकाशबाट नन्दनबनमा फुलेका पूलहरुको पुष्पवृष्टि समेत पनि हुन्य ।
पुराणकालमा त महिमाशाली व्यक्तित्वहरुको सत्तासौभाग्यविभूषित शासकीय सवारीहरुमा अझ माथिको आकाशबाट नन्दनबनमा फुलेका पूलहरुको पुष्पवृष्टि समेत पनि हुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्याक्ष पन्तले माल्टामा छए रहेका नेपालीहरुलाई एकै सूत्रमा बाँध्ने कदमको सुरुवात भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्याक्ष पन्तले माल्टामा छरिएर रहेका नेपालीहरुलाई एकै सूत्रमा बाँध्ने कदमको सुरुवात भएको बताए ।
संस्थागत रूपले भन्नुपर्दा सरकारको तर्फबाट जून वक्तव्य आएको छ, सचिवालयका तर्फबाट पनि उही वक्तव्य आएको छ ।
संस्थागत रूपले भन्नुपर्दा सरकारको तर्फबाट जुन वक्तव्य आएको छ, सचिवालयका तर्फबाट पनि उही वक्तव्य आएको छ ।
पक्राउ एक पर्नेमध्येका अधिकारी थिए।
पक्राउ पर्नेमध्येका एक अधिकारी थिए।
जब बोल्न समेत हिचकिचाउछ भने लगानी गर्न पक्कै हिचकिचाउने नै भए ।
जब बोल्न समेत हिचकिचाउँछन् भने लगानी गर्न पक्कै हिचकिचाउने नै भए ।
त्योभन्दा ठूलो सैद्धान्तिक कन्फ्युजन केही ?
त्योभन्दा ठूलो सैद्धान्तिक कन्फ्युजन केही हुन्छ ?
यहाँ तीर्थालुहरूलाई सुविधासहितका पौवासमेत छन् ।
यहाँ तीर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत छन् ।
ठीक यही प्रकरण अहिले एनसीसी घोटालामा पनि देखा परेको छ !
ठीक यही प्रकरण अहिले एनसीसी घोटालामा पनि देखा परेको छ ।
त्यसपछि संग्रहालय बनउ तयारीबाट पुनर्निर्माण प्राधिकरण पछि हट्यो ।
त्यसपछि संग्रहालय बनाउने तयारीबाट पुनर्निर्माण प्राधिकरण पछि हट्यो ।
सडकको कुरा हेर्ने हो भने पछि फराकिलो सडक चाहिन्छ भनेर अहिले सोचेकै छद ।
सडकको कुरा हेर्ने हो भने पछि फराकिलो सडक चाहिन्छ भनेर अहिले सोचेकै छैनौं ।
सम्मेलनले गिद्धको सुरक्षित क्षेत्र बनउ हातेमालो गर्दै अघि बढ्ने कसम खाएको छ।
सम्मेलनले गिद्धको सुरक्षित क्षेत्र बनाउन हातेमालो गर्दै अघि बढ्ने कसम खाएको छ।
नेपालीहरुको खाद्य आदत परिवर्तन हुँदै गएकोले प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने ओलीको भनाइ छ।
नेपालीहरुको खाद्य आदत परिवर्तन हुँदै गएकोले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने ओलीको भनाइ छ।
शिक्षालयको भूमिका : छोरीहरू विद्यालयभित्रै पनि सुरक्षित छन ।
शिक्षालयको भूमिका : छोरीहरू विद्यालयभित्रै पनि सुरक्षित छैनन् ।
दुई दुई पटक संविधानसभा चुनाव गरेर पनि संविधान बनन सकेका छैनन्।
दुई दुई पटक संविधानसभा चुनाव गरेर पनि संविधान बनाउन सकेका छैनन्।