incorrect_sentence
stringlengths
3
283
correct_sentence
stringlengths
5
288
गायिका इन्दिरा जोशी बुधबार बिहानै पशुपतिनाथ मन्दिर पुगिछन् ।
गायिका इन्दिरा जोशी भने बुधबार बिहानै पशुपतिनाथ मन्दिर पुगिछन् ।
पनि आस्थाको राजनीति गर्न आएका हौं, डरको होइन ।
हामी पनि आस्थाको राजनीति गर्न आएका हौं, डरको होइन ।
कर्मचारीतन्त्रले कुनै पनि हालतमा गर्नै सक्ै ।
कर्मचारीतन्त्रले कुनै पनि हालतमा गर्नै सक्दैन ।
घरहरु भत्केका, उडेका छन्, बजार क्षेत्रका सटरहरु भाँचिएका छन्
घरहरु भत्केका, उडेका छन्, बजार क्षेत्रका सटरहरु भाँचिएका छन् ।
राजपाले विगतदेखि सो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको ।
राजपाले विगतदेखि सो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ ।
समाजमा अझै धेरै गर्छ ।
समाजमा अझै धेरै गर्नुछ ।
वा तपाइको भाइ निजामतीमा आएपनि आज आन्दोलनमा हुनुहुन्थो होला ।
तपाइ वा तपाइको भाइ निजामतीमा आएपनि आज आन्दोलनमा हुनुहुन्थो होला ।
आज पछुताउने अवस्था सिर्जना गराएको छ बैंकले। मलाई बैंकले।
आज पछुताउने अवस्था सिर्जना गराएको छ मलाई बैंकले।
एल्बममा शिर शिर, कसम तिम्रै, आयौ, हिंड्छु म, सानो एउटा कुराले लगायत गीतहरु संकलित छ।
एल्बममा शिर शिर, कसम तिम्रै, तिमी आयौ, हिंड्छु म, सानो एउटा कुराले लगायत गीतहरु संकलित छ।
— बैतडी– जिल्लाका ३३ हजार घरका बासिन्दा अहिले पनि झरो र टुकीको उज्यालोमा बस्नुपरेको छ।
काठमाडौँ — बैतडी– जिल्लाका ३३ हजार घरका बासिन्दा अहिले पनि झरो र टुकीको उज्यालोमा बस्नुपरेको छ।
स्वास्थ्यचौकीमा सिटामोल भएता पनि सिटामोल मान्छे नभएकोसमेत परियारले बताए।
स्वास्थ्यचौकीमा सिटामोल भएता पनि सिटामोल दिने मान्छे नभएकोसमेत परियारले बताए।
प्रदेश सरकारलाई अधिकारै नभएकाले गतिविधि आर्थिक धेरै कम छ ।
प्रदेश सरकारलाई अधिकारै नभएकाले आर्थिक गतिविधि धेरै कम छ ।
तर, मैले सोचेजस्तो ।
तर, मैले सोचेजस्तो भएन ।
काठमाडौँ एनसेल : कार्यालयमा भएको विस्फोटको अनुसन्धानमा जुटेको प्रहरीले केही संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ : एनसेल कार्यालयमा भएको विस्फोटको अनुसन्धानमा जुटेको प्रहरीले केही संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
बलिङमा केमर रोचको प्रदर्शनले वेस्ट इन्डिजलाई थप उत्साह थप्न ।
बलिङमा केमर रोचको प्रदर्शनले वेस्ट इन्डिजलाई थप उत्साह थप्नेछ ।
गत शुक्रबार रवि नेपाल आइडल घोषणा भएका ।
गत शुक्रबार रवि नेपाल आइडल घोषणा भएका हुन् ।
अदबकासाथ यिनका अगाडि सद्ंभाव देखाउनेहरु यिनका पछाडि खोइरो खनिरहेको भेटियो अनौठो मान्नुपर्दैन।
अदबकासाथ यिनका अगाडि सद्ंभाव देखाउनेहरु यिनका पछाडि खोइरो खनिरहेको भेटियो भने अनौठो मान्नुपर्दैन।
केहीको आँखा रसाउन पनि।
केहीको आँखा रसाउँछन् पनि।
त्यस्तै, एस स्काइलिफ्टले उचाइमा गर्ि कामहरूलाई डबल बुममार्फत सजिलो हुनेछ ।
त्यस्तै, एस स्काइलिफ्टले उचाइमा गर्नुपर्ने कामहरूलाई डबल बुममार्फत सजिलो हुनेछ ।
तसर्थ जनैमा ब्रह्मा विष्णु र महेश तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ ।
तसर्थ जनैमा ब्रह्मा, विष्णु र महेश तीनै देवता एवम् गायत्रीमाताको निवास रहन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ ।
उनीहरूको विदेश जाने मोह पनि भंग भएको ।
उनीहरूको विदेश जाने मोह पनि भंग भएको छ ।
उक्त समयदेखिनै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो यो शाखलाई कायमै राख्न सफल हुदै आए को ।
उक्त समयदेखिनै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो यो शाखलाई कायमै राख्न सफल हुदै आए को छ ।
भदौ पहिलो साता नस् भदौ महिनाको कोटा सकिँदा सेवाग्राहीले अर्को पटक आवेदन खुल्ने मिति कुर्नुपर्ने भएको छ।
भदौ पहिलो साता नसकिँदै भदौ महिनाको कोटा सकिँदा सेवाग्राहीले अर्को पटक आवेदन खुल्ने मिति कुर्नुपर्ने भएको छ।
भारतमा भन्दा के होला, कसो ।
भारतमा भन्दा के होला, कसो होला ।
मैले भनेको सबैले मान्प भन्ने सोच छ ।
मैले भनेको सबैले मान्नुपर्छ भन्ने सोच छ ।
भारतीय प्रधानमन्त्री कार्यालयले गर्दै ट्विट नेपामा प्रहरीको गोलीबाट विहारका एक युवकको मृत्यु हुनुलाई दुर्भाग्यपूर्ण भन्दै त्यसको निन्दा गरेको छ।
भारतीय प्रधानमन्त्री कार्यालयले ट्विट गर्दै नेपामा प्रहरीको गोलीबाट विहारका एक युवकको मृत्यु हुनुलाई दुर्भाग्यपूर्ण भन्दै त्यसको निन्दा गरेको छ।
प्लम्बर, घर बनउ जान्ने तालिम प्राप्त मिस्त्री भनेको बेला उपलब्ध हुन नसक्ने अवस्थामा हामी छौं ।
प्लम्बर, घर बनाउन जान्ने तालिम प्राप्त मिस्त्री भनेको बेला उपलब्ध हुन नसक्ने अवस्थामा हामी छौं ।
अब स्थानीय स्तरको विकास त नगरपालिका र गाउँपालिकाले गर्उ ।
अब स्थानीय स्तरको विकास त नगरपालिका र गाउँपालिकाले गर्छन् ।
केन्द्र सरकारले खटाएका कर्मचारी त मैना दिन सम्म आउँदैनन् भने आफैँ रोजेर आउने त सम्भवै छैन।
केन्द्र सरकारले खटाएका कर्मचारी त महिना दिन सम्म आउँदैनन् भने आफैँ रोजेर आउने त सम्भवै छैन।
यसैबीच पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सहयोग गर्न चिन सरकारलाई आग्रह गरेका थिए।
यसैबीच पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका थिए।
बाह्य शक्ति र अन्तरिक राजनीतिक दाउपेचका कारण हाइटी निकै पछाडि परेको द्वेष हो ।
बाह्य शक्ति र अन्तरिक राजनीतिक दाउपेचका कारण हाइटी निकै पछाडि परेको देश हो ।
गोकुल बाँस्कोटाज्यूसँग सोध्ने प्रश्न रहेछ यो ?
गोकुल बाँस्कोटाज्यूसँग सोध्ने प्रश्न रहेछ यो ।
उक्त अध्ययन मेलो अष्ट्रेलियाका ला ट्रोब विश्वविद्यालयका शोधकर्ताहरुले गरेका थिए ।
उक्त अध्ययन मेलबर्न अष्ट्रेलियाका ला ट्रोब विश्वविद्यालयका शोधकर्ताहरुले गरेका थिए ।
ममी मलाई अरु था’छैन, यो महिनाको लास्टमा जसरी नि नयाँ मोवाइल चाहिन्छ’ निधार खुम्च्ँ फोन काट्छे रीमाले ।
ममी मलाई अरु था’छैन, यो महिनाको लास्टमा जसरी नि नयाँ मोवाइल चाहिन्छ’ निधार खुम्च्याउँदै फोन काट्छे रीमाले ।
पेरेजले र क्लबभित्रै समर्थकमाझ धेरै शत्रु कमाइसकेका थिए ।
पेरेजले क्लबभित्रै र समर्थकमाझ धेरै शत्रु कमाइसकेका थिए ।
टुँडिखेल अतिक्रमण गरेर महल बनाउन सेना त्यसै उत्ताउलिएको ।
टुँडिखेल अतिक्रमण गरेर महल बनाउन सेना त्यसै उत्ताउलिएको होइन ।
नगरपालिका कार्यालयमा आवश्यक कर्मचारी अभाव । छ ।
नगरपालिका कार्यालयमा आवश्यक कर्मचारी अभाव छ ।
उनीहरूमध्ये केहीको लाभग्राही सूचीमा नाम परे पनि जमिन अभावले घर बना सकेका छैनन् ।
उनीहरूमध्ये केहीको लाभग्राही सूचीमा नाम परे पनि जमिन अभावले घर बनाउन सकेका छैनन् ।
म्याद सकिन जम्मा ७ महिना बाँकी रहँ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति २६ प्रतिशत मात्र छ ।
म्याद सकिन जम्मा ७ महिना बाँकी रहँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति २६ प्रतिशत मात्र छ ।
उहाँ रोएको देखेर मलाई नरमाइलो ।
उहाँ रोएको देखेर मलाई नरमाइलो लाग्यो ।
मरुन वेस्ट इन्डिज क्रिकेट टिमका पुर्व फिल्डिङ प्रशिक्षक समेत । हुन् ।
मरुन वेस्ट इन्डिज क्रिकेट टिमका पुर्व फिल्डिङ प्रशिक्षक समेत हुन् ।
मलाई गोली नै हाने ।
मलाई त गोली नै हाने ।
लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा बिहानको समय मात्र उडान हुन्् ।
लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा बिहानको समय मात्र उडान हुन्छन् ।
बिहान सबेरैदेखि साँझसम्म उनी माहुरीसँगै खेल्न ।
बिहान सबेरैदेखि साँझसम्म उनी माहुरीसँगै खेल्छन् ।
सामाजिक विकास मन्क्रालयको नीति तथा कार्यत्रमअनुसार महिनामा एक दीन अभिभावकले विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकसित अन्तरक्रिया र छलफल गर्नुपर्नेछ ।
सामाजिक विकास मन्क्रालयको नीति तथा कार्यत्रमअनुसार महिनामा एक दिन अभिभावकले विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकसित अन्तरक्रिया र छलफल गर्नुपर्नेछ ।
गत वर्षको सूचीमा पाँचौं स्थानमा रहद रोजीको कमाइ ९५ लाख अमेरिकी डलर थियो ।
गत वर्षको सूचीमा पाँचौं स्थानमा रहँदा रोजीको कमाइ ९५ लाख अमेरिकी डलर थियो ।
भक्तपुर नगरपालिका भेलुखेलस्थित चैत मसान्तका दिन उभ्याइएको लिंगो ढालिँदै !
भक्तपुर नगरपालिका भेलुखेलस्थित चैत मसान्तका दिन उभ्याइएको लिंगो ढालिँदै ।
तर, कामको प्राथमिकीकरण भने गर्े हुन्छ।
तर, कामको प्राथमिकीकरण भने गर्नुपर्ने हुन्छ।
आयोजनाको माथिल्लो र तल्लो पेनस्टक सफ्टमा पेनस्टक पाइप जडान गर्न ।
आयोजनाको माथिल्लो र तल्लो पेनस्टक सफ्टमा पेनस्टक पाइप जडान गर्नुपर्नेछ ।
उनले संसद् सञ्चालनको व्यवस्थापन जोसुकैबाट पनि हुन नसक्ने भन्दै त्यसका संसदीय मामिलाका जानाकार कर्मचारी आवश्यक हुने बताए ।
उनले संसद् सञ्चालनको व्यवस्थापन जोसुकैबाट पनि हुन नसक्ने भन्दै त्यसका लागि संसदीय मामिलाका जानाकार कर्मचारी आवश्यक हुने बताए ।
असीम त्यागको अनुभूति हुन्द ।
असीम त्यागको अनुभूति हुन्थ्यो ।
समितिलाई मन्त्रालयको गर्नका पुनर्गठन लागि ६ महिनाको समय दिइएको छ ।
समितिलाई मन्त्रालयको पुनर्गठन गर्नका लागि ६ महिनाको समय दिइएको छ ।
उनका अनुसार जिल्लाका चार स्थानीय तहमध्ये सबैभ बढी कुपोषण सोरु गाउँपालिकामा देखिएको छ ।
उनका अनुसार जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी कुपोषण सोरु गाउँपालिकामा देखिएको छ ।
प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गरान अभियानमा विकास,समृद्धि,सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास,समृद्धि,सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको उल्लेख गरे।
यो सरकारले मिडिया काउन्सिल विधेयक दर्ता गरेर पत्रकारलाई समाचार लेख्न बन्देज गलत प्रयास गरेको छ ।
यो सरकारले मिडिया काउन्सिल विधेयक दर्ता गरेर पत्रकारलाई समाचार लेख्न बन्देज लगाउने गलत प्रयास गरेको छ ।
उक्त लक्ष्य हासिल गर्ने र वित्तीय क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउन ।
उक्त लक्ष्य हासिल गर्ने र वित्तीय क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउनुपर्छ ।
हुलाक टिकटका लागि भने नेपाल राष्ट्र बैंकका गर्भनरले पनि चाँदी निकाल्ने मुद्रा भन्नुभएको छ।
हुलाक टिकटका लागि भने नेपाल राष्ट्र बैंकका गर्भनरले पनि चाँदी मुद्रा निकाल्ने भन्नुभएको छ।
अहिले व्यवसायिक हिसाबले खेतीबालीमा रासयनिक मलखाँद र विषादीको अत्याधिक प्रयोग हुन्छ ।
अहिले व्यवसायिक हिसाबले गरिने खेतीबालीमा रासयनिक मलखाँद र विषादीको अत्याधिक प्रयोग हुन्छ ।
जनताका माग जायज भएपनि त्यसलाई भड्काएर संविधान जारी हुन नदिने र प्रतिगमन फर्का प्रयत्न भइरहेको उहाँको कथन थियो ।
जनताका माग जायज भएपनि त्यसलाई भड्काएर संविधान जारी हुन नदिने र प्रतिगमन फर्काउने प्रयत्न भइरहेको उहाँको कथन थियो ।
कहाँ कता के गर्द थाह हुँदैन।
कहाँ कता के गर्नुपर्छ थाह हुँदैन।
५ किलोवाटको बत्ती बाल्न केन्द्रको सहयोग चाहिँै ।
५ किलोवाटको बत्ती बाल्न केन्द्रको सहयोग चाहिँदैन ।
काठमाडौँ : सर्वोच्च अदालतले सार्वजनिक यातायातमा देखिएको आलोपालो प्रणाली सरकारको नाममा परमादेश जारी गरेको छ।
काठमाडौँ : सर्वोच्च अदालतले सार्वजनिक यातायातमा देखिएको आलोपालो प्रणाली रोक्न सरकारको नाममा परमादेश जारी गरेको छ।
त्यस्तै असमर्थ पक्षलाई न्यायमा पहुँच दिलाउने नाममा पनि कानुनसम्बन्धी दातृ निकायका परियोजना छन्
त्यस्तै असमर्थ पक्षलाई न्यायमा पहुँच दिलाउने नाममा पनि कानुनसम्बन्धी दातृ निकायका परियोजना छन् ।
प्रतियोगिता सञ्चालनका ८ लाख खर्च हुने बताइएको छ।
प्रतियोगिता सञ्चालनका लागि ८ लाख खर्च हुने बताइएको छ।
: एसिया कप छनोटअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङसँग ३ विकेटले पराजित भएको छ।
काठमाडौँ : एसिया कप छनोटअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङसँग ३ विकेटले पराजित भएको छ।
हतियार नबुझाउनु निर्वाचन आचारसंहिता विपरित भएकाले नबुझाउने व्यत्तिलाई कानून अनुसार कारवाही गरिने उहाँले बताउो ।
हतियार नबुझाउनु निर्वाचन आचारसंहिता विपरित भएकाले नबुझाउने व्यत्तिलाई कानून अनुसार कारवाही गरिने उहाँले बताउनुभयो ।
— सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
काठमाडौँ — सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नेपालमा प्राय: प्रायोजित ह्विलचियर प्रयोग हुन्ं जुन विदेशमा प्रयोग भइसकेपछि नेपाल पठाइन्छ।
नेपालमा प्राय: प्रायोजित ह्विलचियर प्रयोग हुन्छन् जुन विदेशमा प्रयोग भइसकेपछि नेपाल पठाइन्छ।
आफूले सुन्दरता भन्दा पनि प्रतिभामा विश्वास गर्ने उनले सुनाइन्
आफूले सुन्दरता भन्दा पनि प्रतिभामा विश्वास गर्ने उनले सुनाइन् ।
सोमबार र शुक्रबार हुने थेरापीका लागि त्यत्तिकै संख्यामा आउँछ ।
सोमबार र शुक्रबार हुने थेरापीका लागि त्यत्तिकै संख्यामा आउँछन् ।
धेरै लालावाला परे र घर जोगाउन मुस्किल पर्छ ।
धेरै परे लालावाला र घर जोगाउन मुस्किल पर्छ ।