incorrect_sentence
stringlengths
3
283
correct_sentence
stringlengths
5
288
पुण्य कर्म अधिकार पुरुष या छोरालाई मात्र किन?
पुण्य कर्म गर्ने अधिकार पुरुष या छोरालाई मात्र किन?
चारैतिर हरिया पहाडले घेरि बीचमा समथर जमिनमा रहेको वस्तीमा चिसो हावा चलिरहने ।
चारैतिर हरिया पहाडले घेरिएर बीचमा समथर जमिनमा रहेको वस्तीमा चिसो हावा चलिरहने ।
जे छ, रमाउने त्यसमै हाम्रो राम्रो बानी पनि छ ।
जे छ, त्यसमै रमाउने हाम्रो राम्रो बानी पनि छ ।
विवाह गर तर नपढ् भन्ने परिवारलाई विवाह नै नगर्ने बरु अंश खाएर बस्ने जवाफ दिइ ।
विवाह गर तर नपढ् भन्ने परिवारलाई विवाह नै नगर्ने बरु अंश खाएर बस्ने जवाफ दिइन् ।
काठमाडौं (हाम्रो खेलकुद )– नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बनेको ।
काठमाडौं (हाम्रो खेलकुद )– नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बनेको छ ।
मधेसमा विभेद हुनुमा काठमाडौंसँगै त्यहाँबाट राजनीति दलहरुको भूमिका पनि बराबरी नै छ।
मधेसमा विभेद हुनुमा काठमाडौंसँगै त्यहाँबाट राजनीति गर्ने दलहरुको भूमिका पनि बराबरी नै छ।
५२ बल खेल्दै गम्भिरले ११ चौका प्रहार गरे
५२ बल खेल्दै गम्भिरले ११ चौका प्रहार गरे।
अबको खेल गुमं भने हाम्रो सम्भावना टुंगिन्छ ।
अबको खेल गुमायौं भने हाम्रो सम्भावना टुंगिन्छ ।
आठ महिना जतिको नयाँबजार बसाइमा पार्टीभित्र आलोचनाको विषय थाल्यो।
आठ महिना जतिको नयाँबजार बसाइमा पार्टीभित्र आलोचनाको विषय बन्न थाल्यो।
: एक भारतीय कम्पनीले नेपाल विद्युत प्राधिकरणको १४ करोड रुपैयाँभन्दा बढीको टेन्डर पाएको छ।
काठमाडौँ : एक भारतीय कम्पनीले नेपाल विद्युत प्राधिकरणको १४ करोड रुपैयाँभन्दा बढीको टेन्डर पाएको छ।
छिटै योजनाहरू आउि ।
छिटै योजनाहरू आउनेछन् ।
तालको संरक्षण आसपास भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारलाई गाउँपालिकाले जोड दिएको छ !
तालको संरक्षण, आसपास भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारलाई गाउँपालिकाले जोड दिएको छ ।
उनी आफ्नो गाडी र सामान छुट्ने विश्वाससहित त्यहाँ आएका रह् ।
उनी आफ्नो गाडी र सामान छुट्ने विश्वाससहित त्यहाँ आएका रहेछन् ।
सङ्कटकालविरुद्धको लडाइँ चालु राख्न र लोकतन्त्र बलियो बनप जनता पार्टी र वामपन्थीहरूबीच चुनावमा मोर्चाबन्दीको विषयमा कुराकानी भएको थियो ।
सङ्कटकालविरुद्धको लडाइँ चालु राख्न र लोकतन्त्र बलियो बनाउन जनता पार्टी र वामपन्थीहरूबीच चुनावमा मोर्चाबन्दीको विषयमा कुराकानी भएको थियो ।
नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै पार्टी पोलिट्ब्युरो सदस्य पदम राईलाई पार्टीको सदस्यसमेत नरछ गरी पार्टीबाट निस्कासन गरेका हुन्।
नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै पार्टी पोलिट्ब्युरो सदस्य पदम राईलाई पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेका हुन्।
एकै पटक अस्पतालमा पुगेपछि मात्र थाहा ।
एकै पटक अस्पतालमा पुगेपछि मात्र थाहा भयो ।
नाच खेल्नेहरूलाई हौसला, पारिश्रमिक र सम्मान नगरँ ओझेलमा पर्दै गएको हो ।
नाच खेल्नेहरूलाई हौसला, पारिश्रमिक र सम्मान नगर्दा ओझेलमा पर्दै गएको हो ।
सम्झौताअनुसार तोकेको समयमा निर्माणको काम समन नगरी ठेकेदारले जिल्ला छाडेपछि भवन अलपत्र छ ।
सम्झौताअनुसार तोकेको समयमा निर्माणको काम सम्पन्न नगरी ठेकेदारले जिल्ला छाडेपछि भवन अलपत्र छ ।
आन्दोलन सफल नभई काठमाडौं नफर्कने गरी आन्दोलनमा उत्रिएका उनी प्रहरीको लाठीका कारण घाइते भए र दिल्लीमा अहिले।
आन्दोलन सफल नभई काठमाडौं नफर्कने गरी आन्दोलनमा उत्रिएका उनी प्रहरीको लाठीका कारण घाइते भए र दिल्लीमा छन् अहिले।
एनसेल प्रयोग नगर्न कार्यकर्तालाई अनेरास्ववियुको आग्रह को लागी कुनै प्रतिक्रिया उपलब्ध ।
एनसेल प्रयोग नगर्न कार्यकर्तालाई अनेरास्ववियुको आग्रह को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
पारिश्रमिकबाट नै मिलाएर राखेको हो।
आफ्नो पारिश्रमिकबाट नै मिलाएर राखेको हो।
सामान्य नेपालीका लागि अमेरिका स्वर्ग ।
सामान्य नेपालीका लागि अमेरिका स्वर्ग हो ।
त्यसमा लक्ष्य हासिल नगर्ने शिक्षक कडा निगरानीमा पर्थे
त्यसमा लक्ष्य हासिल नगर्ने शिक्षक कडा निगरानीमा पर्थे ।
नेपालको सन्दर्भमा पर्यटन क्षेत्र देशको अवस्थाजस्तै अगाडि बढेको पाइएको ।
नेपालको सन्दर्भमा पर्यटन क्षेत्र देशको अवस्थाजस्तै अगाडि बढेको पाइएको छ ।
ठ्याक्कै भन्दा एक मैना १२ दिन भयो ।
ठ्याक्कै भन्दा एक महिना १२ दिन भयो ।
यसलाई बढए बैंकहरूले १५ प्रतिशत पुराउने गरी बाध्यतात्मक व्यवस्था गर्नुपर्छ ।
यसलाई बढाएर बैंकहरूले १५ प्रतिशत पुराउने गरी बाध्यतात्मक व्यवस्था गर्नुपर्छ ।
पण्डितहरूले भन्ने गरेका छन् कि ३० वर्षीय यी कप्तानलाई अझै पनि स्टम्पको पछाडि बस्ने महेन्द्रसिंह धोनी आवश्यक ।
पण्डितहरूले भन्ने गरेका छन् कि ३० वर्षीय यी कप्तानलाई अझै पनि स्टम्पको पछाडि बस्ने महेन्द्रसिंह धोनी आवश्यक हुन्छ ।
यसरी नै बियर उत्पादनको वृद्धिलाई हेर्दा नेपालीले पनि तिर्खा लाग्दा पानीको विकल्प खोज्दैछन् भन्ने भ्रम पर्न सक्छ
यसरी नै बियर उत्पादनको वृद्धिलाई हेर्दा नेपालीले पनि तिर्खा लाग्दा पानीको विकल्प खोज्दैछन् भन्ने भ्रम पर्न सक्छ ।
च्याम्पियन मनाङले लिगको नगद ट्रफीसँगै ५० लाख पुरस्कार समेत पक्का गरेको छ।
च्याम्पियन मनाङले लिगको ट्रफीसँगै नगद ५० लाख पुरस्कार समेत पक्का गरेको छ।
तर, नेपालमा निर्माण भएका लभ स्टोरी चलचित्रले दर्शकको मन सक्दैनन् ।
तर, नेपालमा निर्माण भएका लभ स्टोरी चलचित्रले दर्शकको मन छुन सक्दैनन् ।
फेरि यहाँका ३० लाख युवालाई खाडी पठाएर गाउँलाई युवारहित बनन वातावरणलाई क्रमशः घटाउन सक्छन् त ?
फेरि यहाँका ३० लाख युवालाई खाडी पठाएर गाउँलाई युवारहित बनाउने वातावरणलाई क्रमशः घटाउन सक्छन् त ?
ग्रामीण भेगमा सबै सामग्री एकै स्थानमा राखेर बिक्री गर्न छाडेका छन ।
ग्रामीण भेगमा सबै सामग्री एकै स्थानमा राखेर बिक्री गर्न छाडेका छैनन् ।
देश र जनता दिखावा मात्रै हुन् ।
देश र जनता त दिखावा मात्रै हुन् ।
जुन गीतको कारण उनलाई इमेज अवार्डको नोमिनिज सूचीको उत्कृष्ट पाँचभित्र अु सफल भएकी थिइन् ।
जुन गीतको कारण उनलाई इमेज अवार्डको नोमिनिज सूचीको उत्कृष्ट पाँचभित्र अटाउन सफल भएकी थिइन् ।
यस्तै राउटरको युजरनेम र पासवर्ड पनि शक्तिशाली सुझाव दिएका छन् ।
यस्तै राउटरको युजरनेम र पासवर्ड पनि शक्तिशाली राख्न सुझाव दिएका छन् ।
थापाले ऐना बनेर राणा शासनबाट छुटकारा र छुटकारापछिको संक्रमणकालीन राजनीतिक परिस्थितिलाई शब्दमा व्याख्या गरे ।
थापाले ऐना बनेर राणा शासनबाट छुटकारा र छुटकारापछिको संक्रमणकालीन राजनीतिक परिस्थितिलाई आफ्नै शब्दमा व्याख्या गरे ।
पछिल्लो ५ वर्षमा साधन सवारी आयात तीव्ररूपमा बढेको तथ्यांकले देखाउँछ।
पछिल्लो ५ वर्षमा सवारी साधन आयात तीव्ररूपमा बढेको तथ्यांकले देखाउँछ।
चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति ‘कुमारी घर’को आपत्ति भएको कुरा बाहिर आएकाले चलचित्र ‘गाजलु’ विवादमा परेको भनियो ?
चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति ‘कुमारी घर’को आपत्ति भएको कुरा बाहिर आएकाले चलचित्र ‘गाजलु’ विवादमा परेको भनियो ।
सिके राउतसँग भएको सहमतिको पनि उनले बचाउ गरेका छन् !
सिके राउतसँग भएको सहमतिको पनि उनले बचाउ गरेका छन् ।
उनले यसका लागि सबैसँग मिलेर काम प्रष्ट पारे ।
उनले यसका लागि सबैसँग मिलेर काम गर्ने प्रष्ट पारे ।
राम्रो कथालाई स्क्रिप्टिङ गर्न नसक्नु नै सबैद ठूलो समस्या हो ।
राम्रो कथालाई स्क्रिप्टिङ गर्न नसक्नु नै सबैभन्दा ठूलो समस्या हो ।
अस्ट्रेलियाबाट अमेरिका वा युरोपबाट अस्ट्रेलिया जानो भने ट्रान्जिट यहाँ हुन सक्छ।
अस्ट्रेलियाबाट अमेरिका वा युरोपबाट अस्ट्रेलिया जानुपर्यो भने ट्रान्जिट यहाँ हुन सक्छ।
धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही पेशागत कारणले जोर्नीहरूमा चोट यो रोग देखा पर्छ ।
धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही पेशागत कारणले जोर्नीहरूमा चोट हुँदा यो रोग देखा पर्छ ।
भारत तथा अन्न मुलुकबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्वारमा अंगे्रजी भाषामा लेखिएको विद्युतीय बत्ती पनि जडान गरिएको छ ।
भारत तथा अन्य मुलुकबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्वारमा अंगे्रजी भाषामा लेखिएको विद्युतीय बत्ती पनि जडान गरिएको छ ।
एयरलाइन्सबीच पनि प्रतिस्पर्धा । छ ।
एयरलाइन्सबीच पनि प्रतिस्पर्धा छ ।
अब नेपालमा रहेका युवा पुस्ताले आफूमा आत्मविश्वास बोकेर अगाडि बढ्ने बेला आएको छ!
अब नेपालमा रहेका युवा पुस्ताले आफूमा आत्मविश्वास बोकेर अगाडि बढ्ने बेला आएको छ।
कार्यालय समयमा सम्पूर्ण रूपले काम गर्र ।
कार्यालय समयमा सम्पूर्ण रूपले काम गर्नुपर्छ ।
यसै दीन साँझ होलिका दहन गर्ने चलन छ ।
यसै दिन साँझ होलिका दहन गर्ने चलन छ ।
यस्तो उल्लेख्य परिमाणको विप्रेषणले हामीलाई द्रुत विकासका लागि धेरै नवीनतम नीतिहरु तर्जुमा गर्नको लागि अवसर दिक छ।
यस्तो उल्लेख्य परिमाणको विप्रेषणले हामीलाई द्रुत विकासका लागि धेरै नवीनतम नीतिहरु तर्जुमा गर्नको लागि अवसर दिएको छ।
देशको अर्थतन्त्रको आकार जिडिपी बजार अनुसार मूल्य अनुरूप कति सेवा र सामान उत्पादन गरिन्छ, त्यही अनुरूप घटबढ हुन्छ ।
देशको अर्थतन्त्रको आकार जिडिपी अनुसार बजार मूल्य अनुरूप कति सेवा र सामान उत्पादन गरिन्छ, त्यही अनुरूप घटबढ हुन्छ ।
मानिसहरु सोध्छन्, खेलेर ?
मानिसहरु सोध्छन्, खेलेर हुन्छ ?
२०७३ असारमा मन्त्रिपरिषद् बैठकले युरेनियम क्षेत्रलाई तारजाली लगाएर सुरक्षा प्रबन्ध गर्ने जिम्मामात्रै सेनालाई दिो थियो ।
२०७३ असारमा मन्त्रिपरिषद् बैठकले युरेनियम क्षेत्रलाई तारजाली लगाएर सुरक्षा प्रबन्ध गर्ने जिम्मामात्रै सेनालाई दिएको थियो ।
म, ढुङ्गाको फराकिलो छातीमा आफ्नो अस्तित्व लेखेको मान्छे तर अझै रहेछु जीवनको डर् आउटसाइडर।
म, ढुङ्गाको फराकिलो छातीमा आफ्नो अस्तित्व लेखेको मान्छे तर अझै रहेछु जीवनको डरलाग्दो आउटसाइडर।
नेपाली फुटबलको वर्तमान स्थिति हेर्ने हो भने क्लबहरु प्रतियोगितामा सहभागिता जनाउन मात्र भएपनि रात-दिन नभन्दै पूर्व-पश्चिम बसयात्रा गरिरहेका भेटन ।
नेपाली फुटबलको वर्तमान स्थिति हेर्ने हो भने क्लबहरु प्रतियोगितामा सहभागिता जनाउन मात्र भएपनि रात-दिन नभन्दै पूर्व-पश्चिम बसयात्रा गरिरहेका भेटिन्छन् ।
जब सुकन्या २०१२ सालमा नेपाल आउँि तब सबै पहिलेजस्तै सहज लाग्न थाल्छ ।
जब सुकन्या २०१२ सालमा नेपाल आउँछिन् तब सबै पहिलेजस्तै सहज लाग्न थाल्छ ।
काठमाडौँ: तराईमा मात्र देखाद आएको कालाजार सार्ने भुसुना पहाड हुँदै हिमाल चढ्न थालेका छन् ।
काठमाडौँ: तराईमा मात्र देखापर्दै आएको कालाजार सार्ने भुसुना पहाड हुँदै हिमाल चढ्न थालेका छन् ।
चलचित्रको प्रदर्शन मिति नजिकद गएपछि यसको निर्माणपक्षले दोश्रो गीत सार्वजनिक गरेको हो ।
चलचित्रको प्रदर्शन मिति नजिकिदै गएपछि यसको निर्माणपक्षले दोश्रो गीत सार्वजनिक गरेको हो ।
भन्ने अधिकारीहरूले प्रश्नमा प्रतिक्रिया दिन मानेनन् ।
भन्ने प्रश्नमा अधिकारीहरूले प्रतिक्रिया दिन मानेनन् ।
कुरा के मात्रै हो भने वर्तमान सरकारले तिनलाई सच्याउनुको सट्टा थप प्रतिगामी ढंगले अभ्यासमा ल्याएको ।
कुरा के मात्रै हो भने वर्तमान सरकारले तिनलाई सच्याउनुको सट्टा थप प्रतिगामी ढंगले अभ्यासमा ल्याएको छ ।
दसैंका लागि ७ सय च्याँग्रा र १४ सय खसीबोका किन्दै खाद्य संस्थान को कुनै प्रतिक्रिया उपलब्ध छैन ।
दसैंका लागि ७ सय च्याँग्रा र १४ सय खसीबोका किन्दै खाद्य संस्थान को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
यसलाई सरकारले ठूलो अवसरका रूपमा लर ।
यसलाई सरकारले ठूलो अवसरका रूपमा लिनुपर्छ ।
अन्न यात्रुले उनलाई गाली गर्दै थिए।
अन्य यात्रुले उनलाई गाली गर्दै थिए।
त आफ्नो निर्वाचन क्षेत्र छोडेर अर्को क्षेत्रमा प्रतिस्पर्धा गर्नुभो ।
तपाईं त आफ्नो निर्वाचन क्षेत्र छोडेर अर्को क्षेत्रमा प्रतिस्पर्धा गर्नुभो ।
मोटरसाइकलको १२ देखी १५ हजार, हल्का र हेभी सवारीको २० देखि ३० हजार रुपैयाँ लिने गरिएको छ।
मोटरसाइकलको १२ देखि १५ हजार, हल्का र हेभी सवारीको २० देखि ३० हजार रुपैयाँ लिने गरिएको छ।
बिबिसिले चर्चित गायक सर क्लिफ रिचार्डलार्इ दुई लाख १० हजार पाउन्ड(३ करोड रुपैयाँभन्दा बढी) क्षतिपूर्ती तिर्् भएको छ।
बिबिसिले चर्चित गायक सर क्लिफ रिचार्डलार्इ दुई लाख १० हजार पाउन्ड(३ करोड रुपैयाँभन्दा बढी) क्षतिपूर्ती तिर्नुपर्ने भएको छ।
त्यसपछि उत्पादन बढाउन आवश्यक पर्ने मल, बीउ, यन्त्रलगायतका कृषि इनपुट ह्वात्तै बढन ।
त्यसपछि उत्पादन बढाउन आवश्यक पर्ने मल, बीउ, यन्त्रलगायतका कृषि इनपुट ह्वात्तै बढाउनुपर्छ ।
सबै महिला समूहमार्फत काम गर्न थालेपछि छिटो हुने तर कमाइ राम्रो बना बजार व्यवस्थापन राम्रो नभएको उहाँको गुनासो छ ।
सबै महिला समूहमार्फत काम गर्न थालेपछि छिटो हुने तर कमाइ राम्रो बनाउन बजार व्यवस्थापन राम्रो नभएको उहाँको गुनासो छ ।
नेपाली कांग्रेसका भीमसेनदास प्रधानले चार वर्षमा न्यायालय सुधार्ने कार्ययोजना के छ भनी प्रश्न गरे !
नेपाली कांग्रेसका भीमसेनदास प्रधानले चार वर्षमा न्यायालय सुधार्ने कार्ययोजना के छ भनी प्रश्न गरे ।
यो खुला क्यानभास हो, जहाँ एउटा शिल्पकारले स्वच्छन्द कुची चलाउन सक्छ ।
यो खुला क्यानभास हो, जहाँ एउटा शिल्पकारले स्वच्छन्द कुची चलाउन सक्छन् ।
सामाजिक असुरक्षालाई यसका विज्ञहरूले विशिष्ट परिभाषा दिएका ।
सामाजिक असुरक्षालाई यसका विज्ञहरूले विशिष्ट परिभाषा दिएका छन् ।
पत्रकारिताका विद्यार्थीलाई थाहा छ क्याम्ब्रिज शब्दकोषअनुसार कुनै घटना हुनासाथ वा सन्दर्भ विकास भएसँगै दिइने समाचार ब्रेकिङ हो ।
पत्रकारिताका विद्यार्थीलाई थाहा छ, क्याम्ब्रिज शब्दकोषअनुसार कुनै घटना हुनासाथ वा सन्दर्भ विकास भएसँगै दिइने समाचार ब्रेकिङ हो ।
पिलीमा पानी लिनुअघि नै दाहा र सेरावासीले विरोध गर्दा पनि सुनुवाइ नभएको पूर्व जिविस सदस्य जगदीश शाहीले ।
पिलीमा पानी लिनुअघि नै दाहा र सेरावासीले विरोध गर्दा पनि सुनुवाइ नभएको पूर्व जिविस सदस्य जगदीश शाहीले बताए ।
स्वर्गद्वारीमा १ सय २१ वर्षदेखि नियमित पूजाआजा हँै आएको छ ।
स्वर्गद्वारीमा १ सय २१ वर्षदेखि नियमित पूजाआजा हँुदै आएको छ ।
अर्को दु:खको कुरो आफूलाई फोहोर बनन एसियाले विश्वका अन्य भागलाई सिधै जितेको छ ।
अर्को दु:खको कुरो आफूलाई फोहोर बनाउन एसियाले विश्वका अन्य भागलाई सिधै जितेको छ ।
राज्यलाई साच्चै लोकतान्त्रिकरणको प्रक्रियामा अगाडि बढट पर्छ र सुशासन स्थापित गर्नुपर्छ ।
राज्यलाई साच्चै लोकतान्त्रिकरणको प्रक्रियामा अगाडि बढाउनु पर्छ र सुशासन स्थापित गर्नुपर्छ ।
सुरुमा व्यक्तिगत हिसाबले र नैतिक हिसाबले ममाथि आरोप लगाउ कुनै पनि विषयवस्तु हतियार भएन।
सुरुमा व्यक्तिगत हिसाबले र नैतिक हिसाबले ममाथि आरोप लगाउने कुनै पनि विषयवस्तु हतियार भएन।
स्थानीय तहलाई दिइएको रकम खर्च नभए पनि केन्द्रको खातामा तान्न मिल्ै ।
स्थानीय तहलाई दिइएको रकम खर्च नभए पनि केन्द्रको खातामा तान्न मिल्दैन ।
यस्तो बेला तिनीहरुले जे खाए पनि हतारहतार पचाउने कोसिस गर्् ।
यस्तो बेला तिनीहरुले जे खाए पनि हतारहतार पचाउने कोसिस गर्छन् ।
देवानी संहितामा प्रस्तावित सम्पत्तिको इच्छापत्र सम्वन्धी व्यवस्था संहिता प्रमाणीकरण भएको १८ बर्षपछि मात्र कार्यान्वयनमा आउनेछ।
देवानी संहितामा प्रस्तावित सम्पत्तिको इच्छापत्र सम्वन्धी व्यवस्था भने संहिता प्रमाणीकरण भएको १८ बर्षपछि मात्र कार्यान्वयनमा आउनेछ।
प्रभावितको समस्या वेवास्ता आयोजनाले पेलेर अघि बढ्न खोजेको उनले आरोप लगाए ।
प्रभावितको समस्या वेवास्ता गर्दे आयोजनाले पेलेर अघि बढ्न खोजेको उनले आरोप लगाए ।
तब उनीसँग तपाईंले के गर्छ ?
तब उनीसँग तपाईंले के गर्नुपर्छ ?
यो व्यापारघाटा अरू मुलुकसँग भन्दा छिमेकी मुलुक भारतसँग सबैद धेरै छ ।
यो व्यापारघाटा अरू मुलुकसँग भन्दा छिमेकी मुलुक भारतसँग सबैभन्दा धेरै छ ।
यस्ता छानबिन आयोगका प्रतिवेदनका आधारमा कुनै किसिमको कारबाही नगरँ पीडितहरू थप पीडित हुन्छन् ।
यस्ता छानबिन आयोगका प्रतिवेदनका आधारमा कुनै किसिमको कारबाही नगरिँदा पीडितहरू थप पीडित हुन्छन् ।
तर अमेरिका र चीनबीचको चालू अवस्थाको व्यापार युद्धले एप्पल र अन्न अमेरिकी फर्महरुलाई थिलथिलो पार्न सक्छ ।
तर अमेरिका र चीनबीचको चालू अवस्थाको व्यापार युद्धले एप्पल र अन्य अमेरिकी फर्महरुलाई थिलथिलो पार्न सक्छ ।
अहिले मेसिन परिवर्तनको सुरु काम हुन थालेको उपभोक्ता समितिले जनाएको छ ।
अहिले मेसिन परिवर्तनको काम सुरु हुन थालेको उपभोक्ता समितिले जनाएको छ ।
अपांगता छोरा आनन्दबहादुर भुजेल गुरुङको भत्ता लिन बेंसीसहर आएपछि मात्रै उनले छोरा पनि उपस्थित गराप भन्ने जानकारी पाए ।
अपांगता छोरा आनन्दबहादुर भुजेल गुरुङको भत्ता लिन बेंसीसहर आएपछि मात्रै उनले छोरा पनि उपस्थित गराउनुपर्छ भन्ने जानकारी पाए ।
त्यहाँ १२ र १० वर्षका दुईजना बालबालिका मारिनुका साथै अन्न ३० जना घाइते भएको बताइएको छ ।
त्यहाँ १२ र १० वर्षका दुईजना बालबालिका मारिनुका साथै अन्य ३० जना घाइते भएको बताइएको छ ।
यसै वर्षदेखि जिल्लाका पाँच सामुदायिक विद्यालयले प्राविधिक शिक्षा सुरु गरेका ।
यसै वर्षदेखि जिल्लाका पाँच सामुदायिक विद्यालयले प्राविधिक शिक्षा सुरु गरेका हुन् ।
परिणाम बार्सिलोना समग्रमा ३-२ विजयी हुँदै स्पानिस नकआउट फुटबलको फाइनल पुग्न सफल भयो।
परिणाम बार्सिलोना समग्रमा ३-२ ले विजयी हुँदै स्पानिस नकआउट फुटबलको फाइनल पुग्न सफल भयो।
व्यक्तिलाई समाएर हिँड्ने भन्दा पनि विचार समातेर हिँड्ने हो ।
म व्यक्तिलाई समाएर हिँड्ने भन्दा पनि विचार समातेर हिँड्ने हो ।
यसले एआई विजनेसमा पनि बढोत्तरी सक्छ ।
यसले एआई विजनेसमा पनि बढोत्तरी हुन सक्छ ।
ठूलो रकमै पनि क्लबको मुख्य खेलाडीलाई बिक्री गरेकोमा व्यवस्थापक यर्गेन क्लोप र लिभपुलको समर्थकले खुबै आलोचना गरे ।
ठूलो रकमै भए पनि क्लबको मुख्य खेलाडीलाई बिक्री गरेकोमा व्यवस्थापक यर्गेन क्लोप र लिभपुलको समर्थकले खुबै आलोचना गरे ।
कम्पनीले लेमिनेसन नसकिदाँसम्मका लागि भन्दै ६ सय युवा युवतीलाई रोजगारी दिक हो।
कम्पनीले लेमिनेसन नसकिदाँसम्मका लागि भन्दै ६ सय युवा युवतीलाई रोजगारी दिएको हो।
ललितपुर — फुल्चोकीमा हिउँ हेरेर फर्कि क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक भेटिएका छन् ।
ललितपुर — फुल्चोकीमा हिउँ हेरेर फर्किने क्रममा एक साता अघि हराएका १७ वर्षीय बालक भेटिएका छन् ।
तर आम धारणालाई बेवास्ता गर्दै सरकारले प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले छुट्उ आएको बजेटलाई बढाउने गृहकार्य गरिरहेको छ।
तर आम धारणालाई बेवास्ता गर्दै सरकारले प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले छुट्याउँदै आएको बजेटलाई बढाउने गृहकार्य गरिरहेको छ।
संरचना तयार गर्ने क्रममा केही जानेको कर्मचारी नै खोज्ने भएकाले कर्मचारीहरूले उच्च मागसहित संस्था परिवर्तन गरेका छन्
संरचना तयार गर्ने क्रममा केही जानेको कर्मचारी नै खोज्ने भएकाले कर्मचारीहरूले उच्च मागसहित संस्था परिवर्तन गरेका छन् ।
तैंले त फिल्म पढ् रे थुक्क गधा!
तैंले त फिल्म पढिस् रे थुक्क गधा!
कुन जुनीमा हामीले यस्को खाएका रिन रहेछौं।
कुन जुनीमा हामीले यस्को रिन खाएका रहेछौं।
सम्बन्धित निकायले वैकल्पिक उपाय तत्काल खोजेर बालबालिकाको पढाइ सुचारु गर्े अभिभावकको भनाइ छ ।
सम्बन्धित निकायले वैकल्पिक उपाय तत्काल खोजेर बालबालिकाको पढाइ सुचारु गर्नुपर्ने अभिभावकको भनाइ छ ।
निर्वाचन आयोगलाई न्यायालयबाट पनि अपेक्षाकृत सहयोग भएन!
निर्वाचन आयोगलाई न्यायालयबाट पनि अपेक्षाकृत सहयोग भएन।