incorrect_sentence
stringlengths
3
283
correct_sentence
stringlengths
5
288
सोलुखुम्बु तिङलाका ललित कुमार कार्की भूकम्पपछि भवन बना डिजाइन र प्राविधिक सरकारले समयमा नै उपलब्ध नगराउँदा धेरै समस्या भएको बताउँछन्।
सोलुखुम्बु तिङलाका ललित कुमार कार्की भूकम्पपछि भवन बनाउने डिजाइन र प्राविधिक सरकारले समयमा नै उपलब्ध नगराउँदा धेरै समस्या भएको बताउँछन्।
नेवारभित्र आ–आफ्नो चालचलन भएपनि खाना भने भिन्न रहेको ।
नेवारभित्र आ–आफ्नो चालचलन भएपनि खाना भने भिन्न रहेको पाइँदैन ।
अयोग्य पदावलीको प्रयोग बन्द गरी आफूहरूको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गर्न सरकारसँग माग गरेका छन्।
अयोग्य पदावलीको प्रयोग गर्न बन्द गरी आफूहरूको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गर्न सरकारसँग माग गरेका छन्।
केकेमा डिपार्चर गर्नु पर्ने हो, पार्टीमा छलफल गरौं
केकेमा डिपार्चर गर्नु पर्ने हो, पार्टीमा छलफल गरौं ।
अधिकांश नायिकाहरु निर्मात्री बाटोमा लागिसकेका छन् ।
अधिकांश नायिकाहरु निर्मात्री बन्ने बाटोमा लागिसकेका छन् ।
भीआईपी स्वागत तथा बिदाइका लागि विमानस्थल आउने व्यक्तिहरूको नाम सम्बन्धित पार्टीले भरतपुर विमानस्थल कार्यालयलाई उपलब्ध गराप ।
भीआईपी स्वागत तथा बिदाइका लागि विमानस्थल आउने व्यक्तिहरूको नाम सम्बन्धित पार्टीले भरतपुर विमानस्थल कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ ।
अहिले गिलो खानेकुरा खान सक्ने भएको ।
अहिले गिलो खानेकुरा खान सक्ने भएको छ ।
६७ वर्षीय आन्द्रा सुवेदी र फोक्सोको क्यान्सरबाट पीडित थिइन।
६७ वर्षीय सुवेदी आन्द्रा र फोक्सोको क्यान्सरबाट पीडित थिइन।
एकपटक मानिसको शरीरमा पसे भने ज्यान जाला निस्कद ।
एकपटक मानिसको शरीरमा पसे भने ज्यान जाला निस्कँदैनन् ।
बाढीले खोलेका स्थानमा सोलिङ भत्किएका सडकमा पहिरो पन्छाउन बजेट विनियोजन गरिएको उनले बताए ।
बाढीले खोलेका स्थानमा सोलिङ गरी भत्किएका सडकमा पहिरो पन्छाउन बजेट विनियोजन गरिएको उनले बताए ।
अध्यक्ष गत पाण्डेले साउनदेखि माघसम्म यही गाडी प्रयोग गरेका छन् ।
अध्यक्ष पाण्डेले गत साउनदेखि माघसम्म यही गाडी प्रयोग गरेका छन् ।
यो योजना पुरा भएपछि देशभर उच्च गतिको इन्टरनेट (ब्रोडब्यान्ड) सेवा पुर्‍याउने बाटो खुल्छ ।
यो योजना पुरा भएपछि देशभर उच्च गतिको इन्टरनेट (ब्रोडब्यान्ड) सेवा पुर्‍याउने बाटो खुल्नेछ ।
भ्रष्टाचार प्रारम्भिक रूपमा देखिँदा मात्रै पनि अख्तियार नै गुहार्ु ।
भ्रष्टाचार प्रारम्भिक रूपमा देखिँदा मात्रै पनि अख्तियार नै गुहार्नुपर्छ ।
जून आग्रह केकीले सजिलै स्विकारिन् ।
जुन आग्रह केकीले सजिलै स्विकारिन् ।
मुख्य चुनौती नै त्यहीँ महानुभावहरू, कि समाजशास्त्रीय हिसाबले उचित भएर पनि उत्तिकै रुचिकर फिल्म बनाउनु ।
मुख्य चुनौती नै त्यहीँ छ महानुभावहरू, कि समाजशास्त्रीय हिसाबले उचित भएर पनि उत्तिकै रुचिकर फिल्म बनाउनु ।
यसरी लगानी गर्दा प्राप्त हुने प्रतिफलको आफ्नो हिँस्सा सम्पूर्ण योगदानकर्ताले पाउँउ ।
यसरी लगानी गर्दा प्राप्त हुने प्रतिफलको आफ्नो हिँस्सा सम्पूर्ण योगदानकर्ताले पाउँछन् ।
हाम्रोमा अंग्रेजीको जस्तो 'ड्याड', 'यु' भन्ने संस्कृति होइन
हाम्रोमा अंग्रेजीको जस्तो 'ड्याड', 'यु' भन्ने संस्कृति होइन।
तर, उहाँहरूबाहेक हाम्रा गुनासा सुन्ने अरू निकाय पनि छैन ।
तर, उहाँहरूबाहेक हाम्रा गुनासा सुन्ने अरू निकाय पनि त छैन ।
बरु कम्पनीले मोबाइल वल्र्ड कंग्रेसअघि नै आफ्नो फोल्डेबल स्मार्टफोन ल्याउँदै ।
बरु कम्पनीले मोबाइल वल्र्ड कंग्रेसअघि नै आफ्नो फोल्डेबल स्मार्टफोन ल्याउँदै छ ।
र, रमणीय पोखराको केन्द्रमा भारतीय विदेशमन्त्री सुषमा स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजिज।
र, रमणीय पोखराको केन्द्रमा छन् भारतीय विदेशमन्त्री सुषमा स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजिज।
यतिखेर त्यहाँ दुई वटा भारतीय बस्ती बसेका ।
यतिखेर त्यहाँ दुई वटा भारतीय बस्ती बसेका छन् ।
कसैले आन्दोलन अरू कसैको पनि अधिकार हनन गर्न हुँदैन भन्नेसम्म चाहिँ मलाई थाहा छ ।
कसैले आन्दोलन गर्दा अरू कसैको पनि अधिकार हनन गर्न हुँदैन भन्नेसम्म चाहिँ मलाई थाहा छ ।
दुर्घटनास्थलबाट करिब चार उडान मिनेटको समयमा सिमकोट विमानस्थल पुग्न सकिन्छ ।
दुर्घटनास्थलबाट करिब चार मिनेटको उडान समयमा सिमकोट विमानस्थल पुग्न सकिन्छ ।
निर्यातमूलक वस्तुको अवस्था कमजोर प्रतिस्पर्धात्मक अवस्था ती सकारात्मक अवस्थालाई साथ दिन सक्ै कि सक्दैनौं भन्ने प्रश्न यतिबेला छ ।
निर्यातमूलक वस्तुको अवस्था कमजोर प्रतिस्पर्धात्मक अवस्था ती सकारात्मक अवस्थालाई साथ दिन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न यतिबेला छ ।
उनीहरूले नेपाल पनि बुझ्ने लेठो भने गरेको देखिएन ।
उनीहरूले पनि नेपाल बुझ्ने लेठो भने गरेको देखिएन ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई बढुवा गरेको हो?
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई बढुवा गरेको हो।
यसले थप पर्यटकहरूलाई सौराहा आउन प्रेरित उनले बताए ।
यसले थप पर्यटकहरूलाई सौराहा आउन प्रेरित गर्ने उनले बताए ।
प्रदेशसभा सचिवालयले सभामुख सानुकुमार श्रेष्ठका लागि गाडी खरिद गरिसकेको छ ?
प्रदेशसभा सचिवालयले सभामुख सानुकुमार श्रेष्ठका लागि गाडी खरिद गरिसकेको छ ।
निगमले निर्णय गरेमा औपचारिक छलफल गर्न पदाधिकारी कम्पनीका शनिबारनै न्यालम जाने उनले जानकारी दिए।
निगमले निर्णय गरेमा औपचारिक छलफल गर्न कम्पनीका पदाधिकारी शनिबारनै न्यालम जाने उनले जानकारी दिए।
१५ वर्षीया अञ्जना रानामगरलाई गोलपोस्टको जिम्मेवारी दिक नेपालले सुरुबाटै श्रीलंकालाई दबाबमा राखेको थियो ।
१५ वर्षीया अञ्जना रानामगरलाई गोलपोस्टको जिम्मेवारी दिएको नेपालले सुरुबाटै श्रीलंकालाई दबाबमा राखेको थियो ।
बचत लागि बढाउनका यी व्यक्तिले आफ्नो बेडरुमसमेत भाडामा दिएका छन् ।
बचत बढाउनका लागि यी व्यक्तिले आफ्नो बेडरुमसमेत भाडामा दिएका छन् ।
निजी, सार्वजनिक र सरकारी (पीपीपी) अवधारणमा पनि जान सकिन्छ !
निजी, सार्वजनिक र सरकारी (पीपीपी) अवधारणमा पनि जान सकिन्छ ।
सरकारले ल्याएको नीतिलाई पालना गनुर्यो
सरकारले ल्याएको नीतिलाई पालना गनुर्यो ।
स्वदेशी उत्पादन बढाउनुको साटो कमिसनको खेलमा भारतबाट विद्युत आयात गरी लोडसेडिङ हटाएको मोदीले जिकिर गरे ।
खासगरी स्वदेशी उत्पादन बढाउनुको साटो कमिसनको खेलमा भारतबाट विद्युत आयात गरी लोडसेडिङ हटाएको मोदीले जिकिर गरे ।
उनले हलिउडका कलाकार टम ह्याङ्सको अभिनय र आमिर खानको अभिनय मिल्् रहेको बताइन्।
उनले हलिउडका कलाकार टम ह्याङ्सको अभिनय र आमिर खानको अभिनय मिल्दोजुल्दो रहेको बताइन्।
प्रतिबन्धपछि पनि प्रहरी र विप्लव समूहका नेता कार्यकर्ताबीच झडपको स्थिति बनय ।
प्रतिबन्धपछि पनि प्रहरी र विप्लव समूहका नेता कार्यकर्ताबीच झडपको स्थिति बनिरह्यो ।
उनले चीन र भारतसँग जोड्ने गरी बन्ने अन्तरदेशीय रेलमार्गको प्रक्रिया अघि बढउ दुवै छिमेकीले तीव्रता दिएको उनको दाबी छ ।
उनले चीन र भारतसँग जोड्ने गरी बन्ने अन्तरदेशीय रेलमार्गको प्रक्रिया अघि बढाउन दुवै छिमेकीले तीव्रता दिएको उनको दाबी छ ।
विभिन्न शैक्षिक आयोग र परियोजनामार्फत पनि उच्च शिक्षामा सुधार खोजिएको छ, तर ती पर्याप्त हुन सकेको छैनन् ।
विभिन्न शैक्षिक आयोग र परियोजनामार्फत पनि उच्च शिक्षामा सुधार गर्न खोजिएको छ, तर ती पर्याप्त हुन सकेको छैनन् ।
भुलेर पनि कुनै व्यक्तिलाई गाली गर्ने वा हप्काउने गर्नु ।
भुलेर पनि कुनै व्यक्तिलाई गाली गर्ने वा हप्काउने गर्नु हुँदैन ।
पूर्वराष्ट्रपति यादवले यसपालिको दसैंमा अनितालाई नै टीका लगाि र आशीर्वाद दिए।
पूर्वराष्ट्रपति यादवले यसपालिको दसैंमा अनितालाई नै टीका लगाइदिए र आशीर्वाद दिए।
प्रतियोगिता अन्तर्गतको 'ट्यालेन्ट राउन्ड'मा उनीहरुले नृत्य, गायन, वक्तित्वकला, नाटक र लगायत प्रस्तुत गरे।
प्रतियोगिता अन्तर्गतको 'ट्यालेन्ट राउन्ड'मा उनीहरुले नृत्य, गायन, वक्तित्वकला, नाटक र चित्रकला लगायत प्रस्तुत गरे।
आयोजक समेत रहेका सोहेलले कार्यक्रम सफल बने सबैभन्दा ठूलो जिम्मेवारी दर्शकको भएको बताए।
आयोजक समेत रहेका सोहेलले कार्यक्रम सफल बनाउने सबैभन्दा ठूलो जिम्मेवारी दर्शकको भएको बताए।
खानाका लागि घरघर डुलेर मुठ्ठीदान संकलन ।
खानाका लागि घरघर डुलेर मुठ्ठीदान संकलन गर्छन् ।
फेरी अन्तरिम संविधानमा पनि किटेरै लेखिएको कि मधेसमा जनसंख्याको आधारमा हुनेछ ।
फेरी अन्तरिम संविधानमा पनि किटेरै लेखिएको छ कि मधेसमा जनसंख्याको आधारमा हुनेछ ।
नेपालीहरुले भारतबाट जाँदा सकारात्मक सन्देश लैजान सकारात्मक वातावरण बनन अहिले परिस्थिति अनुकूल भएकोमा पनि हामीबीच सहमति रह्यो।
नेपालीहरुले भारतबाट जाँदा सकारात्मक सन्देश लैजान सकारात्मक वातावरण बनाउन अहिले परिस्थिति अनुकूल भएकोमा पनि हामीबीच सहमति रह्यो।
स्वयं धरानस्थित प्रकाशले आफ्नै घरमा ग्यालरी खोलेका छन् ।
स्वयं प्रकाशले धरानस्थित आफ्नै घरमा ग्यालरी खोलेका छन् ।
सबैजना खानाका लागि तयार भयौँ ।
हामी सबैजना खानाका लागि तयार भयौँ ।
दुवैतर्फका अधिकांश सांसद मन्त्रीको आकांक्षी ।
दुवैतर्फका अधिकांश सांसद मन्त्रीको आकांक्षी छन् ।
भिल्लारियलसंग घरेलु मैदानमा पछिल्लो १५ खेल अविजित रहेको म्याड्रिड जित संगै अंक तालिकामा थप बलियो स्थिति बनन दाउमा छ।
भिल्लारियलसंग घरेलु मैदानमा पछिल्लो १५ खेल अविजित रहेको म्याड्रिड जित संगै अंक तालिकामा थप बलियो स्थिति बनाउने दाउमा छ।
म जन्मेको बेला सुडिनीले नाभी काटेकोसम्मको क्षण मलाई याद छ।
म जन्मेको बेला सुडिनीले मेरो नाभी काटेकोसम्मको क्षण मलाई याद छ।
ती सम्भावित खतरा सामना गर्न नेपाल सरकारले बेलैमा संयन्त्रलाई पूर्ण रूपमा सजग र तयारी अवस्थामा राख्नु जरुरी छ ।
ती सम्भावित खतरा सामना गर्न नेपाल सरकारले बेलैमा आफ्ना संयन्त्रलाई पूर्ण रूपमा सजग र तयारी अवस्थामा राख्नु जरुरी छ ।
अनुभवमा वामपन्थी साहित्य र सैद्धान्तिक पुस्तकका पाठक त्यो समयमा पनि कम नै थिए ।
मेरो अनुभवमा वामपन्थी साहित्य र सैद्धान्तिक पुस्तकका पाठक त्यो समयमा पनि कम नै थिए ।
तर नागरिकता दिनका लागि रोहिंग्याहरूले पहिले नेसनल भेरिफिकेसन कार्ड लिनुपर्ने हुन्छ ?
तर नागरिकता दिनका लागि रोहिंग्याहरूले पहिले नेसनल भेरिफिकेसन कार्ड लिनुपर्ने हुन्छ ।
सेजको यो भाडा झन्डै काठमाडौं उपत्यका वरपरको जमिनको भाडा सरह हो?
सेजको यो भाडा झन्डै काठमाडौं उपत्यका वरपरको जमिनको भाडा सरह हो।
नेकपा स्थायी समिति सदस्य बेदुराम भुसालले पार्टीभित्र सरकारको समीक्षा गर्न भन्ने कुरा उठेको धेरै महिना भइसकेको बताए ।
नेकपा स्थायी समिति सदस्य बेदुराम भुसालले पार्टीभित्र सरकारको समीक्षा गर्नुपर्छ भन्ने कुरा उठेको धेरै महिना भइसकेको बताए ।
वर्खे अधिवेशनको प्रथम आगामी बैठक आइतबार दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयका उपसचिव रञ्जित यादवले जानकारी दिनुभयो ।
वर्खे अधिवेशनको प्रथम बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयका उपसचिव रञ्जित यादवले जानकारी दिनुभयो ।
खेलाडीको खानामा होस् या छुट्टै विशेष डाइट बनाएर होस्, प्रोटिनको मात्रा धेरै ।
खेलाडीको खानामा होस् या छुट्टै विशेष डाइट बनाएर होस्, प्रोटिनको मात्रा धेरै हुनुपर्छ ।
अझ म बक्सिङ पनि राम्रै खेल्थ ।
अझ म बक्सिङ पनि राम्रै खेल्थेँ ।
सन् २०३० सम्ममा यसमा संकुचन आउने प्रक्षेपण गरिएको छ ?
सन् २०३० सम्ममा यसमा संकुचन आउने प्रक्षेपण गरिएको छ ।
उनका अनुसार निर्माणमा संलग्न मिस्त्री र मजदुरलाई भगाउँदा पनि गाडीमा क्रममा उक्त समूहले अचानक आक्रमण गरेको हो ।
उनका अनुसार निर्माणमा संलग्न मिस्त्री र मजदुरलाई भगाउँदा पनि गाडीमा चढ्ने क्रममा उक्त समूहले अचानक आक्रमण गरेको हो ।
गर्मी भयो भनेर बच्चालाई पूरै शरीरमा पाउडर लगाछ कतिपयको बानी हुन्छ ।
गर्मी भयो भनेर बच्चालाई पूरै शरीरमा पाउडर लगाइदिने कतिपयको बानी हुन्छ ।
खारिएको प्रस्तुतिले भने यो एउटा संग्रहणीय कीर्ति भएकोमा भने शंका छैन।
खारिएको प्रस्तुतिले भने यो एउटा संग्रहणीय कृति भएकोमा भने शंका छैन।
उक्त ल्यापटप इन्टरनेट कल गर्न प्रयोग गरेको हुन सक्ने अनुमान छ
उक्त ल्यापटप इन्टरनेट कल गर्न प्रयोग गरेको हुन सक्ने अनुमान छ।
यसमा अब छिमेकबाट पर गएर हामी जुन भूमिकामा थियौं त्यसमा फर्कन आवश्यक छ ।
यसमा अब छिमेकबाट पर गएर हामी जुन भूमिकामा थियौं, त्यसमा फर्कन आवश्यक छ ।
त्यसबेला अन्तर्राष्टिय समुदायले साथ नदिएको भए ज्ञानेन्द्रको कदम कति लम्बिो कति ?
त्यसबेला अन्तर्राष्टिय समुदायले साथ नदिएको भए ज्ञानेन्द्रको कदम कति लम्बिन्थ्यो कति ?
दुर्घटनाग्रस्त विमानबाट केही शब सकिएको निकालि छ।
दुर्घटनाग्रस्त विमानबाट केही शब निकालि सकिएको छ।
म पनि यो बताउँछु, आजसम्म नभएको आजै मात्र सही गरेर आएको छु मैले ।
म यो पनि बताउँछु, आजसम्म नभएको आजै मात्र सही गरेर आएको छु मैले ।
लुम्बिनी विकास कोषले ऐन विपरीत बनाउन अनुमति दिए थियो ।
लुम्बिनी विकास कोषले ऐन विपरीत बनाउन अनुमति दिएको थियो ।
कञ्चनपुर सप्तरी) : सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित दलितबस्तीका अग्निपीडितलाई आज बिहान अचानक भएको वर्षाले थप पीडा भएको छ।
कञ्चनपुर (सप्तरी) : सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित दलितबस्तीका अग्निपीडितलाई आज बिहान अचानक भएको वर्षाले थप पीडा भएको छ।
माथि उल्लेखित पुस्तकमा सुदर्शनभक्त माथेमाले २००८ सालमा कृषि परिषद् विघटन भई कृषि विभाग गठन भएको उल्लेख गरेका ।
माथि उल्लेखित पुस्तकमा सुदर्शनभक्त माथेमाले २००८ सालमा कृषि परिषद् विघटन भई कृषि विभाग गठन भएको उल्लेख गरेका छन् ।
यस्तो बानी परेकाहरुलाई बक्सअफिस प्रणालीले पनि केही गर्न उनको बुझाइ रहेको छ।
यस्तो बानी परेकाहरुलाई बक्सअफिस प्रणालीले पनि केही गर्न नसक्ने उनको बुझाइ रहेको छ।
प्रविधि क्षेत्रमा भइरहेको प्रगति यस्ता स्वचालित हतियारको सिर्जनालाई काननी घेरामा ल्याउने विषयमा विचारहरू माथि यो साता छलफल भयो ।
प्रविधि क्षेत्रमा भइरहेको प्रगति, यस्ता स्वचालित हतियारको सिर्जनालाई काननी घेरामा ल्याउने विषयमा विचारहरू माथि यो साता छलफल भयो ।
उनीहरूले यो मात्रालाई बढाउँदै अबको केही समयमै शतप्रतिशत बनाउने लक्ष्य राखेको बताए ।
उनीहरूले यो मात्रालाई बढाउँदै लगेर अबको केही समयमै शतप्रतिशत बनाउने लक्ष्य राखेको बताए ।
बाइक पछाडि बस्नेलाई हेल्मेटमहाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेलाई पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ
बाइक पछाडि बस्नेलाई हेल्मेटमहाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेलाई पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ ।
चैत २७ गतेको दीन खरना विधि अपनाइन्छ भने २८ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ ।
चैत २७ गतेको दिन खरना विधि अपनाइन्छ भने २८ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ ।
वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरेले अत्यन्त जीर्ण सडकका कारण स्थानीयको दिनचर्या नै नराम्रोसँग प्रभावित भएको बताएका थिए
वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरेले अत्यन्त जीर्ण सडकका कारण स्थानीयको दिनचर्या नै नराम्रोसँग प्रभावित भएको बताएका थिए ।
सरकार यस्ता कुरामा सधैँ कानमा तेल हालेर बसिराखेको हुन्छ
सरकार यस्ता कुरामा सधैँ कानमा तेल हालेर बसिराखेको हुन्छ ।
दुबै मुलुकबीच व्यापार र अरु क्षेत्रमा परस्पर सहयोग बढप जापान इच्छुक रहेको पनि उनले जानकारी दिए।
दुबै मुलुकबीच व्यापार र अरु क्षेत्रमा परस्पर सहयोग बढाउन जापान इच्छुक रहेको पनि उनले जानकारी दिए।
पहिले यि रातो, कालो, पहेलो सबै प्राकृतिक वनस्पतीहरूबाट बनाउने गरेपनि अहिले भने केमिकलवाला रंगहरूको प्रयोग बढेको उनी बताउन ।
पहिले यि रातो, कालो, पहेलो सबै प्राकृतिक वनस्पतीहरूबाट बनाउने गरेपनि अहिले भने केमिकलवाला रंगहरूको प्रयोग बढेको उनी बताउछिन् ।
उनी त्यहाँ भाग्यले बचे।
उनी त त्यहाँ भाग्यले बचे।
लु ४३ प ६९३० मोटरसाइकलका नम्बरको चालक कावासोती ३ वस्ने ४० वर्षीय राजेन्द्र सुनार सामान्य घाइते भएका छन् ।
लु ४३ प ६९३० नम्बरको मोटरसाइकलका चालक कावासोती ३ वस्ने ४० वर्षीय राजेन्द्र सुनार सामान्य घाइते भएका छन् ।
तिजको दिन साथीहरुसँग रमाइलो चल्दै थियो?
तिजको दिन साथीहरुसँग रमाइलो चल्दै थियो।
तर, कोही आफ्ना कथा सुनाउन चाहथ ।
तर, कोही आफ्ना कथा सुनाउन चाहँदैनथे ।
तर, पटक पटक म्याद थप्दा पनि कम्पनीले आर्थिक स्रोत जुटउ नसकेपछि २०६८ साउनमा सम्झौता खारेज भएको हो ।
तर, पटक पटक म्याद थप्दा पनि कम्पनीले आर्थिक स्रोत जुटाउन नसकेपछि २०६८ साउनमा सम्झौता खारेज भएको हो ।
शनिबारको बैठकमा सभापति शेरबहादुर देउवाले लोकप्रिय हुने नाममा काम गर्न नस् गरी विधान बनाउन नहुने धारणा राखेका थिए ।
शनिबारको बैठकमा सभापति शेरबहादुर देउवाले लोकप्रिय हुने नाममा काम गर्न नसक्ने गरी विधान बनाउन नहुने धारणा राखेका थिए ।
गर्भवती आमाहरूले पौष्टिक खाना खान नपाउ बच्चाहरू आमाको पेटमै कुपोषणको शिकार बनिरहेका छन् ।
गर्भवती आमाहरूले पौष्टिक खाना खान नपाउँदा बच्चाहरू आमाको पेटमै कुपोषणको शिकार बनिरहेका छन् ।
कुन बेला उसले मलाई गौण बनाउँछ, ममाथि हावी भैदिन्छ थाहा पनि नहुने ।
कुन बेला उसले मलाई गौण बनाउँछ, ममाथि हावी भैदिन्छ भन्ने थाहा पनि नहुने ।
प्रेम बानियाँले उक्त पुस्तक एक गरिएको व्यक्तित्व तथा मदन कृष्ण श्रेष्ठका साथी दिल कुमार श्रेष्ठलाई समेत अन्तर्क्रियामा सहभागी बनाए।
प्रेम बानियाँले उक्त पुस्तक गरिएको एक व्यक्तित्व तथा मदन कृष्ण श्रेष्ठका साथी दिल कुमार श्रेष्ठलाई समेत अन्तर्क्रियामा सहभागी बनाए।
तिन महिनाअघि मनिलामा छनोटको पहिलो खेलमा नेपाल ४–१ ले फिलिफिन्ससँग ४–१ ले हारेको थियो ।
तीन महिनाअघि मनिलामा छनोटको पहिलो खेलमा नेपाल ४–१ ले फिलिफिन्ससँग ४–१ ले हारेको थियो ।
माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट फिर्तासमेत पठाउद आएको छ ।
माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट फिर्तासमेत पठाउँदै आएको छ ।
मनोज नेपालको पूर्वी एक गाउँमा जन्मिएका थिए ।
मनोज पूर्वी नेपालको एक गाउँमा जन्मिएका थिए ।
र, यो मानिसको व्यक्तित्व विकासको जग पनि ।
र, यो मानिसको व्यक्तित्व विकासको जग पनि हो ।
शानमान भोटलाई राखी जितेर नेपाल सपार्ने उनै हुन् ।
शानमान राखी भोटलाई जितेर नेपाल सपार्ने उनै हुन् ।
यसरी आवेदन दिने नागरिकमा पोर्चुगाली तथा स्पेनी नागरिक चौँथो र पाँचौँ स्थानमा रहेका बताइएको छ ?
यसरी आवेदन दिने नागरिकमा पोर्चुगाली तथा स्पेनी नागरिक चौँथो र पाँचौँ स्थानमा रहेका बताइएको छ ।
यसको अर्थ उनले राष्ट्रिय स्वाभिमानलाई आँच लगाएको भन्ने अर्थ पक्कै लाग्ु ।
यसको अर्थ उनले राष्ट्रिय स्वाभिमानलाई आँच लगाएको भन्ने अर्थ पक्कै लाग्नुहुन्न ।
यो वर्षदेखि कक्षा ५ कक्षासम्मकै पाठइ्पुस्तक छपाइ गर्ु भएपछि समस्या देखिएको हो।
यो वर्षदेखि कक्षा ५ कक्षासम्मकै पाठइ्पुस्तक छपाइ गर्नुपर्ने भएपछि समस्या देखिएको हो।
यसी नेकपा माओवादी केन्द्रले पनि चुनावी प्रचारप्रसारका काम योजनाबद्ध रुपले अघि बढाएको छ।
यसैगरी नेकपा माओवादी केन्द्रले पनि चुनावी प्रचारप्रसारका काम योजनाबद्ध रुपले अघि बढाएको छ।
न्याय क्षेत्रमा न्यायाधीश र कर्मचारीले सेवा गरेबापत नेपाल सरकारको आर्थिक कोषबाट तलबभत्ता र सेवासुविधा प्राप्त गर्न ।
न्याय क्षेत्रमा न्यायाधीश र कर्मचारीले सेवा गरेबापत नेपाल सरकारको आर्थिक कोषबाट तलबभत्ता र सेवासुविधा प्राप्त गर्छन् ।
त्रिविको आर्थिक, प्रशासनिक तथा शैक्षिक लागि सुधारका थुप्रै प्रयास भएका छन् ।
त्रिविको आर्थिक, प्रशासनिक तथा शैक्षिक सुधारका लागि थुप्रै प्रयास भएका छन् ।
र, यो आयोजना २५ वर्षपछि मात्रै नेपाल सरकारले पाउन ।
र, यो आयोजना २५ वर्षपछि मात्रै नेपाल सरकारले पाउनेछ ।