text
stringlengths
1
287k
id
stringlengths
1
8
9620016
6464351
नेभिगेसन गर्न छोड्नुहोस् सामग्री छोड्न
1895182
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितका मधेस केन्द्रित दल आवद्ध संघिय गठबन्धनले आजको संसद बैठक बहिस्कार गरेको । वर्तमान सरकार गठनका बेला भएको तीन बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै गठबन्धनले बैठक बहिष्कार गरेको हो ।
246701
शुक्रबार दिउँसोदेखि सल्यान जिल्लाको विद्युत सेवा अबरुद्ध भएपछि जिल्लास्थित सबै एफएम बन्द भएका छन्।
3266801
सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायलको वि.नं. 15690-15692/०७३-७४ (खुला, समावेशी) नेपाल इञ्जिनियिरङ्ग, सिभिल, स्यानिटरी, खा.पा.स.टे. पदको लिखित परीक्षाको नतिजा - Download PDF
6272591
बुफोनको यो नै अन्तिम अन्तर्राष्ट्रिय खेल भएको इटालीका सन्चारमाध्यमले बताएका छन् ।
7253868
गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)
11394043
ओलीका विश्वासिला मन्त्री खतिवडाले बजेटमाफर्त आयोजना देशले नै निर्माण गर्ने उदघोष गर्नु र लगत्तै प्रधानमन्त्री र ऊर्जा मन्त्रीले प्रतिरक्षा गर्नुलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ । आयोजना लिएको ६ वर्षसम्म काम नगरेपछि अघिल्लो सरकारले चिनियाँ कम्पनीबाट आयोजना फिर्ता ल्याउने निर्णय गरेको थियो ।
10546761
आजको मन्त्री परिषदको निर्णय
10722765
रौतहट २३ कार्तिक // हातेमालो सामुदायिक सहकारी सस्था ले धुर्मुस सुन्तली फाउन्डेशनले निमार्ण गर्दै गरेको बस्ति लाइ रकम सहयोग गरेको छ ।
8184419
होम बहादुर तामाङको जेठो सन्तानका रुपमा २०५३ साल फागुन चौध गते जन्मनु भएको हो।साहित्य लेखनमा लागेको दुई वर्ष मात्रै भएपनि उहाँ राम्रा सिर्जना र प्रखर वाचनले मलेसियामा सबैमाझ चिनिनु भएको छ। उहाँका गजलले मुशायरामा सबैको मन जित्ने छ भन्ने अांकलन गरिएको छ।
null
4374152
शेयर प्यानेल बन्द गर्नुहोस्
11648739
नेपाली: गेलुग्स
5222991
‘मलाई डर छ म धेरै बाँच्न सक्दिन’, टोरोन्टो विश्वविद्यालयबाट पिएचडी गरेकी भारतीय क्यान्सर पीडित विद्यार्थीको मर्मस्पर्शी कथा
2801826
चट्याङ लागेर एकजनाको मृत्यु
2333355
“रक्तदान नै जीवनदान हो” भन्ने मूल नाराका साथमा संविधान दिवसको अवसरमा...
7788074
नेपालको शानदार बलिङ, नेपालका लागि चौथो विकेट लिए सन्दीपले
12629844
मेरा यस्ता प्रश्नको उनीहरुसँग सहज उत्तर छ, ‘यस्तै छ मिस हाम्रोतिर!’
2818429
प्रत्येक महिनाको कर अर्को महिनाको २५ गतेभित्र विवरणसहित स्थानीय सरकारको कार्यालयमा दाखिला गर्नुपर्ने छ । तोकिएको समयभित्र मनोरञ्जन कर नबुझाइएको खण्डमा प्रदेश सरकारले प्रत्येक महिनाको बुझाउनुपर्ने करको २५ प्रतिशत थप जरिवाना तिर्नुपर्ने छ ।
11581678
पोखरा, ११ वैशाख । मंगलबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोलेका काँग्रेस सांसद मेखलाल श्रेष्ठको अभिव्यक्तिप्रति बैठकभित्र केही बेर चर्काचर्की चल्यो।…
4379163
त्यतिकैमा एकजना यात्रुले भने, ‘भाइ अब गाडीको सिटमुनी पनि राखेर लग्ने गर अझै बढी अटाउँछन् । बरु मिल्छ भने मै बस्छु ।’
6258643
मेरो संसार My World: नेभेसनानका दिदी बहिनीको आत्मियता र नयाँ बर्ष २०७० को स्वागत " संस्मरण
3188629
आठ महिने शिशुको बलात्कारपछि हत्या गर्ने पक्राउ
4892916
3569843
कार्तिक २२, गते । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष एवं समाजिक विकास मन्त्री नवलकिशोर साहले संघियताका कार्यान्वयनका लागि एक धक्का अ...
7953533
पोखरा, २५ कात्तिक । फूलैफूलको पर्व तिहारमा अन्य सिजनभन्दा बढी फूलको कारोबार हुन्छ। पोखरामा यस वर्ष पनि झण्डै साढे २ करोड रुपैयाँको…
9761774
काठमाडौं । प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे नयाँ तीज गीतको म्यूजिक भिडियो स...
9887033
6273379
कुरा नमिलेपछि ती विद्यार्थी नेताहरू पछि आउने भनेर हिँडे । स्कुल सञ्चालक सकेसम्म कम रकम दिने र सो विद्यार्थी संगठन बढी असुल्ने प्रयासमा छन् । ‘हामीसँग लामो समयदेखि विप्लव निकट विद्यार्थी संगठनका नेताले रकम तोकेरै सहयोग गर्नुपयो भन्दै आइरहेका छन्,’ स्कुल सञ्चालकले भने, ‘नदिऊँ स्कुलमा आक्रमण गर्लान् भन्ने त्रास छ, दिऊँ भने विद्यालयको आर्थिक हैसियत छैन ।’ ती सञ्चालकले आफूसँग माग भएको रकमबारे भने खुलाउन चाहेनन्।
null
मनोरञ्जन / साहित्य अरु धेरै
4654583
पीनट आइल्याण्डमा रहेको बंकरमा राष्ट्रपतिका साथ–साथै उनका झण्डै १२ जना सहयोगी र सचिव जान सक्छन् । यो बंकरमा २० जना मानिसहरु बस्ने स्थान छ ।
11355550
नेपालीमा अनुवाद गर्नुहोस्
2724651
त्यो पहेंलो हाँसो हटाउन र एउटा उज्यालो सेतो मुस्कान प्राप्त _ सेतो दाँत गाइड गर्न सर्वश्रेष्ठ बाटो
328350
पेट्रोल पम्पमा लाइन, आयल निगम भन्छ – ‘नअत्तालिनुहोस्, अझै ६ दिनलाई पुग्ने स्टक छ’
75264
Next: चितवनमा ‘अमेरिका बोइज’ युनिट,नारायणी नदि किनारमा भब्य कन्सर्ट (भिडियो)
768290
जुम्ला तनावग्रस्त, डा. केसीका समर्थक कुटिए, केसी काठमाडौँ आउन ...
9965792
2369793
– केशव भट्टराई जुटपानी । साबिक जुटपानी गाविस–१, हाल कालिका नगरपालिका–६...
9269189
मालीका गाउँपालिका ७, घमिर स्थित गोर्खा वेल्फेयर को आर्थिक तथा प्राविधिक सहयोगमा संचालित दीर्घ भतेरलाउने खानेपानी लाई अझै ब्यवस्थित र सहज पुर्याउन मुहान सरसफाइ , झाडी सरसफाइ लगायतका कार्य सप्पन्न भएको हो ।
12023529
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
10792823
शालिकराम चालिसे, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नं ९ लामाटारको देउराली बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन । बुङताङबाट अन्दाजी ५०/५५ जना यात्रु बोकी त्रिशुलीतर्फ आउदै गरेको पासाङ लामु यातयातको बा.२ ख.२८०४ नं.को यात्रुबहाक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।बस सडकदेखी अंन्दाजी ४० मीटर तल खसी दुघर्टना भएको जिल्ला प्रहरी...
3827530
कोभिड को जोखिम न्यूनिकरणका आधार स्तम्भ र आगामी बजेट महेश्वर घिमिरे
null
अनुभूति _ अचानक _ अर्थ _ आँखीझ्याल _ इतिहास _ उड्डयन _ खेलकुद _ जीवनशैली _ झल्याकझुलुक _ डायस्पोरा _ तथ्यचित्र _ तस्विर/भिडियो _ दसैँ साहित्य _ नेपाल आर्काइभ _ नोटबुक _ परिहास _ पर्यटन _ पाठकको पत्र _ प्रविधि _ ब्लग _ मनोरञ्जन _ यात्रा _ विचार _ विदेशबाट _ व्यंग्य _ व्यक्तिचित्र _ शिक्षा _ संवाद _ समसामयिक _ समाचार निर्माताहरू - २०७२ _ सम्झना _ साहित्य _ सोझै _ स्मरण _ स्वास्थ्य
29270
सामान्य मर्मतका बारेमा घरधनी वा एजेन्टलाई लिखित सूचना दिनुहोस् । उनीहरुले त्यो समस्यालाई १४ दिनभित्र समाधान गर्नुपर्छ।
8420643
सूर्योदय नगरपालिकाको आ.व. २०७४/७५ को नीति तथा कार्यक्रम
5818152
दैनिक करिब ४०० सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा आउने गरेका छन् । तीमध्ये अधिकांश नागरिकता र राहदानी बनाउनका लागि आउने गरेका छन् । दैनिक १०० जना नयाँ नागरिकता, ५० जना प्रतिलिपी र १५० जना राहदानी लिन आउने गरेका छन् । (रासस)
4193257
फोरमको महाधिवेशन वैशाख २८, २९ र ३० गते जनकपुरमा हुने
7584817
राजेशलाई लेक लागे पनि तस्बिर सिँच्दै थिए । सुन्दरमा भने लेकको प्रभाव परेको थिएन । त्यति नै बेला राजेशले भने, ‘सुन्दरलाई हामी काठमाडौँमा ब्रोइलर कुखुरा भन्थ्यौँ ऊ त लोकल पो रहेछ ।’ त्यति बेला हाम्रो हाँसोले सम्पूर्ण थकानलाई मेटिदिएको थियो र यात्रा अघि बढाउन फेरि उत्साहित थियौ _
5932455
जन्मदिनको शुभकामना
11814785
यो वर्ष महानगरपाालिकाहरुले ६ अर्ब ७१ करोड रुपैयाँ बजेट पाएका छन् । उपमहानगरपालिकाहरुका लागि ८ अर्ब ३ करोड बजेट विनियोजन भएको छ । नगरपालिकाहरुले ८८ अर्ब ३४ करोड रुपैयाँ बजेट पाएका छन् ।
null
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
9418481
म विगत १३ महिनाको कारावासपछि रिहा भएको छु । वि.स.२०५९ मा राजा ज्ञानेन्द्रको शाहीसत्ताले लगाएको मुद्दामा पछि मलाई बिशेष अदालतले सफाइ दिएको थियो । पुनरावेदनको व्रmममा चार बर्षदेखि विचाराधीन राखिएको सो मुद्दालाई नेपाली राजनीतिको एक निर्णायक समयमा सर्वोच्च अदालतले शुरू अदालतको फैसलालाई उल्ट्याएर मलाई योजनावद्ध रूपमा जेल पठाएको हो । यसवारेका तथ्यहरू भविष्यमा स्पष्ट हुदै जानेछन् ।
8942586
परदेश लागेपछी बुझेको कुरो काम सानो र ठुलो हुदैन भन्ने हो।तर उनका जिज्ञासाले अलमल्ल परे।
5825889
माग्ने हो! दिने त आएकै छैन!
6623599
यी ५ राजमार्ग पहिरोको उच्च जोखिममा
11995070
कस्तो रहयो सेलिब्रेटीको भाइटिका (फोटो फिचर)
4622674
काठमाडौँ, असार १ गते । बुधबारदेखि सुरु हुने संसद्को नियमित बैठकमा नेपाली काँग्रेसले भूकम्पपीडितका अवस्थाप्रति गम्भीर सरोकार राख्दै आवाज उठाउने भएको छ । प्रमुख प्रतिपक्ष दलका रूपमा रहेको काँग्रेसले सम्पूर्ण भूकम्पपीडितले राहत अनुदान प्राप्त गर्ने सुनिश्चित नगरिएसम्म र जथाभावी रूपमा गरिएको गैरसरकारीकरण नरोकिएसम्म संसद्मा आवाज उठाइरहने बताएको छ ।
923456
घुस खुवाएर लाईसेन्स निकाल्यो जस्तो
null
जनै पूर्णिमा ३० श्रावन, ८ महिना ३ दिन
7052831
वाशिङ्टन डिसी बजेट पारित नहुँदा अमेरिकी सरकार आधिकारिक रुपमा ‘सटडाउन’ भएको छ । शुक्रबार मध्यरातदेखि अमेरिकी सरकार सटडाउन भएको हो । संसद र ह्वाइट हाउसमा एउटै पार्टीको नियन्त्रण हुँदाहुँदै पनि सरकार सटडाउन भएको अमेरिकी आधुनिक इतिहासमा यो नै पहिलो पटक हो । अमेरिकी ह्वाइट हाउस र संसदमा रिपब्लिकन पार्टीको नियन्त्रण रहेको छ ।
null
बुटवलबाट बुर्तिवाङ आउँदै गरेको यात्रु बाहक रात्रि बस दुर्घटना : एक महिला बेपत्ता, दर्जन घाइते !
9804526
यता इतिहासका तिनै महत्वपूर्ण पात्र जो दरबार हत्या काण्डपछि वीरेन्द्रको बंशनास पश्यात् पुनः नेपालको दोस्रो पटक राजा भए । भारतसँग नेपालको विलय नगर्ने राणाहरुको अडान र सुगौली सन्धिपूर्वको नेपालको जमिन फिर्ता गर्ने अभियानबाट आक्रोश भएको भारतीय शासकले अन्ततः पुन राजा त्रिभुवनलाई नेपाल फिर्ता पठाएको थियो ।
null
टिका लगाउने उत्तम साइत ९ बजेर ५१ मिनेट
5181772
सन् १९४१ सम्म जर्मनीवासी
6997238
चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघको आग्रह, दियो १० क्षेत्रका २८ परियोजना
8196082
त्रिविका अनुसार परिषदले आउँदो शैक्षिक सत्रका लागि महाराजगन्ज क्याम्पसमा अध्यापन गराउन क्लिनिकल विषयमा ८७ सिट तोकेको छ। यस्तै परिषद्ले बेसिक साइन्स, दन्त चिकित्सक लगायत विषयमा १८ वटा सिट निर्धारण गरेको छ।
7055494
3397374
यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...
11531408
'२१औं शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने'
1864046
यस प्रदेशमा पुवा खोला जलविद्युत आयोजना र थामे जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा रहेका छन् भने अरूण तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलविद्युत आयोजनाभित्र पर्दछ। जलस्रोतमा सम्पन्न यस प्रदेशमा अरूण, तमोर, दुधकोसी, मेची, कन्काई र त्रिजुगा, लगायतका नदीहरू रहेको एक नम्वर प्रदेशको वेवसाइटमा राखिएको छ।
null
त्यही त्याग र निस्वार्थताका ज्वलन्त उदाहरण बनेका छन्, घाचोक-१ का रविलाल पोखरेल। घाचोकवासीले सामाजिक कार्यको पर्यायका रूपमा रविलाललाई लिने गरेका छन्।
null
यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर
5616942
गणतन्त्र, धर्म निरपेक्षता, संघीयता : कसको उपलब्धि ?
8265070
यसरी पावलले यी तीन पदहरू (पद ६-८) मा सातओटा फरक-फरक वरदानहरू उल्लेख गर्छन्। यो वरदानहरूको एक नमूना सूची मात्र हो, पूर्ण सूची निश्चय पनि होइन। यीमध्ये एउटा, भविष्यवाणी, एक अस्थायी वरदान थियो जो “बितेर” गइसक्यो (१ कोरिन्थी १३:८) तर अरू दानहरू आज पनि स्थानीय मण्डलीहरूमा आवश्यक छन्।
5314124
मड्रिड सहर र रियल मड्रिड क्लबमा मैले बिताएको समय सम्भवतः मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो । क्लब, समर्थक र पूरा मड्रिड सहरले म प्रति देखाएको सद्भाव र माया प्रति आभार व्यक्त गर्दछु ।
3326915
जिल्ला समाचार
2836111
भैरहवाबाट तौलिहवा आउँदै गरेको लु २ त २७२७ नं को ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ३२ प ५८१४ नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देहीको मायादेवी गाउँपालिका–४ मोतिपुर बस्ने २५ वर्षीय रामबोध केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।
3261783
‘पैसा लिएका हौं, म्याच फिक्सिङ गरेको होइन’...
7484340
युवा शक्तिको उचित प्रयोग र सहि अर्थमा परिचालन गर्न नसक्दा देशको सम्बृद्धिमा चुनौती : प्रजिअ खरेल
9184348
कार्यवाहक अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन महासचिव जीवन दाहालले गरेका थिए ।
1767524
अस्पतालका बायोमेडिकल इन्जिनियर लीलाम्बर चौधरीले अस्पताललाई २४ घण्टामा २४ हजार लिटर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले जडान गरेको प्लान्टबाट २४ घण्टामा सात लाख २० हजार लिटर उत्पादन हुने बताए। यो प्लान्टबाट पाँच सय लिटर प्रतिमिनेट (३० एनएमक्यू प्रतिघण्टा) उत्पादन हुने चौधरीले बताए।
8092065
जाजरकोट र आसपासका जिल्लामा हुरी-बतास सहित असिना-पानी । कृषकहरूलाइ समस्या पो हुने भो त ! हत्तेरीका !!
null
4912101
डलरको मूल्य हालसम्मकै महङ्गो, सामानको भाउ फेरी कति बढ्ला ?
11147236
प्रदेश नं. ४ को स्थायी राजधानीको नाम खोज्न र जनसहभागिता मार्फत प्रतिक्रिया लिन आईबार र सोमबार प्रदेशसभा सदस्यहरुको संयोजकत्वमा १० वटा जिल्लाको सुझाव लिईएको हो। विशेष समितिले सुरुमा हरेक निर्वाचन क्षेत्र र वडामा पुगेरै सुझाव लिने बताएतापनि प्रदेशसभा बैठकका कारण समय अभाव भएको देखाउँदै जिल्ला सदरमुकाम पुगेर सुझाव संकलन गरेको हो।
5956043
निर्वाचनको मिति घोषणा सहितका सबै अधिकार दिन आयोगको माग::mirmireonline.com
5503698
चीन QTZ125 (6515) वैश्विक बजार को लागि jib क्रेन
4394046
उसलाई थाहा थियो,
8890156
9188763
विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्ष बटुकहरुको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ ।
7444806
आइतबार २४ भदौ, २०७५ १६:०९:०० मा प्रकाशित
7461624
काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ११औँ वार्षिकोत्सव मनाइरहँदा उपत्यकामा बढी पानी पठाउने गोकर्णेश्वर नगरपालिका क्षेत्रकै धारामा एक महिनादेखि पानी झरेको छैन ।
2660525
भ्याट छली गर्दै कन्सल्टेन्सी, १६ हजार लिएर ३ हजार ५ सयको भ्याट बिल →
6206263
त्यो सत्रमा आरबिट्रेज-सम्बन्धित व्यापार बन्दको नजिकै खरीद कार्यक्रमको वरिपरि वृहत रूपमा बन्द गरेको थियो जसले ब्ल्यु चिप्स बीच मुनाफा-लिनेको प्रभावलाई अफसेट गर्न मद्दत गर्यो ।
null
बालिका बलात्कारको आरोपमा पाल्पामा एकजना पक्राउ
6311730
आज मिति २०७५ साल असार ५ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०७५ साल असार ५ गते मंगलबार चीनतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको…
6520578
युएईसँग नेपाल ७८ रनले पराजित
3152982
सुरक्षाकर्मीहरुका लागि मानवअधिकार, संक्रमणकालीन न्याय र शान्ति निर्माण सम्बन्धी तीन दिने तालिम
12441349