text
stringlengths
1
287k
id
stringlengths
1
8
11983720
8926985
काठमाडौं । एमाले र माओवादीले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको बाँडफाँट टुंगो लगाएका छन् । ७४ मध्ये ४१ सिट एमालेले लिएको छ भने माओवादीले ३३ सिट पाएको छ ।
6403735
नयाँ पृष्ठ कसरी बनाउने
9117146
यस नगरपालिकाको नगर प्रमुखका रुपमा छलफल नहुँदै पनि विष्टको नाम उम्मेदवारका रुपमा चर्चामा ल्याइएको थियो ।
4947523
2480562
भोटेकोशीको मंगलवारको बाढी विगत ११ वर्षमा आएको ठूलो बाढी रहेको स्थानीयले बताएका छन् । चीनको तिव्वतमा भीषण वर्षा हदाँ बाढी आएको जनाइएको छ ।
null
691568
शेयर गर्ने बारे
2751846
सबैभन्दा लोकप्रिय
4500768
जमानाको कुरा: लिसो _ Wakhet Diary
1144189
10919431
त्यसो त कोषको अनुगमन तथा नियन्त्रण प्रभावकारी नदेखिए पनि यसको कार्यसम्पादन र लक्षित वर्गलाई पारेको प्रभाव भने उत्साहजनक रहेको प्रतिवेदनमा उल्लेख छ ।
835179
डिभोर्स भएका यी ५ सेलिब्रेटी जसको बिबाहकै दिन यस्तो शंकेत देखिएको रहेछ (हेर्नुहोस पुरा भिडियो)
9384007
मर्नु भन्दा पहीले केही गर्नु छ त्यो सिउदोमा सिन्दुर भर्नु छ
null
उनीहरूलाई के, गाह्रो त मलाई छ
1936885
नेपालका सबै प्रदेशलाई पर्यटन क्षेत्रमा छुट्टै ‘ब्रान्ड'ले पहिचान दिलाउने तयारी
723188
HomeEntertainment‘पल पल’ बोलको मार्मिक गीतका साथ गायक कृष्ण श्रेष्ठ दर्शकमाझ (भिडियो)
8989753
राजापुर गाविसका चन्दलगायत ८६ व्यक्तिको घरजग्गा माओवादीले द्वन्द्वकालेदेखि नै कब्जा गरेका छन्। उनीहरूले जग्गाको उब्जनी किसान र माओवादीले बाँडेर लिने गरेको बताए। बर्दियामा २ कट्ठादेखि सगोलको सम्पत्तिका रूपमा रहेको ८० बिघासम्म जमिन कब्जा गरेको विवरण प्रशासन कार्यालयमा छ। प्रजिअ सुवेदीका अनुसार २ सय ४२ जनाको ९ सय ९२ बिघा जग्गा कब्जा भएकाले फिर्ता पाउँ भनी निवेदन परेको छ।
5654486
यो व्यवस्थापनले ट्राफिक प्रहरीमा पनि निकै उत्साह ल्याएको थियो । तर, त्यो उत्साह केही दिन मात्र रहन गयो । कारण त्यो निर्णय अपरिपक्व थियो । जेब्राक्रसको नामोनिसान नभएको ठाउँबाट कसरी बाटो काट्ने ? बाटो काट्नलाई त जेब्राक्रसको चिह्न हुनुपर्‍यो नि । त्यो चिह्न ठ्याक्कै देखिँदैनथ्यो । तैपनि, प्रहरीसामु निरीह जनताको के लाग्थ्यो र ।
12005037
मानव तस्करले अमेरिका, अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया तथा युरोपका केही मुलुकलगायत आकर्षक देशमा प्रवेशाज्ञा लगाई पठाइदिने प्रलोभनमा पारी ठग्दै आएकाले त्यसमा नपर्न थाइल्यान्डस्थित नेपाली दूतावासले आज विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ । तस्करले आकर्षक गन्तव्य मुलुकको प्रवेशाज्ञा प्राप्त गर्न थाइल्यान्डबाट सहज हुने तथा त्यहाँबाट त्यस्ता देशमा जानसमेत सजिलो हुने जनाउँदै नेपालीलाई सुरुमा सम्बन्धित देशको प्रवेशाज्ञा लागेपछि मात्रै रकम दिने सर्तमा राजधानी बैंकक बोलाउने गरेका छन् ।
2530110
Name of Book: बाटो खोज्दाखोज्दै
8890827
राष्ट्रिय समाचार
6642670
रेल, सडक र जल यातायातलाई १ खर्ब ९ अर्ब बजेट : काठमाडौंमा केबलकार र मेट्रो
712208
पार्टीको कार्यक्रम
3521109
सबै भेटघाटमा क्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रतिनिधि जुजा किम तथा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालका साथै नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।
null
घटनाले हामीलाई पनि असजिलो महसुस भएको छः गोंगबु प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन विक्रम केसी
789373
9732194
गाँउ पर्यटन प्रबर्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले यही माघ ५ देखि ९ गतेसम्म ताङतिङ-करापुडाँडा-याङ्जाकोट होमस्टे पदमार्गको अन्वेषण भ्रमण गर्दै पदमार्ग सुचारू गराएको छ।
10824869
वातावरण तयार गर्न श्रमिक पुनर्एकीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
956340
हाम्रो बारेमा
9516277
योगीले हिमालको बास मन पराउँछन् । योगीभित्रको शान्ति हिमालयको शान्ति मिल्दोजुल्दो हुन्छ । सम्पूर्ण पृथ्वी नै योगीजीको सुन्दर घर हो सम्पूर्ण प्राणी दाजुभाइ हुन् सबैमा माया एक समान छ ।
1672813
प्रहरी प्रधान कार्यालयले सिंहलाई दाङको प्रहरी प्रमुख बनाएर पठाएको एक महिनामै यो घटनाले विभागीय कारबाहीको भागीदार बनाएको छ । गंगटे घटनाका बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रशारण भएपछि प्रदेश प्रहरी ईकाई कार्यालयका प्रमुख एआइजी मिङमार लामाले पाँच दिनमा अनुसन्धान गरी प्रतिबेदन बुझाउन एसएसपी चौधरीलाई छानबीनका लागि जिम्मा दिएका थिए ।
9283378
कांग्रेस पदाधिकारीको संख्या ११ हुने
1810343
युनिकोडमा टाइप गर्नुहोस्
11104848
अन्य समाचार पढ्नुहोस्
2332805
को–को परे ४ पदाधिकारी, ९ सदस्यीय ‘हेडक्वार्टर’ र ४५ सदस्यीय स्थायी समितिमा ?
2631428
सम्बन्धित परिवर्तनहरू
5668268
Tags: छिमेकी जिल्ला
11538438
कृषि मन्त्री खनालको २४ बुदे निर्देशन
8364459
काठमाडौँ नेपालअमेरिका पत्रकार संघ (नेजा) ले पत्रकार आङछिरिङ शेर्पालाई यस वर्षको नेजा लिडरसिप अवार्डले सम्मान गरेको छ ।
null
युनिकोडमा टाइप गर्नुहोस्
293665
‘थाहा’ के हो र को हुन् रुपचन्द्र विष्ट ?
6160283
पहिलो चरणको लगानी सम्बन्धि सम्पूर्ण तयारी पुरा भइसकेकोले कुवेतमा कार्यरत नेपालीहरु जो समृद्द नेपाल बनाउने अभियानमा जोडिन चाहन्छन उनीहरु नछुटुन भन्ने उदेश्यले आगामी जुनको २२ तारिक दिउसोको १२ बजे देखि जिलिबको पपिनस हलमा प्रिजेन्टेसन गरिने भएको हुँदा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी हरुलाई उपस्थित भई यस कार्यको बारेमा जानकारी लिनको लागि सामुहिक लगानी समिति अनुरोध गर्दछ ।
9091181
पोखरा, १० फागुन । क्यान कास्कीको आयोजनामा पोखरामा बिहीबारदेखि चौथो पोखरा क्यान इन्फोटेक मेलाको सुरु भएको छ। पोखरा सभागृहमा आयोजित मेला फागुन १३ गतेसम्म चल्ने छ। विकसित सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले सो मेला आयोजना गरिएको हो। मेलामा सूचना प्रविधिसँग सम्बन्धित ८० वटा स्टल रहेका छन्। मेला ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। सूचना प्रविधिको… पुरा पढौ
1266389
अस्थायी शिक्षकका रुपमा कार्यरत केशवराज कार्की, रोहित राई र यज्ञनारायण श्रेष्ठको भने विद्यालय व्यवस्थापन समितिले राजीनामा स्वीकृत गरेर जिल्ला शिक्षा कार्यालयमा जानकारी पठाएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिनुभयो । अन्य स्थायी शिक्षकको भने राजीनामा स्वीकृतिका लागि शिक्षामा फायल आएको नेपालको भनाइ छ ।
7229110
नेविसंघ काठमाडौँ शाखाको संयोजनमा आज काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो ।
5326146
2194210
प्रदेशसभा सदस्य मायानाथ अधिकारीले मस्ताङको टिपर दुर्घटनाका मृतकका परिवारलाई तत्कालीन राहत एवं घाइतेको प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
null
3720638
पोखरा, २५ मंसिर । सरकारले राष्ट्रिय जनगणनाको तयारी गरेको छ । हरेक १० वर्षमा हुने तथ्यांक संकलन कार्यका लागि कार्ययोजना बनाएर तथ्यांक…
2286195
यसमा प्राधिकरणको निकै ठूलो दोष छ । योजना अवधिमा प्राधिकरणले मध्यमस्र्याङ्दी र चमेलिया अगाडि सारेको थियो । यी दुवै आयोजना निर्धारित समयमा पूरा हुन सकेनन् । प्राधिकरणमा ठेक्का-पट्टा गर्ने क्षमता भएन । ठेकेदारले फाइदा लिने र प्राधिकरणले ठेकेदारलाई फाइदा दिनेक्रम जारी रह्यो । मध्यमस्र्याङ्दीको उद्घाटन पनि भयो । तर, विद्युत् उत्पादन भएन ।
3096388
10793059
‘सबै हिसाबले १ नम्बर प्रदेशको मुख्यमन्त्री मै हुँ’ _ Daily State News
7356884
(झ) कर प्रशासनलाई ब्यवस्थित गर्न पृथक संगठन नै आबश्यक पर्नसक्ने भएकाले त्यसको तयारी गर्नुपर्दछ ।
6855345
त्यहि भएर मैले कम बोल्छौ भनेको
null
नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता -- रोचक घिमिरे
7178790
काठमाडौं, नेपाल
10942140
कुन कुन समयमा यौन सम्पर्क गर्दा गर्भ रहदैन र कुन समयमा रहन्छ । पुरा जान्नकाे लागी, (भिडियो सहित)
11679228
National » चुनाव प्रचार प्रसारको गाडी तोडफोड, ट्रकमा आगजनी
10178116
· उच्च माध्यमिक शिक्षा सुलभ गराउन अधिराज्यभर १०ं२ कार्यक्रम शुरू गरिएको छ । यस कार्यक्रमअर्न्तर्गत हालसम्म एक सयभन्दा बढी उच्च माध्यमिक विद्यालय सञ्चालन हुने भएका छन् ।
6480100
पछिल्लोपटक सन् २००२ मा पुनरावलोकन भएको वाणिज्य सन्धि प्रत्येक सात वर्षमा नवीकरण हुँदै आएको छ । यसअघि २०१६ मा सन्धि नवीकरण गरिएको थियो । सन् २००९ मा संशोधन गरिएको वाणिज्य सन्धिमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने व्यवस्था छ ।
9418828
सडक, गल्ली र चोकचोकमा हिँडिरहेका हुन्छन् ।
7014085
मगर संघ, सनैया 'ए' एरिया समितिको चौंथो भेला सम्पन्न
10253692
अर्को समाचार
7863722
आयोजनाले ८३ हजार ५४९ वटा धारा जडान गर्नेछ । हालसम्म ५ हजार धारा जडान गरिसकेको छ । तीन अर्ब रुपियाँको पाइप बिछ्याइएको छ । कुल बजेटको ८० प्रतिशत रकम पाइपलाइनमा खर्च हुँदै आएको छ । १५ प्रतिशत पानी ट्याङ्की निर्माणमा खर्च भएको छ । पाइपलाइन विस्तार, ट्याङ्की निर्माण लगायतका पूरै संरचना निर्माण हुन भने सन् २०२० सम्म लाग्ने निर्देशनालयले जनाएको छ ।
3004091
सबैको प्रिय कमेडी, ड्रामा, के(ड्रामा, टर्किस ड्रामा, बलिउड, नलिउड, कार्टुन्स, सिनेमा, लाईभ खेलकूद, तथा हलिउड देखि संयुक्त अधिराज्य, एशिया, मध्यपूर्व र अफ्रिकाका लोकप्रिय कार्यक्रम डाउनलोड वा स्ट्रिम गर्ने सुविधा हरेक व्यक्तिको आफ्नो औलामा पुर्‍याउने काम आईफ्लीक्सले गर्दछ । महिनाको एकपल्ट कम मासिक शुल्कमा ग्राहकले आफूलाई मनपर्ने कार्यक्रम ल्यापटप, ट्याब्लेट, टीभी आदीमा जहाँपनि र जहिलेपनि हेर्न पाउँछन् ।
1798896
७-कैद पत्रहरू
4696078
पन्तले भने धेरै फाइलहरु पाइप लाइनमा रहेका बताए ।
3368898
ढकालका अनुसार माउले छाडेर खान नपाएर वा अरू बाघले आक्रमण गरेर डमरु मरेको हुन सक्छ । पछिल्लो समय बाघको सङ्ख्या यस निकुञ्जमा घटेको तथ्याङ्क छ । साउनयता मात्र यसअघि दुई वटा बाघ मरेका थिए । साउन १५ र २८ गते बुढो भएको बाघ मरेको उनले बताए ।
null
थप केही साहित्य बाट
9212030
1790176
‘एघार प्रकारका प्राणघातक रोग लाग्नबाट बचाउन सरकारले शिशुको जन्मदेखिनै भ्याक्सिन उपलब्ध गराउने गरेको छ’, स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखा टेकुका प्रमुख कृष्णबहादुर चन्दले भने, ‘यस्ता खोप लिन धेरै बालबालिका अझै वञ्चित छन् ।’
4535396
माधव नेपाल आमसभामा सहभागी हुन जाने सडकका ठाउँ ठाउँमा मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर अवरोध प्रयास गरेका थिए । तर, एमाले कार्यकर्ताले उनीहरुलाई लखेटेको एमाले नेतृ मीना श्रेष्ठले बताइन् ।
3747327
बल्खु तरकारी बजारमा करिब २ सय ५० स्टल छन् । तीमध्ये करिब २ सय स्टलको मात्रै दर्ता छ । बजार सञ्चालक मनकुमार बस्नेतले भने दर्ता गर्न लगाएको बताए । ‘कृषि क्षेत्रमा त्यो नीति थिएन । दर्ता गर्ने प्रक्रियामा छन्,’ उनले भने, ‘राज्यको प्रक्रियामा पनि ढिला सुस्ती भएको छ । कर कार्यालय र स्थानीय सरकारमा विभेद भएकाले पनि व्यवसायीहरू समस्यामा परेका छन् ।’
12171584
सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरूले प्रयास गरिरहेको बताउनु भयो । सिसियूमा उपचाररत प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमी, मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाह र डा प्रकाश काफ्ले, छातीरोग विशेषज्ञ डा सन्तकुमार दास र एनेस्थेसिया डा सुवास आचार्य खटिनुभएको छ। चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन ।
null
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेको कार्यक्रम सात दिनसम्म चल्नेछ।
5998521
हाम्रो झन्डा कति पुरानो , यसको इतिहास जान्नुहुन्छ ?
3582941
बाटोघाटो, युवाको रोजगारी, बृद्धभत्ता, खानेपानीको समस्या, सुकुम्बासी बस्तीमा लालपुर्जाको समस्या, भूकम्पबाट पुर्ण क्षति भएका पीडितले राहत नपाएको।
563611
बेलायत रूले अप गर्न 35:1 भुक्तानी आउट _ सबैभन्दा छिटो नगद-आउटहरू _ $£ € 500 स्वागत प्याकेज
2362561
9294631
मेरो स्वास्थ्य (MeroSwasthya) डाक्टरहरु द्वारा संचालित यस वेबसाइटमा प्रमाण आधारित स्वास्थ्य र चिकित्सा सम्बन्धि जानकारी तथा विभिन्न डाक्टर तथा बिरामीका अभिव्यक्ति मात्र लेखिने छ। हाम्रो उदेश्य स्वास्थ्य र चिकित्सा बिज्ञानको बारेमा सहि जानकारी प्रदान गर्नु, स्वास्थ्य सम्बन्धि जानकारी सहज रुपमा उपलब्ध गराउनु र यस क्षेत्रमा ब्याप्त अफवाह र भ्रमहरुको निवारण गर्नु हो।
11384183
म्याग्दी, २६ भदौ – कुण्डको पानीमा डुबेपछि बिभिन्न रोगको निको हुने गरेको म्याग्दीको तातोपानी कुण्डको आम्दानी दोब्बरले बढेको छ।आर्थिक वर्ष २०७४/०७५ मा २५ लाख १७ हजार रुपैयाँ आम्दानी भएकोमा चालु आर्थिक वर्ष २०७५/०७६ का लागि कुण्ड संचालनको लागि ५३ लाख रुपैयाँमा ठेक्का लगाइएको छ।
3384963
काठमाडौं । सीमा क्षेत्रको पाँच किलोमिटर वरपर पाँच तारे होटल तथा क्यासिनो सञ्चालन गर्न नपाइने नियम छ । तत्कालिन सरकारले खुल्ला सिमाना र स...
12072270
बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट, ४२ जनाको मृत्यु
3570280
9998209
अधिकांश घरमा विदेशबाट आउने रेमिट्यान्स प्रयोग र खर्च गर्ने अधिकार महिलामा धेरै हुने भएकाले २४ प्रतिशतको आधा हिस्सामा महिलाको स्वामित्वलाई अनिवार्य गर्न प्रस्ताव गरिएको छ ।
3388628
5465021
११.महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ। साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ। सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्द छ।
9119904
आयो भने चै नहाम्फल्नुस है।
null
एक करोड रुपैयाँ पर्छ अब यो बाइकको मूल्य, दर्ता शुल्क मात्रै दुर्इ लाख
8142487
सोही कारण मध्यभागको डीपीआर नै काम नलाग्ने भएको छ ।
6371110
पराङ्कुशाचार्य (2)
4127337
यदि पत्थरी ६ एमएमभन्दा सानो छ भने कुनै प्रकारको दर्द वा लक्षण्ा न देखाईकन पिसाबको माध्यमबाट बाहिर निस्किन्छ । यसका लागि कुनै औषधिको आवश्यकता पर्दैन । दु:खाइ धैरे भयो र धेरै मात्रामा रगत आइरहेको छ भने त्यस बेला अपरेसनको जरुरत पर्दछ । १० मिमिभन्दा बढी आकारको पत्थरी कहिले पनि पिसाबबाट निस्कन नसक्ने हुँदा त्यसको एलोप्याथिक मतअनुसार अपरेसन गर्नेबाहेक अन्य विकल्प हुँदैन । एलोप्याथिकमा लिथोटि्रपसीको माध्यमले किड्नीमा रहेको पत्थरीलाई फुटाएर निकाल्न इलेक्ट्रोनिक ध्वनिको प्रयोग गरिन्छ ।
11873490
सामाखुसी,काठमाडौँ नेपाल
8259926
शुक्रबार बाटै प्रर्दशन थालेको चलचित्र‘फूलैफूलको मौसम तिमीलाई ले समेत ड्रिम्स प्रदर्शनको मार खेप्नु परेको छ ।
11243580
तर, उनलाई आफ्नो बसाइ सुरक्षित छैन कि भन्ने डर लागिरहेको छ । कारण खोलाले बगाउला भन्ने होइन, नगरपालिकाले जग्गा खोस्छ कि भनेर हो ।
1043946
भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ ।
631684
रेस्पेक्ट निर्माण समुह नेपाली इन्जिनियरसहित नेपाली युवा व्यवसायीको लगानीमा तयार गरिएको र यसमा सर्वसाधारण र व्यवसायीक कम्पनी दुबैले फाइदा लिन सकिने कम्पनीको दाबी छ ।
2470164
उनी त्यतिबेला २१ वर्षकी हुने छिन् । भविष्यवाणी गर्दै उनले भने,‘उनीहरुले कानूनमा सुधार गर्ने छन् र सन् २०३१ मा अमेरिकाले सबैभन्दा कान्छो राष्ट्रपति पाउने छ ।’
6902381