text
stringlengths
1
287k
id
stringlengths
1
8
4661402
5527200
हिमालयन कंगारू विशेष । भारतले नेपालमाथि लगाउँदै आएको आर्थिक नाकाबन्दीको विरोधमा अष्ट्रेलियामा रहेका नेपाली समुदायले विहीवार त्यहाँको संसद बाहिर प्रदर्शन गरेका छन् ।
1970023
Music Khabar वर्षकै प्रतिक्षीत फिल्म ‘मंङ्गलम’को ‘गीत सार्वजनिक - Music Khabar
7953103
अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदमा बजेट भाषणा गर्दै सो को जानकारी दिएका हुन् ।
6100033
खप्तड राष्ट्रिय निकुन्ज
11647748
कतारमा हुने फाइनलको लागि ‘द भ्वाइस अफ नेपाल’ को ४ प्रतिस्पर्धी छनोट
3967574
यो पोस्ट साझा गर्नुहोस्
3608241
​प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक : लालबाबुसँग साइकल, ज्ञवालीसँग २५ सय पुस्तक
3327434
नाटकमा अभिनय गर्दा जुन अानन्द अाउछ त्याे ब्यक्त गर्न सकिन्न । – राजन खतिवडा
11273210
कुलमानले दोषीको दोष कोट्याउनै नचाहनुको कारण
6457593
7226149
कति सुन्दर छ यो जीवन, रीसराग फाली हेर
9421885
४ वर्षदेखि नक्कली सर्टिफिकेट र लाइसेन्सको कारोबार गर्ने युवक पक्राउ
6709121
प्रवक्ता भुसालले गृहकार्यका लागि केही समय लाग्ने भएकाले एकताको मिति ठ्याक्कै तोक्न नसकिनेसमेत बताउनुभयो । उहाँले छलफलपछि दुई पार्टीका अध्यक्षको सहमतिमा एकताको मिति तोकिनेसमेत बताउनुभयो ।
null
ह्वावेले नोभा २ आईको मूल्य ३ हजार रुपैयाँले घटाएर नयाँ मूल्य ३० हजार ९ सय रुपैयाँ तोकेको जनाएको छ ।
9826653
यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
2962155
4293202
उनको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ । नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो ।
8012706
संयुक्त राष्ट्रसंघ र विश्व बैंकको कर्मचारीको रुपमा २४ बर्ष देशबाहिर बिताएपछि उनी सन् २००१ को अन्तिममा स्वदेश फिरेका थिए । अघिल्लो बर्ष फरेन पोलिसी म्यागेसिनले गरेको सर्वेक्षणमा उनी विश्वका बौद्धिक व्यक्तिको सूचीमा दोस्रो नम्बरमा थिए । उनी सन् २००२ देखि २००४ सम्म अफगानीस्तानको अर्थमन्त्री हु“दा तालिबान सरकारको पालामा तहसनहस अफगानीस्तानको अर्थतन्त्र सुधारेको जस पाएका थिए ।
3520397
प्रयटकीय आवास होम स्टे संचालनका लागि क्षेत्र पहिचान गर्दै मौलिक संस्कृति र मौलिक उत्पादनको प्रवर्दन सम्बन्धमा।
1146748
मोदीको कुकुरहरु राती के गर्दैछन् फेरी।
null
सरकारले लम्पसारवादी शैलीमा आफ्नै संयन्त्रलाई परिचालन गर्न नसकेर विदेशी शक्तिलाई परिचालन अनुमति दिनु नै सरकारको राष्ट्रघाती कदम भएको समेत दाबी गरे ।भारतीय सांसद कीर्ति आजादले प्रदेश २ जनकपुरलाई भारतले २ सय वर्षका लागि दिएको र सो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएपछि विरोधस्वरूप नेविसंघ आन्दोलित भएको केन्द्रीय सदस्य सुशील भट्टले बताए ।
2727289
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलि सिंगापुरले २९ ओभरमा अलआउट हुदैँ ७३ रन बनाएको थियो । नेपाली कप्तान सन्दिप लामिछानेले किफायती बलिङ गरेपछि सिंगापुर सस्तैमा समेटिएको थियो । सिंगापुरका लागि ब्रिगु आयरले अविजित ४२ तथा सिन अग्रवालले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्न कप्तान सन्दिपले मात्र २१ रन खर्चिएर ५ विकेट लिए । यस्तै साहब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए ।
null
न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै लोहनीलार्इ थुनामुक्त गर्ने आदेश दिएको हो।
11813645
हेर्नुहोस् दक्षिण अफ्रिकाविरूद्ध श्रीलंकाको म्याच हाइलाइट्स _ #CT2017Final #INDvPAK _ Setopati
2249664
नेपाली हो भन्दै मर्नेगरी कुटे,'
7500730
वीरेन्द्र भाटद्वारा निर्देशित भिडियोमा नायिका झरना थापा र मोडल शशि शर्मा मजगैयाँले अभिनय गरेका छन् ।
12732304
चीनको एक सहरमा एक्लोपन महसुस गर्दै आएका युवालाई ध्यानमा राखेर भाडामा प्रेमिकाको व्यवस्था गरिएको छ । गुआङ्गडोङ्ग प्राप्तको ह्युआन ...
7897417
उपप्रमुखमा काँग्रेसबाट हरिप्रभा खड्गी, माओवादी केन्द्रबाट सुशीलाकुमारी पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजाराम श्रेष्ठ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट लक्ष्मी राई, सङ्घीय समाजवादी फोरम नेपालबाट सविना अर्याल र राष्ट्रिय जनमोर्चाबाट क्रृतु सापकोटा केसी उम्मेदवार हुनुहुन्छ । स्वतन्त्रबाट उपप्रमुखमा जनिसा भट्टराई, निरुपमा यादव, पुनम डङ्गोल, सावित्री खरेल र राधिका महर्जन उम्मेदवार रहनुभएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिनुभयो ।
1233525
दशैको पुर्व सन्ध्या रामेछापमा भयानक दुर्घटना ” दशँै मनाउन गाउँ फर्कदै गरेको बस सडकबाट ५० मिटर तल खस्यो
3156017
काठमाडौं, १९ माघ । आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य फेरि बढाएको छ । आजबाट लागू हुने गरी निगमले तोकेको मूल्यअनुसार पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँले बढाएको हो ।
12548665
द अफिस फर नेसनल स्टाटिस्टिक्स (ओएनएस ) ले एक नयां तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार अहिले बेलायतमा बसोबास गरिरहेकाहरुको कुल संख्या ६ करोड ५१ लाख ७६ हजार छ । त्यसमध्ये ६२ लाख गैरबेलायती नागरिकहरु छन् ।
null
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नंको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको बा१झ ५६५ नंको ट्याङ्करले आज दिउँसो १२ः४० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
11780767
जिल्ला शिक्षा कार्यालय मनाङ्ग
8238558
आत्मबल दरो बनाएर आफ्ना कुरा राख्न सक्ने, भद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरषप्रति युवती चाँडो आकर्षित हुन्छन् ।
12209178
तामाङ हाइकु (2)
5474583
१४ वर्षीया बालिकाको बलात्कार र हत्या रहस्यमै
6018386
“सहयोगको लागि कराँए, केही बेरपछि अग्नि नियन्त्रकहरु आए र सहयोग गरे।”
4966908
निर्मला पन्तको हत्या गरेको प्रदीप रावलको साविती बयान, हत्या गरेको स्विकार गरेपछि अन्य व्यक्ति पनि पक्राउ
7145243
द फेस अफ ट्रेसपास अङ्ग्रेजी उपन्यासकार रथ रेन्डेलद्वारा लिखित एक चर्चित उपन्यास हो ।
null
वास्तवमा परिवर्तनको प्रभाव एउटा सीमान्त व्यक्तिको जीवनमा रुपान्तरण भएर देखिनुपर्ने हो । विडम्बना आजसम्म त्यो देखिन सकेको छैन । सरकारहरु बदलिने र पदहरुमा व्यक्तिको अनुहार फेरिने वा दोहोरिने बाहेक यसअवधिमा साधारण नागरिकको जीवनमा कुनै तात्विक फरक पाउन सकिँदैन । कथा फेरिएको छ तर व्यथा उही छ, उस्तै छ ।
null
उनी सुत्केरी भएको १० दिनमात्र भएको थियो । भर्खर जन्मेकी नावालक छोरी विरामी परेकी थिइन् । आर्थिक अभावले उनीहरुले उपचार गराउन नसक्दा कल्पनाले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । उनको शव घरको बाँसको बलोमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
4813851
Next: चलचित्र ‘नेप्टे’मा रोहित रुम्बा र छुल्ठिम गुरुङ्गको ‘दिल रानी’ गीत सार्वजनिक ( भिडियो)
5980459
अहिलेसम्म यी सबै कुरा पाएकी छु तर विवाहपछि के होला भन्न सकिन्न ।
8906637
‘नागरिकको मुहारमा खुशी ल्याउन सके मानवअधिकार स्थापित हुने’–मुख्यमन्त्री पोखरेल
2821986
यो सामग्री स्कीप गर्नुहोस्
5493527
तर फुट्ने मेरै निधार रहेछ ।
7904203
2636769
प्रतिक्रिया दिनुहोस्
12187396
हाम्रो बारेमा _ सम्पर्क
1528558
यू-१९ बिश्वकप एसियाली छनौटमा नेपालले सिंगापुरलाई चार विकेटले हरायो
2777727
पर्यटकिय दृष्टीकोणले उपयुक्त रहेको उक्त स्थानमा ठुला ठुला होटल एवं लजहरुको निर्माण भएसँगै उक्त स्थानको महत्व बढेको छ । सूर्योदय सूयास्त एवं श्रृखलाबद्द हिमाल र तेमालको दुष्यावलोकन गर्न सकिने उक्त स्थान पर्यटकिय दृष्टीकोणले अती महत्वपूर्ण रहेको छ ।
null
नयाँ लेख/रचना पढ्नुहोस्
11298664
नेपाल भ्रमणमा आएका रक्षा राज्यमन्त्री ल्यानकाष्टरसँग आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो शिष्टाचार भेटमा अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । जवाफमा ल्यानकाष्टरले हालैको निर्वाचनबाट नेपालमा वाम गठबन्धनले विजय हासिल गरेकामा बधाई दिँदै आफूहरु लगानी बढाउन सकारात्मक रहेको स्पष्ट पारेकाे टमा सहभागी एमाले नेता डा राजन भट्टराईले जानकारी दिए ।
6341076
क्यार्नु तिमारुले नि थाहा पाउने चाहा गरेनौ त !
null
यस प्रकार परमेश्वरले जमीनमा झारपात उमारेर सजाउँनु हुन्छ। ती आज देखिन्छ भोलि आगोमा फ्याँकिनेछ र जलाइनेछन्। यसकारण परमेश्वरले नै तिमीहरूलाई अझ राम्ररी लुगाफाटा पहिराइदिनु हुनेछैन र? अल्पविश्वासी हो
null
सेक्सन ३७७ ले समलैंगिक यौन सम्बन्ध अर्थात गे सेक्सलाई अप्राकृतिक भन्दै अपराधिकरण गरेको थियो । यो विश्वको पुरानो मध्ये एक कानुन थियो, जसले समलैंगिक सम्बन्धलाई अपराध बनाइरहेको थियो । अदालतले फैसला सुनाएसँगै यसको खारेजीको माग गर्दै आएकाहरुले अदालतअघि खुशीयाली मनाएका छन् ।
8927698
भारतका प्रधानमन्त्री मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री छानोछा आगमनका क्रममा १४ गते बिहीवार बिहान ८ देखि १० बजेसम्मको समयमा विमानस्थलको उडान अवतरण सेवा बन्द हुनेछ।
null
जनमतसंग्रहलाई एजेन्डा बनाए आन्दोलन हुने – डा. सी. के. राउत
4316040
नोभेम्बर ६ मा हुने सो चुनावबाट राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनमाथिको आफ्नो नियन्त्रण डेमोक्र्याट्सको हातमा जान नदिन खोज्नेछ। मेक्सिको हुँदै अघि बढिरहेका आप्रवासीहरू अमेरिकी सिमानादेखि अझै करिब १,६०० किलोमिटर पर रहेको जनाइएको छ ।
null
देउवा प्रधानमन्त्री बनेलगत्तै सात मन्त्री चयन गरे पनि अझै २३ मन्त्रालय मन्त्रीविहीन छन्। टुंगो लाग्न बाँकी मन्त्रालयमा सञ्चार, भौतिक पूर्वाधार, वन कांग्रेसले लिने र ऊर्जा, स्वास्थ्य माओवादीले लिनेमा करिब–करिब टुंगो लागेको छ।
5891046
विदेशी सम्बन्धनमा नेपालमा संचालित कार्यक्रम संस्थाको अध्यावधिक विवरण २०७५ वैशाख २
2515239
सत्य बोल्ने कसैको ज्यान नजाओस बरु उसैमाथि सबैको ध्यान जाओस
null
यस्तो रहेछ डा. उपेन्द्र देवकोटाको जीवन यात्रा
8738572
भानुभक्त आचार्यको जन्म विवाद विचार नरेन्द्रराज प्रसाई 29, 2016, 3:06 नरेन्द्रराज प्रसाई पाहाड्को अति वेस देश् तनहुँमा श्रीकृष्ण ब्राहृमण् थिया, खुप् उच्चा कुल आर्यवंशि हुनगै सर्त्कर्ममा मन्दिया, विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।भानुभक्त आचार्यका बाजे श्रीकृष्ण आचार्य तनहुँको चुँदी रम्घाका प्रतिष्ठित पण्डित तथा जमिनदार थिए । श्रीकृष्णका ६ भाइ छोरामध्ये खरदार धनञ्जय आचार्य जेठा थिए । धनञ्जयकी पत्नी धर्मावतीदेवीका कोखमा एउटा छोरा र एउटी छोरीको जन्म भएको थियो । छोराको नाम थियो- देवीभक्त आचार्य र छोरीको नाउँ भैरवी राखियो । यी दाजुबहिनीको जन्म चुँदी रम्घामा भएको थियो । मोतीरामले भानुभक्तका भतिजा रामदत्त आचार्यसँग सोधेर भानुभक्तको जन्मथलो तनहुँको चुँदीबेँसीको रम्घा हो भनी लेखे । तर केहीले धनञ्जयको जागिर भएका ठाउँमा नै छोराछोरी जन्मेको बेहोरा पनि लेखेको पाइन्छ । भानुभक्त आचार्यका पनाति मुक्तिनाथ आचार्यलगायत कसैकसैले चुँदीबेँसी र रम्घा गाउँबीचको धर्मशाल भन्ने ठाउँको शिखर कटेरीमा भानुभक्तको जन्म भएको थियो भनेका छन् । अनि कसैकसैले चुँदी रम्घा डाँडाको पश्चिममा पर्ने तामाकोटमा भानुभक्तको जन्म भएको पनि लेखेका छन् ।धनञ्जयको उमेर चालीस वर्षको हुँदा बल्ल उनलाई पुत्रलाभ भयो भनिन्छ । त्यसो हो भने २८ वर्षसम्म धनञ्जयका सन्तान जन्मेका थिएनन् । त्यस बेलाको प्रचलनअनुसार अठारबीस वर्षभत्र नै सन्तानको मुख हेर्न सकिने अवस्था थियो । तर यथोचित समयमा सन्तान नजन्मेपछि धनञ्जयले सन्तान प्राप्तिका लागि सूर्यको व्रत लिन थाले; अनि सूर्यको व्रत लिएको बाह्र वर्षपछि ४० वर्षतर पुग्दा बल्ल उनले छोराको मुख देख्न पाए । तिनै सन्तान हुन्- देवीभक्त आचार्य । न्वारनमा देवीभक्त भनिएका बालक नै भानुभक्त आचार्य हुन् । सूर्य अर्थात् भानुको व्रत लिएर छोरा पाएकाले छोरो यशस्वी होस् भन्ने आशा र अपेक्षा धनञ्जयको थियो । त्यसैले आफ्नो छोराको चिनाको नाउँ देवीभक्त भए तापनि उनले बोलाउने नाउँचाहिँ भानुभक्त नै राखिदिए । संस्कृत भाषामा भानुको अर्थ सूर्य, किरण वा प्रकाश पनि हो । भानुभक्तको जन्मबारे विभिन्न तिथिमितिहरू चर्चामा आए । भानुभक्तका रचना खोजी छपाएपछि 'कवि भानुभक्त आचार्यको जीवनचरित्र' १९४८ सालमा मोतीराम भट्टले भानुभक्तको जन्म १८६९ सालमा भयो भनी लेखे । तर भानुभक्तकी नातिनी विष्णुमाया (रमानाथकी छोरी)ले सुब्बा रङ्गनाथ शर्मालाई 'भानुभक्त मणिमाला'मा भूमिका लेखाई १८७१ साल असार २९ गते आइतबार भानुभक्त जन्मेको बेहोरा पेस गरिन् । 'भानुभक्त मणिमाला' प्रकाशित भएपछि भानुभक्तको जन्ममितिको बेहोराले विवाद उब्जाउन थाल्यो । वास्तवमा मोतीरामले १९४७ सालमा भानुभक्तका भतिजा रामदत्तसँग सोधपुछ गरी भानुभक्तको जन्ममिति लेखेका थिए । रामदत्तबाट पाएको सूचनाकै आडमा उनले भानुभक्तको नालीबेली लेखेका थिए । यस प्रसङ्गलाई मोतीराम भट्टले 'कवि भानुभक्ताचार्यको जीवनचरित्र' (१९४८)को विज्ञप्ति पत्रम्' मा यसरी लेखेका छन्-"कवि भानुभक्ताचार्यका भतिजा रामदत्त कन मो अनेकानेक धन्न्यवाद दिन्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो । जस्का कृपाले यो पुस्तकको जन्म भयो ।" भानुभक्त जन्मेको तिथिमितिबारे भानुभक्तका भतिजा रामदत्त आचार्यले मोतीरामलाई अन्दाजैमा लेखाएका थिएनन् भन्ने बुझिन्छ । किनभने भानुभक्तले चालीस वर्षो उमेरमा कुमारीचोकबाट श्री ३ कम्यान्डर इन् चीफलाई १९०९ सालमा कवितामा बिन्तीपत्र लेखेका थिए : चालिस् वर्षभञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षकोआयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको। भानुभक्तको जन्म वर्ष १८६९ साल हो भन्ने कुरा पनि यस कविताले प्रमाणित गरेको छ । किनभने १८६९ मा ४० जोड्दा १९०९ साल नै हुन आउँछ । भानुभक्तकी नातिनी विष्णुमायाद्वारा प्रस्तुत भएको भानुभक्तको जन्मकुण्डली सक्कली थिएन भन्ने बेहोरा भानुभक्तकै उपर्युक्त कविताबाट प्रस्ट देखिन्छ । १९४७ सालमा रामदत्तसँग भेट भएपछि नै मोतीरामले कवि भानुभक्तको जीवनचरित्र लेख्ने मुख्य सामग्री पाए । यदि रामदत्तले चासो नलिएको भए भानुभक्तको अहिलेको स्वरूप मोतीरामका कलममार्फत यसरी प्रकट भएर आउँथ्यो भन्न पनि सकिँदैन । त्यसैले रामदत्तले दिएको भानुभक्तको जन्ममितिलाई पनि अनाहक गलत पार्नुको तात्पर्य नै थिएन भनिन्छ । मोतीरामले भानुभक्तको जीवनी भतिजा रामदत्त आचार्यलाई आधार बनाएर नै लेखे । यति हुँदाहुँदै भानुभक्त कुमारीचोकमा रहँदा उनले 'चालिस् वर्षभञा म' भनेरै कविता लेखेको बेहोरालाई समेत सर्लक्कै पन्साएर उनी जन्मेको अर्को मिति प्रस्तुत हुनुको कारण के थियो ? साथै मोतीरामलाई गलत पार्न केही व्यक्तिहरू एकोहोरो धुरिनुको तात्पर्य के थियो ? भानुभक्त जन्मेको १२७ वर्षपछि भानुभक्तले नै आफ्नो जन्मकुण्डलीबारे कविता रचेका थिए भनेर उनकी नातिनीमार्फत यो कविता कसरी आयो ? जे होस्; भानुभक्तभन्दा ६७ वर्षछि जन्मेकी उनकी नातिनी विष्णुमायाको कृति 'भानुभक्त मणिमाला'बाट जादू भएझैं भानुभक्तको जन्मकुण्डलीको वर्णन गरिएको चाहिँ अढाइ श्लोकको प्रस्तुति यस्तो छ : श्री शालीवाहन्का समय षडत्रिंशत् भइकन । अनी आषाड् मास्को दिन पनि उनन्तिस् गइकन ।। घटी एक्तिस् माँहा विघटि पनि वत्तिस् परिकन । नवांशक् कंठीरव् धनुष परि जो वेस लगन ।।१।। मिथुन्मा सूर्यै छन् निवनिलय मीन्का विधु अनी । महीसुत् बुध् राहू शशि सदनकार् इ तिन पनी ।। गुरू भाग्यस्थान्का रविभवनमा गैकन वस्या । भृगूजी ता आफ्नै सदन वृषमा गैकन पस्या ।।२।। मकर्मा सौरी छन् ध्वजसहितका स्वगृहि यँहा । वतायाका क्रम्ले ग्रह हरु वस्या कुण्डलि मँहा ।। भानुभक्तद्वारा यस प्रकारको जटिल श्लोक रचना हुनै सक्तैन भन्नेहरू पनि छन् । उनले जहाँसुकै पनि प्रायः 'म भानुभक्त', 'म फलानाको नाति', म यस्तो हुँ भनेर आफ्नोबारे भन्नुपर्दा श्लोक लेख्ने गर्थे । तर माथि उल्लिखित श्लोकमा न त उनको नाउँ नै छ; न त गाउँ छ र न त जन्मेको साल नै लेखिएको छ; अनि न मेरा कुण्डलीमा देवीभक्त नाउँ थियो र म भानुभक्त भएँ भन्ने नै उनले लेखेका छन् । भानुभक्त जन्मेको १२७ वर्षपछि उनको जन्मकुण्डली र उनी आफैले रचना गरेको भनिएर उनकै जन्मकुण्डलीको विवरण 'भानुभक्त मणिमाला' मार्फत आउनुलाई सजिलै पत्याउने आधार देखिँदैन । जन्मकुण्डलीबारेमा वर्णन गरिएको यो कविता भानुभक्त स्वयम्ले रचना गरेका थिए भन्ने आधिकारिकता पनि कहीं कतैबाट पुष्टि भएको देखिँदैन । अर्कातिर भानुभक्तका श्लोकहरू प्रायः मौखिक परम्पराबाट विकसित भएको हुँदा पछिपछि धेरै कुरा कुन कताबाट आयो भन्ने स्रोत पनि भेटिँदैन । यसरी नै रामभक्त, मोतीराम र धर्मदत्त ज्ञवालीका पालासम्म चर्चा नभएको भानुभक्तको आफ्नै जन्मलग्न कुण्डलीको कविता विष्णुमायाको 'भानुभक्त मणिमाला' प्रकाशनमा झुण्डिएर आयो । त्यतिका वर्षपछि भानुभक्तको खुद नाउँ र जन्ममितिका विषयमा नयाँ जानकारी आयो । तर पनि रङ्गनाथ शर्मा र विष्णुमायाले प्रस्तुत गरेको 'भानुभक्त मणिमाला' कृतिमा भानुभक्तको जन्ममिति, जन्मकुण्डली, (देवीभक्त आचार्य भानुभक्तको चिनाको नाउँ ?) र त्यसबारेको श्लोक राखिँदा त्यही तिथिमितिले नेपाली समाजमा जरा गाडिसकेको छ । अर्थात् समालोचक, जीवनी लेखक र जनजीवनले भानुभक्तको जन्म १८७१ असार २९ गते नै कायम गरिसकेका छन् । त्यतिमात्र होइन, नेपाल सरकारले समेत यही मितिलाई आधार बनाएर भानु द्विशतवाषिर्की मनाइसकेको छ । त्यसैले अब उनको जन्म मिति १८६९ सालमा र्सार्नुको कुनै तुक छैन र पाठकलाई यसै बेहोरामा मात्र चाकाचुली खेलाई रहन उपयुक्त पनि छैन । तर यतिहुँदाहुँदै पनि भानुभक्त जन्मेको वर्ष १८६९ साल नै हो भन्ने वैज्ञानिक आधार स्थापित भैसकेको बेहोरा पनि भुल्न चाहिं हुँदैन। स्रोत : भानुभक्त आचार्यको जीवनवृत्त (२०७१) लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।
null
8706009
यदि तपाई Video हेर्नु हुन्छ भने
3778225
काठमाडौं, नेपाल
10038230
तपाई ‘दारी ग्याङ’को धनगढी संयोजक हुनुहुन्छ, यहाँको नेतृत्वमा गरेका काम के-के छन् ?
3847955
६. राजु खड्का – सचिब
4368307
पोखरा रंगशालामा सोमबार भएको पहिलो खेलमा विराटनगर काठमाडौं रोयल्ससँग ५ विकेट पराजित भयो । टस जितेर ब्याटिङ गरेको विराटनगरले काठमाडाै सामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरका लागि मुहम्मद जैद आलमले अर्धशतक बनाएका थिए । उनले ४ छक्का र सात चौकाको मद्दतले ४७ बलमा ६७ रन बनाए ।
10843098
भिडियो संग्रह
10708244
मैनबत्ती विश्लेषणः कम्पनीको ६० दिनको कारोबार हेर्दा अन्तिम दिनमा कालो मारोबोजु आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बियरिश प्याटर्नमा जाने सङ्केत देखाउँछ ।
2588889
उता भूकम्प जाँदा, यता मुटु कामको थियो
5214974
लगत्तै वर्षायाम शुरू भयो, आफ्ना प्राथमिकता निर्धारण गर्न र नागरिकलाई अनुभूति हुने काम शुरू गर्न मौसम लगायतका प्रतिकूलता आइलागे । सडक लगायतका पूर्वाधारको विजोग अवस्था यहीसँग जोडिएको तर्क प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू गर्छन् ।
2460452
काठमाडौं । खानेपानी मन्त्रालयको अनुगमन टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट चार वटा ट्यांकरलाई नियन्त्रणमा लिएको छ ।
5645266
बागलुङ २०७५ असोज ३ । बागलुङ नगरपालिका २ रुद्रेपिपलमा मंगलबार राति मोटरसाईकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
9117995
यी हुन् फिटकिरीको २० फाइदा महिलाले लगाउदा के हुन्छ ? स्वास्थ नै धन हो तेसैले सबैले हेरेर सक्दो शेयर गरौ 👇 👇
508469
यौन जिज्ञासा र समाधान
8792709
सशस्त्रको स्कूल कीर्तिपुरका लागि यो बर्षको रासन ठेक्का २०७५ बैशाख १९ गते खोलिएको थियो, जसमा काजी शेर्पाको चाँगेस्थान सप्लायर्स प्रालिले पाएको खबर छ । शेर्पाको चाँगेस्थान सप्लायर्स काठमाडौं नेपाली सेनाले कालोसूचीमा राखेको कम्पनी हो । कालोसूचीमा परेको कम्पनीलाई सशस्त्रका आइजीपी खनालको दबाबमा स्कूलका कमाण्डेन्ट दीपेन्द्र शाहले ठेक्का दिएको छन् । शाह एसपी बढुवामा सिफारिसमा परेका छन् । रासन आपूर्तिका लागि बोलपत्र पेश गर्ने अरु ठेकेदारहरूमा जी.एण्ड जी. सप्लायर्स तारकेश्वर, सदाज्योति सप्लायर्स बेनीघाट धादिङ, न्यू आरके ट्रेडर्स काठमाडौंै र दी क्यापिटल मार्केटिङ काठमाडौं र कार्की स्टोर एण्ड सप्लायर्स काठमाडौं छन् । चाँगेस्थान सेनाको रासन आपूर्तिकै प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको कम्पनी हो ।
null
पछि होस आउछ”म नजिकैको हस्पिटलमा थिए”आँखा बाट बगीरहेका थिए”उसैको सम्झनामा आँशु”मलाई आफु देखी नै रिस उठेको थियो।मेरो छेउमा मेरा परिवार सबै थिए।।”मलाई सिलेन दिईराको थियो।
12203153
लहान, १६ पुस । मदिरा सेवन कद्दापी राम्रो होइन् । यसमा पनि विषयुक्त नक्कली मदिराले त तत्काल ज्यानै जान सक्ने अवस्था आउंन सक्छन् । आजभोली लहानमा यस्तै मदिरा प्रवेश गरेको रहस्य खुलासा भएको छ । यसको रहस्योद्घाटन आज दिउंसो ४ बजे जति बेला तीन जनालाई नक्कली मदिरा बनाउंने आरोपमा ईलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेपछि सनसनी भएको छ ।
4925826
महिला तथा बालबालिका कार्यालय, प्यूठानको महिला विकास अधिकृत शान्ति विश्वकर्मा सँग जिल्लामा रहेका बालबालिकाहरुको अवस्थाको बिषयमा बोम बहादुर परियारले गर्नुभएको संक्षिप्त कुराकानी :
8557469
दसगजा क्षेत्रमा पक्का घर र मन्दिर पनि बनाइएको छ । दसगजा क्षेत्रको दुवैतर्फ अतिक्रमण गरी घर निर्माण गर्नुका साथै अधिकांश स्थानमा खेती लगाइएको छ ।
21262
2094836
पाठ्यक्रमहरूमा यो किताब प्रयोग गर्ने व्यक्तिहरूलाई मद्दत गर्नको लागि, मैले सिलेबसहरू, स्लाइडहरू, प्रत्येक अध्यायका लागि अनुशंसित जोडाहरू, र केही गतिविधिहरूको समाधानहरूको रूपमा शिक्षण सामग्रीको संग्रह सुरु गरेको छु। तपाईंले यी सामग्री पाउन सक्नुहुन्छ-र http://www.bitbybitbook.com मा योगदान गर्नुहोस्।
3204321
कांग्रेसले आफ्नो ‘पाप’ पखाल्यो, नेकपाले के गर्छ? अमित ढकाल
2865011
जीएफएमडीमा नेपालले श्रम सम्झौताको विषय उठाउने नेपालले अगामी ‘प्रवासन र विकाससम्बन्धी विश्व मञ्च (जीएफएमडी)’ सम्मेलनमा कामदार पठाउने र मगाउने राष्ट्रबीच द्विपक्षीय सम्झौता (बीएलए) गर्नुपर्ने विषय उठाउने भएको छ । आप्रवासी कामदारले समस्या भोग्दै आए पनि तिनको समाधान हुन नसकेको भन्दै नेपालले कामदारका अधिकार सुरक्षित गर्न बीएलएमा जोड दिन लागेको हो । जीएफएमडीका लागि नेपालका ‘फोकल’ […]
3445138
दुर्गा खत्री महिला एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)
7679513
बामदेव गौतमलाई चुनाव लडाउने विषयमा सचिवालय बैठकमा छलफल भएको छ : ज्ञवाली
7917011
2567741
समितिका सल्लाहकार नरबहादुर पाख्रिनले कालिञ्चोक केबुलकार कानूनसम्बत निर्माण नगरिएको दाबी गरे । उनले भने ‘कालिञ्चोक केबुलकारको निर्माण नै अनधिकृत रुपमा भएको छ, राष्ट्रिय जंगल तथा चरन क्षेत्रलाई कब्जा गरेर बनाइएको छ, हामी त्यस क्षेत्रका मानिसहरुले कालिञ्चोक भगवतीमाईको सभ्यता, इतिहासलाई जोगाएर राखेका थियौं, सत्ता र शक्तिको आडमा राष्ट्रिय जंगल, सम्पदा र चरन क्षेत्रहरु मासिने काम भैरहेका छन्, हाम्रो संघर्ष कुनै व्यक्तिका विरोधमा होइन ।’
null
लण्डन फर्केपछि सबैले उनलाई भने देशमा टेलिभिजन चलाउने कुरा भइरहेको छ, तपाईंलाई जिम्मेवारी दिएको छ। किन जानुहुन्न? उनी दोधारमा परे जाउ कि नजाउ? सोच-विचार गरेर निर्णयमा पुगे – जान्छु, सके राम्रै हुन्छ नसके फेरि परदेशको जिन्दगी त छँदैछ।
10097998
नक्कले, चटपटे केटा मलाई मन पर्दैन– अभिनेत्री रेखा
4480997
गत बर्ष पूँजी बजारमा भएको सुधार, लगानीकर्ताको बढ्दो संख्या, अधिक तरलता, बजारमा सेयर आपुर्ति संख्या कम हुनु, लगानीकर्तालाई प्रायः सेयरमा न नाफा, न घाटाको अबस्था रहनु, पूँजी बृद्धिको प्रभाव, अन्यत्र लगानीको अबसर कम हुनु, बैंक ब्याज दर न्युन हुनु लगायतका कारणले पूँजी बजार लगातार माथि गयो ।
8173184
आजदेखि शुरु भई चैत २७ गतेसम्म सञ्चालन हुने औद्योगिक प्रदर्शनीमा दुई सय आधुनिक सुविधासम्पन्न स्टल रहेको मूल आयोजक समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिनुभयो ।
186580
काठमाडौँ, २७ साउन । सरकारी चिकित्सक सङ्घ (गोदान)ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।
3216665
त्यो बेला (३५वर्षपूर्व) आजको जस्तो सञ्चारको सुविधा थिएन । मोबाइलको त के कुरा टेलिफोन (सेट) पनि सदरमुकामको दूर सञ्चार (हालको टेलिकम)मा मात्र थियो । अति जरूरी पर्दा मात्र अक्षरगन्तीले पैसा तिरेर आकाशवाणी गर्नु पर्थ्यो । फेसबुक, इमेल र इन्टर्नेटको कुरा त सपनामा पनि सोचिएकै थिएन । सञ्चार माध्यमको एक मात्र सहारा हुलाक नै थियो । हुलाकबाटै चिठी र पत्रपत्रिकाहरू आदानप्रदान हुन्थे । दूरीका आधारमा हुलाकबाट चिठी पुग्न स्वदेशमै पनि १५ दिनदेखि एक महिनासम्म लाग्ने गर्थ्यो । यो कुरा आजका भाइबैनीहरूलाई एकादेशको, उहिलेको कथा जस्तो लाग्ला ! तर यो हाम्रै देशको कथा मात्र होइन, यथार्थ कुरा हो ।
null
युवा अवस्थामा काम गरेर भविष्यका लागि ब्यांकमा पैसा राखे जस्तै हामीले सन्तुलित भोजन गर्दै भविष्यमा आउन सक्ने स्वास्थ्य समस्याप्रति पनि ख्याल गर्नुपर्छ ।
899940