text
stringlengths 1
287k
| id
stringlengths 1
8
⌀ |
---|---|
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्
| 3842629 |
2727852 |
|
वार्षिक रुपमा ६१ करोड ४० लाख युनिट अर्थात् १११ मेगावाट विद्युत् उत्पादन हुने र उक्त आयोजनाको लागत रु १३ अर्ब ६४ करोड ४० लाख रहेको आयोजनाले जनाएको छ । हेडरेस सुरुङको सहायाताले विद्युत्गृहमा ८० घनमिटर पानी पुयाई त्यहाँ जडान हुने तीनवटा टरवाइनमध्ये प्रत्येक टरवाइनमा प्रतिसेकेन्ड २६ दशमलब ६७ घनमिटर पानी पठाइने साइट इन्चार्ज इन्जिनियर गौतम खडकाले जानकारी दिनुभयो । | null |
ग्राहक र सामान जति परिवर्तन भए पनि उनी आफ्नो पेसा फेर्न चाहँदैनन्। ३५ वर्ष भयो उनले यो काम गरेको। न कुनै जागिर खाए, न अर्को व्यवसाय।
| 10171857 |
Home » चेत बहादुर गुरुङ
| 12339227 |
पर्वतमा पहिरो, ६ जना सम्पर्कबिहीन, दुई दर्जन घर बगे
| 12511953 |
शहरी सवारी मापदण्ड र यात्रुको सेवालाई मध्यनजर गरी साझाले विशेष सुविधायुक्त बस सञ्चालन गर्न लागेको बताइएको छ ।
| 2456518 |
ओली सरकारको प्राथमिकता दुई वर्षमा खाद्यान्नमा आत्मनिर्भर
| 9210702 |
‘राधिका तामाङ सही छिन्, गाई काट्न दिनुपर्छ’
| 7121137 |
8502655 |
|
माइतमा सुख पाउँछु भन्ने भ्रम धेरै दिन टिक्न सकेन । उनका सपना चकनाचुर भयो । ‘विवाहपछि माइतीका लागि पनि पराइ हुइँदो रै’छ चेली त । घरमा जति मानसिक चिन्ता झेल्नुपरेको थियो त्योभन्दा धेरै माइतीमा झेल्नुप-यो । त्यसैले छोरालाई लिएर छुट्टै बस्न थालेँ ।’ उनले तप्प आँशु खसालिन् । केही निराश देखिइन् । सम्झनै मन नलाग्ने तीता अनुभवलाई घरीघरी घच्घचाउँदा दुखी हुनु स्वभाविक पनि हो । | null |
मुटु स्वस्थ्य राख्न सबैभन्दा महत्वपूर्ण तत्व ओमेगा–३ ले भरिपूर्ण साल्मन आफ्नो भोजनमा सामेल गर्नु उपयुक्त हुन्छ । ओमेगा–३ मुटुका लागि स्वस्थ्यकर फ्याट (चिल्लो पदार्थ) हो । यसले मुटुको धडकनमा आउने गडबडी र रक्तचाप नियन्त्रण गर्न सघाउँछ । यो ट्राइग्लिसराइड्स घटाउन र जलन नियन्त्रण गर्न पनि उपयोगी हुन्छ । द अमेरिकन हार्ट एसोसिएसनले सातामा साल्मन वा अरु माछा दुईपल्ट खान सुझाव दिएको छ ।
| 10800400 |
शिवबाट बरदान पाउनु अघि नै उनले यस्तै तपस्या गरेर ब्रम्हाबाट गरुड, नाग, यक्ष, दैत्य, दानव, राक्षस र देवता कसैबाट पनि बध नहुने अमरत्वको बरदान पनि पाएका थिए । तर यो पूर्ण अमरत्व थिएन, बरु आफ्नो प्राण नाइटोमा केन्द्रीत गरेर राखेका थिए भनेर वर्णन गर्ने पनि गरिएको छ । नाभीमा जम्मा गरेर राखिएको यही अमृतलाई रामले वाण हानेर ध्वंश गराए पछि रावणको मृत्यु भएको रामायणमा उल्लेख छ ।
| 12514442 |
पार्टीका नेता, कार्यकर्ता र देशवासीको माया, ममता र सद्भाव र दिएको जिम्मेवारी पूरा नगरी आफूलाई केही नहुने दृढता व्यक्त गर्दै उनले भनेका छन्, ‘यहाँहरुले दिनुभएको जिम्मेवारी, धनुषाबासीले सुम्पेको दायित्व पुरा नगरी मलाई कुनै रोगले थला बनाउन सक्दैन। यो मेरो होइन यहाँहरुले मप्रति देखाउनु भएको विश्वासको खेला हो।’
| 2951094 |
काभ्रे । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाल एक लाख ३० हजार रुपैँया घुस सहित पक्राउ परेका छन् ।
| 5077487 |
नोट: यो जानकारी अमेरिकाका कानूनत: स्थाई बासिन्दाहरुका लागि मात्र हो ।
| 12138057 |
काष्ठमण्डप उपत्यकाको सभ्यतासँग जोडिएको प्राचीन संरचना हो। यो सातौं शताब्दीमा निर्माण भएको पछिल्लो अध्ययनले पुष्टि गरेको छ। काष्ठमण्डपकै नामबाट उपत्यकाको नामकरण गरिएको हो। यति महत्त्वपूर्ण सम्पदाको मौलिकता कसरी जोगाउने भन्ने ध्यान पुरातत्त्व विभाग, महानगरको पनि हुनुपर्छ। सम्पदा पुनर्निर्माणमा कम खर्च र सहजता मात्रै हेरिनु हुँदैन तर संरचना टिकाउ भने हुनुपर्छ। | null |
398314 |
|
९. तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।
| 9489674 |
मोर्चाले भन्यो :-‘ओली स्पष्ट, प्रचण्ड विश्वासघाती, देउवालाई सत्ता मात्रै चाहिने’
| 12724904 |
पत्रकार सम्मेलनमा उनले भने सबैको माया मसँग छ । आइपिएलमा उत्कृष्ट र विश्व चर्चित खेलाडीहरुसंग खेलेर राम्रो अनुभव बटुलेको छु । उनले ने हरेक अवसरका लागि आफू योग्य छु भन्ने सोचेर दबाव महसुस नगरी खेलेँ । अब आउँदा दिनमा नि त्यस्ता अवसरमा आफ्नो खेल देखाउने बताए ।
| 480032 |
आयल निगमको जग्गा खरिद गर्दा भएको अनियमिततामा मुछिएको भन्दै खड्कालाई असोज २ गते सरकारले बर्खास्त गरेको थियो।
| 9312184 |
Updated December 23, 2010: Donors' List: Exclusive: 1 video 15 photos; न्यू योर्क- ओलम्पियन खेलाडी स्व. चित्रबहादुर गुरुङको सम्झनामा न्यू योर्कमा US Nepal Sports & Culture Development Inc को आयोजनामा स्मृति सभा सम्पन्न भएको छ। स्व. गुरुङको गत नोबेम्बर २१ मा अमेरिकि राज्य भर्जिनियास्थित आफ्नै अपार्ट्मेन्टमा एक्लै बसेकै बेला निधन भएको थियो।
| 9879366 |
शुक्रबार दुबईमा भएको अभ्यास खेलमा नेपाललाई अमेरिकाले ५ विकेटले पराजित गरेको हो । नेपालले दिएको ९० रनको झिनो लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पार गर्यो ।
| 9165882 |
आजको बैठकमा सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य र कृषि मन्त्रालयका कामसम्पादनबारे व्यापक जनगुनासो आएको भन्दै ती मन्त्रालयका सचिवहरूलाई प्रभावकारी काम गर्न मुख्यसचिव रेग्मीले निर्देशन दिएका थिए।
| 10621143 |
अध्ययन गर्ने विधार्थी हुन् वा कार्यालयमा काम गर्ने कर्मचारी दुबैका लागि नभई नहुने इलेक्ट्रोनिक्स साधन हो ल्यापटप। बजारमा विभिन्न कम्पनीका फरक फिचर्स तथा मूल्यका ल्यापटपहरु उपलब्ध छन्।
| 11064322 |
12190103 |
|
हिजो र आज _ रमेश पाण्डेय
| 6733044 |
फेसवुकाँ हेर्या कसले भन्छ ? | null |
रासस साङ्घाई (चीन), कार्तिक १३ – नेपालसहित विश्वका एक सय ९० मुलुक तथा ५७ अन्तरराष्ट्रिय सङ्घसंस्थाको सहभागिता रहेको साङ्घाई वल्र्ड एक्स्पो २०१० सकिन एक दिन बाँकी हुँदासम्म केही नयाँ विश्व कीर्तिमान कायम भएका छन् ।
| 11962370 |
दैलेखका ४ स्थानीय तह जलवायु परिवर्तनको उच्च जोखिममा
| 1600036 |
पुस्तक र पुस्तिकाहरू
| 3662571 |
उदयपुर : वन उपभोक्ता समूहले दाउरा कम गर्न उपभोक्तालाई ग्यास सिलिन्डर वितरण गरेको छ। जिल्लाको त्रियुगा नगरपालिका–१ जोगिदहस्थित रामजानकी नमुना सामुदायिक वन उपभोक्ता समितिले प्रिमा ग्यासको सिलिन्डर वितरण गरेको हो। समूहले २ लाख २८ हजार रुपैयाँ बराबरको ६० घर प...
| 5297057 |
‘विभिन्न परिस्थितिले काम गर्न अनुकूल लागेन’, त्यहाँ सहभागी एक पत्रकारले उनलाई उद्धृत गरे, ‘तर यहाँ सम्पादकीय स्वतन्त्रता हुनेछ कुरामा म विश्वस्त छु।‘
| 6725019 |
काठमाडौं- आरपी गाउँले कविताकृति ‘अकविको घोषणापत्र’ लिएर आएका छन्। एक दशकयता नेपाली कवितामा कलम चलाइरहेका गाउँलेको यो पहिलो कविताक... | null |
१. महालेखापरीक्षक टंकमणि शर्माले विगत वर्षमा झैँ यस वर्ष पनि महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरी महालेखा सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजुको रकम प्रत्येक वर्ष बढ्दै गएको छ। बेरुजु रकम बढ्दै गएर यसपटक ५ खर्ब ८ अर्ब पुगेको प्रतिवेदनमा देखाइएको छ। | null |
काठमाडौं — पैसा छ, तर कहाँ लगानी गर्ने भनेर चिन्तित हुनुहुन्छ ? वा, दु:ख गरी कमाएको/बचत गरेको पैसा कम ब्याज आउने गरी बैंकमा राख्नुभएको छ ? के त्यसलाई सुरक्षित तवरले लगानी गरी राम्रो प्रतिफल कमाउन चाहनुहुन्छ ? त्यसो हो भने, सेयरमा लगानी पनि एउटा राम्रो विकल्प हुन सक्छ ।
| 7066202 |
काठमान्डौ। चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थारू संस्कृतिमा लोभिने गरेका छन् । थारूको
| 1923416 |
3585768 |
|
कल्भर्ट निर्माण कार्य गुणस्तरहीन भएको भन्दै पुनः निर्माण गर्न निर्देशन
| 11175662 |
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
| 6505251 |
संविधानको धारा ७० मा नेपालका राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने अनिवार्य व्यवस्था छ । राष्ट्र प्रमुख जस्तो उच्च तहमा यसरी एकजना महिला हुनुपर्ने अनिवार्य व्यवस्थाले महिला सहभागिताजस्तो विषयलाई ठूलो महत्व दिएको छ ।
| 7738881 |
प्रतिकृया दिनुहोस्
| 8081917 |
Hello Tiger वन र वन्यजन्तु संरक्षणमा समुदायको भुमिका 2018-07-17
| 3650657 |
यता त आज यस्तो मख्ख भईयो कि भातै खाईन्न होला की झै लागेर आको छ। | null |
काठमाडौँ । धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित पाँच दिने ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’ सम्पन्न भएको छ । सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित दीर्घ प्रदिप माध्यमिक विद्यालयमा प्रदर्शन समेत गरिएको थियो । | null |
‘झ्यानाकुटी’ गीतमा सौगात भन्दैछन्, ‘चाहिँदैन मलाई अर्की’
| 7835318 |
खोटाङ चैत्र४, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शैक्षिक गुणस्तर निर्धारणका लागि आयोजना गरिएको बृहत शैक्षिक सेमिनार सम्पन्न भएको छ । सामुदायिक बिद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि आईतबार प्राध्यापक डाक्टर विद्यानाथ कोईराला लगायतका शिक्षाविद्को सहजिकरणमा शैक्षिक सेमिनार सम्पन्न भएको हो । | null |
राष्ट्रिय समाचार
| 6237604 |
अन्य कार्यक्रमहरु
| 3176416 |
सम्झौता नविकरण नहुँदा नेपाल एयरलाइन्सले जापानमा ओसाका बाहेकका विमानस्थलमा उडान अनुमति पाएको थिएन। यही असार १४ गते काठमाडौं आइपुग्ने एयरवस वाइडबडी जहाजबाट जापान तथा युरोपमा उडान गर्ने सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले योजना बनाएको छ।
| 4194542 |
समाज सेवाका लागि – एक नया सदस्य थपियो क्या हो ?
| 5049920 |
पत्रकारितामा भर्खरै १०० मा ५ कुरा सिके !
| 7707720 |
नेपालीहरु मगन्तेचाहिँ होइनन्, तर जसले जे दिए पनि हात थाप्न भने छाड्दैनन्, चाहे ती सभासद् हुन्, चाहे सर्वसाधारण। | null |
लिबाङ (रोल्पा), १८ पुुुस । जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको निर्माणाधीन अवस्थामा अलपत्र छोडिएको भवनको सम्पूर्ण आन्तरिक तथा बाह्य काम आगामी फागुन मसान्तसम्म सम्पन्न गरिसक्ने आइतबार जिविस रोल्पामा सम्पन्न सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।
| 12135235 |
तपाईको प्रतिक्रिया
| 4702566 |
यस पाली ६०% जतीले भोट हाले रे । अनी भोट हाल्ने संख्या महिलाहरुको धेरै थियो रे । हाम्रो क्षेत्र नम्बर ८ को मा जम्मा ११३० जना थिए । ८०० जतीले भोट हालेछन।
| 11509944 |
एकदमै सही र सटिक कुराहरु ! सहर र देश दुवै पिडित छन् _
| 9376810 |
विशेषता: माओवादीको आरोपमा. पक्राउपछि बेपत्ता. जिल्ला प्रहरी कार्यालय. प्रहरी.
| 3946447 |
काठमाडौं, ११ असार । होटल मल्लले क्यासिनोको रोयल्टी ६ बर्षपछि केन्द्रीय तहसिल कार्यालयमा बुझाएको छ
| 1398712 |
श्रीमतीलाइ ब्लड क्यान्सर, श्रीमानको दुवै मृगौला फेल, तिन बालबालिकाको बिचल्ली ।
| 1702593 |
रोल्पा पुग्दा अहिलेपनि आफू खेतबारीको काम गर्ने मगरले बताइन् । सभामुख बनेपछि उनको दिनचर्या बदलिएको छ तर, द्वन्द्वकालको छापामार जोश र जाँगर अझै कम भएको छैन ।
| 8818066 |
स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
| 8344366 |
विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ गोलअन्तरले पराजित
| 5679197 |
सीएननका अनुसार पछिल्लो समय उत्तर र दक्षिणबीच भएको सहमति अनुसार उत्तरले सो कदम अगाडि बढाएको हो। उत्तर कोरियाका नेता किम जोङ उन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी चार हप्ताको अन्तरालमा वार्ता हुँदै छ।
| 9376678 |
विमानको बिक्री मूल्य निर्धारण गर्न परामर्शदाता नियुक्त गरेर १८ करोड मूल्यमा बेच्ने निष्कर्षमा एयरलाइन्स पुगेको थियो। तर पहिलो चरणमा विश्वव्यापी टेन्डरमा कुनै पनि कम्पनी किन्न इच्छुक नभएपछि मूल्य पुनरावलोकनसहित दोस्रो चरणबाट बीबीले उक्त टेन्डर हात पारेको थियो। | null |
भाद्र १४, २०७५ निर्मला भण्डारी
| 6593124 |
समग्र प्रदेशको विकास निर्माणको योजना वनाउन तथा सो योजना कार्यान्वयनको अनुगमन गर्न तत्काल प्रदेश नीति आयोग गठन गरिने छ ।
| 5324641 |
दीर्घकालीन कृषि योजना सहयोग कार्यक्रमले बाख्रापालन, तरकारी खेती, मौरी पालन, दुग्ध चिस्यान केन्द्र स्थापना, जडीबुटी प्रशोधन, च्याउ खेती लगायतमा सहयोग गरेको थियो । ‘तर ती कार्यक्रम अहिले जिल्लामा कुनै पनि कृषकहरूले व्यवसायको रूपमा सञ्चालन गरेको देखिँदैन ।
| 8068995 |
सर्लाही, २५ असोज । सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ । हिजो साँझ ७ बजे हरिपुर नगरपालिकास्थित...
| 4948599 |
साथी भाई सँगको गफगाफ बुढेशकाल को आँगनमा पुगेको बुढाको जस्तो छ। नकरात्मक आँखाले हेर्ने हो भने तर सच्चाई त्यही हो सबैलाई सबै भन्दा मन पर्ने भनेको आफ्नै जीवनको बितेका पलहरु नै हुन। हामी जसरी बाँचेका छौ त्यो एक पटक सम्झनु र जीवनलाई सार्थक बनाउनु पर्छ भन्ने मोजमा सन्देश छ।
| 6986881 |
आयोगका अनुसार समानुपातिकतर्फ नेकपा (एमाले) ले ४१, नेपाली काँग्रेसले ४०, नेकपा (माओवादी केन्द्र) ले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ/छ स्थान प्राप्त गरेका छन् । नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभा(तीन जना राष्ट्रपतिबाट मनोनीतसमेत) गठन हुने प्रावधान छ ।
| 2124527 |
भोलि सार्वजनिक विदा हुने
| 4038239 |
बालागुरु षडानन्द कति सम्म दुरदृष्टि थिए भन्ने कुरा उनले गरेका गुठिको व्यवस्थाबाट थाहापाउन सकिन्छ । त्यति वेला नेपालमा राणाहरुको एकलौटि शासन व्यवस्था थियो । जनताका छोराछोरीले पठन पाठन गरेको देख्न चाहदैन थिए । त्यस्तो अवस्थामा राज्यले सहयोग गर्ने कुरात हास्यास्पत नै हुन्थ्यो जुन अकल्पनिय र असम्भवन प्राय थियो । राज्यबाट कुनै सहयोग नहुने भएपछि उनले आफुले निर्माण गरेका मन्दिर विद्यालय पुस्ताकालय आदि सुचारु ढंगले अगाडि बढोस् र दिर्गकाल सम्म तिनिहरुको संरक्षण होस भन्ने हेतुले एउटा वृहत गुठिको स्थापना गरेका थिए । सुरुवात चरणमा उनले १२ सय मुरी अन्न उव्जनि हुने गुठिको व्यवस्था गरेको पाइन्छ ।
| 3708725 |
लायन्स क्लब अफ नेपालगन्जको पदस्थापन कार्यक्रम सम्पन्न
| 6847256 |
पोखरा–४ मा एमालेको कार्यालय
| 8818523 |
तपाईंको अंक ?
| 5060015 |
जहदामा सबैभन्दा बढी प्रभावित भएका साविकको बुधनगर९ कालाबन्जर लक्ष्मीपुर हाल जाहदा १ स्थित ऋषिदेव टोलका कसैको नाम पूर्ण क्षतिमा परेको छैन। मजदुरी गरेर जीविका चलाउने अधिकांशको बाढीले घर बगाएर उठिबास लागेको छ। तर, नामै समावेश नभएपछि राहतमा पाउने आस पनि मरेको पार्वती देवी ऋषिदेवले गुनासो गरिन्। उनले भनिन्, ‘नाई देवै राहत जे मन मे छौ कर’ भन्दै वडाध्यक्षले प्रदीप यादवले धम्क्याएको बताइन्। | null |
१ मंसिर, भैरहवा । तेल वितरणमा भेदभाव भएको भन्दै पश्चिमाञ्चलका पेट्रोलियम डिलर्स एशोसिएसन नेपाल आन्दोलनमा उत्रिएको छ । नेपाल आयल निगमको क्षेत्रीय कार्यालय भलवारी डिपोले आयात...
| 4770352 |
‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक (भिडियोसहित)
| 8730242 |
परीक्षा प्रणली र सदस्यताका लागि सिफारिस गर्दा समितिले बनाएको मापदण्डका आधारमा परिक्षा अगाडि बढाईएको पनि श्रेष्ठले जानकारी दिनुभएको छ ।
| 793110 |
समाजवाद र साम्यवाद स्थापनाका लागि आफ्नो जीवन समर्पण गर्ने महान् नेता कमरेड स्टालिनको दुःखद निधनले हाम्रो पार्टी अनि सोभियत जनता र संसारभरकै सम्पूर्ण कामदार जनताको लागि अपूरणीय क्षति पुगेको छ ।” (सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समिति र सोभियत मन्त्रीपरिषद् तथा राष्ट्रपतिको कार्यालयबाट प्रकाशित संयुक्त विज्ञप्ति प्राव्दा र इज्भेस्टिया, ६ मार्च १९५३, पृष्ठ १, सोभियत प्रेसको सामयिकी, अङ्क ५ पूर्णाङ्क ६, पृष्ठ ५) । | null |
१८ भाद्र २०७५, सोमबार मा प्रकाशित
| 940229 |
धेरै पढिएको
| 5945516 |
कम्पनीले सार्वजनिक गरेको चैत मसान्तसम्मको त्रैमासिक वित्तीय विवरणअनुसार तरलता अनुपात १७ दशमलव १५ प्रतिशत, प्रतिशेयर आम्दानी रू.८ दशमलव ५४, मूल्य आम्दानी अनुपात ८५ दशमलव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१ सय ३२ दशमलव ४१ रहेको छ । बिहीवारको शेयर मूल्य नेटवर्थको ६ गुणा छ ।
| 4627860 |
घाना र नेपालको बोक्सी प्रथाबारे अध्ययन गर्दै मेन्साह अदिन्क्राह र प्रकाश अधिकारीले भनेका छन्— नेपाली समाजमा चाहिँ जातप्रथा प्रभावशाली छ। त्यसैले तल्लो वा अछुत जात भनिने दलितलाई बोक्सी भन्ने चलन छ। दलितमा पनि महिलालाई, गरिब महिलालाई, विधवा महिलालाई यस्तो लाञ्छना लगाइन्छ र हिंसाको सिकार बनाइन्छ।
| 2185863 |
डेब्यू फिल्म नै अनमोलसँग स्क्रिन शेयर गर्न पाउनु आफैंमा सबैभन्दा ठूलो सफलता हो । अनमोलसँग काम गरेका नायिकालाई आज नेपाली फिल्ममा सर्वाधिक व्यस्त र सफल नायिकाको हेरिन्छ । | null |
यहाँ अधिकाँस श्रमिकका बालबालिका अध्यायनरत छन् । बालबालिका मध्ये ८० प्रतिशत भन्दा बढि विद्यार्थी दलित समुदायका छन् । समाजसेवी तथा शिक्षा विद डाक्टर चुडामणि शर्माको पहलमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सुईटर र टोपी वितरण गरिएको हो । शर्मा नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
| 7873985 |
के नेपालमा कम्युनिस्ट पार्टी नै नभएको हो त ! ( एक बहस )
| 3888654 |
ढुंगा लागेर बागलुङमा एक महिलाको मृत्यु
| 9782924 |
नेपालगन्जबाट सुरु भयो ‘अक्सिजन र नाइट्रोजन ग्यास’ उत्पादन
| 11486632 |
दिक्तेल सहित अन्यलाई यात्रामा सहज हुने सडक खन्नलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग सल्लाह गरे पनि आफ्नै ठाउँ संमुद्धी बनाउनमा नगरपालिकाले रकम बिनियोजन नगरेको दिपु्रङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । नगरपालिकाले आफ्नै जग्गामा सडक खन्दा समेत रकम बिनियोजन गरेन । उहाँले भन्नुभयो, “तर हामीले आफ्ना पालिकावासीको सेवा सुविधाका लागि अरुकै पालिकामा सडक तयार गरेरै छोड्यौ । यो उहाँहरुको लागि चुनौती र नैतिक दबाव हो ।”
| 4557369 |
9851961 |
|
सधैा सहभागी बन्दै आइरहेको नेपाली सेनाले आन्तरिक कारण दर्साउादै यसपटक सहभागिता नजनाउने सार्वजनिक गरिसकेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा विश्वविद्यालय टोली समावेश गरिएको यो नै पहिलोपटक हो । | null |
शुरु हुने वित्तिकै संसदको दोस्रो बैठक..
| 9900925 |
काठमाडौँ । सरकारले पुनःनिर्माण र नवनिर्माणलाई तीव्रता दिई भूकम्पबाट प्रभावित परिवारलाई पुनःस्थापना गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको क्षमता वृद्धि गर्ने भएको छ ।
| 11521559 |
परिवार र आफ्नो चाहना मिलेन। उनले आफ्नो रहर मार्दै उनले परिवारको इच्छा पूरा गर्न लागिन्। यद्यपि परिवारको रहर र आफ्नो रहरबीच मध्यमार्गी बाटो अपनाउँदै काठमाडौंमा होस्टेल बसेर उनी इन्जिनियरको पढाइमा भर्ना भइन्। 'डाक्टर भन्दा इन्जिनियर पढे केही सिर्जनशील हुने मौका पइन्छ भन्ने लाग्यो र इन्जिनियरिङ पढ्ने निधो गरेँ।' धेरैले उनलाई इन्जिनियरिङ त केटाले पढ्ने विषय हो, नपढ भन्ने सुझाव दिन्थे तर उनले त्यही कुरालाई मिथ्या साबित गर्न पनि इन्जिनियरिङ भर्ना गरेकी थिइन्।
| 1055256 |
काठमाडौं, २१ असोज । नेपाल प्रहरीका ११ एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको छ ।
| 1450267 |
निर्वाचित भएको तीन साता बितिसक्दा पनि शेरबहादुर देउवाले प्रधानमन्त्रीको स्वकीय सचिवालय गठन गर्न सकेका छैनन् । सभापति हुँदाकै स्वकीय सचिव भानु देउवाकै भरमा देउवाले १९ दिन बिताएका छन् । दोस्रो चरणको निर्वाचन सम्पन्न नभएसम्म देउवाले सचिवालय विस्तार नगर्ने भएका छन् ।
| 7786599 |
६ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेकी ३१ वर्षीय महिलामाथि रेल स्टेसनको भिडमा गोली चलाउन आवश्यक थियो कि थिएन भन्ने प्रश्न उठेको छ। सामसुइपो डिभिजनका कमान्डर सुपरिटेन्डेन्ट चोव कोङले द स्ट्याण्डर्डसँग भने, ‘गोली चलाउनु पूर्व परिस्थितिको आँकलन गर्न जरुरी छ।’
| 5034834 |