Correct
stringlengths 12
634
| Incorrect
stringlengths 12
634
|
---|---|
कर्मचारी सरुवाका लागि लोकसेवा आयोगद्वारा बनाइएका मापदण्ड व्यवहारमा लागू नहुनु , छिटोछिटो कार्यालय तथा योजना÷आयोजना प्रमुख हेरफेर हुनुजस्ता प्रवृत्तिमा आयोगको अनुभव तथा सुझाव सम्बोधन गरिनुपर्छ । | कर्मचारी सरुवाका लागि लोकसेवा आयोगद्वारा बनाइएका मापदण्ड व्यवहारमा लागू नहुनु , छिटोछीटो कार्यालय तथा योजना÷आयोजना प्रमुख हेरफेर हुनुजस्ता प्रवृत्तिमा आयोगको अनुभव तथा सुझाव सम्बोधन गरिनुपर्छ । |
कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व कप्तान नायक धीरेन शाक्यले गर्ने र लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी , हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे , काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने बताइएको छ । | कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व कप्तान नायक धीरेन शाक्यले गर्ने र लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी , हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे , काठमाडौं जिल्ला सहकारि संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने बताइएको छ । |
कवि मनु मञ्जिलको एउटा चर्चित कविता छ दुस्मन । | कवि मनु मञ्जीलको एउटा चर्चित कविता छ दुस्मन । |
कसैले मासु खाने नियतले एउटा कालिज मार्यो वा घरमा दाउरा बाल्ने प्रयोजनका लागि कसैले एउटा रुख काट्यो भने वन सम्बन्धी कानून अन्तर्गको कसुरमा यी दुईजना विरुद्ध मुद्दा अभियोजन हुन्छ । | कसैले मासु खाने नियतले एउटा कालीज मार्यो वा घरमा दाउरा बाल्ने प्रयोजनका लागि कसैले एउटा रुख काट्यो भने वन सम्बन्धी कानून अन्तर्गको कसुरमा यी दुईजना विरुद्ध मुद्दा अभियोजन हुन्छ । |
कहिले के तन्त्र त कहिले के तन्त्रको नाम भजाएर आफ्नो स्वार्थसिद्ध गर्ने राजनीतिक अंशियारहरुकोे जमातले देशको भविष्यमाथि गम्भीर खेलबाड गरिराखेका छन् । | कहिले के तन्त्र त कहिले के तन्त्रको नाम भजाएर आफ्नो स्वार्थसिद्ध गर्ने राजनितिक अंशियारहरुकोे जमातले देशको भविष्यमाथि गम्भीर खेलबाड गरिराखेका छन् । |
कांग्रेस भित्रको आन्तरिक विवाद टुङ्गाएर अघि बढ्ने समय आएको उनको भनाइ छ । | कांग्रेस भित्रको आन्तरिक वीवाद टुङ्गाएर अघि बढ्ने समय आएको उनको भनाइ छ । |
कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्री हुन लालायित नरहेको भन्दै अगाडि थपे , म आफैँ प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन , वास्तविक धरातलमा बसेर काम गर्नुपर्छ , अहिले परिस्थिति अनुकूल छैन , मैले मै प्रधानमन्त्री हुनुपर्छ भनेको छैन , व्यक्ति खडा गरौँ पार्टीको सिद्धान्त र आदर्शसँग कसैसँग सम्झौता गर्दिन । | कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्री हुन लालायित नरहेको भन्दै अगाडि थपे , म आफैँ प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन , वास्तविक धरातलमा बसेर काम गर्नुपर्छ , अहिले परिस्थिती अनुकूल छैन , मैले मै प्रधानमन्त्री हुनुपर्छ भनेको छैन , व्यक्ति खडा गरौँ पार्टीको सिद्धान्त र आदर्शसँग कसैसँग सम्झौता गर्दिन । |
काँग्रेसको यो निर्णय नवीन्द्रले पार्टी र नागरिक तहमा कमाएको इज्जत र गरेको योगदानको सम्मान हो । | काँग्रेसको यो निर्णय नविन्द्रले पार्टी र नागरिक तहमा कमाएको इज्जत र गरेको योगदानको सम्मान हो । |
काठमाडौँ , भक्तपुर र ललितपुरमा बसोबास गर्ने भूपू सैनिकलाई लक्षित गरी उपत्यका पृतनामा आज आयोजित भूपू सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले भूपू सैनिकको वीरता र समर्पणको सङ्गठनले कदर गर्ने विश्वास दिलाए । | काठमाडौँ , भक्तपुर र ललितपुरमा बसोबास गर्ने भूपू सैनिकलाई लक्षित गरी उपत्यका पृतनामा आज आयोजीत भूपू सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले भूपू सैनिकको वीरता र समर्पणको सङ्गठनले कदर गर्ने विश्वास दिलाए । |
काठमाडौंको उत्तरतिर बूढानीलकण्ठ पहाडमाथि शिवपुरी डाँडामा पनि मेला लाग्छ । | काठमाडौंको उत्तरतिर बूढानिलकण्ठ पहाडमाथि शिवपुरी डाँडामा पनि मेला लाग्छ । |
काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार वाग्मती नदीको उद्गमस्थल , टोखा नगरपालिकास्थित सपनतीर्थ , भक्तपुरमा मनाइने बिस्केट जात्रा , कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ । | काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार वाग्मति नदीको उद्गमस्थल , टोखा नगरपालिकास्थित सपनतीर्थ , भक्तपुरमा मनाइने बिस्केट जात्रा , कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ । |
काठमाडौंमा १६ दिन क्याम्प भयो । | काठमाडौंमा १६ दीन क्याम्प भयो । |
कात्रोमा पनि भ्रष्टाचार भयो भनरे हामीले चर्चा गर्छौ । | कात्रोमा पनि भ्रष्टाचार भयो भनरे हामिले चर्चा गर्छौ । |
कालो चस्मा , स्ट्रेट , ब्लु जिन्समा कुनै बलिउड नायिकाको स्टाइल चोरीको आरोप लाग्ने झै प्रोफाइल पिक । | कालो चस्मा , स्ट्रेट , ब्लु जिन्समा कुनै बलिउड नायीकाको स्टाइल चोरीको आरोप लाग्ने झै प्रोफाइल पिक । |
किन यति धेरै बढ्यो ? | किन यती धेरै बढ्यो ? |
किन सरकार मौन छ ? | कीन सरकार मौन छ ? |
कुखुराको मासुसँगै चल्लाको मूल्य पनि उच्च रहेको व्यवसायी बताउँछन् । | कुखुराको मासुसँगै चल्लाको मूल्य पनि उच्च रहेको व्यवसायि बताउँछन् । |
कुनै पनि हानिकारक रासायनिक , भौतिक तथा जैविक तत्वहरु वायुमण्डलमा मिसिँदा वायु प्रदूषण बढ्दै गएको छ । | कुनै पनि हानिकारक रासायनीक , भौतिक तथा जैविक तत्वहरु वायुमण्डलमा मिसिँदा वायु प्रदूषण बढ्दै गएको छ । |
कुमारीपाटीमा करिब ४ सय सिट क्षमताको रेस्टुरेन्ट सञ्चालनमा आउनेछ , जहाँ लाइभ म्युजिक पनि बज्नेछ । | कुमारीपाटीमा करिब ४ सय सीट क्षमताको रेस्टुरेन्ट सञ्चालनमा आउनेछ , जहाँ लाइभ म्युजिक पनि बज्नेछ । |
कुरो यसो भयो , वडामा ६ महिनासम्म केही भएन । | कुरो यसो भयो , वडामा ६ महीनासम्म केही भएन । |
कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । | कुर्थादेखि वीजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । |
कुल ६६ लाख कित्ता सर्वसाधारण समूहको सेयर जारी भएकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । | कुल ६६ लाख कित्ता सर्वसाधारण समूहको सेयर जारी भएकोमा कर्मचारी र सामुहीक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । |
कुहिनो खुस्किएपछि उनी तत्काल दमकस्थित एडभान्स अस्पताल आइन् । | कुहिनो खुस्किएपछि उनी तत्काल दमकस्थीत एडभान्स अस्पताल आइन् । |
कृषि बजारमा तरकारी ल्याउने गाडी जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको सञ्चालकहरुको भनाइ छ । | कृषि बजारमा तरकारि ल्याउने गाडी जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको सञ्चालकहरुको भनाइ छ । |
के गर्न हुने र के गर्न नहुने भन्ने कुराका त केही आधारभूत सीमारेखाहरू हुन्छन् नि । | के गर्न हुने र के गर्न नहुने भन्ने कुराका त केही आधारभूत सिमारेखाहरू हुन्छन् नि । |
केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । | केन्द्रीय बैंकले बोलकबोलको प्रक्रीयामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । |
केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले बेलायती , ब्राजिलियन र दक्षिण अफ्रिकी भेरिएन्ट देखिएको बताए । | केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले बेलायति , ब्राजिलियन र दक्षिण अफ्रिकी भेरिएन्ट देखिएको बताए । |
केपी ओलीलाई सुधार्न सकिँदैन । | केपी ओलीलाई सुधार्न सकीँदैन । |
केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुवातमा नेपालमै प्रिन्टिङ मेसिन ल्याएर एमआरपी छाप्ने भनिए पनि तीन पटकको टेन्डर आह्वानपछि अक्टोबरमा फ्रेन्च कम्पनी आइडिमियासँग नयाँ ईपासपोर्ट छाप्न सम्झौता भयो । | केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुवातमा नेपालमै प्रिन्टीङ मेसिन ल्याएर एमआरपी छाप्ने भनिए पनि तीन पटकको टेन्डर आह्वानपछि अक्टोबरमा फ्रेन्च कम्पनी आइडिमियासँग नयाँ ईपासपोर्ट छाप्न सम्झौता भयो । |
केबलकारको मुख्य लट्ठा दुई वर्षपछि फेरे हुने प्राविधिक अडिट रिपोर्ट आएकाले लट्ठा फेर्ने काम अन्तिम चरणमा गरिने उनले बताए । | केबलकारको मुख्य लट्ठा दुई वर्षपछि फेरे हुने प्राविधिक अडिट रीपोर्ट आएकाले लट्ठा फेर्ने काम अन्तिम चरणमा गरिने उनले बताए । |
केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । | केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागीएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । |
केमिकल उपलब्ध भए नेपालमै पनि फरक भेरियन्टको जाँच गर्न सकिने कुरा आएको थियो । | केमिकल उपलब्ध भए नेपालमै पनि फरक भेरियन्टको जाँच गर्न सकीने कुरा आएको थियो । |
केयुकेएलको प्रणालीमा पहिले नै करिब ३ प्रतिशत चुहावट थियो । | केयुकेएलको प्रणालीमा पहिले नै करिब ३ प्रतिशत चुहावट थीयो । |
कोभिड१९ का कारण ६ महिना कार्यालय बन्द गर्नुपर्यो , २ हजार जनाले नागरिकता बनाउन पाएनन् , खुलेपछि आउने नै भए । | कोभिड१९ का कारण ६ महिना कार्यालय बन्द गर्नुपर्यो , २ हजार जनाले नागरीकता बनाउन पाएनन् , खुलेपछि आउने नै भए । |
कोभिडले व्यापारव्यवसाय चौपट भएर त्यहाँका व्यवसायीहरू व्यवसाय बन्द गरेर बाहिरिइरहेका वेलामा त्रिसाराको टिमले यही वेला ठमेल प्रवेश गर्ने उपयुक्त समय ठहर्याएको छ , नत्र ठमेलकै मुटुमा यति राम्रो ठाउँ कहाँ सजिलै पाउनु र ! | कोभिडले व्यापारव्यवसाय चौपट भएर त्यहाँका व्यवसायीहरू व्यवसाय बन्द गरेर बाहीरिइरहेका वेलामा त्रिसाराको टिमले यही वेला ठमेल प्रवेश गर्ने उपयुक्त समय ठहर्याएको छ , नत्र ठमेलकै मुटुमा यति राम्रो ठाउँ कहाँ सजिलै पाउनु र ! |
कोरियाले विदेशी कामदार लैजान थालिसक्दासमेत नेपाली कामदार कोरिया जान नपाएको छनोट भइसकेका युवाहरूको गुनासो छ । | कोरियाले विदेशी कामदार लैजान थालीसक्दासमेत नेपाली कामदार कोरिया जान नपाएको छनोट भइसकेका युवाहरूको गुनासो छ । |
कोरोना कहरकै समयमा कम्पनीले साउनदेखि माघभित्र ५ करोड २७ लाख रुपैयाँको अर्थोडक्स चिया जर्मनी निर्यात गर्यो । | कोरोना कहरकै समयमा कम्पनीले साउनदेखि माघभीत्र ५ करोड २७ लाख रुपैयाँको अर्थोडक्स चिया जर्मनी निर्यात गर्यो । |
कोरोना फैलिएपछि बन्दाबन्दी भएको एक महीना मात्रै पुगेको थियो । | कोरोना फैलिएपछि बन्दाबन्दी भएको एक महिना मात्रै पुगेको थियो । |
कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ । | कोरोना भाइरसको लक्षणसँग मील्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ । |
कोरोनाको उच्च महामारीका बेलामा अग्रमोर्चामा खटेर सेवा गर्ने व्यक्तिहरुप्रति स्रष्टाहरुले आफ्ना सिर्जनामार्फत् सम्मान प्रकट गरे । | कोरोनाको उच्च महामारीका बेलामा अग्रमोर्चामा खटेर सेवा गर्ने व्यक्तिहरुप्रती स्रष्टाहरुले आफ्ना सिर्जनामार्फत् सम्मान प्रकट गरे । |
कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्नका लागि हाइकिङ गरिएको हो , शर्माले भने जिल्लाकै पहिलो ग्रामीण पर्यटनको केन्द्रको रुपमा चिनिएको भकुण्डेको प्रचारप्रसार र पर्यटकको आगमन बढाउनेछ । | कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्नका लागि हाइकिङ गरिएको हो , शर्माले भने जिल्लाकै पहिलो ग्रामिण पर्यटनको केन्द्रको रुपमा चिनिएको भकुण्डेको प्रचारप्रसार र पर्यटकको आगमन बढाउनेछ । |
कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको थियो । | कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ति क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको थियो । |
कोषाध्यक्षमा नन्दराम पौडेल , नवराज भुसाल र यमनाथ घिमिरेको उमेदवारी परेको छ । | कोषाध्यक्षमा नन्दराम पौडेल , नवराज भुसाल र यमनाथ घिमीरेको उमेदवारी परेको छ । |
खानेकुराले पनि डन्डीफोर बढाउँछ ? | खानेकुराले पनि डन्डिफोर बढाउँछ ? |
खासमा समान किसिमका सबै विषयलाई छुने प्रश्नहरू राखेर लिखितमा ९५ प्रतिशत अङ्कभार राखेर परीक्षा सञ्चालन गराउनुपर्ने हो , उपकुलपति सिंहले भने , त्यो परीक्षा सञ्चालन गर्दा त अधिकांश प्रश्न कानुनसँग सम्बन्धित छन् , मौखिकमा धेरै अङ्कभार राखेपछि आफ्ना मान्छेलाई पास गराउन पाइन्छ भन्ने नियतले निर्णयविपरीत परीक्षा सञ्चालन गरिएको पाइयो । | खासमा समान किसिमका सबै विषयलाई छुने प्रश्नहरू राखेर लिखितमा ९५ प्रतिशत अङ्कभार राखेर परीक्षा सञ्चालन गराउनुपर्ने हो , उपकुलपती सिंहले भने , त्यो परीक्षा सञ्चालन गर्दा त अधिकांश प्रश्न कानुनसँग सम्बन्धित छन् , मौखिकमा धेरै अङ्कभार राखेपछि आफ्ना मान्छेलाई पास गराउन पाइन्छ भन्ने नियतले निर्णयविपरीत परीक्षा सञ्चालन गरिएको पाइयो । |
खुट्टाको तुलनामा तिघ्रा मोटो हुनेका लागि टेपर्ड हिप र तिघ्राको भाग खुकुलो , मोता भने साँघुरो राम्रो विकल्प बन्न सक्छ । | खुट्टाको तुलनामा तिघ्रा मोटो हुनेका लागि टेपर्ड हिप र तिघ्राको भाग खुकुलो , मोता भने साँघुरो राम्रो वीकल्प बन्न सक्छ । |
खुला आकाशमुनि सुतेका छौँ । | खुला आकाशमुनी सुतेका छौँ । |
खेलको १८औँ मिनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गरेका हुन । | खेलको १८औँ मीनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गरेका हुन । |
खोप लगाएका व्यक्तिको शरीरमा विकास भएको रोगप्रतिरोधी प्रणालीसँगै जोडिएको गडबडी भएको पनि उनको भनाई छ । | खोप लगाएका व्यक्तिको शरीरमा विकास भएको रोगप्रतिरोधी प्रणालिसँगै जोडिएको गडबडी भएको पनि उनको भनाई छ । |
गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ । | गणनाको सम्पूर्ण तयारि भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ । |
गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल ८ , ९१ आरोहणका लागि चार र धौलागिरि हिमाल ८ , १६७ मिटर मा तीन समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल ८ , १६३ मिटर मा एक आरोही समूह छ । | गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हीमाल ८ , ९१ आरोहणका लागि चार र धौलागिरि हिमाल ८ , १६७ मिटर मा तीन समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल ८ , १६३ मिटर मा एक आरोही समूह छ । |
गत २३ फागुनमा आठबिस नगरपालिका ३ निलाइमकी सुकी बडुवालले आफ्ना नाबालक चारजना छोराछोरीसहित कर्णाली नदीमा सामूहिक आत्महत्या गरेकी थिइन् । | गत २३ फागुनमा आठबिस नगरपालिका ३ निलाइमकी सुकी बडुवालले आफ्ना नाबालक चारजना छोराछोरिसहित कर्णाली नदीमा सामूहिक आत्महत्या गरेकी थिइन् । |
गत असोजमा ती कम्पनीसँगको सम्झौता तोडिएको हो । | गत असोजमा ति कम्पनीसँगको सम्झौता तोडिएको हो । |
गत वर्ष डूंगरपुर र उनको टिमले मुम्बईको एउटा वेयरहायसमा सय भन्दा पनि बढी फिल्म बेवारिसे अवस्थामा भेटाए । | गत वर्ष डूंगरपुर र उनको टिमले मुम्बईको एउटा वेयरहायसमा सय भन्दा पनि बढी फिल्म बेवारीसे अवस्थामा भेटाए । |
गत वर्ष पनि एक नम्बरमै रहेका उनको सम्पत्ति १४६.९ बिलियन थियो । | गत वर्ष पनि एक नम्बरमै रहेका उनको सम्पत्ति १४६.९ बिलीयन थियो । |
गत वर्ष पुरस्कार राशीमा वृद्धि गर्दै १ लाख रुपैयाँ पुर्याइएको थियो भने यो वर्ष विधागत उत्कृष्टतर्फ १ हजार रुपैँयाका दरले वृद्धि गरिएको छ । | गत वर्ष पुरस्कार राशीमा वृद्धि गर्दै १ लाख रुपैयाँ पुर्याइएको थियो भने यो वर्ष विधागत उत्कृष्टतर्फ १ हजार रुपैँयाका दरले वृद्धी गरिएको छ । |
गत शुक्रबारदेखि काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा असर परेको थियो । | गत शुक्रबारदेखि काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढीरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा असर परेको थियो । |
गरिबका लागि बोल्ने कोही भएन । | गरिबका लागि बोल्ने कोहि भएन । |
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद आफ्नो गाउँपालिका भित्र कुनै पनि बालबालिका अभिभावकविहीन बस्न नपर्ने बताए । | गाउँपालिका अध्यक्ष कृष्णप्रसाद आफ्नो गाउँपालीका भित्र कुनै पनि बालबालिका अभिभावकविहीन बस्न नपर्ने बताए । |
गाउँपालिकाकातर्फवाट समेत सहयोग रकम छुट्टयाएको उनले जानकारी दिए । | गाउँपालिकाकातर्फवाट समेत सहयोग रकम छुट्टयाएको उनले जानकारि दिए । |
गुटबन्दी गर्नुभयो भनेर तपाईंहरूमाथि स्पष्टीकरण सोध्ने निर्णय भएको छ , के जवाफ दिनुहुन्छ ? | गुटबन्दि गर्नुभयो भनेर तपाईंहरूमाथि स्पष्टीकरण सोध्ने निर्णय भएको छ , के जवाफ दिनुहुन्छ ? |
गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३ बजे नित्य पूजा सम्पन्न गर्ने जानकारी दिँदै बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्नुपर्ने नियम बनाइएको बताउनुभयो । | गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले बीहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३ बजे नित्य पूजा सम्पन्न गर्ने जानकारी दिँदै बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्नुपर्ने नियम बनाइएको बताउनुभयो । |
ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बम्मा गीत गाउने अवसर प्रदान गरिने जानकारी उनले दिए । | ग्राण्ड फीनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बम्मा गीत गाउने अवसर प्रदान गरिने जानकारी उनले दिए । |
ग्राहकहरुले एकआपसमा सञ्चार गर्न , सामान खरिद गर्न , बिल भुक्तानी गर्न , ट्याक्सी खोज्न , ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन् । | ग्राहकहरुले एकआपसमा सञ्चार गर्न , सामान खरिद गर्न , बिल भुक्तानी गर्न , ट्याक्सी खोज्न , ऋण लिन एवं अन्य अनेक किसीमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरुको प्रयोग गर्न थालेका छन् । |
ग्राहकहरुले भिभो वाई १२ एस रु. १ छुटका साथमा खरिद गर्न सक्नेछन् । | ग्राहकहरुले भिभो वाइ १२ एस रु. १ छुटका साथमा खरिद गर्न सक्नेछन् । |
घटना भएका बेला विकोका जेठो र कान्छो छोरा पनि घरमै रहेको खुलेको प्रहरीको भनाइ छ । | घटना भएका बेला वीकोका जेठो र कान्छो छोरा पनि घरमै रहेको खुलेको प्रहरीको भनाइ छ । |
घटनामा प्रकाश कुँवर र दिपक नेपालीको मृत्यु भएको थियो । | घटनामा प्रकाश कुँवर र दीपक नेपालीको मृत्यु भएको थियो । |
घरगृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । | घरगृहस्थिमा केही समस्या आउने सम्भावना देखिन्छ । |
घरभाडा र ठाउँअनुसार मूल्य पसलैपिच्छे फरक हुन्छ , संघका सचिव देव गिरीले भने , अहिले बजारमा त्यति कुखुरा छैन , त्यही भएर बड्फ्लुको असर नपरेको हो । | घरभाडा र ठाउँअनुसार मूल्य पसलैपीच्छे फरक हुन्छ , संघका सचिव देव गिरीले भने , अहिले बजारमा त्यति कुखुरा छैन , त्यही भएर बड्फ्लुको असर नपरेको हो । |
घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र इल्के गुन्डोगानले एकएक गोल गरे । | घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटिलाई जित दिलाउन केभिन डी ब्रुएन र इल्के गुन्डोगानले एकएक गोल गरे । |
घुरहु महतो गोलबजारको भइसकेको थाहा थिएन । | घुरहु महतो गोलबजारको भईसकेको थाहा थिएन । |
चलचित्रको छायांकन सुरु हुनुभन्दा केही दिन अगाडि मात्र नायिका अदिती मुम्बइबाट नेपाल आउनेछिन् । | चलचित्रको छायांकन सुरु हुनुभन्दा केही दिन अगाडि मात्र नायीका अदिती मुम्बइबाट नेपाल आउनेछिन् । |
चार बिघा जमीनमा तोरीखेती गरेको थिए । | चार बीघा जमीनमा तोरीखेती गरेको थिए । |
चारपाँच दिन भयो लोकेशन खोज्न जुम्ला पुगेको । | चारपाँच दीन भयो लोकेशन खोज्न जुम्ला पुगेको । |
चालु आर्थिक वर्षको ८ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले बताएको छ । | चालु आर्थिक वर्षको ८ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रीएको राष्ट्र बैंकले बताएको छ । |
चालु आर्थिक वर्षको फागुन सम्ममा चीनबाट मात्रै १८ अर्ब १६ करोड लगानी प्रतिबद्धता आएको भन्सार विभागको तथ्याँकले देखाउछ । | चालु आर्थिक वर्षको फागुन सम्ममा चीनबाट मात्रै १८ अर्ब १६ करोड लगानी प्रतीबद्धता आएको भन्सार विभागको तथ्याँकले देखाउछ । |
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयतर्फ एक खर्ब ३४ अर्ब रूपैयाँ बजेट विनियोजन भएको छ । | चालु आर्थिक वर्षमा भौतीक पूर्वाधार मन्त्रालयतर्फ एक खर्ब ३४ अर्ब रूपैयाँ बजेट विनियोजन भएको छ । |
चालु आर्थिक वर्षमा गतवर्ष भन्दा जनशक्ति व्यवस्थापन , बजेट परिचालन र खर्च गर्ने निकायको व्यवस्थापन हुँदै गए पनि खर्च प्रतिशत सन्तोषजनक हुन सकेको छैन । | चालु आर्थीक वर्षमा गतवर्ष भन्दा जनशक्ति व्यवस्थापन , बजेट परिचालन र खर्च गर्ने निकायको व्यवस्थापन हुँदै गए पनि खर्च प्रतिशत सन्तोषजनक हुन सकेको छैन । |
चाहे राजनीति जतासुकै जावोस् । | चाहे राजनिति जतासुकै जावोस् । |
चितवनमा विगतमा नारायणगढमुग्लिन सडकमा दुर्घटना निकै हुने गर्थ्यो । | चितवनमा विगतमा नारायणगढमुग्लीन सडकमा दुर्घटना निकै हुने गर्थ्यो । |
चितवनबाट पर्सा हुँदै अहिले रौतहटसम्म पनि बाघ भेटिएका छन् । | चीतवनबाट पर्सा हुँदै अहिले रौतहटसम्म पनि बाघ भेटिएका छन् । |
चुमनुब्री गाउँपालिकाले जगतदेखि सिर्दिवाससम्मको सडक कालोपत्रेका लागि सम्झौता गरेको छ । | चुमनुब्री गाउँपालिकाले जगतदेखि सीर्दिवाससम्मको सडक कालोपत्रेका लागि सम्झौता गरेको छ । |
चेल्सीका लागि खेलको ३४ मिनेटमा जियेचले पहिलो गोल गरे । | चेल्सीका लागि खेलको ३४ मीनेटमा जियेचले पहिलो गोल गरे । |
चैत १ गतेसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नु पर्ने भए पनि ९ जिल्लाले क्रियाशील वितरणका काम सुरू नै गरेका छैनन् । | चैत १ गतेसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नु पर्ने भए पनि ९ जिल्लाले क्रियाशिल वितरणका काम सुरू नै गरेका छैनन् । |
चैत १२ मा वडा२ र गत मंगलबार वडा६ मा ४४ वटा घर आगोले खरानी बनायो । | चैत १२ मा वडा२ र गत मंगलबार वडा६ मा ४४ वटा घर आगोले खरानि बनायो । |
चैत २८ गते मध्यराति नकाब लगाएका हतियारधारी समूह लहान नगरपालिका २३ स्थित अमिता ज्वेलर्समा ढोका फोडेर प्रवेश गर्यो । | चैत २८ गते मध्यराति नकाब लगाएका हतियारधारि समूह लहान नगरपालिका २३ स्थित अमिता ज्वेलर्समा ढोका फोडेर प्रवेश गर्यो । |
चैत ३१ गतेदेखि पुनःनियमित सञ्चालनमा आउने उनले बताए । | चैत ३१ गतेदेखि पुनःनीयमित सञ्चालनमा आउने उनले बताए । |
चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । | चैतको तेस्रो साताभीत्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । |
चौधरी निर्दोष छन् , अदालतले न्याय दिन्छ भन्ने विश्वास छ । | चौधरी नीर्दोष छन् , अदालतले न्याय दिन्छ भन्ने विश्वास छ । |
छ जनै खेलाडी १३औँ सागमा पनि पदक जितेका थिए । | छ जनै खेलाडी १३औँ सागमा पनि पदक जीतेका थिए । |
जंगलमा सल्केको डढेलो निभाउन हर प्रयास गरे पनि डाँडा तथा भीरमा निभाउन नसकेको स्वीकार्दै डिभिजन वन प्रमुख तिवारीले भने , हामीसँग पर्याप्त दक्ष जनशक्ति छैन , डढेलो निभाउनका लागि पनि प्रहरीकै भर पर्नुपर्ने हुन्छ । | जंगलमा सल्केको डढेलो निभाउन हर प्रयास गरे पनि डाँडा तथा भीरमा नीभाउन नसकेको स्वीकार्दै डिभिजन वन प्रमुख तिवारीले भने , हामीसँग पर्याप्त दक्ष जनशक्ति छैन , डढेलो निभाउनका लागि पनि प्रहरीकै भर पर्नुपर्ने हुन्छ । |
जग्गा गुठीको स्रेस्तामा सीमित रहेको छ भने भोगचलन गर्दै आएका स्थानीयको नाममा लालपुर्जा छैन । | जग्गा गुठिको स्रेस्तामा सीमित रहेको छ भने भोगचलन गर्दै आएका स्थानीयको नाममा लालपुर्जा छैन । |
जति ढिला भएपनि सन् २२१ को अन्तिम त्राइमासभित्रै विमानस्थल सञ्चालनका लागि योग्य होला नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले भने । | जति ढिला भएपनि सन् २२१ को अन्तिम त्राइमासभीत्रै विमानस्थल सञ्चालनका लागि योग्य होला नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले भने । |
जनकपुरको पृष्ठभूमिबाट शुरु भएको कथा काठमाडौंमा गएर टुंगिन्छ । | जनकपुरको पृष्ठभूमीबाट शुरु भएको कथा काठमाडौंमा गएर टुंगिन्छ । |
जनगणनाका क्रममा सामुदायिक प्रश्नावलीमार्फत वडास्तरका तथ्याङ्क सङ्कलन जस्तै कृषि र गैरकृषि उत्पादन र यसको निर्यातको अवस्था , वडाको प्रमुख राजस्वको स्रोत , सीमान्तकृत लोपोन्मुख जात , वडामा भौतिक , स्वास्थ्य र सामाजिक सुविधाका साथै विपद् जोखिमको अवस्था र पुग्ने गरेको क्षति , वन्यजन्तु , जङ्गली जनावरबाट पुग्ने गरेको क्षतिको विवरणसमेत सङ्कलन हुँदैछ । | जनगणनाका क्रममा सामुदायिक प्रश्नावलिमार्फत वडास्तरका तथ्याङ्क सङ्कलन जस्तै कृषि र गैरकृषि उत्पादन र यसको निर्यातको अवस्था , वडाको प्रमुख राजस्वको स्रोत , सीमान्तकृत लोपोन्मुख जात , वडामा भौतिक , स्वास्थ्य र सामाजिक सुविधाका साथै विपद् जोखिमको अवस्था र पुग्ने गरेको क्षति , वन्यजन्तु , जङ्गली जनावरबाट पुग्ने गरेको क्षतिको विवरणसमेत सङ्कलन हुँदैछ । |
जनताको रगतको होली खेलेर लोकतान्त्रिक आन्दोलनको दमन गर्दै आएको सेनाले पुन कू गरी कठोर सैन्य शासन सुरु गरेपछि म्यान्मारको लोकतन्त्रीकरण , उदारीकरण , आर्थिक सुधार र विकासतर्फको यात्रामा अनिश्चितकालीन पूर्णविराम लागेको छ । | जनताको रगतको होली खेलेर लोकतान्त्रीक आन्दोलनको दमन गर्दै आएको सेनाले पुन कू गरी कठोर सैन्य शासन सुरु गरेपछि म्यान्मारको लोकतन्त्रीकरण , उदारीकरण , आर्थिक सुधार र विकासतर्फको यात्रामा अनिश्चितकालीन पूर्णविराम लागेको छ । |
जनशक्तिको लागि सार्वजनिक प्राधिकरणका महानिर्देशक अहमद अलमौसाले यस विषयमा डा. अलसलमानलाई एउटा प्रस्तुतीकरण गरेका थिए । | जनशक्तिको लागि सार्वजनिक प्राधिकरणका महानीर्देशक अहमद अलमौसाले यस विषयमा डा. अलसलमानलाई एउटा प्रस्तुतीकरण गरेका थिए । |
जनस्वास्थ्यविद् डा. शरद वन्त कोरोना भाइरसको नयाँ स्वरुप नेपालमै पनि विकास हुनसक्ने बताउँछन् । | जनस्वास्थ्यविद् डा. शरद वन्त कोरोना भाइरसको नयाँ स्वरुप नेपालमै पनि वीकास हुनसक्ने बताउँछन् । |
जब यो कुर्ने समय जति जति लामो हुँदै जान्छ । | जब यो कुर्ने समय जति जती लामो हुँदै जान्छ । |
जब संरक्षण नीतिले यो बहुआयामिक सम्बन्ध बुझेको हुँदैन , तब द्वन्द्व हुन्छ । | जब संरक्षण नीतिले यो बहुआयामीक सम्बन्ध बुझेको हुँदैन , तब द्वन्द्व हुन्छ । |