Correct
stringlengths 12
634
| Incorrect
stringlengths 12
634
|
---|---|
उद्योगमा ताल्चा लगाएर हुन्छ कि , सम्पति बेचेर हुन्छ कि जग्गाजमिन बेच्न लगाएर हुन्छ बक्यौता उठाउन निर्देशन दिनुपर्छ , उनले भनिन् , सरकारले चाह्यो भने जे पनि हुन्छ । | उद्योगमा ताल्चा लगाएर हुन्छ कि , सम्पति बेचेर हुन्छ कि जग्गाजमीन बेच्न लगाएर हुन्छ बक्यौता उठाउन निर्देशन दिनुपर्छ , उनले भनिन् , सरकारले चाह्यो भने जे पनि हुन्छ । |
उनका अनुसार अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्नु पर्नेछ । | उनका अनुसार अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धीत नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्नु पर्नेछ । |
उनका अनुसार ती व्यक्ति जेलबाट निस्किएपछि मात्रै पैसा फिर्ता हुने भन्दै भाउजूले उनलाई आश्वासन दिइन् । | उनका अनुसार ती व्यक्ती जेलबाट निस्किएपछि मात्रै पैसा फिर्ता हुने भन्दै भाउजूले उनलाई आश्वासन दिइन् । |
उनका अनुसार प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनुपर्ने अन्य दुई कारण पनि छन् । | उनका अनुसार प्रधानमन्त्री ओलीलाई वीश्वासको मत लिनुपर्ने अन्य दुई कारण पनि छन् । |
उनका अनुसार मोटर बाटो नभएको बेला दुई दिनसम्म हिँडेर उपचारका लागि बिरामी पाटन अस्पताल ल्याउने गरिन्थ्यो । | उनका अनुसार मोटर बाटो नभएको बेला दुई दिनसम्म हिँडेर उपचारका लागि बिरामि पाटन अस्पताल ल्याउने गरिन्थ्यो । |
उनका अनुसार राजधानी बाहिरका सहरमा फ्लडलाइट फुटबल दुर्लभ दृश्य हो । | उनका अनुसार राजधानि बाहिरका सहरमा फ्लडलाइट फुटबल दुर्लभ दृश्य हो । |
उनको जन्म नेपालको राजधानी काठमाडौं पशुपतिस्थित गोले स्थानमा भएको थियो । | उनको जन्म नेपालको राजधानी काठमाडौं पशुपतीस्थित गोले स्थानमा भएको थियो । |
उनको जन्म हुने बित्तिकै उनले वाचा गरिन् कि यदि आफूलाई योग्यलाग्ने केटा नभएसम्म उनी बिहे गर्दिनन् । | उनको जन्म हुने बित्तिकै उनले वाचा गरिन् की यदि आफूलाई योग्यलाग्ने केटा नभएसम्म उनी बिहे गर्दिनन् । |
उनको जेठाजु मिठे बराइलीलाई विपक्षी बनाएर उजुरी दिइएको रहेछ । | उनको जेठाजु मिठे बराइलिलाई विपक्षी बनाएर उजुरी दिइएको रहेछ । |
उनको टिकटलाई एयरपोर्टका कर्मचारीले फर्जी भनेर यात्रामा ब्रेक लगाईदिए । | उनको टिकटलाई एयरपोर्टका कर्मचारिले फर्जी भनेर यात्रामा ब्रेक लगाईदिए । |
उनको निधनमा सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन् । | उनको नीधनमा सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन् । |
उनको भनाइलाई खण्डन गर्दै थापाले प्रचण्ड पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाएका हुन् । | उनको भनाइलाई खण्डन गर्दै थापाले प्रचण्ड पूर्वाग्रह र द्वेषको दलदलमा भासीएको आरोप लगाएका हुन् । |
उनलाई अन्तिम अवस्थामा हुम्लाको तुम्चस्थित फेज नेपालको क्लिनिकमा लगिए पनि उनी बाँच्न सकेनन् । | उनलाई अन्तिम अवस्थामा हुम्लाको तुम्चस्थीत फेज नेपालको क्लिनिकमा लगिए पनि उनी बाँच्न सकेनन् । |
उनले अग्रगामी शक्तिविरुद्ध दक्षिणपन्थी , वामपन्थी , अतिवादी लगायत सबै प्रकारका गठबन्धनहरू लागेको टिप्पणी गरे । | उनले अग्रगामी शक्तीविरुद्ध दक्षिणपन्थी , वामपन्थी , अतिवादी लगायत सबै प्रकारका गठबन्धनहरू लागेको टिप्पणी गरे । |
उनले अनुशासनले पार्टी र सबैको हित हुने बताए । | उनले अनुशासनले पार्टी र सबैको हीत हुने बताए । |
उनले आगामी दिनमा पनि यो क्षेत्रमा सधै नम्बर १ रहन परिश्रम गर्ने प्रतिवद्धता व्यक्त जनाएका थिए । | उनले आगामी दिनमा पनि यो क्षेत्रमा सधै नम्बर १ रहन परीश्रम गर्ने प्रतिवद्धता व्यक्त जनाएका थिए । |
उनले एक पुस्तक पनि लेखिसकेकी छन् । | उनले एक पुस्तक पनि लेखीसकेकी छन् । |
उनले एक्कासी पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनुका साथै दुव्र्यवहार गरेकोप्रति युनियनले आपत्ति जनाएको हो । | उनले एक्कासि पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनुका साथै दुव्र्यवहार गरेकोप्रति युनियनले आपत्ति जनाएको हो । |
उनले कुनै पनि मुलुकको भविष्य त्यसको राष्ट्रिय सुरक्षा र विकासमा निर्भर रहने जनाउँदै राष्ट्रिय सुरक्षाविना समृद्धि हासिल गर्न नसकिने स्पष्ट गरे । | उनले कुनै पनि मुलुकको भविष्य त्यसको राष्ट्रीय सुरक्षा र विकासमा निर्भर रहने जनाउँदै राष्ट्रिय सुरक्षाविना समृद्धि हासिल गर्न नसकिने स्पष्ट गरे । |
उनले थरीथरीका रङहरु र हातभरि सजिएको आफ्नो फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् । | उनले थरीथरीका रङहरु र हातभरि सजिएको आफ्नो फोटो इन्स्टाग्राममा सेयर गरेकि छिन् । |
उनले पौडीकी गौरीका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारिन् । | उनले पौडीकी गौरीका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारीन् । |
उनले प्रधानमन्त्रीको लागि मरिमेट्ने नभए पनि आइपरेमा नभाग्ने पनि प्रष्ट पारे । | उनले प्रधानमन्त्रीको लागि मरिमेट्ने नभए पनि आईपरेमा नभाग्ने पनि प्रष्ट पारे । |
उनले भने कहिँ न कहिँ कोरोना सर्ने जुन साइकल छ , ट्रास्मिसन हुने जुन चेन छ त्यसलाई ब्रेक गर्नुपर्छ । | उनले भने कहिँ न कहिँ कोरोना सर्ने जुन साइकल छ , ट्रास्मीसन हुने जुन चेन छ त्यसलाई ब्रेक गर्नुपर्छ । |
उनले भनेका छन् , तपाईंले मलाई आरोपको रूपमा विभिन्न प्रश्नहरू तेर्स्याउनु भएको छ । | उनले भनेका छन् , तपाईंले मलाई आरोपको रूपमा विभीन्न प्रश्नहरू तेर्स्याउनु भएको छ । |
उनले मैदानको मध्यभागबाट बल एक्लै अगाडि बढाउँदै वान भर्सेस वानमा गोल गरे । | उनले मैदानको मध्यभागबाट बल एक्लै अगाडी बढाउँदै वान भर्सेस वानमा गोल गरे । |
उनले लेखेका छन् , लक्षण देखिएपछि मैले परीक्षण गराउँदा संक्रमण देखियो । | उनले लेखेका छन् , लक्षण देखिएपछि मैले परिक्षण गराउँदा संक्रमण देखियो । |
उनले विद्युतीय बस सञ्चालन गर्ने प्रक्रियालाई पुनः सबै प्रतिपक्षसँग बसेर विचारविमर्श गरी मापदण्ड तयार गर्नुपर्ने माग गर्दै आफ्नो पार्टीले बैठक अवरोध गर्ने बताए । | उनले विद्युतीय बस सञ्चालन गर्ने प्रक्रीयालाई पुनः सबै प्रतिपक्षसँग बसेर विचारविमर्श गरी मापदण्ड तयार गर्नुपर्ने माग गर्दै आफ्नो पार्टीले बैठक अवरोध गर्ने बताए । |
उनले समता फाउन्डेशनले गहन छलफल गरी ल्याइएको दलितसम्बन्धी विधेयकलाई प्रदेश सरकारले थप अध्ययनको साथै परिमार्जनसहित प्रदेशसभाको आगामी वर्षे अधिवेशनमा विधेयकलाई पारित गर्नेतर्फ आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । | उनले समता फाउन्डेशनले गहन छलफल गरी ल्याइएको दलितसम्बन्धी वीधेयकलाई प्रदेश सरकारले थप अध्ययनको साथै परिमार्जनसहित प्रदेशसभाको आगामी वर्षे अधिवेशनमा विधेयकलाई पारित गर्नेतर्फ आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । |
उनले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर श्रम गन्तव्यमा जान नपाएका युवाहरुको विषयमा मन्त्री द्वयको ध्यानाकर्षण गराउँदै नेपाली युवाहरुलाई जतिसक्दो चाँडो कोरिया पठाउन माग गरेकी हुन् । | उनले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर श्रम गन्तव्यमा जान नपाएका युवाहरुको विषयमा मन्त्री द्वयको ध्यानाकर्षण गराउँदै नेपाली युवाहरुलाई जतीसक्दो चाँडो कोरिया पठाउन माग गरेकी हुन् । |
उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए । | उनले सरकारले बन्दाबन्दि गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए । |
उनले सरकारले संसदलाई विजनेश नदिएर संसदलाई फेरि भंग गर्न लागि परेको बताए । | उनले सरकारले संसदलाई वीजनेश नदिएर संसदलाई फेरि भंग गर्न लागि परेको बताए । |
उनले सर्वोच्चको फैसलापछि एमाले २७५ जेठ २ को अवस्थामा फर्किएको र त्यसैका आधारमा एकता हुनुपर्छ भनेर भेला राखिएको प्रष्ट पारे । | उनले सर्वोच्चको फैसलापछि एमाले २७५ जेठ २ को अवस्थामा फर्कीएको र त्यसैका आधारमा एकता हुनुपर्छ भनेर भेला राखिएको प्रष्ट पारे । |
उनले सामाजिक सञ्जालमा लेखेका छन् , तपाइकबो इच्छा र प्रार्थनामको लागि धन्यवाद । | उनले सामाजिक सञ्जालमा लेखेका छन् , तपाइकबो इच्छा र प्रार्थनामको लागी धन्यवाद । |
उनीहरूबाट प्रहरीले एक हजार दरको ५१ थान , ५ दरको ५७ थान , १ दरको दुई थान , प्रिन्टर एक थान , फोटोकपी पेपर , पेपर कटर एक थान , ल्यापटप एक थान , मोबाइल एक थान बरामद गरेको छ । | उनिहरूबाट प्रहरीले एक हजार दरको ५१ थान , ५ दरको ५७ थान , १ दरको दुई थान , प्रिन्टर एक थान , फोटोकपी पेपर , पेपर कटर एक थान , ल्यापटप एक थान , मोबाइल एक थान बरामद गरेको छ । |
उनी ग्रिसका राजकुमार एर्न्ड्यु र बाटेनवर्गकी राजकुमारी एलिसका एकमात्र छोरा थिए । | उनी ग्रीसका राजकुमार एर्न्ड्यु र बाटेनवर्गकी राजकुमारी एलिसका एकमात्र छोरा थिए । |
उनी त्रिदेव गुरुङको स्थानमा ८९औं मिनेटमा मैदान प्रवेश गरेका थिए , जतिबेला नेपाल २१ ले अगाडि थियो । | उनी त्रीदेव गुरुङको स्थानमा ८९औं मिनेटमा मैदान प्रवेश गरेका थिए , जतिबेला नेपाल २१ ले अगाडि थियो । |
उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । | उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थीए । |
उनीहरुमा आपसमा पनि फुट ल्याउन मुस्किल छ । | उनीहरुमा आपसमा पनि फुट ल्याउन मुस्कील छ । |
उनीहरुलाई अस्ट्राजेनिका खोप लगाइएको हो । | उनीहरुलाई अस्ट्राजेनीका खोप लगाइएको हो । |
उनीहरुलाई दोसल्ला , कदरपत्र र नगद ५ हजारसहित सम्मान गरिएको थियो । | उनीहरुलाई दोसल्ला , कदरपत्र र नगद ५ हजारसहीत सम्मान गरिएको थियो । |
उनीहरू आफ्नै घरमा सुत्न सकेका थिएनन् । | उनीहरू आफ्नै घरमा सुत्न सकेका थीएनन् । |
उनीहरूबाट प्रहरीले चार वटा मोबाइल , एलइडी टिभी र तीन तोला ३ लाख सुनको गहना बरामद गरेको छ । | उनीहरूबाट प्रहरीले चार वटा मोबाइल , एलइडी टीभी र तीन तोला ३ लाख सुनको गहना बरामद गरेको छ । |
उनीहरूलाई जति सिकाए पनि सिक्दैनन् । | उनीहरूलाई जती सिकाए पनि सिक्दैनन् । |
उनै गौतमसँग ले गरेको कुराकानीको सार लकडाउनले तलरता बढाएको थियो । | उनै गौतमसँग ले गरेको कुराकानिको सार लकडाउनले तलरता बढाएको थियो । |
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । | उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरि कार्यालय दाङले जनाएको छ । |
उपचारकै क्रममा होटेल सञ्चालक बस्नेतकाे शुक्रबार बिहान मृत्यु भएको भक्तपुर प्रहरीका प्रवक्ता दीपक गिरीले जानकारी दिए । | उपचारकै क्रममा होटेल सञ्चालक बस्नेतकाे शुक्रबार बीहान मृत्यु भएको भक्तपुर प्रहरीका प्रवक्ता दीपक गिरीले जानकारी दिए । |
उपविजेतामा सीमित भएको विमानले एक लाख एक हजार रुपैयाँ नगदमा चित्त बुझाएको छ । | उपविजेतामा सीमित भएको विमानले एक लाख एक हजार रुपैयाँ नगदमा चीत्त बुझाएको छ । |
उपविजेता टोलीले १ लाख ५ हजार पाउने क्यानले जनाएको छ । | उपवीजेता टोलीले १ लाख ५ हजार पाउने क्यानले जनाएको छ । |
उमेरले ज्येष्ठ भए पनि आफूहरूका लागि संविधानले व्यवस्था गरिदिएकाले नयाँ जिम्मेवारी सम्हाल्ने मौका मिलेको उनको भनाइ छ । | उमेरले ज्येष्ठ भए पनि आफूहरूका लागि संवीधानले व्यवस्था गरिदिएकाले नयाँ जिम्मेवारी सम्हाल्ने मौका मिलेको उनको भनाइ छ । |
उसको आसाममा कोही छ रे । | उसको आसाममा कोहि छ रे । |
उहाँ टी ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक हजार रन पुरा गर्ने कीर्तिमान समेत बनाउनुभयो । | उहाँ टी ट्वान्टी अन्तर्राष्ट्रीयमा सबैभन्दा छिटो एक हजार रन पुरा गर्ने कीर्तिमान समेत बनाउनुभयो । |
उहाँले ईपीसी खरिद विधिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशिका , कार्यविधि र प्राविधिक मार्गदर्शन तयार गर्नुपर्नेमा तर अहिलेसम्म सो तयार हुन नसकेको अवस्थामा न्यूनतम तीनवटा फर्म वा कम्पनी पूर्वयोग्यता परीक्षणबाट बोलपत्र वा प्रस्तावको चरणमा प्रतिस्पर्धी हुने सुनिश्चित गरी पूर्वयोग्यता , बोलपत्र वा प्रस्तावसम्बन्धी उपयुक्त निर्देशिका , कार्यविधि वा मापदण्ड तयार गरी उपलब्ध गराउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको जानकारी दिनुभयो । | उहाँले ईपीसी खरिद विधिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशिका , कार्यविधि र प्राविधिक मार्गदर्शन तयार गर्नुपर्नेमा तर अहिलेसम्म सो तयार हुन नसकेको अवस्थामा न्यूनतम तीनवटा फर्म वा कम्पनी पूर्वयोग्यता परीक्षणबाट बोलपत्र वा प्रस्तावको चरणमा प्रतिस्पर्धी हुने सुनिश्चित गरी पूर्वयोग्यता , बोलपत्र वा प्रस्तावसम्बन्धि उपयुक्त निर्देशिका , कार्यविधि वा मापदण्ड तयार गरी उपलब्ध गराउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको जानकारी दिनुभयो । |
उहाँले उदाहरण दिँदै भन्नुभयो चीन , भियतनाम , हङकङ , सिंगापुर , मलेसिया , थाइल्यान्डजस्ता मुलुक छोटो समयमै विकसित हुनुमा त्यो देशको नेतृत्वको संस्कार र संस्कृतिले ठूलो भूमिका खेलेको छ । | उहाँले उदाहरण दिँदै भन्नुभयो चीन , भीयतनाम , हङकङ , सिंगापुर , मलेसिया , थाइल्यान्डजस्ता मुलुक छोटो समयमै विकसित हुनुमा त्यो देशको नेतृत्वको संस्कार र संस्कृतिले ठूलो भूमिका खेलेको छ । |
उहाँले कुराकानी गर्न रूचाउनुभयो । | उहाँले कुराकानि गर्न रूचाउनुभयो । |
उहाँले थप्नुभयो , भारतका १८ वटा राज्यमा डबल म्युटेसन कोरोना देखिइसकेको छ , युरोपेली मुलुकमा तेस्रो लहर सुरु भइसकेको छ , यस्तो अवस्थामा सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कडाइ गर्नु जरुरी छ । | उहाँले थप्नुभयो , भारतका १८ वटा राज्यमा डबल म्युटेसन कोरोना देखीइसकेको छ , युरोपेली मुलुकमा तेस्रो लहर सुरु भइसकेको छ , यस्तो अवस्थामा सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कडाइ गर्नु जरुरी छ । |
उहाँहरु सबै को बदेल ले मकै बाली को क्षति पुरयाएको थियो । | उहाँहरु सबै को बदेल ले मकै बालि को क्षति पुरयाएको थियो । |
उही क्षेत्रफलमा त्यति नै मात्रामा मल , बीउ राखेर खेती गर्दा पनि उत्पादन पहिलो वर्षको तुलनामा दोस्रो वर्ष २ देखि २५ प्रतिशतसम्म घट्ने उनले बताए । | उही क्षेत्रफलमा त्यति नै मात्रामा मल , बिउ राखेर खेती गर्दा पनि उत्पादन पहिलो वर्षको तुलनामा दोस्रो वर्ष २ देखि २५ प्रतिशतसम्म घट्ने उनले बताए । |
ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो , भावुक हुँदै पीडित महिलाले भनिन् , आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ । | ऋण लीएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो , भावुक हुँदै पीडित महिलाले भनिन् , आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ । |
एउटा समय थियो , सुजन स्टेजमा गाएको कल्पना गर्दा अरूका गीत गुनगुनाएको कल्पना गर्थे । | एउटा समय थियो , सुजन स्टेजमा गाएको कल्पना गर्दा अरूका गित गुनगुनाएको कल्पना गर्थे । |
एउटी हुर्केकी जवान छोरीको अन्त्येष्टिको दृष्यले बिथोलिएको मनलाई शान्त पार्ने क्रममा कैयौँ दिनसम्म हिन्दु धर्मशास्त्र र कर्मकाण्डका पुस्तकहरू खोतल्ने काम गरेँ । | एउटी हुर्केकी जवान छोरिको अन्त्येष्टिको दृष्यले बिथोलिएको मनलाई शान्त पार्ने क्रममा कैयौँ दिनसम्म हिन्दु धर्मशास्त्र र कर्मकाण्डका पुस्तकहरू खोतल्ने काम गरेँ । |
एउटै उत्तरपुस्तिका दुई जनालाई परीक्षण गराउँदा अङ्कमा धेरै फरक परेमा तेस्रो परीक्षकबाट समेत परीक्षण गर्ने व्यवस्था गरिएको छ । | एउटै उत्तरपुस्तिका दुई जनालाई परीक्षण गराउँदा अङ्कमा धेरै फरक परेमा तेस्रो परीक्षकबाट समेत परिक्षण गर्ने व्यवस्था गरिएको छ । |
एक महिनाको फरकमा सङ्क्रमणको ग्राफ निकै माथि पुगेको उक्त दुई तथ्याङ्कले प्रष्टयाउँछ । | एक महीनाको फरकमा सङ्क्रमणको ग्राफ निकै माथि पुगेको उक्त दुई तथ्याङ्कले प्रष्टयाउँछ । |
एक लाख लगानी गरेका थिए , सबै कटाएर ३५ हजार नाफा भयो । | एक लाख लगानी गरेका थीए , सबै कटाएर ३५ हजार नाफा भयो । |
एक वर्षको अवधिमा ५६ पटक माइती गएकी सुकीलाई घरपरिवारसँग मिल्नुपर्छ भन्दै आफूहरूले फिर्ता पठाएको उनी सम्झन्छन् । | एक वर्षको अवधिमा ५६ पटक माइती गएकी सुकिलाई घरपरिवारसँग मिल्नुपर्छ भन्दै आफूहरूले फिर्ता पठाएको उनी सम्झन्छन् । |
एक वर्षको अवधिमा गरिएको यो पहिलो प्रक्षेपक ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण हो । | एक वर्षको अवधिमा गरिएको यो पहिलो प्रक्षेपक ब्यालीस्टिक क्षेप्यास्त्र परीक्षण हो । |
एकदिन गीत सुनिरहँदा मलाई शिक्षकले निलम्बन गरिदिए । | एकदिन गीत सुनीरहँदा मलाई शिक्षकले निलम्बन गरिदिए । |
एकपल्ट वरिपरि हेरी र उल्टो सोधी तपाईंहरू पुलिसको मान्छे हो ? | एकपल्ट वरिपरि हेरि र उल्टो सोधी तपाईंहरू पुलिसको मान्छे हो ? |
एकाधिकार पूँजीवादले जनताको समस्या समाधान गर्दैन , विभेद र अभावमा बाँच्नुपर्ने बाध्यतालाई प्रगतिशील पूँजीवादले मात्रै समाजवादतर्फ लैजान्छ , उहाँले भन्नुभयो । | एकाधीकार पूँजीवादले जनताको समस्या समाधान गर्दैन , विभेद र अभावमा बाँच्नुपर्ने बाध्यतालाई प्रगतिशील पूँजीवादले मात्रै समाजवादतर्फ लैजान्छ , उहाँले भन्नुभयो । |
एकेडेमीमा नुवाकोटे टाईगरले नियमित रुपमा खेलाडीलाई प्रशिक्षण दिईरहेका छन् । | एकेडेमिमा नुवाकोटे टाईगरले नियमित रुपमा खेलाडीलाई प्रशिक्षण दिईरहेका छन् । |
एक्कासी अन्धा बनेपछि यिनी दुःखीत बने तर हिम्मत र आत्मबल भने गुमाएनन् । | एक्कासि अन्धा बनेपछि यिनी दुःखीत बने तर हिम्मत र आत्मबल भने गुमाएनन् । |
एक्कासि बिरामी भएपछि आमालाई सोधपुछ गर्दा गर्भको कुरा आयो । | एक्कासी बिरामी भएपछि आमालाई सोधपुछ गर्दा गर्भको कुरा आयो । |
एटिआर७२ विमानले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँबाट बिहान १ः७ बजे लालबहादुर शास्त्री अन्तरराष्ट्रिय हवाई अड्डा वाराणसी , भारतका लागि उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौँमा अवतरण गरेको थियो । | एटिआर७२ वीमानले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँबाट बिहान १ः७ बजे लालबहादुर शास्त्री अन्तरराष्ट्रिय हवाई अड्डा वाराणसी , भारतका लागि उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौँमा अवतरण गरेको थियो । |
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य गर्दै खेल पत्रकारिताको विकासमा सहयोग गर्न तयार रहेको बताए । | एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य गर्दै खेल पत्रकारीताको विकासमा सहयोग गर्न तयार रहेको बताए । |
एपिएफले चौथो सेट पनि मुश्किलले जितेको थियो । | एपिएफले चौथो सेट पनि मुश्कीलले जितेको थियो । |
एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७ रनको योगदान गरिन् । | एपीएफका लागि ममता चौधरीले सर्वाधीक ४७ रनको योगदान गरिन् । |
एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्छन् , जुन प्रमुख कारणमध्ये एक हो । | एपेन्डीक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्छन् , जुन प्रमुख कारणमध्ये एक हो । |
एप्पलले आफ्ना उपकरणबारे दिएको विज्ञापनमा झुटो कुरा फैलाएको र उपकरणहरु त्रुटीसहित बेचेको आरोपमा पनि ब्राजिलले एप्पललाई १९ लाख अमेरिकी डलरको जरिवाना लगाएको एप्पल इन्साइडरले लेखेको छ । | एप्पलले आफ्ना उपकरणबारे दिएको वीज्ञापनमा झुटो कुरा फैलाएको र उपकरणहरु त्रुटीसहित बेचेको आरोपमा पनि ब्राजिलले एप्पललाई १९ लाख अमेरिकी डलरको जरिवाना लगाएको एप्पल इन्साइडरले लेखेको छ । |
एफडीआई र डुइङ बिजनेस रिपोर्टको रेकर्ड हेर्ने हो भने , यी दुईबीचको सम्बन्ध नेपालमा बलियो छैन । | एफडीआई र डुइङ बिजनेस रिपोर्टको रेकर्ड हेर्ने हो भने , यी दुईबिचको सम्बन्ध नेपालमा बलियो छैन । |
एमाले पुनर्गठनको तीव्र बनाउने नेता नेपालले देशव्यापी एमाले पुनर्गठनको अभियान लैजाने मनःस्थितिमा छन् । | एमाले पुनर्गठनको तिव्र बनाउने नेता नेपालले देशव्यापी एमाले पुनर्गठनको अभियान लैजाने मनःस्थितिमा छन् । |
एमाले बाहेकका दलहरू मिलेपछि गण्डकी प्रदेशको एमाले सरकार अल्पमतमा पर्ने भएको छ । | एमाले बाहेकका दलहरू मिलेपछी गण्डकी प्रदेशको एमाले सरकार अल्पमतमा पर्ने भएको छ । |
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवाली पूर्वप्रधानमन्त्री खनाल , घनश्याम भुसाल , योगेश भट्टराई र गोकर्ण विष्टले धारणा राखेको बैठकले पार्टी एकता अपरिहार्य रहेको सन्देश दिएको बताउँछन् । | एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवाली पूर्वप्रधानमन्त्रि खनाल , घनश्याम भुसाल , योगेश भट्टराई र गोकर्ण विष्टले धारणा राखेको बैठकले पार्टी एकता अपरिहार्य रहेको सन्देश दिएको बताउँछन् । |
एमालेकी सांसद रामकुमारी झाँक्रीले संसदलाई प्रभावकारी बनाउने काम सरकारको भएको तर त्यसो हुन नसकेको बताएकी छन् । | एमालेकी सांसद रामकुमारी झाँक्रीले संसदलाई प्रभावकारि बनाउने काम सरकारको भएको तर त्यसो हुन नसकेको बताएकी छन् । |
एमालेको सुदूरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर भट्टलाई इन्चार्ज बनाइएको छ । | एमालेको सुदूरपश्चीम इन्चार्जबाट भीम रावललाई हटाएर भट्टलाई इन्चार्ज बनाइएको छ । |
एमालेभित्रकै अन्तरविरोधमा जब नेकपा अध्यक्ष प्रचण्डले सुनियोजित तवरले खेल्न थाले , त्यसको मात्र बढ्दै जाँदा नेकपा नै विघटन हुने अवस्थामा पुग्यो । | एमालेभीत्रकै अन्तरविरोधमा जब नेकपा अध्यक्ष प्रचण्डले सुनियोजित तवरले खेल्न थाले , त्यसको मात्र बढ्दै जाँदा नेकपा नै विघटन हुने अवस्थामा पुग्यो । |
एसएएमआरका अनुसार सन् २१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिने गरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ । | एसएएमआरका अनुसार सन् २१५ देखि अलिबाबा समूहले आफूलाई अनुचीत लाभ लिने गरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ । |
एससीआइजी इन्टरनेशनल लिमिटेड , सिङचेन इन्टरनेशनल इनभेष्टमेन्ट र क्युवाइईसी इन्टरनेशनलको संयुक्त लगानीमा आयोजना निर्माण हुने छ । | एससीआइजी इन्टरनेशनल लिमीटेड , सिङचेन इन्टरनेशनल इनभेष्टमेन्ट र क्युवाइईसी इन्टरनेशनलको संयुक्त लगानीमा आयोजना निर्माण हुने छ । |
ओली नेतृत्वको सरकार आउनु अगावै मेलम्ची आयोजनाको २६ किलोमिटर सुरुङ ब्रेक थ्रू भएको थियो । | ओलि नेतृत्वको सरकार आउनु अगावै मेलम्ची आयोजनाको २६ किलोमिटर सुरुङ ब्रेक थ्रू भएको थियो । |
कडा साबुन , फेसवास या अन्य वस्तुले रगडेर धुँँदा छालाका बाहिरी पत्र जान सक्ने सम्भावना हुन्छ । | कडा साबुन , फेसवास या अन्य वस्तुले रगडेर धुँँदा छालाका बाहिरि पत्र जान सक्ने सम्भावना हुन्छ । |
कतारले श्रमिको क्षेत्रमा मात्रै नभएर सामाजिकलयायतका अन्य क्षेत्रमा पनि धेरै कानुनी सुधार गरेको छ । | कतारले श्रमिको क्षेत्रमा मात्रै नभएर सामाजिकलयायतका अन्य क्षेत्रमा पनि धेरै कानुनि सुधार गरेको छ । |
कतिपय प्रतियोगीहरूको प्रस्तुति पश्चात् निर्णायकहरुको नै निर्णय बाझिएकोसमेत देखिन्छ । | कतिपय प्रतियोगीहरूको प्रस्तुति पश्चात् निर्णायकहरुको नै नीर्णय बाझिएकोसमेत देखिन्छ । |
कतिपय सञ्चारमाध्यमले सरकारी विज्ञापनमा दिइने छुट आफ्नो रेटकार्डमै उल्लेख गरेका हुन्छन् । | कतिपय सञ्चारमाध्यमले सरकारी वीज्ञापनमा दिइने छुट आफ्नो रेटकार्डमै उल्लेख गरेका हुन्छन् । |
कतैबाट आउँदा १ दिन क्वारेन्टाइनमै बस्नपर्छ । | कतैबाट आउँदा १ दीन क्वारेन्टाइनमै बस्नपर्छ । |
कम लागतमा कम समयमा परियोजना निर्माण गरेर ट्रेन सेटरको रूपमा देखाउँ भनेर लागिरहेका छौं । | कम लागतमा कम समयमा परीयोजना निर्माण गरेर ट्रेन सेटरको रूपमा देखाउँ भनेर लागिरहेका छौं । |
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । | कम्पनीको आईपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । |
कम्पनीको जीएसएम , सीडीएमए र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १९१ नम्बरमा कल गर्नुपर्ने छ । | कम्पनीको जीएसएम , सीडीएमए र वाइम्याक्स सेवाको बारेमा जानकारि लिनका लागि १९१ नम्बरमा कल गर्नुपर्ने छ । |
कम्पनीको नाममा चार स्थानीय तहमा विभिन्न स्थानमा जग्गा छ भनिए पनि कहाँ छ भन्ने संस्थानसँग कुनै जानकारी छैन । | कम्पनीको नाममा चार स्थानीय तहमा विभीन्न स्थानमा जग्गा छ भनिए पनि कहाँ छ भन्ने संस्थानसँग कुनै जानकारी छैन । |
कम्पनीले आयात गरेको सिसाको आकार र परिणाम भन्सार घोषणा गरिए भन्दा फरक परेपछि आयातकर्तालाई दुई करोड ३९ लाख २ हजार रुपैयाँ भन्दा धेरै जरिबाना गरिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । | कम्पनीले आयात गरेको सिसाको आकार र परीणाम भन्सार घोषणा गरिए भन्दा फरक परेपछि आयातकर्तालाई दुई करोड ३९ लाख २ हजार रुपैयाँ भन्दा धेरै जरिबाना गरिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । |
करिब ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनीजोमसोमकोरला सडक आयोजना विसं २७४ बाट निमार्ण सुरु गरिएको हो । | करिब ६ अर्ब लागतको राष्ट्रीय गौरवको बेनीजोमसोमकोरला सडक आयोजना विसं २७४ बाट निमार्ण सुरु गरिएको हो । |
करीब एक करोड लागतमा बालाजु बाईपासमा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माणको आज सहरी विकास राज्यमन्त्री रामविर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे । | करीब एक करोड लागतमा बालाजु बाईपासमा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहीतको सूचना केन्द्र निर्माणको आज सहरी विकास राज्यमन्त्री रामविर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे । |
करिब एक सय देश घुमिसक्नुभएका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा चिन्ता प्रकट गर्नुभएको छ । | करीब एक सय देश घुमिसक्नुभएका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा चिन्ता प्रकट गर्नुभएको छ । |