Correct
stringlengths 12
634
| Incorrect
stringlengths 12
634
|
---|---|
तीन राष्ट्र सम्मिलित प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । | तीन राष्ट्र सम्मिलित प्रतियोगिताका शीर्ष दूई टोली फाइनल प्रवेश गर्नेछन् । |
तीन वर्षदेखि सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गरी सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको छ । | तीन वर्षदेखि सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गरी सहूलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको छ । |
तीमध्ये खुमलटारस्थित पोखरी मेलम्चीको पानी वितरणका लागि अहिले निर्माण भएको हो । | तीमध्ये खूमलटारस्थित पोखरी मेलम्चीको पानी वितरणका लागि अहिले निर्माण भएको हो । |
त्यस खाले प्रवृत्ति समाजको कुनै पनि तहले स्वीकार नै गरेन । | त्यस खाले प्रवृत्ति समाजको कूनै पनि तहले स्वीकार नै गरेन । |
त्यसअघि पहिलो खेलमा सैनिकको तर्फबाट सुनील खड्काले २ औं मिनेट , सुशील लामाले ३३ औं र जीवन गुरुङले ४८ औं मिनेटमा गोल गरेका थिए । | त्यसअघि पहिलो खेलमा सैनिकको तर्फबाट सुनील खड्काले २ औं मिनेट , सुशील लामाले ३३ औं र जीवन गूरुङले ४८ औं मिनेटमा गोल गरेका थिए । |
त्यसको जानकारी आइरहेको छ , उनी भन्छन् । | त्यसको जानकारी आइरहेको छ , ऊनी भन्छन् । |
त्यसको निष्पक्षता , त्यसको अहस्तक्षेपकारी भूमिका मान्न सक्ने अवस्था नभएको बिमा कम्पनीहरूले बताउँदै आएका छन् । | त्यसको निष्पक्षता , त्यसको अहस्तक्षेपकारी भुमिका मान्न सक्ने अवस्था नभएको बिमा कम्पनीहरूले बताउँदै आएका छन् । |
त्यसको शल्यक्रिया गर्न किताबले मात्र पुग्दैन होला , लामो संघर्ष गर्नुपर्छ । | त्यसको शल्यक्रिया गर्न किताबले मात्र पूग्दैन होला , लामो संघर्ष गर्नुपर्छ । |
त्यसपछि प्रहरीले सो रकम र तिलहरीसहित कौशललाई पक्राउ गरेको हो । | त्यसपछि प्रहरीले सो रकम र तिलहरीसहित कौशललाई पक्राऊ गरेको हो । |
त्यसपछि सेनाले गत फेब्रुअरी १ मा प्रजातन्त्र पक्षधर नेताहरूलाई हिरासतमा राखेर सत्ता कब्जा गरेको थियो । | त्यसपछि सेनाले गत फेब्रूअरी १ मा प्रजातन्त्र पक्षधर नेताहरूलाई हिरासतमा राखेर सत्ता कब्जा गरेको थियो । |
त्यसमाथि राहुल सांकृत्यायनको संगतले पनि प्रभावशाली भूमिका खेलेको छ । | त्यसमाथि राहुल सांकृत्यायनको संगतले पनि प्रभावशाली भुमिका खेलेको छ । |
त्यसरी रकम कट्टी भएको विवरण पठाइ सरकारी बाँकी रकम असुल उपर गर्न सहयोग गर्न कार्यालय प्रमुख शिवहरी कोइरालाले स्थानीय सरकार समक्ष आग्रह समेत गरेका छन् । | त्यसरी रकम कट्टी भएको विवरण पठाइ सरकारी बाँकी रकम असुल उपर गर्न सहयोग गर्न कार्यालय प्रमूख शिवहरी कोइरालाले स्थानीय सरकार समक्ष आग्रह समेत गरेका छन् । |
त्यसलाई अन्य कुनै पनि कुराले प्रभाव पार्नु हुँदैन थियो । | त्यसलाई अन्य कूनै पनि कुराले प्रभाव पार्नु हुँदैन थियो । |
त्यसले पनि सेयर बजारमा केही असर गरेको हुन सक्छ । | त्यसले पनि सेयर बजारमा केही असर गरेको हून सक्छ । |
त्यसैगरी , सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल नुवाकोट जिल्ला विदुर नगरपालिका निवासी राजकुमार आचार्य लगायतलाई सम्मान गरिएको थियो । | त्यसैगरी , सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल नुवाकोट जिल्ला विदूर नगरपालिका निवासी राजकुमार आचार्य लगायतलाई सम्मान गरिएको थियो । |
त्यसैगरी मुख्यबाली तथा उत्पादनमा आत्मनिर्भर हुनेगरी कार्यक्रम अघि बढाइने भएको छ । | त्यसैगरी मूख्यबाली तथा उत्पादनमा आत्मनिर्भर हुनेगरी कार्यक्रम अघि बढाइने भएको छ । |
त्यसैले अशक्त र वृद्धवृद्धाहरूका लागि सामाजिक सुरक्षाको प्रत्याभूति , पूर्वाधार निर्माण , कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरणका माध्यमबाट गरिबी निवारण , पिछडिएका वर्गहरूको हितमा विभिन्न विधिविधानको निर्माण गर्ने , सामाजिक न्याय र सुशासनलाई जनताको घरदैलो र मनमस्तिष्कसम्म पुर्याउने यो एक महत्वपूर्ण अवसर थियो नेकपाका लागि । | त्यसैले अशक्त र वृद्धवृद्धाहरूका लागि सामाजिक सुरक्षाको प्रत्याभूति , पूर्वाधार निर्माण , कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरणका माध्यमबाट गरिबी निवारण , पिछडिएका वर्गहरूको हितमा विभिन्न विधिविधानको निर्माण गर्ने , सामाजिक न्याय र सूशासनलाई जनताको घरदैलो र मनमस्तिष्कसम्म पुर्याउने यो एक महत्वपूर्ण अवसर थियो नेकपाका लागि । |
त्यसैले अहिले कुल गार्हस्थ उत्पादनको आधार वर्ष परिवर्तन रिबेसिङ गर्न लागिएको छ । | त्यसैले अहिले कूल गार्हस्थ उत्पादनको आधार वर्ष परिवर्तन रिबेसिङ गर्न लागिएको छ । |
त्यसैले ओलीको इमानदारीका बारेमा महन्थ आफैँ भलिभाँती जानकार हुनुहुन्छ । | त्यसैले ओलीको इमानदारीका बारेमा महन्थ आफैँ भलिभाँती जानकार हुनूहुन्छ । |
त्यस्तै , पछिल्लो २४ घण्टामा १६१ जना संक्रमणमुक्त भएका छन् । | त्यस्तै , पछिल्लो २४ घण्टामा १६१ जना संक्रमणमूक्त भएका छन् । |
त्यस्तै , मिक्स यू९ बालक र बालिका दुवैलाई खेलाइएको मा शिवांश तातेर शतप्रतिशत जितसहित पहिलो भए भने काश्वी थापा दोस्रोमा रहिन् । | त्यस्तै , मिक्स यू९ बालक र बालिका दूवैलाई खेलाइएको मा शिवांश तातेर शतप्रतिशत जितसहित पहिलो भए भने काश्वी थापा दोस्रोमा रहिन् । |
त्यस्तै आर्थिक वर्ष ७७१ म १५ करोड ३१ लाख , ७१७२ मा २६ करोड ७१ लाख , ७२७३ मा २९ करोड ३ लाख , ७३७४ मा १ अर्ब ८१ करोड २६ लाख , ७४७५ मा ३ अर्ब २७ करोड ४४ लाख , ७५७६ मा ४ अर्ब ३५ करोड ५४ लाख , ७६७७ मा ४ अर्ब ४ करोड ५८ लाख र चालु आर्थिक वर्षमा २ अर्ब ५ करोड रुपैयाँ विनियोजन भएको थियो । | त्यस्तै आर्थिक वर्ष ७७१ म १५ करोड ३१ लाख , ७१७२ मा २६ करोड ७१ लाख , ७२७३ मा २९ करोड ३ लाख , ७३७४ मा १ अर्ब ८१ करोड २६ लाख , ७४७५ मा ३ अर्ब २७ करोड ४४ लाख , ७५७६ मा ४ अर्ब ३५ करोड ५४ लाख , ७६७७ मा ४ अर्ब ४ करोड ५८ लाख र चालू आर्थिक वर्षमा २ अर्ब ५ करोड रुपैयाँ विनियोजन भएको थियो । |
त्यस्तै छाउपडी अभियन्ता राधा पौडेलले गाउँमा कानुनभन्दा सामाजिक संस्कारको पालना गर्नेको बहुमत भएकाले महिलाहरू अझै हिंसामा रहेको बताइन् । | त्यस्तै छाउपडी अभियन्ता राधा पौडेलले गाउँमा कानुनभन्दा सामाजिक संस्कारको पालना गर्नेको बहूमत भएकाले महिलाहरू अझै हिंसामा रहेको बताइन् । |
त्यस्तै दोस्रो परिवर्तनमा अम्पायर्सले रिभ्यू लिनुभन्दा पहिले खेलाडीले अम्पायरसँग कुरा गर्न पाउने छन् । | त्यस्तै दोस्रो परिवर्तनमा अम्पायर्सले रिभ्यू लिनुभन्दा पहिले खेलाडीले अम्पायरसँग कूरा गर्न पाउने छन् । |
त्यहाँ केही पुस्तकहरु पहिल्यै भएको र पढ्नमा रुचि भएकाहरुलाई प्रौढ शिक्षा समेत संचालन गरिएको पाए । | त्यहाँ केही पूस्तकहरु पहिल्यै भएको र पढ्नमा रुचि भएकाहरुलाई प्रौढ शिक्षा समेत संचालन गरिएको पाए । |
त्यो घोषणाले निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्य र संसदीय व्यवस्थाको पुनःस्थापना गरेको थियो । | त्यो घोषणाले निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्य र संसदीय व्यवस्थाको पूनःस्थापना गरेको थियो । |
त्यो बेला सीमा क्षेत्रमा व्यवस्थित किसिमले अनुगमन गरिएको र आएका व्यक्तिलाई छुट्टै राखेर मात्र समुदायमा प्रवेश गर्न दिएको भए धेरै सहज हुने थियो । | त्यो बेला सीमा क्षेत्रमा व्यवस्थित किसिमले अनुगमन गरिएको र आएका व्यक्तिलाई छुट्टै राखेर मात्र समूदायमा प्रवेश गर्न दिएको भए धेरै सहज हुने थियो । |
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । | त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फूटबलको उपाधि जितेको थियो । |
थपिएका संक्रमित मध्ये काठमाडौमा १७३ , भत्तपुरमा २ र ललितपुरमा ६१ जना रहेका छन् । | थपिएका संक्रमित मध्ये काठमाडौमा १७३ , भत्तपूरमा २ र ललितपुरमा ६१ जना रहेका छन् । |
थापाले आफू सबै विकल्पका लागि खुला रहेको र पार्टी कार्यकर्ताको निर्णय शिरोधार्य हुने बताए । | थापाले आफु सबै विकल्पका लागि खुला रहेको र पार्टी कार्यकर्ताको निर्णय शिरोधार्य हुने बताए । |
द ड्यूक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उहाँको निवासमा लगिएको थियो । | द ड्युक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उहाँको निवासमा लगिएको थियो । |
दक्षिण एसियाली लेखा व्यवसायी महासंघको सम्मेलन उद्घाटन गर्दै ७५ चैतमा तत्कालीन अर्थमन्त्री खतिवडाले त्यसका लागि सरकारले कानुनी उल्झन फुकाउने बाचा गरेका थिए । | दक्षिण एसियाली लेखा व्यवसायी महासंघको सम्मेलन उद्घाटन गर्दै ७५ चैतमा तत्कालीन अर्थमन्त्री खतिवडाले त्यसका लागि सरकारले कानूनी उल्झन फुकाउने बाचा गरेका थिए । |
दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेता किम जङअनकी बहिनी किम योजोङले आणविक अस्त्रको विषयमा दुर्गन्ध नफैल्याउन अमेरिकालाई चेतावनी दिनु भएको थियो । | दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेता किम जङअनकी बहिनी किम योजोङले आणविक अस्त्रको विषयमा दूर्गन्ध नफैल्याउन अमेरिकालाई चेतावनी दिनु भएको थियो । |
दफा २८१मा छ , संसदीय दलका नेताको निर्देशनबमोजिम त्यस्तो दलको सचेतकले देहायका प्रस्तावमा संघीय संसद्को कुनै सदन वा प्रदेश सभामा हुने मतदानमा त्यस्तो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलको सदस्यलाई निर्देशन ह्विप जारी गर्न सक्नेछः क सरकारको विश्वास वा अविश्वासको प्रस्ताव , ख सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने विषय , ग वार्षिक बजेट पारित गर्ने विषय , घ राष्ट्रिय वा सार्वजनिक महत्वको अन्य कुनै विषय । | दफा २८१मा छ , संसदीय दलका नेताको निर्देशनबमोजिम त्यस्तो दलको सचेतकले देहायका प्रस्तावमा संघीय संसद्को कूनै सदन वा प्रदेश सभामा हुने मतदानमा त्यस्तो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलको सदस्यलाई निर्देशन ह्विप जारी गर्न सक्नेछः क सरकारको विश्वास वा अविश्वासको प्रस्ताव , ख सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने विषय , ग वार्षिक बजेट पारित गर्ने विषय , घ राष्ट्रिय वा सार्वजनिक महत्वको अन्य कुनै विषय । |
दल त्याग गरेपछि सोही सूचना संसद् सचिवालयमा पठाइएको हो , उनले भने । | दल त्याग गरेपछि सोही सुचना संसद् सचिवालयमा पठाइएको हो , उनले भने । |
दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका उनी विभिन्न जेलमा सारिए , यता परिवारले उनी आन्दोलनमा मारिएको हुनसक्ने आशंका गर्यो । | दार्जिलिङमा हत्या आरोपमा पक्राऊ परेका उनी विभिन्न जेलमा सारिए , यता परिवारले उनी आन्दोलनमा मारिएको हुनसक्ने आशंका गर्यो । |
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपश्चात् देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन , चट्याङसहित फाट्टफुट्ट वा हल्का वर्षाको सम्भावना रहेको छ । | दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपश्चात् देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन , चट्याङसहित फाट्टफूट्ट वा हल्का वर्षाको सम्भावना रहेको छ । |
दिदीले शंका व्यक्त गर्दै भन्नुभयो , धेरै भयो नपढेको । | दिदीले शंका व्यक्त गर्दै भन्नूभयो , धेरै भयो नपढेको । |
दिनेशलाई पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको छ । | दिनेशलाई पूर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको छ । |
दुई महिना भित्र उपसिमितिले अध्ययन सकेर प्रतिवेदन तयार पार्नु पर्नेछ । | दुई महिना भित्र ऊपसिमितिले अध्ययन सकेर प्रतिवेदन तयार पार्नु पर्नेछ । |
दूरदर्शिता विष्णुबहादुरको अर्को विशेषता थियो । | दुरदर्शिता विष्णुबहादुरको अर्को विशेषता थियो । |
दुवै मुलुकले कहिल्यै पनि आफ्नो विशिष्ट सम्बन्धबाट लाभ लिने प्रयास गरेनन् । | दुवै मूलुकले कहिल्यै पनि आफ्नो विशिष्ट सम्बन्धबाट लाभ लिने प्रयास गरेनन् । |
दुर्भाग्यको कुरा त्यो समय यो अन्तरालमा मैले यो उद्योगमा अनुभुत गर्न पाइनँ । | दूर्भाग्यको कुरा त्यो समय यो अन्तरालमा मैले यो उद्योगमा अनुभुत गर्न पाइनँ । |
देख्दा अभियन्ता देखिने जसले अत्यन्तै परिवर्तन र अधिकारमुखी कुरो गर्ने तर ऊ आफैँले त्यो अधिकार र व्यवहारमा नदेखाउने , जसले गर्दा हाम्रो समाज अझै पछि पर्नुपरेको छ । | देख्दा अभियन्ता देखिने जसले अत्यन्तै परिवर्तन र अधिकारमुखी कुरो गर्ने तर उ आफैँले त्यो अधिकार र व्यवहारमा नदेखाउने , जसले गर्दा हाम्रो समाज अझै पछि पर्नुपरेको छ । |
देशकाे स्वास्थ्य सुविधा र जनताकाे आर्थिक अवस्था महाव्याधिकाे प्रकाेप धान्न समर्थ देखिँदैन । | देशकाे स्वास्थ्य सूविधा र जनताकाे आर्थिक अवस्था महाव्याधिकाे प्रकाेप धान्न समर्थ देखिँदैन । |
देशको सिमानाभित्र नबाँधिएर उन्मुक्त हुन रुचाउने पुस्ताको प्रतिनिधि पात्र हुन् , रामजी नेपाली । | देशको सिमानाभित्र नबाँधिएर उन्मूक्त हुन रुचाउने पुस्ताको प्रतिनिधि पात्र हुन् , रामजी नेपाली । |
देशमा लोकतन्त्र ल्याए पनि कुनै सरकारले कानुनलाई दह्रो बनाउन सकिराखेका छैनन् । | देशमा लोकतन्त्र ल्याए पनि कुनै सरकारले कानूनलाई दह्रो बनाउन सकिराखेका छैनन् । |
दैनिक ५-५५ जना सीमित सङ्क्रमित ह्वात्तै बढेर १८८ जनासम्म पुगेको छ । | दैनिक ५-५५ जना सीमित सङ्क्रमित ह्वात्तै बढेर १८८ जनासम्म पूगेको छ । |
दैलेखका सांसद पार्वती विशुङ्खेले व्यङ्ग्य गर्दै भन्नुभयो , धन्न कर्णालीमा साल र सल्लाका रुख अग्ला रहेछन् र जनताले फोन गर्न पाएछन् । | दैलेखका सांसद पार्वती विशुङ्खेले व्यङ्ग्य गर्दै भन्नूभयो , धन्न कर्णालीमा साल र सल्लाका रुख अग्ला रहेछन् र जनताले फोन गर्न पाएछन् । |
दोस्रोले ३ हजार , तेस्रोले १५ हजार , चौथोले १ हजार र पाँचौं हुने खेलाडीले पाँच हजार नगद पुरस्कार प्राप्त गरे । | दोस्रोले ३ हजार , तेस्रोले १५ हजार , चौथोले १ हजार र पाँचौं हुने खेलाडीले पाँच हजार नगद पूरस्कार प्राप्त गरे । |
न त यसले वैकल्पिक सरकार दिन सक्छ , न त स्थिरता र विकास नै , लेखकले नयाँ पत्रिकासँग भने , त्यसैले मुलुकलाई निकास र संसद्लाई गतिशील बनाउन ताजा जनादेशमा जानुको विकल्प छैन । | न त यसले वैकल्पिक सरकार दिन सक्छ , न त स्थिरता र विकास नै , लेखकले नयाँ पत्रिकासँग भने , त्यसैले मुलूकलाई निकास र संसद्लाई गतिशील बनाउन ताजा जनादेशमा जानुको विकल्प छैन । |
नबलपुरमलंगवा सडकखण्डअन्तर्गत हरिपुर नगरपालिका ४ बाट विशेष सूचनाको अधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको तेल ट्यांकीमा लागुऔषध लुकाएको अवस्थामा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । | नबलपुरमलंगवा सडकखण्डअन्तर्गत हरिपुर नगरपालिका ४ बाट विशेष सुचनाको अधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको तेल ट्यांकीमा लागुऔषध लुकाएको अवस्थामा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । |
नयाँ कम्पनीहरु थपिए , ति कम्पनीको मूल्य उच्च हुँदा नेप्सेको अंकले नयाँ रेकर्ड बनाएको हो उनले भने धेरैजसो बैंकहरुको मूल्य अहिले न्यून नै छ । | नयाँ कम्पनीहरु थपिए , ति कम्पनीको मुल्य उच्च हुँदा नेप्सेको अंकले नयाँ रेकर्ड बनाएको हो उनले भने धेरैजसो बैंकहरुको मूल्य अहिले न्यून नै छ । |
नयाँ बजारस्थित पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलमा अध्यापनसमेत गर्ने डा. श्रेष्ठ र अमेरिकाको मार्केट विश्वविद्यालयका प्राध्यापक डा. रिचार्ड आर. लभको नेतृत्वमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकू अस्पतालका चिकित्सकहरू अध्ययनमा संलग्न छन् । | नयाँ बजारस्थित पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलमा अध्यापनसमेत गर्ने डा. श्रेष्ठ र अमेरिकाको मार्केट विश्वविद्यालयका प्राध्यापक डा. रिचार्ड आर. लभको नेतृत्वमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पतालका चिकित्सकहरू अध्ययनमा संलग्न छन् । |
नयाँ वर्षका दिनको लागि भने होटलले दुई हजार ७८ रुपैयाँमै ल्याभिस बुफेट ब्रन्च र वेलकम ड्रिंक्स सहितको प्याकेज सार्वजनिक गरेको छ । | नयाँ वर्षका दिनको लागि भने होटलले दुई हजार ७८ रुपैयाँमै ल्याभिस बूफेट ब्रन्च र वेलकम ड्रिंक्स सहितको प्याकेज सार्वजनिक गरेको छ । |
नवजात शिशुमा पर्न जाने जोखिमहरु विशेषज्ञ डाक्टरको दक्षता , शिशुको तौल , उल्टो बच्चाको खुट्टाको अवस्थिति र गर्भवती महिलाको पुट्ठाको हड्डीको बनावटमा पनि निर्भर हुन्छ । | नवजात शिशुमा पर्न जाने जोखिमहरु विशेषज्ञ डाक्टरको दक्षता , शिशुको तौल , उल्टो बच्चाको खुट्टाको अवस्थिति र गर्भवती महिलाको पूट्ठाको हड्डीको बनावटमा पनि निर्भर हुन्छ । |
नागरिकता नभएकै कारण उनले सहयोगी विकास बैँकको म्यानेजर पदको जागिर समेत गुमाउनु परेको छ । | नागरिकता नभएकै कारण उनले सहयोगी विकास बैँकको म्यानेजर पदको जागिर समेत गूमाउनु परेको छ । |
नाङ्लाभरि सुकाएको मस्यौराको दाना , छरिएझैँ लाग्छ कैले उस्तै सानासाना । | नाङ्लाभरि सूकाएको मस्यौराको दाना , छरिएझैँ लाग्छ कैले उस्तै सानासाना । |
नाराबाजी गर्दै सभामुखको कुर्सीसम्म पुगेका विपक्षी सांसदले विधेयकको प्रतिलिपि खोसेर च्यातिदिएका थिए । | नाराबाजी गर्दै सभामुखको कूर्सीसम्म पुगेका विपक्षी सांसदले विधेयकको प्रतिलिपि खोसेर च्यातिदिएका थिए । |
नासाको सुपर कम्प्युटरमा सफ्टवेयर प्रोग्रामिंगको भाषा अङ्ग्रेजी नभएर देवभाषा संस्कृत प्रयोगमा छ । | नासाको सुपर कम्प्यूटरमा सफ्टवेयर प्रोग्रामिंगको भाषा अङ्ग्रेजी नभएर देवभाषा संस्कृत प्रयोगमा छ । |
निमन्त्रणा स्वीकार गर्दै झाले आयोजकसँग भने निर्धारित समयमा अर्थात् ५३ बजे कसैलाई निवासस्थानमा लिन पठाउनु । | निमन्त्रणा स्वीकार गर्दै झाले आयोजकसँग भने निर्धारित समयमा अर्थात् ५३ बजे कसैलाई निवासस्थानमा लिन पठाउनू । |
निवेदन दिएका मध्ये साढे १२ लाखभन्दा बढीले यसको शेयर पाउने छैनन् । | निवेदन दिएका मध्ये साढे १२ लाखभन्दा बढीले यसको शेयर पाऊने छैनन् । |
नीलकण्ठ नगरपालिका वडा नं ९ कै सुनिता श्रेष्ठले दिदीहरूको साथ र सहयोगले जीवनमा नसोचेको परिवर्तन आएको बताइन् । | नीलकण्ठ नगरपालिका वडा नं ९ कै सूनिता श्रेष्ठले दिदीहरूको साथ र सहयोगले जीवनमा नसोचेको परिवर्तन आएको बताइन् । |
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबं संविधानसभा सदस्य समिता कार्की अस्मिता , केन्द्रीय सदस्य एबं संविधानसभा सदस्य दुर्गाजयन्ती राई , प्रदेश कमिटी सदस्य ध्रुव बुढाथोकी धिरेन , सुरेश राई , जिल्ला कमिटी अध्यक्ष देवान किराती पृथ्वी , कार्यालय सदस्य दीपक पाण्डे आकाश , कार्यालय सदस्य जीवन राई संगीन लगायतको उपस्थितिमा कार्यालय पुनःस्थापना गरिएको हो । | नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबं संविधानसभा सदस्य समिता कार्की अस्मिता , केन्द्रीय सदस्य एबं संविधानसभा सदस्य दुर्गाजयन्ती राई , प्रदेश कमिटी सदस्य ध्रुव बूढाथोकी धिरेन , सुरेश राई , जिल्ला कमिटी अध्यक्ष देवान किराती पृथ्वी , कार्यालय सदस्य दीपक पाण्डे आकाश , कार्यालय सदस्य जीवन राई संगीन लगायतको उपस्थितिमा कार्यालय पुनःस्थापना गरिएको हो । |
नेपाल उद्योग परिसंघ सिएनआई का कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले स्वदेशी उत्पादन बढाउन कानुन परिवर्तन गर्नुपर्ने धारणा राखे । | नेपाल उद्योग परिसंघ सिएनआई का कार्यवाहक अध्यक्ष विष्णू अग्रवालले स्वदेशी उत्पादन बढाउन कानुन परिवर्तन गर्नुपर्ने धारणा राखे । |
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रुपमा राजनीतिक परिवर्तनलाई उल्ट्याउने कसरत गरेको बताएका छन् । | नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रुपमा राजनीतिक परिवर्तनलाई ऊल्ट्याउने कसरत गरेको बताएका छन् । |
नेपाल पत्रकार महासंघका प्रदेश २ को अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । | नेपाल पत्रकार महासंघका प्रदेश २ को अध्यक्षमा ३ जनाको ऊम्मेदवारी परेको छ । |
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै उनले न्यायिक निरुपण हुनु अघिनै अनुगमनमा दोषी देखाएर उद्योगीलाई हत्तोसाहित बनाउने काम गरेको आरोप लगाए । | नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै उनले न्यायिक निरुपण हुनु अघिनै अनुगमनमा दोषी देखाएर ऊद्योगीलाई हत्तोसाहित बनाउने काम गरेको आरोप लगाए । |
नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा आज शव फेला पारेको हो । | नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीय यूवाको टोलीले खोजीका क्रममा आज शव फेला पारेको हो । |
नेपाल समूहको मुख्य असहमति २८ फागुनमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २३ केन्द्रीय सदस्यको मनोनयन र जिम्मेवार बाँडफाँडप्रति छ । | नेपाल समूहको मूख्य असहमति २८ फागुनमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका २३ केन्द्रीय सदस्यको मनोनयन र जिम्मेवार बाँडफाँडप्रति छ । |
नेपालको संविधानको धारा २४२ अनुसार स्थापित संवैधानिक निकाय लोकसेवा आयोगलाई धारा २४३ ले विशेष काम , कर्तव्य तथा अधिकार प्रदान गरेकोे छ । | नेपालको संविधानको धारा २४२ अनूसार स्थापित संवैधानिक निकाय लोकसेवा आयोगलाई धारा २४३ ले विशेष काम , कर्तव्य तथा अधिकार प्रदान गरेकोे छ । |
नेपालको सात दशक लामो राजनीतिक संघर्ष जनयुद्ध , जनआन्दोलन , मधेस आन्दोलन हुँदै सहमतिका लागि भएका शान्ति सम्झौता र नयाँ संविधानमार्फत जनताका अधिकारहरू संस्थागत र लिपिबद्ध गरेर कार्यान्वयनको प्रक्रियामा बढ्दै गर्दा सम्पूर्ण उपलब्धिहरूलाई उल्ट्याउने गरी गत पुसमा भएको संसद् विघटन र विघटित संसद्को सर्वाेच्च अदालतबाट पुनस्र्थापनालगत्तैको एकीकृत पार्टीको अस्तित्व समाप्त पार्ने अदालती फैसलापश्चात् केपी ओली सरकार जनतालाई केही दिन नसक्ने अवस्थामा पुगेको छ । | नेपालको सात दशक लामो राजनीतिक संघर्ष जनयूद्ध , जनआन्दोलन , मधेस आन्दोलन हुँदै सहमतिका लागि भएका शान्ति सम्झौता र नयाँ संविधानमार्फत जनताका अधिकारहरू संस्थागत र लिपिबद्ध गरेर कार्यान्वयनको प्रक्रियामा बढ्दै गर्दा सम्पूर्ण उपलब्धिहरूलाई उल्ट्याउने गरी गत पुसमा भएको संसद् विघटन र विघटित संसद्को सर्वाेच्च अदालतबाट पुनस्र्थापनालगत्तैको एकीकृत पार्टीको अस्तित्व समाप्त पार्ने अदालती फैसलापश्चात् केपी ओली सरकार जनतालाई केही दिन नसक्ने अवस्थामा पुगेको छ । |
नेपालमा अन्धराष्ट्रवाद लाद्ने षड्यन्त्र भएको उनले बताए । | नेपालमा अन्धराष्ट्रवाद लाद्ने षड्यन्त्र भएको ऊनले बताए । |
नेपालमा इञ्जिनियरिङ अध्ययन धेरैको रोजाइको विषय हुनुअघि नै स्थापित यो कलेजले नेपाली समाजमा इञ्जिनियरिङ विकासका लागि महत्वपूर्ण योगदान दिएको कलेज प्रशासनको भनाइ छ । | नेपालमा इञ्जिनियरिङ अध्ययन धेरैको रोजाइको विषय हुनुअघि नै स्थापित यो कलेजले नेपाली समाजमा इञ्जिनियरिङ विकासका लागि महत्वपुर्ण योगदान दिएको कलेज प्रशासनको भनाइ छ । |
नेपालमा क्यु आर स्क्यान गरी भुक्तानी गर्ने कारोबार बढ्दै गएको छ । | नेपालमा क्यू आर स्क्यान गरी भुक्तानी गर्ने कारोबार बढ्दै गएको छ । |
नेपालमा मानवीय क्षतिको दोस्रो मुख्य कारक चट्याङबाट भए पनि यसबाट जोगिनेबारे प्रचुर सावधानी अपनाएको पाइँदैन । | नेपालमा मानवीय क्षतिको दोस्रो मुख्य कारक चट्याङबाट भए पनि यसबाट जोगिनेबारे प्रचूर सावधानी अपनाएको पाइँदैन । |
नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशिल बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौं । | नेपाली अर्थतन्त्रलाई पूरानो लयमा फर्काउन र गतिशिल बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौं । |
नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि टिमको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् । | नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि टिमको प्रदर्शनबाट आफु सन्तुष्ट रहेको बताएका छन् । |
नेपाली संस्कृति जोडिएका हस्तकलाका सामान पनि विश्वका विभिन्न बजारमा पुगिरहेका थिए । | नेपाली संस्कृति जोडिएका हस्तकलाका सामान पनि विश्वका विभिन्न बजारमा पूगिरहेका थिए । |
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला , मोटरसाइकल खेल , शारीरिक व्यायाम , युद्धकलालगायतको प्रदर्शन गरिन्छ । | नेपाली सेनाका तर्फबाट आजै टूँडिखेलमा अश्वकला , मोटरसाइकल खेल , शारीरिक व्यायाम , युद्धकलालगायतको प्रदर्शन गरिन्छ । |
न्याय र स्वाभिमानका लागि विकल्प खोज्नु पनि अस्वाभाविक होइन । | न्याय र स्वाभिमानका लागि विकल्प खोज्नू पनि अस्वाभाविक होइन । |
न्यायाधीशहरू तेजबहादुर केसी , बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको पूर्ण इजलासले यसअघि भाटभटेनीको विषयमा भएको फैसलाको मिसिल झिकाउन बिहीबार आदेश गरेको छ । | न्यायाधीशहरू तेजबहादुर केसी , बमकुमार श्रेष्ठ र मनोजकूमार शर्माको पूर्ण इजलासले यसअघि भाटभटेनीको विषयमा भएको फैसलाको मिसिल झिकाउन बिहीबार आदेश गरेको छ । |
न्यून आयस्रोत भएका मुलुकका विद्यार्थीले पनि विश्वव्यापी प्रतिस्पर्धा गर्न सकून् भनेर आफूहरूले सहयोग गरेको जोशीले बताए । | न्युन आयस्रोत भएका मुलुकका विद्यार्थीले पनि विश्वव्यापी प्रतिस्पर्धा गर्न सकून् भनेर आफूहरूले सहयोग गरेको जोशीले बताए । |
पक्राउ पर्नेमा हेटौंडा१९ , बस्तीपुर बस्ने वर्ष २५ का आशीष लामा , सोही ठाउँ बस्ने वर्ष २८ का सरोज तामाङ र वर्ष १९ का अनिल तामाङ छन् । | पक्राउ पर्नेमा हेटौंडा१९ , बस्तीपूर बस्ने वर्ष २५ का आशीष लामा , सोही ठाउँ बस्ने वर्ष २८ का सरोज तामाङ र वर्ष १९ का अनिल तामाङ छन् । |
पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । | पछिल्ला दिनमा दोस्रो बजारमा सुचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । |
पछिल्ला दिनहरूमा खोप अभियानलाई तीव्रता दिइएसँगै खोपको समेत अभाव देखिन थालेको छ । | पछिल्ला दिनहरुमा खोप अभियानलाई तीव्रता दिइएसँगै खोपको समेत अभाव देखिन थालेको छ । |
पछिल्लो जानकारी अनुसार मंगलबार सम्ममा यहाँका १ करोड ४ लाख भन्दा बढी नागरिकले खोप लगाएका छन् । | पछिल्लो जानकारी अनूसार मंगलबार सम्ममा यहाँका १ करोड ४ लाख भन्दा बढी नागरिकले खोप लगाएका छन् । |
पछिल्लो समय फैलिएको कोरोनाको नयाँ प्रकार भेरियन्टको कारण संक्रमण उल्लेख्य संख्यामा बढेको बताइएको छ । | पछिल्लो समय फैलिएको कोरोनाको नयाँ प्रकार भेरियन्टको कारण संक्रमण ऊल्लेख्य संख्यामा बढेको बताइएको छ । |
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी बढाएको उनले बताए । | पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी बढाएको उनले बताए । |
पछिल्लो समयमा कोभिडलाई समस्या देखाएर एक सयभन्दा बढी पालिकाले बजेट नै निर्माण नगरी रकम खर्च गर्दै आएको उहाँले जानकारी दिँदै भन्नुभयोआवधि योजना निर्माणमा पालिकाहरूको समस्या छ । | पछिल्लो समयमा कोभिडलाई समस्या देखाएर एक सयभन्दा बढी पालिकाले बजेट नै निर्माण नगरी रकम खर्च गर्दै आएको उहाँले जानकारी दिँदै भन्नूभयोआवधि योजना निर्माणमा पालिकाहरूको समस्या छ । |
परिणामतः विश्वका दुई हजार ८२५ खर्बपतिमा केवल ११.९ प्रतिशत मात्रै महिला छन् । | परिणामतः विश्वका दूई हजार ८२५ खर्बपतिमा केवल ११.९ प्रतिशत मात्रै महिला छन् । |
परिसरमा १६ वर्षीया बालिकालाई कपडा पसलमा काममा लगाइदिने भन्दै काठमाडौंको माकलबारीस्थित फ्ल्याट भाडामा लिएर होटलमा ग्राहकसँग जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । | परिसरमा १६ वर्षीया बालिकालाई कपडा पसलमा काममा लगाइदिने भन्दै काठमाडौंको माकलबारीस्थित फ्ल्याट भाडामा लिएर होटलमा ग्राहकसँग जबरजस्ती करणी गरेको भन्ने उजूरी परेको थियो । |
परीषद्ले गत कार्तिकमंसिर महिनादेखि फागुण चैत महिनासम्म भएको डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक , सेमेष्टर तथा प्रिडिप्लोमा तहको नियमित तथा आंशिक परीक्षा संचालन गरेको थियो । | परीषद्ले गत कार्तिकमंसिर महिनादेखि फागूण चैत महिनासम्म भएको डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक , सेमेष्टर तथा प्रिडिप्लोमा तहको नियमित तथा आं\शिक परीक्षा संचालन गरेको थियो । |
पर्यटन मन्त्री बुढाले दलको निर्णय अनुसार आफुहरुले राजीनामा दिने बताए । | पर्यटन मन्त्री बूढाले दलको निर्णय अनुसार आफुहरुले राजीनामा दिने बताए । |
पहिला पनि नेपालमै पाँच नगरपालिकाभित्र पर्ने नगरपालिका हो , शर्माले भने , बीचमा के भयो , अहिले पुनः शुुरु भएको छ , नगरको विकासमा अनुदानले ठूलो सहयोग पुग्ने स्थानीयवासीले अपेक्षा गरेका छन् । | पहिला पनि नेपालमै पाँच नगरपालिकाभित्र पर्ने नगरपालिका हो , शर्माले भने , बीचमा के भयो , अहिले पुनः शुुरु भएको छ , नगरको विकासमा अनूदानले ठूलो सहयोग पुग्ने स्थानीयवासीले अपेक्षा गरेका छन् । |
पहिला यस्ता गुन्जिने गीतबाटै फागु आएको आभास हुन्थ्यो रुपन्देहीको ओमसतिया गाउँपालिका २ का बालकिसुन साहनी भन्छन् , तर , अहिले सबै हराउँदै गएको छ । | पहिला यस्ता गुन्जिने गीतबाटै फागु आएको आभास हुन्थ्यो रुपन्देहीको ओमसतिया गाउँपालिका २ का बालकिसून साहनी भन्छन् , तर , अहिले सबै हराउँदै गएको छ । |
पहिले प्रतिकेजी ३ सयभन्दा बढी मूल्यमा बिक्री हुने फुजी स्याउ हाल थोकमै प्रतिकेजी २ सयदेखि २ सय २५ रुपैयाँ दिँदा पनि बिक्री नभएको व्यवसायीले गुनासो गरेपनि उपभोक्ताले सस्तोमा स्याउ पाउन सकेका छैनन् । | पहिले प्रतिकेजी ३ सयभन्दा बढी मुल्यमा बिक्री हुने फुजी स्याउ हाल थोकमै प्रतिकेजी २ सयदेखि २ सय २५ रुपैयाँ दिँदा पनि बिक्री नभएको व्यवसायीले गुनासो गरेपनि उपभोक्ताले सस्तोमा स्याउ पाउन सकेका छैनन् । |
पहिलो चरणमा सुरुङमा प्रतिसेकेण्ड २६ लिटर पानी हालेर परीक्षण गरिएको थियो । | पहिलो चरणमा सूरुङमा प्रतिसेकेण्ड २६ लिटर पानी हालेर परीक्षण गरिएको थियो । |
पहिलो तल्लामा बैठक कक्ष , ध्यान र योग कोठा , मुख्यमन्त्री तथा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा हुनेछ भने दोस्रो तलामा भान्साकोठा , पाहुना कोठा , परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठाहरु रहने गरी निर्माण भइरहेको छ । | पहिलो तल्लामा बैठक कक्ष , ध्यान र योग कोठा , मुख्यमन्त्री तथा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा हुनेछ भने दोस्रो तलामा भान्साकोठा , पाहूना कोठा , परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठाहरु रहने गरी निर्माण भइरहेको छ । |
पहिलो हाफमा युभेन्ट्सले अग्रता कायमै राख्यो । | पहिलो हाफमा यूभेन्ट्सले अग्रता कायमै राख्यो । |