Correct
stringlengths 12
634
| Incorrect
stringlengths 12
634
|
---|---|
उनीहरुलाई प्रदेश सरकारले नियमित तलब खुवाइरहेको थियो । | उनीहरुलाई प्रदेश सरकारले नियमित तलब खूवाइरहेको थियो । |
उनीहरुलाई मुख्य निर्णायक मिस नेपाल वल्र्ड २१९ अनुस्का श्रेष्ठ , आयोजक जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरी , वाइएसी इभेन्ट्सका म्यानेजर जयस चौधरीलगायत अतिथिले पुरस्कार प्रदान गरे । | उनीहरुलाई मुख्य निर्णायक मिस नेपाल वल्र्ड २१९ अनुस्का श्रेष्ठ , आयोजक जह इन्टरटेनमेन्टका प्रमूख कार्यकारी अधिकृत सुरेश चौधरी , वाइएसी इभेन्ट्सका म्यानेजर जयस चौधरीलगायत अतिथिले पुरस्कार प्रदान गरे । |
उनीहरूभन्दा आफू उच्च भएको देखाउन गोरखाले तीन छत्रे चीर ठड्याउँथ्यो । | उनीहरूभन्दा आफु उच्च भएको देखाउन गोरखाले तीन छत्रे चीर ठड्याउँथ्यो । |
उपविजेता टोलीले रु एक लाख ११ हजार १ र कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही रु ३३ हजारसहित कप प्रदान गरिने छ । | उपविजेता टोलीले रु एक लाख ११ हजार १ र कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दूई टोलीलाई जनही रु ३३ हजारसहित कप प्रदान गरिने छ । |
उपेन्द्रले बैंक छाडेपछि नाड्चातिरम र उनका साथीहरु कैलाश मानसरोवर घुम्न आएका थिए । | उपेन्द्रले बैंक छाडेपछि नाड्चातिरम र उनका साथीहरु कैलाश मानसरोवर घूम्न आएका थिए । |
ऊर्जा क्षेत्रमा आइरहेका नाटकीय परिवर्तनले केही आशा जगाएको छ । | उर्जा क्षेत्रमा आइरहेका नाटकीय परिवर्तनले केही आशा जगाएको छ । |
उहाँको निर्वाचन क्षेत्रमा ऐतिहासिक र पुराताित्त्वक महत्वका सम्पदा रहेको हुँदा वसन्तपुरदेखि स्वयम्भुसम्मको मार्गलाई सम्पदा मार्गका रूपमा विकास गर्नुभयो र नेपाल संस्कृतिको जगेर्ना गर्न बाजागाजाको व्यवस्था गरी यहाँको संस्कृति धर्म परम्पराका लागि अहोरात्र खट्नुभयो । | उहाँको निर्वाचन क्षेत्रमा ऐतिहासिक र पुराताित्त्वक महत्वका सम्पदा रहेको हुँदा वसन्तपूरदेखि स्वयम्भुसम्मको मार्गलाई सम्पदा मार्गका रूपमा विकास गर्नुभयो र नेपाल संस्कृतिको जगेर्ना गर्न बाजागाजाको व्यवस्था गरी यहाँको संस्कृति धर्म परम्पराका लागि अहोरात्र खट्नुभयो । |
उहाँबाट त्यो अपेक्षा गर्नु मूर्खता हो , उनले भने , त्यसैले उहाँलाई हटाउने तरिका भनेको अविश्वास प्रस्ताव नै हो । | उहाँबाट त्यो अपेक्षा गर्नु मुर्खता हो , उनले भने , त्यसैले उहाँलाई हटाउने तरिका भनेको अविश्वास प्रस्ताव नै हो । |
उहाँलाई सबैभन्दा पहिले अनुशासनको कारबाही गर्नुप¥यो । | उहाँलाई सबैभन्दा पहिले अनूशासनको कारबाही गर्नुप¥यो । |
उहाँले शवलाई पोष्र्टम्यार्टमका लागि मंगलसेन जिल्ला अस्पताल अक्षाम पठाएको बताउनुभयो । | उहाँले शवलाई पोष्र्टम्यार्टमका लागि मंगलसेन जिल्ला अस्पताल अक्षाम पठाएको बताऊनुभयो । |
उहाँहरू जुन तरिकाले हुर्किनुभयो , मलाई त्यही सिकाउनुभएको हो । | उहाँहरू जून तरिकाले हुर्किनुभयो , मलाई त्यही सिकाउनुभएको हो । |
उनले एक जना क्षयरोगीले वर्षभरमा कम्तीमा १ जनालाई रोग सार्न सक्ने भन्दै ८ प्रतिशत फोक्सोको क्षयरोगी रहेको जानकारी दिए । | ऊनले एक जना क्षयरोगीले वर्षभरमा कम्तीमा १ जनालाई रोग सार्न सक्ने भन्दै ८ प्रतिशत फोक्सोको क्षयरोगी रहेको जानकारी दिए । |
उनले पार्टीगत हिसाबमा स्पष्टिकरणलाई नलिएको बताए । | ऊनले पार्टीगत हिसाबमा स्पष्टिकरणलाई नलिएको बताए । |
उनले भने , महाधिवेशन हुन्छ , समयमै हुन्छ । | ऊनले भने , महाधिवेशन हुन्छ, समयमै हुन्छ । |
उनले भने , यो औपाचारिक कार्यक्रम भने होइन । | ऊनले भने , यो औपाचारिक कार्यक्रम भने होइन । |
उनले सरकारको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता जनाए । | ऊनले सरकारको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता जनाए । |
उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन् । | ऊनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन् । |
उपाधि सहित बजाज खडक वारियर्सले तीन लाख रुपियाँबाट पुरस्कृत भयो । | ऊपाधि सहित बजाज खडक वारियर्सले तीन लाख रुपियाँबाट पुरस्कृत भयो । |
उपाध्यक्ष सापकोटा काठमाडौं १४ की वडाध्यक्ष तथा कार्की बागमती प्रदेश सभा सदस्य हुन् । | ऊपाध्यक्ष सापकोटा काठमाडौं १४ की वडाध्यक्ष तथा कार्की बागमती प्रदेश सभा सदस्य हुन् । |
उसको हिम्मत बढ्यो । | ऊसको हिम्मत बढ्यो । |
उहाँकै नेतृत्वमा अब सरकार बन्छ । | ऊहाँकै नेतृत्वमा अब सरकार बन्छ । |
एक काम दो पन्थ हुने भएकाले धार्मिक पर्यटकहरूसमेत मोटरर्वोट हेर्ने चढेर रमाइलो गर्न पछि पर्दैनन् । | एक काम दो पन्थ हूने भएकाले धार्मिक पर्यटकहरूसमेत मोटरर्वोट हेर्ने चढेर रमाइलो गर्न पछि पर्दैनन् । |
एक गोलले पछि परेको स्थिति उल्टाएर आर्मीले श्रीलंका पुलिसमाथि ५१ को जित रच्यो । | एक गोलले पछि परेको स्थिति उल्टाएर आर्मीले श्रीलंका पूलिसमाथि ५१ को जित रच्यो । |
एक वर्षको सामाजिक दूरीले हाम्रो व्यक्तित्वमा कस्तो फरक पारेछ भन्ने कुराले मलाई निकै अचम्मित बनाउँछ । | एक वर्षको सामाजिक दुरीले हाम्रो व्यक्तित्वमा कस्तो फरक पारेछ भन्ने कुराले मलाई निकै अचम्मित बनाउँछ । |
एक वर्षदेखि चिनजानमा रहेका उनी होटल पुगेपछि बार्गेनिङका लागि भिडिओ खिचिएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । | एक वर्षदेखि चिनजानमा रहेका उनी होटल पुगेपछि बार्गेनिङका लागि भिडिओ खिचिएको प्रहरीको अनूसन्धानबाट पत्ता लागेको छ । |
एक हिसाबले भन्ने हो भने राजनीतिक रूपमा मात्रै होइन , नैतिक हिसाबले पनि माओवादी केन्द्र दबाबमा रहेको देखिन्छ । | एक हिसाबले भन्ने हो भने राजनीतिक रुपमा मात्रै होइन , नैतिक हिसाबले पनि माओवादी केन्द्र दबाबमा रहेको देखिन्छ । |
एकातिर नेकपा एमाले थियो सूर्य चिन्ह र अर्कोतिर हसियाँ हथौडाको नेकपा माओवादी केन्द्र । | एकातिर नेकपा एमाले थियो सुर्य चिन्ह र अर्कोतिर हसियाँ हथौडाको नेकपा माओवादी केन्द्र । |
एकीकृत नीति नबन्दा मन्त्रालयहरू , तिनका विभाग तथा कार्यालयहरू , प्रदेशका मन्त्रालय र तिनका कार्यालयहरू तथा स्थानीय तहको महा÷शाखाहरूले चारो छरेझैं टीईभीटीमा खर्च गरेका छन् । | एकीकृत नीति नबन्दा मन्त्रालयहरू , तिनका विभाग तथा कार्यालयहरू , प्रदेशका मन्त्रालय र तिनका कार्यालयहरु तथा स्थानीय तहको महाशाखाहरूले चारो छरेझैं टीईभीटीमा खर्च गरेका छन् । |
एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । | एक्लो निर्णयले दाजूभाई बिच मनमुटाब रहन सक्ला । |
एचभिएसको अध्ययनअनुसार व्यवसाय विस्तारमा द फर्न पछि म्यारियट , सरोवर होटेल्स , आइएचसिएल र इन्टेली स्टे छन् । | एचभिएसको अध्ययनअनूसार व्यवसाय विस्तारमा द फर्न पछि म्यारियट , सरोवर होटेल्स , आइएचसिएल र इन्टेली स्टे छन् । |
एन्डी चोङ्ले देशैभर मोबाइल ब्रोडव्यान्ड पुर्याउन सरकारले पनि सहयोग गर्नुपर्ने बताएका छन् । | एन्डी चोङ्ले देशैभर मोबाइल ब्रोडव्यान्ड पूर्याउन सरकारले पनि सहयोग गर्नुपर्ने बताएका छन् । |
एमालेका गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग मितेरी साइनो गासेपछि उहाँ पुन चर्चामा हुनुहुन्छ । | एमालेका गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग मितेरी साइनो गासेपछि उहाँ पुन चर्चामा हुनुहुन्छ । |
ओलीको सामर्थ्य नै गुटबन्दी भएकाले अध्यक्ष भए पनि त्यसलाई निरन्तरता दिइएको पनि प्रस्तावमा उल्लेख गरिएको छ । | ओलीको सामर्थ्य नै गूटबन्दी भएकाले अध्यक्ष भए पनि त्यसलाई निरन्तरता दिइएको पनि प्रस्तावमा उल्लेख गरिएको छ । |
ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् । | ओलीले आफुलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् । |
ओलीले एकलौटी निणर्य गर्न थालेपछि खनालनेपाल समूहले चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्यो । | ओलीले एकलौटी निणर्य गर्न थालेपछि खनालनेपाल समुहले चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्यो । |
ओलीले मलाई हटाएकोबारे कुनै जानकारी छैन । | ओलीले मलाई हटाएकोबारे कूनै जानकारी छैन । |
ओलीले सर्वोच्च अदालतले नेकपा एकता बदर गरेको २३ फागुनदेखि ३ दिनभित्र विश्वासको मत लिनुपर्ने र नलिए वैधानिकताको प्रश्न उठ्ने माआवादी केन्द्रको मत छ । | ओलीले सर्वोच्च अदालतले नेकपा एकता बदर गरेको २३ फागुनदेखि ३ दिनभित्र विश्वासको मत लिनूपर्ने र नलिए वैधानिकताको प्रश्न उठ्ने माआवादी केन्द्रको मत छ । |
कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो । | कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बूझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो । |
कतिपय अवस्थामा डिजाइन नै नहेरी घर बनाउन सुरू गर्ने पनि छन् । | कतिपय अवस्थामा डिजाइन नै नहेरी घर बनाउन सूरू गर्ने पनि छन् । |
कतिपय बैंकले बीचमा कारोबार गर्दा नै शुल्क काट्न पनि सक्छन् । | कतिपय बैंकले बीचमा कारोबार गर्दा नै शूल्क काट्न पनि सक्छन् । |
कतै खाल्डाखुल्डी त कतै घण्टौं जाम । | कतै खाल्डाखूल्डी त कतै घण्टौं जाम । |
कतैकतै यसलाई सखुवा पनि भनिन्छ । | कतैकतै यसलाई सखूवा पनि भनिन्छ । |
कम्पनी हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । | कम्पनी हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । |
कम्पनीको उक्त कदमले कोन्नोरको आधारभूत मानव अधिकारका साथै सुत्केरी बिदा लिन पाउने संघीय अधिकारका साथै टेनिसी राज्यका कानुनहरु उल्लंघन भएको बताएका छन् । | कम्पनीको उक्त कदमले कोन्नोरको आधारभूत मानव अधिकारका साथै सुत्केरी बिदा लिन पाउने संघीय अधिकारका साथै टेनिसी राज्यका कानूनहरु उल्लंघन भएको बताएका छन् । |
कम्पनीको क्षमता परीक्षण गरिने भएकाले पहिलो पास हुने तर दोस्रोमा फेल हुने स्थितिले उक्त कम्पनीले पेश गरेको डकुमेन्ट संकास्पद हुन सक्ने देखिन्छ । | कम्पनीको क्षमता परीक्षण गरिने भएकाले पहिलो पास हुने तर दोस्रोमा फेल हुने स्थितिले उक्त कम्पनीले पेश गरेको डकूमेन्ट संकास्पद हुन सक्ने देखिन्छ । |
कर अधिकृत बस्नेतले भने , चालु आवमा जुम्लामा २५ करोड ६ लाख १ हजार बराबर राजस्व संकलन गर्ने लक्ष्य छ । | कर अधिकृत बस्नेतले भने , चालू आवमा जुम्लामा २५ करोड ६ लाख १ हजार बराबर राजस्व संकलन गर्ने लक्ष्य छ । |
कर्मचारीले संवैधानिक भूमिका निर्वाह गर्न नमिल्ने भएकाले बुधबारदेखिका काम बन्द गरिएको आयोगका अध्यक्ष मैनालीले बताए । | कर्मचारीले संवैधानिक भुमिका निर्वाह गर्न नमिल्ने भएकाले बुधबारदेखिका काम बन्द गरिएको आयोगका अध्यक्ष मैनालीले बताए । |
कल्पनालाई शो नै छोड्देऊ भन्ने उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेका छन् । | कल्पनालाई शो नै छोड्देऊ भन्ने उनका शूभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेका छन् । |
कसरी आउनुभयो यो काममा ? | कसरी आउनूभयो यो काममा ? |
कसैले अध्यादेश ल्याउनै हुँदैन भन्यो भने पनि जरुरी पर्यो भने अध्यादेश ल्याउँछ सरकारले । | कसैले अध्यादेश ल्याउनै हुँदैन भन्यो भने पनि जरुरी पर्यो भने अध्यादेश ल्याऊँछ सरकारले । |
कहाँ गए मेरा देशका दर्जनौं उद्योग कलकारखाना ? | कहाँ गए मेरा देशका दर्जनौं ऊद्योग कलकारखाना ? |
कहाँ पुग्यो हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज प्रक्रिया ? | कहाँ पूग्यो हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज प्रक्रिया ? |
कांग्रेसका एक नेताले भने , एकातिर जसपामा प्रधानमन्त्री केपी ओलीलाई कसरी हेर्ने भन्ने विषयमा भिन्न भिन्न दृष्टिकोण रहेको छ भने अर्काेतिर नयाँ प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने भन्ने विषयमा पनि जसपाले कुनै औपचारिक निर्णय गरेको छैन । | कांग्रेसका एक नेताले भने , एकातिर जसपामा प्रधानमन्त्री केपी ओलीलाई कसरी हेर्ने भन्ने विषयमा भिन्न भिन्न दृष्टिकोण रहेको छ भने अर्काेतिर नयाँ प्रधानमन्त्रीमा देऊवालाई समर्थन गर्ने भन्ने विषयमा पनि जसपाले कुनै औपचारिक निर्णय गरेको छैन । |
कांग्रेसको नेतृत्वमा सम्भव नभए जसपाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने कोइरालाले बताए । | कांग्रेसको नेतृत्वमा सम्भव नभए जसपाको नेतृत्वमा सरकार गठन गर्नूपर्ने कोइरालाले बताए । |
काठमाडौँ , ललितपुर र भक्तपुरका बेरोजगार युवालाई चोक , पार्क , सपिङ मल अगाडि खानेकुरा , तरकारी , फलफूल र दुग्धजन्य खाद्यपदार्थ बेच्नका लागि दुई लाखका दरले कर्जा उपलब्ध गराउने तयारी गरेको छ । | काठमाडौँ , ललितपुर र भक्तपूरका बेरोजगार युवालाई चोक , पार्क , सपिङ मल अगाडि खानेकुरा , तरकारी , फलफूल र दुग्धजन्य खाद्यपदार्थ बेच्नका लागि दुई लाखका दरले कर्जा उपलब्ध गराउने तयारी गरेको छ । |
काठमाडौँ उपत्यका बाहिर पनि पोखरा नगरपालिकाले एक ठाउँमा ट्राफिक बत्ती जडान गरिसकेको छ । | काठमाडौँ उपत्यका बाहिर पनि पोखरा नगरपालिकाले एक ठाऊँमा ट्राफिक बत्ती जडान गरिसकेको छ । |
काठमाडौं उपत्यकामा सवारीचालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा लिने चारवटा यातायात कार्यालय रहेका छन् । | काठमाडौं उपत्यकामा सवारीचालक अनूमतिपत्रको लिखित र ट्रायल परीक्षा लिने चारवटा यातायात कार्यालय रहेका छन् । |
काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर विगत १३ वर्षदेखि सिसडोलमा विसर्जन गरिँदै आइएको छ । | काठमाडौं ऊपत्यकाका १८ स्थानीय तहको फोहोर विगत १३ वर्षदेखि सिसडोलमा विसर्जन गरिँदै आइएको छ । |
काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब १ करोड ६ लाख रुपैयाँ लागतमा अत्याधुनिक तथा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो । | काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब १ करोड ६ लाख रुपैयाँ लागतमा अत्याधुनिक तथा सुविधा सम्पन्न सुचना केन्द्र निर्माण गर्न लागिएको हो । |
काठमाडौं रेजर्सले तेज तामाङ , चितवनले विशाल सुनार , विकास खवासलाई दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने विराटनगरले सुनिल बल दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ । | काठमाडौं रेजर्सले तेज तामाङ , चितवनले विशाल सुनार , विकास खवासलाई दुई लाख रुपैयाँमा अनूबन्ध गरेको छ भने विराटनगरले सुनिल बल दुई लाख रुपैयाँमा अनुबन्ध गरेको छ । |
काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको सोमबार समापनका क्रममा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले कोभिड१९ ले रोजगारी अभाव , आर्थिक समस्या , घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा डिप्रेसन अवसाद , चिन्ता , तनावलगायत मनोवैज्ञानिक असर बढ्न थालेको बताए । | काठमाडौँमा द स्कुल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको सोमबार समापनका क्रममा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले कोभिड१९ ले रोजगारी अभाव , आर्थिक समस्या , घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा डिप्रेसन अवसाद , चिन्ता , तनावलगायत मनोवैज्ञानिक असर बढ्न थालेको बताए । |
कात्तिकको पहिलो हप्ताबाट बजारमा पुग्न थाल्छ र करिब जेठभरि फल्छ । | कात्तिकको पहिलो हप्ताबाट बजारमा पूग्न थाल्छ र करिब जेठभरि फल्छ । |
काम सुरु गरेका छौं । | काम सुरू गरेका छौं । |
कार्यक्रमपछि महानगरपालिकाले पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत हस्तान्तरण गरेको छ । | कार्यक्रमपछि महानगरपालिकाले पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनूरुपको चेक समेत हस्तान्तरण गरेको छ । |
कार्यक्रममा उनले कोभिडपछि शिथिल भएको अर्थतन्त्र बाउन्स ब्याक भइसकेको बताए । | कार्यक्रममा उनले कोभिडपछि शिथिल भएको अर्थतन्त्र बाऊन्स ब्याक भइसकेको बताए । |
कार्यक्रममा बझाङका सांसद भैरव सिंहले प्रतिस्पर्धी कम्पनीको सेवा नियमित भइरहँदा टेलिकमको सेवा अवरुद्ध हुनुमा नक्कली सामग्रीको प्रयोग हो कि ? | कार्यक्रममा बझाङका सांसद भैरव सिंहले प्रतिस्पर्धी कम्पनीको सेवा नियमित भइरहँदा टेलिकमको सेवा अवरूद्ध हुनुमा नक्कली सामग्रीको प्रयोग हो कि ? |
कार्यक्रममा विभिन्न सहकारी तथा माइक्रोफाइनान्स्का सञ्चालक , व्यवस्थापक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । | कार्यक्रममा विभिन्न सहकारी तथा माइक्रोफाइनान्स्का सञ्चालक , व्यवस्थापक तथा कर्मचारीहरुको ऊपस्थिती रहेको थियो । |
कार्यक्षमता मूल्याङ्कनको आधारमा गरिने बढुवाका लागि दर्ता भएका उम्मेदवारहरूलाई ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा सिफारिस गरिएको हो । | कार्यक्षमता मूल्याङ्कनको आधारमा गरिने बढुवाका लागि दर्ता भएका उम्मेदवारहरूलाई ज्येष्ठता र कार्यसम्पादन मुल्याङ्कनको आधारमा बढुवा सिफारिस गरिएको हो । |
कार्यपत्रमाथि टिप्पणी गर्दै सहभागीहरुले नीतिनियम र कानुनको पालना सबै पक्षबाट हुन सके मात्र नियन्त्रण गर्न सकिने बताएका थिए । | कार्यपत्रमाथि टिप्पणी गर्दै सहभागीहरुले नीतिनियम र कानुनको पालना सबै पक्षबाट हुन सके मात्र नियन्त्रण गर्न सकिने बताएका थिए । |
कार्यविधिअनुसार १ किलोमिटरसम्मको सडक निर्माणका लागि संघीय सरकारले ६५ , प्रदेशले १ र पालिकाले २५ प्रतिशत योगदान गर्ने उल्लेख छ । | कार्यविधिअनूसार १ किलोमिटरसम्मको सडक निर्माणका लागि संघीय सरकारले ६५ , प्रदेशले १ र पालिकाले २५ प्रतिशत योगदान गर्ने उल्लेख छ । |
कालिपुरुष नाम राखेर प्रि प्रोडक्शन काम सुरु भएपनि छायांकन अगाडि चलचित्रको नाम परिवर्तन भएको थियो । | कालिपूरुष नाम राखेर प्रि प्रोडक्शन काम सुरु भएपनि छायांकन अगाडि चलचित्रको नाम परिवर्तन भएको थियो । |
काव्यक्षेत्रको अद्वितीय र विलक्षण प्रतिभा भएका घिमिरेको निधनले नेपाली तथा नेपाली साहित्यका क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रज्ञा प्रतिष्ठानले सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताउनुभयो । | काव्यक्षेत्रको अद्वितीय र विलक्षण प्रतिभा भएका घिमिरेको निधनले नेपाली तथा नेपाली साहित्यका क्षेत्रमा अपुरणीय क्षति पुगेको प्रज्ञा प्रतिष्ठानले सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताउनुभयो । |
किरातराई बान्तवा खिमका अध्यक्ष ज्ञान किराती काम्दुङले खुवालुङ मास्न नहुने बताए । | किरातराई बान्तवा खिमका अध्यक्ष ज्ञान किराती काम्दूङले खुवालुङ मास्न नहुने बताए । |
कुडहेलीमा कृषि , मजदुरी गर्दै आएका कामत २२५ मा ससुराली धनपालथान गाउँपालिकाको दादरबेरिया झरे । | कुडहेलीमा कृषि , मजदूरी गर्दै आएका कामत २२५ मा ससुराली धनपालथान गाउँपालिकाको दादरबेरिया झरे । |
कुलोको बाँधका ढुंगासमेत उत्खनन गर्नेले नछाडेको उनको भनाइ छ । | कुलोको बाँधका ढुंगासमेत ऊत्खनन गर्नेले नछाडेको उनको भनाइ छ । |
कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिए । | कूनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिए । |
कुल ३ सय ३८ बिघा क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रमा १ सय ११ वटा प्लट हुनेछन् । | कूल ३ सय ३८ बिघा क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रमा १ सय ११ वटा प्लट हुनेछन् । |
कृष्णलीला चैत २७ गतेदेखि प्रदर्शनमा आउँदैछ । | कृष्णलीला चैत २७ गतेदेखि प्रदर्शनमा आऊँदैछ । |
के त्यो चाहना राख्नु पनि गलत थियो ? | के त्यो चाहना राख्नू पनि गलत थियो ? |
के रायश हमाल देउता हो त ? | के रायश हमाल देऊता हो त ? |
केन्द्रको समग्र अवस्थाबारे बुझ्न पुगेका मुख्यसचिव वैरागीले अफिस अटोमेसन , साइवर सेक्युरिटी , डाटा सेक्युरिटी र स्याटालाईटका बारेमा स्पष्ट मार्ग दिशा तय गर्नसमेत सञ्चार सचिवलाई भनेका छन् । | केन्द्रको समग्र अवस्थाबारे बुझ्न पुगेका मुख्यसचिव वैरागीले अफिस अटोमेसन , साइवर सेक्युरिटी , डाटा सेक्यूरिटी र स्याटालाईटका बारेमा स्पष्ट मार्ग दिशा तय गर्नसमेत सञ्चार सचिवलाई भनेका छन् । |
केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ । | केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कूरा अवैध छ । |
केयूकेएलका कार्यकारी निर्देशक शाक्य पहिलो चरणमा चक्रपथ रिङरोड क्षेत्रमा पानी वितरण गरिने बताउँछन् । | केयुकेएलका कार्यकारी निर्देशक शाक्य पहिलो चरणमा चक्रपथ रिङरोड क्षेत्रमा पानी वितरण गरिने बताउँछन् । |
केही मुख्य प्रवेशबिन्दुमा हेल्थ डेस्क राखिए पनि त्यहाँ तत्कालै परीक्षण गर्ने र नतीजा नआउन्जेल आइसोलेसनमा राखिने व्यवस्था गरिएको छैन । | केही मूख्य प्रवेशबिन्दुमा हेल्थ डेस्क राखिए पनि त्यहाँ तत्कालै परीक्षण गर्ने र नतीजा नआउन्जेल आइसोलेसनमा राखिने व्यवस्था गरिएको छैन । |
केही समय अघिदेखि प्रियंका कार्की गर्भवती भएकी हुन् कि भनेर धेरैले अडकलबाजीसमेत गरिरहेका थिए । | केही समय अघिदेखि प्रियंका कार्की गर्भवती भएकी हून् कि भनेर धेरैले अडकलबाजीसमेत गरिरहेका थिए । |
कैलालीमा पनि खुला सीमा भएका कारण भारतबाट लागुऔषध भित्रिने गरेको पाइएका छन् । | कैलालीमा पनि खुला सीमा भएका कारण भारतबाट लागूऔषध भित्रिने गरेको पाइएका छन् । |
कोभिड१९ महामारीबाट थिलोथिलो भएको अर्थतन्त्रलाई उकास्न राहत स्वरूप नेपाल सरकारबाट करार सम्झौतामा म्याद थपसम्बन्धी दुईपटक भएको निर्णय उल्लेख गर्नुसमेत प्रासङ्गिक हुन आउँछ । | कोभिड१९ महामारीबाट थिलोथिलो भएको अर्थतन्त्रलाई उकास्न राहत स्वरूप नेपाल सरकारबाट करार सम्झौतामा म्याद थपसम्बन्धी दूईपटक भएको निर्णय उल्लेख गर्नुसमेत प्रासङ्गिक हुन आउँछ । |
कोरोना कहर सुरु भएपछि यो उनको पहिलो विदेश यात्रा पनि हो । | कोरोना कहर सुरू भएपछि यो उनको पहिलो विदेश यात्रा पनि हो । |
कोरोना भाइरस कोभिड१९ संक्रमणको जोखिम उच्च भएर संक्रमणको दर बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो । | कोरोना भाइरस कोभिड१९ संक्रमणको जोखिम ऊच्च भएर संक्रमणको दर बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो । |
कोरोना रोक्न बन्दाबन्दी घोषणा गरेको २७६ चैत ९ देखि २७७ भदौ मसान्तसम्म होटल उद्योगले भुक्तनी गर्नुपर्ने विद्युत्को डिमान्ड शुल्क शतप्रतिशत मिनाहा गरिने उनले बताए । | कोरोना रोक्न बन्दाबन्दी घोषणा गरेको २७६ चैत ९ देखि २७७ भदौ मसान्तसम्म होटल उद्योगले भूक्तनी गर्नुपर्ने विद्युत्को डिमान्ड शुल्क शतप्रतिशत मिनाहा गरिने उनले बताए । |
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएकालाई सरकारका तर्फबाट भएको सहयोगबारे समेत जानकारी दिन भनिएको छ । | कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गूमाएकालाई सरकारका तर्फबाट भएको सहयोगबारे समेत जानकारी दिन भनिएको छ । |
कोरोनाको दोस्रो लहर देखिएसँगै हामीले ज्वरो मापन सुरू गरिसकेका थियौं , सशस्त्र प्रहरीका डिएसपी खड्काले थप भने , यद्यपि अहिलेसम्म कोरोनाका लक्षण देखिएका व्यक्ति हामीले फेला पार्न सकेका छैनौं । | कोरोनाको दोस्रो लहर देखिएसँगै हामीले ज्वरो मापन सूरू गरिसकेका थियौं , सशस्त्र प्रहरीका डिएसपी खड्काले थप भने , यद्यपि अहिलेसम्म कोरोनाका लक्षण देखिएका व्यक्ति हामीले फेला पार्न सकेका छैनौं । |
कोरोनाभाइरस१९ को महामारी नियन्त्रणका लागि लकडाउन भएका कारण उनको कलेज पनि बन्द थियो । | कोरोनाभाइरस१९ को महामारी नियन्त्रणका लागि लकडाउन भएका कारण ऊनको कलेज पनि बन्द थियो । |
क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखाप्रबन्धकहरुले अटो रिक्सा चालकहरुलाई प्रशिक्षण समेत दिएको बैंकले जनाएको छ । | क्युआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखाप्रबन्धकहरुले अटो रिक्सा चालकहरुलाई प्रशिक्षण समेत दिएको बैंकले जनाएको छ । |
क्रिकेट खेलिरहेकै समयमा हामीले शालिकमा शिर झुकाएर नमन गरेपछि खेलाडीहरू पन्छिए । | क्रिकेट खेलिरहेकै समयमा हामीले शालिकमा शिर झूकाएर नमन गरेपछि खेलाडीहरू पन्छिए । |
क्लासिक टेकका प्रमुख सेल्स एन्ड मार्केटिङ अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा दुवै नयाँ आउटलेट उद्घाटन गरेका थिए । | क्लासिक टेकका प्रमुख सेल्स एन्ड मार्केटिङ अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयूक्तरुपमा दुवै नयाँ आउटलेट उद्घाटन गरेका थिए । |
खाद्यान्नको अभावमा प्रकृतिले दिएको सिस्नुको प्रयोग भएको पाइन्छ । | खाद्यान्नको अभावमा प्रकृतिले दिएको सिस्नूको प्रयोग भएको पाइन्छ । |
खानी तथा खनिजतर्फ बागमती र लुम्बिनीले धेरै रोयल्टी पाएका छन् भने प्रदेश नम्बर १ , गण्डकी , कर्णाली र सुदूरपश्चिमले पनि केही हिस्सा पाएका छन् । | खानी तथा खनिजतर्फ बागमती र लूम्बिनीले धेरै रोयल्टी पाएका छन् भने प्रदेश नम्बर १ , गण्डकी , कर्णाली र सुदूरपश्चिमले पनि केही हिस्सा पाएका छन् । |
खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन । | खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दूर्गाप्रसादको कुनै खबर आउन सकेन । |
खोला गहिरिएपछि किनारमा रहेको रुखहरु सुक्खा लागेर सुक्न थालेको समेत अनुमान छ । | खोला गहिरिएपछि किनारमा रहेको रुखहरु सूक्खा लागेर सुक्न थालेको समेत अनुमान छ । |