text
stringlengths
0
16.7k
निर्देशक सिद्धान्त राज्यका नीतिहरू राज्यको दायित्व प्रतिवेदन पेश गर्ने अनुगमन सम्बन्धी व्यवस्था अदालतमा प्रश्न उठाउन नसकिने
राज्यको संरचना राज्य शक्तिको बाँडफाँड अविशिष्ट अधिकार आर्थिक अधिकारको प्रयोग राजश्व स्रोतको बाँडफाँड
राष्ट्रपति राष्ट्रपतिको निर्वाचन राष्ट्रपतिको पदावधि राष्ट्रपतिको योग्यता राष्ट्रपतिको पद रिक्त हुने अवस्था राष्ट्रपतिको काम, कर्तव्य र अधिकार उपराष्ट्रपति उपराष्ट्रपतिको पद रिक्त हुने अवस्था उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्था राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने राष्ट्रपति र उपराष्ट्रपतिको सपथ राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुबिधा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय
शासकीय स्वरूप कार्यकरणी अधिकार मन्त्रीपरिषद गठन प्रधानमन्त्री तथा मन्त्रीपरिषद रिक्त हुने अवस्था संघीय संसदको सदस्य नभाको व्यक्ति मन्त्री हुने प्रधानमन्त्री र मन्त्रीको पारि श्रमिक तथा अन्य सुविधा शपथ राष्ट्रपतिलाई जानकारी दिन नेपाल सस्कारको कार्य सञ्चालन
संघीय व्यवस्थापिका प्रतिनिधि सभाको गठन प्रतिनिधि सभाको कार्यकाल राष्ट्रीय सभा को गठन र सदस्यहरुको पदावधि सदस्यको लागि योग्यता शपथ स्थानको रिक्तता सदस्यताको लागि अयोग्यता सम्बन्धी निर्णय प्रतिनिधि सभाको सभामुख र उपसभामुख राष्ट्रीय सभाको अध्यक्ष र उपाघ्यक्ष अधिवेशन आहवन र अन्त्य गण पूरक संख्या राष्ट्रपतिबाट सम्बोधन उपप्रधानमन्त्री, प्रधानमन्त्री, राज्य मंत्री र सहायक मन्त्रीले दुबै बैठकमा भाग लिन पाउने समितिको गठन सदस्यको स्थान रिक्त रहेको अवस्थामा सदनको कार्य सञ्चालन मतदान बिस्वासको मत र अबिस्वाशको प्रस्ताब सम्बन्धी व्यवस्था महाअभियोग अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजाय बिशेषाधिकार कार्य सञ्चालन बिधि बहसमा बन्देज संघीय संसधको महासचिब र सचिब संघीय संसदको सचिबालय पारिश्रमिक
संघीय संसदको व्यवस्थापिकीय अधिकार बिधेयक प्रस्तुत गर्ने बिधि बिधेयक पारित गर्ने बिधि बिधेयक फिरता लिने बिधेयकमा प्रमाणीकरण अध्यादेश
कर लगाउन वा ऋण लीन नपाउने संघीय संचित कोष संघीय संचित कोष वा संघीय सरकारी कोषबाट व्यय संघीय संचित कोषमाथि व्ययभार राजस्व र व्ययको अनुमान बिनियोजन ऐन पूरक अनुमान पेस्कि खर्च उधारो खर्च संघीय आकस्मिक कोष आर्थिक कार्य बिधि सम्बन्धी ऐन
न्याय सम्बन्धी अधिकार अदालत बाट प्रयोग हुने अदालतहरु सर्वोच्च अदालत नेपालको प्रधान न्यायाधीस तथा सर्वोच्च अदालत्को नियुक्त र योग्यता प्रधान न्यायाधीश तथा न्यायाधीश को सेवाका सर्त र सुविधा प्रधान न्यायाधीश वा सर्वोच्च अदालत को न्यायाधीश को पद रिक्त हुने प्रधान न्यायाधीश तथा सर्वोच्च अदालत को न्यायाधीश लाइनमा अन्य कुनै काम मा लगाउन नहुने सर्वोच्च अदालत को अधिकार क्षेत्र मुद्दा सार्न सक्ने बहस,पैरवी गर्न नपाउने प्रधान न्यायाधीश को जिम्मेवारी संबैधानिक इजलास को गठन बार्षिक प्रतिबेदन उच्च अदालत उच्च अदालत का मुख्य न्यायाधीश तथा न्यायाधीश को नियुक्त्ति र योग्यता मुख्य न्यायाधीश तथा न्यायाधीश को सेवाका सर्त तथा सुबिधा मुख्य न्यायाधीश वा न्यायाधीश को पद रिक्त हुने मुख्य न्यायाधीश तथा न्यायाधीस लाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्था उच्च अदालत को अधिकार क्षेत्र मुद्दा सार्न सक्ने बहस र पैरवी गर्न पाउने न्यायाधीश को जिम्मेवारी जिल्ला अदालत जिल्ला अदालत को न्यायाधीश को नियुक्ती, योग्यता तथा पारिश्रमिक र सेवाका अन्य सर्त जिल्ला न्यायाधिशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा समबन्धि जिल्ला अदालतको अधिकारको क्षेत्र विशिष्टीकृत अदालत न्याय परिषद न्याय सेवा आयोग सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था प्रदेश न्याय सेवा आयोग सम्बन्धी व्यवस्था
महान्यायाधिवक्ता महान्यायाधिवक्ता को काम कर्तव्य र अधिकार बार्षिक प्रतिवेदन मुख्य न्यायाधिवक्ता सेवाका सर्त र सुबिधा सम्बन्धी व्यवस्था
प्रादेशिक कार्यकाराणी अधिकार <br प्रदेश सम्बन्धी व्यवस्था प्रदेश प्रमुखको योग्यता प्रदेश प्रमुख्को पद रिक्त हुने अवस्था प्रदेश प्रमुखको काम,कर्तब्य र अधिकार प्रदेश प्रमुख्को शपथ प्रदेश मन्त्रीपरिषदको गठन मुख्य मन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था प्रदेश सभाको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुबिधा शपथ प्रदेश प्रमुख लाई जानकारी दिने प्रदेश सरकार को कार्य सञ्चालन
प्रदेश व्यवस्थापिका प्रदेश सभा को गठन <br प्रदेश सभाको कार्यकाल प्रदेश सभाको सदस्य का लागि योग्यता प्रदेश सभाका सदस्य को शपथ प्रदेश सभाका सदस्य को स्थान रिक्त हुने प्रदेश सभाको सदयका अयोग्यता सम्बन्धी निर्णय प्रदेश सभाको सभामुख र उपसभामुख प्रदेश सभाको अधिबेशन आव्हान र अन्त्य प्रदेश प्रमुखबाट सम्बोधन प्रदेश सभाको गुण पुरक संख्या प्रदेश सभाको मतदान प्रदेश सभाको बिषेशाधिकार विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभाको बैठकमा भाग लिन प्रदेश सभामा अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजाय बहसमा बन्देज सदस्यको स्थान रित्त रहेको अवस्थामा प्रदेश सभाको कार्य सञ्चालन प्रदेश सभाले समिति गठन गर्न सक्ने प्रदेश सभाको कार्य सञ्चालान विधि प्रदेश सभाको सचिव र सचिवालय पारिक्षमिक
प्रदेश सभाको व्यवस्थापिकीय अधिकार प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने विधि विधेयक पारित गर्ने विधि विधेयक फिर्ता लिन सक्ने विधेयकमा प्रमाणीकरण अध्यादेश
कर लगाउन वा ऋण लिन नपाइने प्रदेश सन्चित कोष प्रदेश संचीय कोष वा प्रदेश सरकारी कोषबाट व्यय प्रदेश सन्चित कोषमाथि व्ययभार राजस्व र व्ययको अनुमान प्रदेश विनियिजन ऐन पूरक अनुमान पेश्की खर्च उधारो खर्च प्रदेश आकस्मिक कोष आर्थिक कार्यविधि सम्बन्धी ऐन
स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी व्यवस्था नगर कार्यपालिका प्रमुख र उपप्रमुख सम्बन्धी व्यवस्था न्यायिक समिति गाउँ कार्यपालिका र नगर कार्यपालिकाको कार्य सञ्चालन स्थानीय तहको कार्यकारिणी सम्बन्धी अन्य व्यवस्था जिल्ला सभा र जिल्ला समन्वय समिति
स्थानीय तहको व्यवस्थापिकीय अधिकार गाउँ सभाको गठन नगर सभाको गठन गाउँ सभा र नगर सभाको अध्यक्ष र उपाध्यक्ष गाउँ सभा र नगर सभाको कार्यकाल कानुन बनाउन सक्ने गाउँ सभा र नगर सभा सम्बन्धी अन्य व्यवस्था
कर लगाउन वा ऋण लिन नपाइने स्थानीय सन्चित कोष गाउँपालिका र नगरपालिका राजस्व र व्ययको अनुमान
संघ, प्रदेश बीचको व्यवस्थापिकीय अन्तरसम्बन्ध संघ, प्रदेश र स्थानीय बीचको सम्बन्ध प्रदेश-प्रदेश बीचको सम्बन्ध अन्तर प्रदेश परिषद संघ, प्रदेश र स्थानीय स्थानीय तह वीचको अन्तर प्रदेश व्यापार सर्वोच्च अदालतको संवैधानिक इजलासको अधिकार क्षेत्रमा असर नपर्ने
अख्तियार दुरुपयोग अनुसन्धान आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार
महालेखा परीक्षक महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार
लोक सेवा आयोग लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार प्रदेश लोक सेवा आयोग सम्बन्धी व्यवस्था
निर्वाचन आयोग निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार आवश्यक सहयोग गर्नु पर्ने
राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको काम, कर्तव्य र अधिकार
राष्ट्रिय महिला आयोग राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने राष्ट्रिय दलित आयोग राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने राष्ट्रिय समावेशी आयोग राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने आदिवासी जनजाति आयोग मधेशी आयोग थारु आयोग मुस्लिम आयोग आयोगको पुनरावलोकन
राष्ट्रिय सुरक्षा परिषद नेपाली सेना सम्बन्धी व्यवस्था नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान सङ्गठन सम्बन्धी व्यवस्था
राजनीतिक दलको गठन, दर्ता र सन्चालन राजनीतिक दललाई प्रतिबन्ध लागौं बन्देज राजनीतिक दलको रुपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनु पर्ने राजनीतिक दल सम्बन्धी अन्य व्यवस्था
संकटकालीन व्यवस्था
संविधान संशोधन
जनमत संग्रह सम्बन्धी माफी उपाधी, समान र विभूषण सन्धि सम्पन्न गर्ने अधिकार सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन राष्ट्रियपति कार्य गर्ने सम्बन्धी विशेष व्यवस्था विशेष अधिकारको समिक्षा तथा पुनरावलोकन राजदुत र विशेष प्रतिनिधि समावेशी सिधदान्त बमोजिम नियुक्ति गर्नु पर्ने संवैधानिक परिषद संबन्धी व्यबस्था सरकारी सेवाको गठन सरकारी सेवाको गठन
निर्वाचन क्षेत्रको निर्धारण आयोग भाषा आयोग राजधानी पदाधिकरिको नागरिकता सम्बन्धी विशेष व्यवस्था गुठि समन्धी व्यवस्था नियुक्तिका लागि योग्य नहुने संसदीय सुनुवाई सम्बन्धी व्यवस्था संवैधानिक काम कारवाहीको अनुगमन संवैधानिक निकायको वार्षिक प्रतिवेदन
संधीय आयोगको गठन संविधान सभा व्यवस्थापिका-संसदमा रुपान्तरण हुने राष्ट्रपति र उपराष्ट्रपति संबन्धी व्यवस्था मन्त्रिपरिषद्को गठन सम्बन्धी व्यवस्था सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था न्यापालिका सम्बन्धी व्यवस्था संवैधानिक निकाय र पदाधिकारी संबन्धी व्यवस्था प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरुको गठन र संचालन स्थानीय निकाय संबन्धी व्यवस्था वर्तमान कानुन लागु रहने बाधा अड्काउ फुकाउने अधिकार
परिभाषा र व्याख्या
संक्षिप्त नाम र प्रारम्भ खारेजी
नेपालको संविधान
एउटा सरल रेखा AB को माथितिर बनेका आसन्न कोणहरु x 0 {\displaystyle x^{0}}, y 0 {\displaystyle y^{0}} र z 0 {\displaystyle z^{0}} छन् जसको योग 180 0 {\displaystyle 180^{0}} हुन्छ । जसलाई सरल कोण भनिन्छ ।
भेनेजुयला प्रिमियर डिभिजन भेनेजुयलाको राष्ट्रिय फुटबल लिग हो।जसको स्थापना सन् 1958 मा भएको थियो।यो लिगमा जम्मा 18 टिमहरूले सहभागीता जनाउने गर्दछन्।
लमजुङ्ग एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य लेखनाथ अधिकारीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक जिल्ला पञ्चायत लमजुङ्ग हो। यसको प्रकाशन लमजुङ्गमा द्वैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति 2025 वैशाखमा प्रकाशित भएको थियो।
गगलफेदी नेपालको बागमती अञ्चलको काठमाडौं जिल्ला जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा लगभग 1166 वटा घरहरु छन्। यस गाँउ विकास समितिमा धार्मिक स्थल कागेश्वरी पनि अवस्थित छ । गागलफेदी काठमाडौं जिल्लाकै सबैभन्दा ठुलो गाविस रहेता पनि हाल नगर क्षेत्रमा परिणत भएको छ। पूर्ववत रुपमा यसले पूर्वमा साॅखु पश्चिममा सुन्दरीजल उत्तरमा शिवपुरी राष्ट्रिय निकुञ्ज र दक्षिणमा आलापोट गाविस रहेको थियो।
नेपालको सन् 2011को जनगणना अनुसार गगलफेदीमा 1166 घरहरू र जनसङ्ख्या 5533 छ ।
यदि यो प्रमुख पृष्ठ चाँडै मेटाउने आधारको मापदण्ड भित्र नपरेको खण्डमा, अथवा तपाईँ यसमा पर्याप्त सुधार गर्न सक्नुहुन्छ भने यो सूचना हटाउनुहोला तर यदि यो तपाईँले सृजना गरेको लेख हो भने तपाईँ आफैले यो सूचना नहटाउनुहोला । यदि यो तपाईँले पृष्ठ बनाउनु भएको हो र तपाईँ यसलाई मेटाउनु पर्ने कुरामा सहमत हुनुहुन्न भने तल रहेको मेटाउन सहमत छैन बटन थिच्नुहोला र वार्तालापमा आफ्नो विचार व्यक्त गर्नुहोला । अथवा तपाईँ सिधै वार्तालापमा गई आफ्नो कुरा राख्न वा आफ्नो कुराको प्रतिक्रिया हेर्न सक्नुहुनेछ ।
एकपटक यो सूचना राखिसकेपछि यदि यो लेख अनुपयुक्त छ वा निश्चित रूपमा चाँडै मेटाउनु पर्ने पृष्ठको मापदण्डमा पर्न आउँछ भने कुनै पनि समयमा प्रबन्धक वा प्रशासकद्वारा यो पृष्ठ मेटाउन सकिनेछ ।
प्रबन्धकहरूको लागि सूचना: कृपया यो पृष्ठ मेटाउनुभन्दा पहिले लिङ्कहरू, इतिहास, र लगहरू हेर्नुहोला । साथै गुगल: वेब तथा समाचार पनि हेर्नुहोला ।यस पष्ठलाई अन्तिम सम्पादन हिमाल सुबेदी ले 14:06 युटिसीमा गर्नु भएको हो ।
गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई हराएर सभासद् बन्नुभएका राजबंशी माओवादी राज्य समिति सदस्य तथा कोचिला राष्ट्रिय मुक्तिमोर्चा अध्यक्ष हुनुहुन्छ। अन्तरिम व्यवस्थापिकामा विधायकसमेत भइसक्नुभएका सभासद् सूर्य संविधानसभामा प्रतिनिधित्व गर्ने 5 जना सभासद्मध्ये प्रत्यक्षबाट चुनिनुभएका सूर्य एक मात्र हुनुहुन्छ। 047 देखि राजनीतिमा सक्रिय रहनुभएका सूर्य 054 देखि भूमिगत राजनीतिमा होमिनुभएको थियो। उहाँ 054 मै माओवादी जिल्ला समितिम पुग्नुभएको थियो।
जातीय स्वशासन र आत्मनिर्णयको अधिकारसहितको सङ्घीय राज्यको चित्र सविधानमै उतार्ने उहाँको मुख्य एजेण्डा छ। माओवादीले लिएको कार्यदिशा र झापाका आदिवासीका प्रतिनीधि, जनमुक्तिको लागि त्याग गरेकाले पनि आफूलाई जिताएको हुनुपर्ने सूर्यको दाबी छ।
मूलकाजी नेपाल अधिराज्यको प्राचिन सरकार प्रमुखको पद्वी हो । 4 काजी नियुक्त भएका मध्ये एक व्यक्ति मूलकाजी हुने गर्दथे । मूलकाजीको शक्ति संचालनको अन्त्य सन् 1806 मा मुख्तियारद्वारा भयो ।
माओवादीको तर्फबाट समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्ने सभासद् संघप्रसाद थारु 'सुनील' माओवादी कपिलवस्तु सचिवालय सदस्य पनि हुनुहुन्छ। गजेहडा -5 सिउटीमा गरीब थारु परिवारमा जन्मनुभएका 38 वर्षीय थारु 046 देखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा छिर्नुभएको थियो। 056 देखि माओवादीमा पूर्णकालीन हुनुभएका थारु 046 देखि 050 सम्म नेकपा मशाल कपिलवस्तुको जिल्ला समितिमा हुनुहुन्थ्यो। उहाँ 052 देखि 056 सम्म साउदी अरबको रियादमा काम गर्नसमेत जानुभएको थियो।
माओवादीको जनमुखी नैतिकै कारण आफ्नो दल र आफूलाई विजयी गराएको दाबी गर्ने थारु प्रमाणपत्र तहसम्मको औपचारिक अध्ययन गर्नुभएको छ। थारु जातिको अधिकारलाई पनि अन्य जातिको सरह संविधानमै सुनिश्चित गराउनु उहाँले उठाउने मूल एजेण्डा हो।
चापगाईँ नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।
ठिंगेढुंगा सुनसरी जिल्लामा रहेको ऐतिहासिक तथा पुरातत्विक महत्वको स्थान हो। धरानदेखि पूर्वपट्टि रहेको पाँचकन्या गाविस वडा नम्बर 5 ठिंगाबारीमा किराँत वा सेन राजाहरूको ऐतिहासिक प्रमाणको रूपमा ठिंगेढुंगा भेटिन्छ। यही खडा भएको ठिंगेढुंगाबाट यो गाउँको नाम पनि ठिंगाबारी रहेको छ।
कोका-कोला वा कोक विश्वकै प्रख्यात पेय पदार्थ। यो पेय पदार्थ चिसो रूपमा सेवन गरिन्छ।नेपालमा कोका-कोलाका उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा सञ्चालित छ। यो कारखानाबाट उत्पादित कोका-कोला बाग्मती अञ्चल र जनकपुर अञ्चलको पाहाडी क्षेत्र बाहेक देशका तेह्र अञ्चलमा पठाइन्छ।
यो अमेरिकामा सबैभन्दा पहिले बन्न थालेको हो।
यसमा चिनी, रङ्ग, पानी र कार्बन डायक्साइड हुन्छ।
तान्द्राङ्ग गोर्खा जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो।
स्वरवर्ण र व्यञ्जनवर्णको साझा समुहलाई वर्णमाला भनिन्छ।
नेपाली वर्णमालामा 36 वटा व्यन्जनवर्ण र 12 वटा स्वरवर्ण गरी जम्मा 48 वटा अक्षरहरू छन्।
अङ्ग्रेजी वर्णमालामा जम्मा 26 वटा अक्षरहरू छन् जसमध्ये 5 वटा अक्षर स्वरवर्णका मानिन्छन्।
शेखर ढुंगेल नेपाली साहित्यकार हुन्। उनी अमेरिकाको न्यु ह्याम्सरमा बस्छन्।
ढुंगेलको जन्म भक्तपुरको कटुन्जेमा भएको हो।
विभिन्न पत्र-पत्रिका एवम् वेबसाइटमा लेख-रचना लेख्दै आएका ढुंगेलका कृति यसप्रकार छन्ः1) शेखरका सय कविता2) आंकाक्षा 3) सम्झना 3) कहाँ छ मेरो देश ? 4) क्षितिज पारिका सपनाहरू "5) कुनै दिन ... 5) A Beautiful journey of struggle उनले अमेरिकामा बनेको नेपाली चलचित्र भुल्ने पो हो की ? का लागि दुई गीत लेखेका छन्।
ढुंगेलले जापान, अस्ट्रेलिया, हंगकंग, सिंगापुर, बेलायत, फ्रान्स, नर्वे र जर्मनीको यात्रा गरेका छन्।
ई.पू. 623 ईसा मसीहको जन्म देखि पूर्वका वर्षहरूलाई दर्शाउँदछ। ईसाको जन्मलाई अधार मानेर त्यसको जन्मदेखि ई.पू. 623 वा वर्ष पूर्वका वर्षलाई यस प्रकार प्रदर्शित गरिन्छ। यो जूलियन कलेण्डरमा अधारित एक सामूहिक वर्ष मानिन्छ। अधिकांश विश्वमा यसै पद्धतिका आधारमा पुराना वर्षहरूको गणना गरिन्छ। भारतमा यसका अतिरिक्त धेरै पञ्चाग प्रसिद्ध छन् जस्तै विक्रम संवत् जो ईसाका जन्मदेखि 57 वा 58 वर्ष पूर्व शुरु हुन्छ र यो नेपाल राष्ट्रिय क्यालेण्डर हो। यसका अतिरिक्त शक संवत् पनि प्रसिद्ध छ। शक संवत् भारतको प्राचीन संवत् हो जो ईसाको जन्मको 78 वर्ष पछिदेखि आरम्भ हुन्छ। शक संवत् भारतको राष्ट्रिय क्यालेण्डर हो।
भारतमा प्रचलित केही अन्य प्राचीन संवत् यस प्रकार छन्-
उपर्युक्त अन्तरका आधारमा ई.पू. 623का अनुसार विक्रम संवत्, सप्तर्षि संवत्, कलियुग संवत् र प्राचीन सप्तर्षि आदिमा वर्ष निकाल्न सकिन्छ।
लिभ फ्लेस अङ्ग्रेजी उपन्यासकार रथ रेन्डेलद्वारा लिखित उपन्यास हो ।
अस्पताल हरूको विकास संगै नेपालका मेडीकल कलेज हरूले श्वास्थ क्षेत्रमा कामगर्ने थुप्रै शक्ति पनि उत्पादन गर्ने गरेका छन तर अझै पनि नेपालमा सबै अस्पताल हरूमा सुलभ तरिकाले चिकीत्सक तथा श्वास्थकर्मी पुग्न सकेका छैनन।
नेपालमा हाल थुप्रै निजी, सामुदायीक तथा सरकारी अस्पताल रहेपनी यो पेजमा सरकारी, सामुदायीक तथा मिसन अस्पतालको नामावली संकलन गरिएको छ।
• वीर अस्पताल काठमाडौं
• शहिद सुक्रराज सरूवा रोग अस्पताल काठमाडौं
• नेपाल आँखा अस्पताल काठामाण्डौ
• शहिद गंगालाल राष्ट्रिय ह्रिदय रोग केन्द्र काठमाडौं
• इन्द्रराज्य लक्ष्मी प्रसुती गृह काठमाडौं
• कान्ती वाल अस्पताल काठमाडौं
• आयुर्बेद अस्पताल काठमाडौं
• पाटन अस्पताल पाटन ललितपुर
• मानसिक अस्पताल पाटन
• भक्तपुर अस्पताल भक्तपुर
• सार्क क्षयरोग केन्द्र भक्तपुर
• वि.पी कोइराला श्वास्थ बिज्ञान प्रतिश्ठान धरान
• वि.पी. कोइराला क्यान्सर अस्पताल भरतपुर
• पस्चीमान्चल क्षेत्रीय अस्पताल पोखरा
• मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल वीरेन्द्रनगर
• पूर्वाञ्चल क्षेत्रीय अस्पताल धरान
• मेची अञ्चल अस्पताल भद्रपुर
• मेची अञ्चल आयुर्वेद औषधालय ईलाम
• कोसी अञ्चल अस्पताल विराटनगर
• कोसी अञ्चल आयुर्वेद औषधालय धनकुटा