Correct,Incorrect यो चलचित्र चल्नुको कारण पनि गीत–संगीत मानिएको छ ।,यो चलचित्र चल्नको कारण पनि गीत–संगीत मानिएको छ । व्यक्तिको जन्मदेखि मृत्युसम्म तथा त्यसपछिको चक्रका बारेमा श्रीमद्भगवत गीतमा विस्तारमा वर्णन गरिएको छ ।,व्यक्तिको जन्मदेखि मृत्युसम्म तथा त्यसपछिको चक्रका बारेमा श्रीमद्भगवत गीतमा विस्तरमा वर्णन गरिएको छ । मृत्यु भएका दुवै जनाको सनाखत हुन नसेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्व पोखरेलले जानकारी दिनुभयो ।,मृत्यु भएका दुवै जनाको सनाखत हुन नसेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्शक विश्व पोखरेलले जानकारी दिनुभयो । सम्भव भएको खण्डमा सफा हातलाई कपडाले पुछेर मात्र अनुहारमा फेसवास लगाउनुपर्छ ।,सम्भव भएको खण्डमा सफा हातलाई कपडाले पुछेर मात्र अनुहारमा फेसवास लगाऊनुपर्छ । भाजपामा भएको ' लेट नाइट ड्रामा ' मा बैंगलुरुका प्रख्यात समाजसेवी तेजश्विनी अनन्त कुमारलाई पछि पार्दै सूर्याले नाम पक्का बनाउन सफल भएका हुन् ।,भाजपामा भएको ' लेट नाइट ड्रामा ' मा बैंगलुरुका प्रख्यात समाजसेवी तेजश्विनी अनन्त कुमारला पछि पार्दै सूर्याले नाम पक्का बनाउन सफल भएका हुन् । त्यससँगै आयोजनाको डिजाइनमा पनि कैफियत रहेको दाबी गरिएको छ ।,त्यससँगै आयोजनाको डिजाइनमा पनि कफियत रहेको दाबी गरिएको छ । सांसद तामाङले आफ्नो स्वकीय सचिव भए पनि मन्त्री हँुदा संसद् सचिवालयको विवरणबाट काटिएको हुन सक्ने बताए ।,सांसद तामाङले आफ्नो स्वकीय सचिव भए पनि मन्त्री हँुदा संसद् सचिवालयको विवरणबाट काटिएको हुन सक्न बताए । "गीत , संगीत सुनेर बस्ने फुर्सद पनि हुँदैनथ्यो ।","गुत , संगीत सुनेर बस्ने फुर्सद पनि हुँदैनथ्यो ।" महासमितिबाट पार्टीको सांगठनिक संरचना परिवर्तन गरी नेतृत्व चयन प्रक्रिया अघि बढाउनुका साथै अविलम्ब महाधिवेशन प्रक्रिया सुरु गर्नुपर्ने उनीहरूको माग छ ।,महासमितिबाट पार्टीको सांगठनिक संरचना परिवर्तन गरी नेतृत्व चयन प्रक्रिया अघि बढाउनुका शाथै अविलम्ब महाधिवेशन प्रक्रिया सुरु गर्नुपर्ने उनीहरूको माग छ । चण्डिका आधारभूत विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले विद्यार्थीलाई किताब हस्तान्तरण गरे ।,चण्डिका आधारभुत विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले विद्यार्थीलाई किताब हस्तान्तरण गरे । प्रतिमा त्यही ट्रेनिङबाट उत्पादन भएकी प्रतिभा हुन् ।,प्रतिमा त्यही ट्रेनिबाट उत्पादन भएकी प्रतिभा हुन् । कि मिथ्यांकको पुलिन्दा अर्थ मन्त्रालयले नै उहाँलाई बोल्न दिएको थियो र यसैकारण रक्षात्मक विज्ञप्ति निकाल्नु परेको हो ?,कि मिथ्यांकको पुलिन्दा अर्थ मन्त्रालयले नै उहाँलाई बोल्न दिएको थियो र यसैकारण रक्षात्मक विप्ति निकाल्नु परेको हो ? "डा कोइराला अगाडि भन्छन् , ‘मानिसलाई पीर पर्यो भने पहिले टाउकैमा असर गर्ने हो टाउको दुखिरहन्छ ।","डा कोइराला अगाडि भन्छन् , ‘मानिसलाई पीर पर्यो भने पहिले टाऊकैमा असर गर्ने हो टाउको दुखिरहन्छ ।" यसैगरी कुनै कारणबस शरीरको अंगको कुनै नशामा खराबी आयो भने पनि सुन्नपन हुनसक्छ ।,यसैगरि कुनै कारणबस शरीरको अंगको कुनै नशामा खराबी आयो भने पनि सुन्नपन हुनसक्छ । सँगै रहेका पशुपतिशमशेर राणाले पार्टी एकीकरण महत्वपूर्ण विषय भएको भन्दै त्यहाको पोर्टफोलियो वा अन्य कुरा गौण भएको बताए ।,सँगै रहेका पशुपतिशमशेर राणाले पार्टी एकिकरण महत्वपूर्ण विषय भएको भन्दै त्यहाको पोर्टफोलियो वा अन्य कुरा गौण भएको बताए । "वीरेन्द्रनगर , सुर्खेत — आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले कुनै प्रकारको यातना नदिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले बताए ।","वीरेन्द्रनगर , सुर्खेत — आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र षाहीलाई प्रहरीले कुनै प्रकारको यातना नदिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले बताए ।" संविधान जारी भएसँगै हिन्दू राष्ट्रको वकालत गर्दै आएका कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्र पार्टीसँग एक भएर अघि बढ्ने कुरालाई कांग्रेस नेता भण्डारी अस्विकार गर्छन् ।,संविधान जारी भएसँगै हिन्दू राष्ट्रको वकालत गर्दै आएका कमल थापा नेतृत्वक राष्ट्रिय प्रजातान्त्र पार्टीसँग एक भएर अघि बढ्ने कुरालाई कांग्रेस नेता भण्डारी अस्विकार गर्छन् । एक दिनअघि चर्किएका प्रधानमन्त्रीले नम्र भएर राखेको प्रस्ताका कारण विपक्षी कांग्रेस भने विश्वस्त भएको छैन ।,एक दिनअघि चर्किएका प्रधानमन्त्रीले नम्र भएर राखेको प्रस्ताका कारण विपक्षी कांग्रेस भने विश्वस्ट भएको छैन । "त्यसैले , उहाँलाई सफल राष्ट्रिय पर्यटन उद्योगीको रुपमा लिन सकिन्छ ।","त्यसैले , उहाँलाईमसफल राष्ट्रिय पर्यटन उद्योगीको रुपमा लिन सकिन्छ ।" "‘यो विवाद पुरातत्त्व विभागकै कारण भएको हो ,’ सम्पदा अभियन्ता सञ्जय अधिकारी भन्छन् , ‘आफूले बनाउँदाचाहिँ विज्ञको सल्लाह मान्नु नपर्ने ?","‘यो विवाद पुरातत्त्व विभागकै कारण भएको हो ,’ सम्पदा अभियन्ता सञ्जय अधिकारी भन्छन् , ‘आफुले बनाउँदाचाहिँ विज्ञको सल्लाह मान्नु नपर्ने ?" नयाँ घडी किनिदिन्छु भन्दा पनि मान्नुभएन ।,नयाँ घडी किनिदिन्छु भन्दा पनझ मान्नुभएन । ‘मधेस’कै लागि यी सबै भोगेका राउतको मधेसप्रति नै अचानक मोहभंग हुनु दुर्लभ संयोग हो ।,‘मधेस’कै लागि यीोसबै भोगेका राउतको मधेसप्रति नै अचानक मोहभंग हुनु दुर्लभ संयोग हो । पूर्व सचिव खेमराज नेपाल यस्ता विषयमा दुवै पक्षको निहीत स्वार्थ रहेको देखिने बताउँछन् ।,पूरव सचिव खेमराज नेपाल यस्ता विषयमा दुवै पक्षको निहीत स्वार्थ रहेको देखिने बताउँछन् । सामान्य बुझाइमा यो कृषि विकाससम्बन्धी सम्झौता भएको देखिए पनि यसका बहुआयामिक महत्त्व छन् ।,सामान्य बुझाइमा यो कृषि विकाससम्बन्धी सम्झौता भएको देखिए पनि यसका वहुआयामिक महत्त्व छन् । यी बाट एउटा मौलिक धून निस्किन्छ ।,यी बाट एउटा मलिक धून निस्किन्छ । "उसको असाधारण क्षमतामा इँटा थपिने अर्को गुण हो , फोन नम्बर सम्झिन सक्ने असाधारण क्षमता ।","उसको असाधारण क्षयतामा इँटा थपिने अर्को गुण हो , फोन नम्बर सम्झिन सक्ने असाधारण क्षमता ।" "छानबिन समितिले पार्क भिलेज रिसोर्टको पानी शुद्धीकरण गर्ने टयांकी , स्विमिङ पुल , स्विमिङ पुलसँगै रहेको शौचालय , ट्रस , बगैंचा , गाडी पार्किङस्थल , मूल गेट र पालेघर फेवाताल मिचेर बनाइएको ठहर गरेको छ ।","छानबिन समितिले पार्क भिलेज रिसोर्टको पानी शुद्धीकरण गर्ने टयांकी , स्विमिङ पुल , स्विमिङ पुलसँगै रहेको शौचालय , ट्रस , बगैंचा , गाडी पार्किङस्थल , मुल गेट र पालेघर फेवाताल मिचेर बनाइएको ठहर गरेको छ ।" सेमिफाइनलमा ताप्लेजुङको चुनौती पन्छाउँदै फाइनल प्रवेश गरेको गण्डकीले खारिएको खेल प्रस्तुत गरेको थियो ।,सेमिफाइनलमा ताप्लेजुङको चुनती पन्छाउँदै फाइनल प्रवेश गरेको गण्डकीले खारिएको खेल प्रस्तुत गरेको थियो । "सलल बगेको पानी भर्न तमोर , घुन्साजस्ता ठूला नदी–खोलामा पुग्नुपर्छ ।","सलल बगेको पानी भर्न तमोर , घुन्साजस्ता ठुला नदी–खोलामा पुग्नुपर्छ ।" प्रतिष्ठानको बालरोग विभागका डा. अरुणकुमार सिंहले आकस्मिक कक्षमा ल्याइएका बालबालिकाको रगतको ल्याब परीक्षण गर्दा डेंगु भएको पुष्टि भएको बताए ।,प्रतिष्ठानको बालरोग विभागका डा. अरुणकुमार सिंहले आकस्मिक कक्षमा ल्याइएका बालबालिकाको रगतको ल्याब परिक्षण गर्दा डेंगु भएको पुष्टि भएको बताए । दुबैले एक अर्काको अनुहार हेरेर कुरा बुझ्थ्यौँ ।,दुबैलघ एक अर्काको अनुहार हेरेर कुरा बुझ्थ्यौँ । ‘त्यसैबेलाका पुराना अनुयायी सबै भागिसकेका छन् ।,‘त्यसैबेलाका पुराना अनुयायी सब भागिसकेका छन् । "मलाई लाग्दैन , गिरिजाप्रसाद जीवित रहेका भए पनि संविधान यसभन्दा पृथक् हुन्थ्यो ।","मलाई लाग्दैन , गिरिजाप्रसाद जीवित रहेका भए पनि संविधान यसभन्दा पथक् हुन्थ्यो ।" सूर्योदयको मनोरम दृष्यले यात्राको सबै थकान मेटिन्छ ।,सूरयोदयको मनोरम दृष्यले यात्राको सबै थकान मेटिन्छ । धान मिल र चिनी मिलहरूले कृषकलाई सधैं थिचोमिचो गरेको छ ।,धान मिल र चिनी मिलहरूले कृषकलाई षधैं थिचोमिचो गरेको छ । "जनकपुरदेखि सुदूरपूर्व सिराहाको सीमा क्षेत्रमा पर्ने दुर्गम कमला नगरपालिकाले पहिलो नगरसभाबाट पूर्वाधार विकासअन्तर्गत सडक , भवन , विद्युत् , स्वास्थ्य , कृषिलगायत परियोजनाका लागि रकम विनियोजन गरेको छ ।","जनकपुरदेखि सुदूरपूर्व सिराहाको सीमा क्षेत्रमा पर्ने दुर्गम कमला नगरपालिकाले पहिलो नगरसभाबाट पूर्वादार विकासअन्तर्गत सडक , भवन , विद्युत् , स्वास्थ्य , कृषिलगायत परियोजनाका लागि रकम विनियोजन गरेको छ ।" ‘फोटोग्राफीमा सफल हुन क्यामराभन्दा पनि कथाको पहिचान गर्न सक्ने क्षमता हुनुपर्छ ।,‘फोटोग्राफीमा सफल हु क्यामराभन्दा पनि कथाको पहिचान गर्न सक्ने क्षमता हुनुपर्छ । उहाँ हाम्रो अभिभावक झैं हुनुहुन्थ्यो ।,उहाँ याम्रो अभिभावक झैं हुनुहुन्थ्यो । कुनै काम गर्दा दृढ भइ शतप्रतिशत सामथ्र्य परिचालन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो उहाँ ।,कुनै काम गर्दा दृढ भइ शतपचरतिशत सामथ्र्य परिचालन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । "अनि जब भोक मर्छ , त्यसमा जस्तासुकै प्रस्ताव आऊन् , म त्यसमा दोहोर्याएर पस्दिनँ ।","अनि जब भोक मर्छ , त्यसमा जस्तासूकै प्रस्ताव आऊन् , म त्यसमा दोहोर्याएर पस्दिनँ ।" उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरिरहँदा अमेरिकाले अघिल्लो हप्ता कोरियाली प्रायद्वीपको उत्तर कोरियाली तटनजिक हवाई आक्रमणको पूर्वाभ्यासस्वरूप लडाकु विमानहरू उडाएको थियो ।,उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र परिक्षण गरिरहँदा अमेरिकाले अघिल्लो हप्ता कोरियाली प्रायद्वीपको उत्तर कोरियाली तटनजिक हवाई आक्रमणको पूर्वाभ्यासस्वरूप लडाकु विमानहरू उडाएको थियो । "नयाँ व्यवस्थाअनुसार बैंकहरूले निर्यात , साना तथा मझौला , औषधि उत्पादन , सिमेन्ट र गार्मेन्ट उद्योगमा भएको लगानीलाई प्राथमिकता प्राप्त क्षेत्रको ऋणमा गणना गर्ने छुट पाउने छैनन् ।","नयाँ व्यवस्थाअनुसार बैंकहरूले निर्यात , साना तथा मझौला , औषधि उत्पादन , सिमेन्ट र गार्मेन्ट उद्योगमा भएको लगानीलाइ प्राथमिकता प्राप्त क्षेत्रको ऋणमा गणना गर्ने छुट पाउने छैनन् ।" भाइरसमुक्त घोषणा गरेकै दिन सिरालियोनमा इबोलाबाट मृत्युको पुष्टी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।,भाइरसमुक्त घोषणा गरेकै दिन सिरालियोनमा इबोलाबाट मृत्युको पुश्टी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन । उनी एकदमै जिद्दी र दम्भी लेखक थिए ।,उनी एकदमै जीद्दी र दम्भी लेखक थिए । "उसको व्यवसाय ट्राभल , ट्रेड र पर्यटनबाट सुरु भएको हो ।","उसको व्यवसाय ट्राभल , ट्रेड र पर्यटअंबाट सुरु भएको हो ।" नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति एवम् पूर्व सांसद रुद्रमणि भण्डारीको सडक दुर्घटनामा निधन भयो ।,नेपाली काऔग्रेस गुल्मीका पूर्वसभापति एवम् पूर्व सांसद रुद्रमणि भण्डारीको सडक दुर्घटनामा निधन भयो । पालिकाका नागरिकको जीवनस्तर उकास्ने कामलाई भन्दा पनि भौतिक पूर्वाधार विकासमा बढी जोड दिएको पाइएको खुलालले बताउनुभयो ।,पालिकाका नागरिकको जिवनस्तर उकास्ने कामलाई भन्दा पनि भौतिक पूर्वाधार विकासमा बढी जोड दिएको पाइएको खुलालले बताउनुभयो । संयन्त्रसँगै उनीहरुको क्षमता पनि विकास भएको छैन ।,संयन्त्रसँगै उनीहरुको क्समता पनि विकास भएको छैन । "मेसिन , जग्गा , भवन , विद्युत्गृह , नहर , विश्वविद्यालय , अनुसन्धानशाला , खेलमैदान आदि संरचनाहरूले पुँजी निर्माणलाई बुझाउँछ ।","मेसिन , जग्गा , भवन , विद्युत्गृह , नहर , विश्वविद्यालय , अनुसन्धानशाला , खेलमदान आदि संरचनाहरूले पुँजी निर्माणलाई बुझाउँछ ।"