duraad commited on
Commit
7fa0380
1 Parent(s): 7a95cc7

Upload 4 files

Browse files
.gitattributes ADDED
@@ -0,0 +1 @@

1
+ datafiles/nep_spell_100k.csv filter=lfs diff=lfs merge=lfs -text
datafiles/nep_spell_100k.csv ADDED
@@ -0,0 +1,3 @@

1
+ version https://git-lfs.github.com/spec/v1
2
+ oid sha256:50fd1fb9fe33c10d040cb8e3c10fb66e2bb03fb243ae186d9ea851911963f246
3
+ size 52708643
datafiles/sample_nep_corpus.txt ADDED
@@ -0,0 +1,51 @@

1

साँवा अक्षर (कखरा)मा बाह्रखरी (मात्रा) मिल्नाले भाषा समृद्ध र अर्थपूर्ण बनेजस्तै देशको समाजिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको स्थूल स्वरूपलाई विवेचनात्मक दृष्टिबाट अथ्र्याइएमा मात्र जनताले देशको गति र शासनको नियत बुझ्ने विश्वास लिएर त्यसको भित्री एवं समग्र स्वरूप जनता समक्ष प्रस्तुत गर्ने जमर्कोमा यो अनलाइन खबर पत्रिका बाह्रखरी उपस्थित भएको छ । हामी आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हौँ भन्न हिचकिचाउँदैनौ भने गरिब र पिछडिएका जनताका पक्षमा सरकारको सशक्त उपस्थिती र लोकोपकारी कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दैनौ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैनौ । नेपालको वर्तमान राजनीतिक परिवृत्तमा सबैले आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा परिचित गराउने तर विचार, व्यवहार र कार्यशैलीमा बहुलता स्विकार गर्न नसक्ने विडम्बना देखिएको छ । कतिपय अवस्थामा लोकतान्त्रिक राजनीतिका पक्षधर भन्नेबित्तिकै निश्चित राजनीतिक दलसँग आबद्ध भनेर ठान्ने सोच कायमै छ । तर सबै राजनीतिक दल, हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तररूपमा अघि बढाउनु बाह्रखरी खबर पत्रिकाको विशेषता हुनेछ । जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताकोअधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् बाह्रखरी यहाँहरू समक्ष उपस्थित भएको छ । जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी, बिजुली, इन्धन, यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन । बाह्रखरीले कुनै पनि सरकारको मूल्यांकन जनताले पाएको सेवाका आधारमा गर्नेछ । भ्रष्टाचार, कालोबजारी, करछली र जनतालाई आर्थिक, सामाजिक तथा शारीरिक शोषण गर्ने कुनै पनि समूह, व्यक्ति वा प्रवृत्तिविरूद्ध समाजलाई जागरुक बनाउने एउटा अभियानकै रूपमा बाह्रखरील��ई यसका शुभचिन्तकले मान्ने र माया गर्ने विश्वास हामीले लिएका छौँ नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्नेछौँ । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा बाह्रखरीको दैनिक क्रियाकलाप हुनेछ । हामी कस्तो र कुन प्रकारको पत्रकारितामा विश्वास गर्छ भन्ने हाम्रा मूल्य र मान्यता पारदर्शी बनाउने उद्देश्यले हामीले बाह्रखरीको आचार संहिता पनि सार्वजनिक गरेका छौँ । हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।

2
+ <archive_file filename="content/176810/2019-03-11.html">
विद्या भट्टराई भन्छिन्– त्यसदिन मैले उहाँ (रवीन्द्र) लाई शुभयात्रा पनि भन्‍न पाइनँ

3

पोखरा । मर्नेहरुले केही पनि लाँदैनन् भनिन्थ्यो तर रवीन्द्रले विद्याको सिन्दुर लिएर गए । उनको सिन्दुरसँगै पखालिए रवीन्द्रका सपना र योजनाहरु अनि चंगाको धागो चुँडियो चुँडियो विद्याका माया । भविष्यप्रतिको सुन्दर कल्पनाहरु एकाएक विलिन भए। विद्याले पति गुमाइन् । स्वराज र विराजले पिता ।

4

मर्नेहरु त बस रित्तो हात, एकै थोपा आँसु नझारी गए, बरु तारा बनेर आकाशमा मुस्कुराईरहे बाँच्नेहरु पो जानेहरुको यादमा रोई-रोई बाँचिरहेछन्, काँपेको धर्तीमा उभिएर आफैँ काँपिरहेछन् ।

5

अहिले यस्तै हालमा छन्, नागरिक उडड्यन, पर्यटन तथा संस्कृति मन्त्री स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई । फागुन १५ गते ताप्लेजुङमा भएको विमान दुर्घटनामा ज्यान गुमाएपछि स्व. अधिकारीको मालेपाटनस्थित घर मौन छ । सोमबार उनको पुण्यतिथीको १३ औँ दिन पुगेको छ । उनको काजक्रिया भने ७ दिनमै सकिएको छ । आइतबार घरमा पुग्दा शुभचिन्तकको भीड उत्तिकै थियो । तर, त्यो भिडका सबैको अनुहारको औंशीको रातझैं, निभेको मैनबत्तीजस्तो थिए।

6

मनमा पीडा राखेर अनुहारमा कृतिम हाँसो छर्दै विद्या शुभचिन्तकक�� सम्मानमा जुटिरहेकी थिइन् । निधारमा पहेँलो टिका लगाएकी विद्याको जीवनको रंग पनि पहेँलै भइसक्यो। तै पनि सम्हालिनुको विकल्प थिएन। एकैछिन कुरा गर्न आग्रह गरेपछि सहजै समय दिइन् ।

7

पतिभन्दा धेरै अभिभावक र त्योभन्दा धेरै जीवनका हरेक आरोहअवरोहका सहयात्री गुमाएकी विद्‍याको त्यो सहजपनाले उनको साहस झल्काउँथ्यो, जुन आम मानिसको लागि एक अपवाद नै हो । रवीन्द्र, रवीन्द्र बन्नुपछि उनले गरेको योगदान, राजनीतिक त्याग खुलाउँदै उनले भनिन्, म फ्रेस देखिए पनि म अझै 'ट्रमा' मा छु । रवीन्द्रसँगको भेटघाटदेखि २१ वर्षे वैवाहिक सम्बन्ध र राजनीतिक जीवनाका पाना उनले यसरी खोलिन् ।

8

राम्रो चिनजान भएको २०५० पछि हो । चिन्न त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबले चिन्थेँ । २०५० को हेटौँडामा सम्पन्न अनेरास्ववियुको १२ औँ राष्ट्रिय सम्मेलनमा उहाँ कोषाध्यक्षमा निर्वाचित हुनुभयो । म महिला विभाग प्रमुख थिएँ । पछि अर्को अधिवेशनमा उहाँ महासचिव बन्नुभयो । म महिला विभाग प्रमुख नै बनेँ । त्यतिबेला ११ जनाको सचिवालय सदस्य बन्यो । त्यो अधिवेशनदेखि नै संगठनभित्र दुईवटा धार देखिएका थिए । बामदेव गौतम नेतृत्वमा माले गठन हुँदा सचिवालय भित्र ५-५ जनाको मत विभाजन भयो । म त्यतिबेला निर्णायक थिएँ । हामी पार्टी विभाजन पछि पनि सँगै भयौँ ।

9

हाम्रो सम्बन्ध निकै अगाडि बढिसकेको थियो । त्यतिबेला संगठनभित्र नै सम्बन्धलाई लिएर विवाद बनाउन खोजिन्थ्यो । मेरो खुट्टामा समस्या थियो । त्यही कारण देखाएर रवीन्द्रले विद्यालाई विवाह गर्दैन्, प्रेमको भ्रम मात्र छरेको हो भन्ने एउटा जमात थियो । अर्कोचाहिँ हामीलाई समर्थन गर्ने समूह पनि थियो । यो प्रसंग किन जोड्न खोजेको भन्दा महिलाको स्वतन्त्र विचार लिने गरिन्नथ्यो । अहिलेपनि यो कायमै छ ।

10

२०५६ मा हाम्रो विवाह भयो । म भने पछि अनेमसंघतर्फ लागेँ । कार्यालय सचिव भएर काम गर्थेँ । त्यसपछिदेखि नै म राजनीतिमा त्यति सक्रिय हुन छाडेकी थिएँ । मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ। उहाँ (रवीन्द्र) ले मलाई कहिल्यै यो, त्यो गर्न भन्नुभएन । मैले राजनीतिमा विस्तारै निष्क्रिय हुँदा उहाँले कहिल्यै किन भनेर सोध्नुभएन, आफ्नो रुची अनुसार नै अगाडि बढ्न भन्नुहुन्थ्यो । हात हालेका कुरामा अब्बल हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।

11

हामी अनुहार हेरेरै कुरा बुझ्थ्यौँ । म बिहानको समयमा प्राय खाली हुन्थेँ । खाली समय सदुपयोग गर्न एउटा कलेजमा प्राध्यापन गर्ने भन्ने सोच्दैँथे । एउटा कलेजमा कुरा पनि भईसक्याथ्यो । एक दिन मैले उहाँलाई सुनाए । उहाँले केही दिन पर्खिन भन्नुभयो । त्यसको केही दिनपछि उहाँ मन्त्री बन्नुभयो । म कलेज पढाउन आउन भ्याउँदिन भने । रवीन्द्र मन्त्री बनेपछिको पछिल्लो एक वर्ष धेरै समयसँगै रह्यौँ । विवाहपछि नै धेरै समयसँगै बिताएको उहाँ मन्त्री बनेपछि नै हो । हामीबीच समझदारी धेरै थियो । दुबैले एक अर्काको अनुहार हेरेर कुरा बुझ्थ्यौँ । विवाहको निम्ता मान्न जाँदा होस्, वा कुनै सामाजिक कार्यमा ।

12

उहाँले भन्नुहुन्थ्यो, समय के छ, मिल्छ भने जाँदा हुन्छ नि । उहाँले मलाई कहिल्यै कर गर्नुभएन । मेरो अनुहार हेरेरै कुरा बुझ्नुहुन्थ्यो । मेरा साथीहरुले पनि एक-दुई कुराहरु भन्न भन्थेँ, सहयोग गर्न भन्थे । मैले पनि उहाँको अनुहार हेरेर कुरा गर्थेँ । कहिलेकाहिँ त ३-४ दिनपछि पनि । मैले साथीहरुलाई भन्थे, म तपाईहरुको कुरा भन्छु, तर आजको आजै चाहिँ नहुन सक्छ है । साथीहरुले पनि कुरा बुझ्थेँ ।

13

नेवानि डुबाउन खोजिँदैछ

14

पहिलोपटक एभिन्युज टिभीमा हेरेकी थिएँ । उहाँले सबैलाई समान व्यवहार गर्न खोजेर भाइको सम्बन्धले कुरा गर्नुभएको थियो । पछि उहाँले भन्नुभएको थियो- "मैले सबैलाई समान व्यवहार गरेको हुँ ।" कलेज पढाउने साथीहरुले पनि रवीन्द्रलाई फसाउन खोजिँदैछ भन्थे । मैले एकदिन एकान्तमा नै सोधेँ, यो विषय के हो ?

15

उहाँले भन्नुभएको थियो, मैले केही गलत गरेकै छैन । सबै प्रक्रिया अगाडि नै सुरु भएको हो । न मैले कहीँ हस्ताक्षर गरेको छु, न कहीँ निर्देशन दिएको छु । यत्ति हो कि अन्तिम किस्ता नबुझाएको भए जहाज आउने थिएन, भन्नुहुन्थ्यो । पटक-पटक सोध्नु राम्रो हुँदैन । म आफैँ विश्वस्त थिएँ, यो सबै आरोप मात्र हो, आक्षेप मात्र हो । केही निजी कम्पनीहरुले नेपाल वायुसेवा निगम डुबाउन खोजेको उहाँले भन्नुहुन्थ्यो ।

16

मैले शुभयात्रा भन्न पाइनँ

17

हरेक दिन क्वार्टरबाट निस्कने बेलाँ मैले शुभयात्रा भन्ने गर्थेँ । म बिहानै उठेर अर्को कोठामा व्यायाम गर्दै थिएँ । उहाँ सुत्नुभएको थियो । उठाइन । पछि उहाँ उठ्नुभएछ । मलाई व्यायाम गरेको देखेर बोलाउनुभएनछ । पछि भन्नुभएको थियो । मैले हो र भनेँ ।

18

स्वास्थ्यमा उहाँले खासै ख्याल गर्नुहुन्थेन । बरु सोध्नुहुन्थ्यो, म कस्तो देखिएको छु, के खाँदा ठिक होला । त्यो दिन बिहान पनि उहाँले मलाई एकदम निद्रा पर्‍यो नि विद्या भन्नुभयो । म आज फ्रेस छु नि । मैले पनि अँ आज फ्रेस देखिनुभएको छ भनेँ । पछि चियाँसँगै खायौँ । एक छिनमा निस्किन्छु भन्नुभयो । म पनि साढे ९ मा निस्किनुपर्ने ।

19

सँधै म त्यस्तो बेला तल आएर शुभयात्रा भन्थेँ । अरु बेला बिहान खाली हुन्थेँ भन्न भ्याउँथे । अहिले रिसर्च सेन्टरमा काम सुरु गरेको छु । म नि साढे ९ मा पुग्नैपर्ने । म पनि हतारमा भएँ । म तल झरिनँ । पछि तल आउँदा उहाँ गइसक्नुभएको रहेछ, मैले सर जानुभयो भनेको त जानुभयो भने । मैले शुभयात्रा भनिनँ भन्ने लाग्यो ।

20

त्यो चाहिँ मेरो लागि एउटा... त्यस्तो दिन भयो एकाएक बादलले संसारको उज्यालो दिन घामलाई छेकेजस्तै । त्यो दिनको क्षण रमाइलोबाट नरमाइलो बन्यो ।
</archive_file>
21
+ <archive_file filename="content/176823/2019-03-11.html">
आङछिरिङसँग मेरो चिनजान आजभन्दा करिब २७ वर्ष पहिले भएको हो । मैले गल्फ खेल्ने सिलसिलामा रोयल नेपाल गल्फ क्लबमा हाम्रो पहिलो भेट भएको हो । दुईचार पटकको भेटमै हामीबीच धेरै कुरा मिल्ने पायौं र हामी साथी भयौं । प्रायः जसो, हामी सँगै खेल्थ्यौं । कहिलेकाहीँ मात्र ग्राहकसँग खेल्न आउँदा उसको अन्तै खेल्न जाने बाध्यता हुन्थ्यो । नत्र हामी सँगै खेल्थ्यौं । म आफ्नो गाडी लिएर उसको घरनजिक पुग्थें, ऊ बाहिर निस्किन्थ्यो । मेरै गाडीमा सधैं सँगै जान्थ्यौं।

22

हामी हप्ताको पाँच दिन खेल्थ्यौं । चार दिन रोयल नेपाल गल्फ क्लबमा । अरु दिन दैनिक २ घन्टा खेल्थ्यौं । शनिबार बिदाको दिनचाहिँ हामी गोकर्ण जान्थ्यौं, दिनैभर खेल्थ्यौं । त्यसरी सुरु भएको हो हाम्रो गल्फ यात्रा । छिरिङ ताप्लेजुङ जाने एक दिन अगाडिसम्म पनि हामी गल्फ खेलिरहेका थियौं । दुर्घटना भएको दिन हामी नखेल्ने उसले मलाई जानकारी दिएको थियो । हाम्रो अन्तिम भेट नै त्यही रहेछ ।

23

छिरिङ एकदमै 'एम्बिसियस' र निडर व्यक्ति थियो । आँटेको कुरा पुर्‍याउने साहस उसमा थियो । यो एउटा गजबको स्वभाव हो । यसका लागि ऊ कसरी प्लान गर्थ्यो मलाई खासै थाहा थिएन । उ निकै 'फोकस्ड' व्यक्ति थियो । हामी गल्फ खेल्नेबेला उसको कयौं फोन आउँथे । गल्फमा शतप्रतिशत कन्सन्ट्रेट हुनुपर्छ, तर, उसलाई ती फोनले प्रभाव पार्दैन थिए । फोनमा कु���ा सक्थ्यो अनि गेममा फर्किन्थ्यो ।

24

त्यत्रो ठूलो एम्पायर खडा गरेको मान्छे ऊ कयौं प्रेसर हुन्थे होला । तर, ऊ त्यो देखाउँदैन थियो । आफ्नो प्रयास जारी गरिरहेको हुन्थ्यो, काम गरिरहेको हुन्थ्यो । उसको अर्को गजबको भनेको उसको फोनमा मोबाइल नम्बर सेभ हुँदैन थिए । फोन गर्नलाई कन्टयाक्टमा गएर नाम खोज्दैन थियो । नम्बरै डायल गर्दथ्यो । त्यस्तो अद्वितीय स्मरण शक्ति उसबाहेक मैले कसैमा देखेको छैन । एउटा हिसाब नमिलेको विषयमा हामी साथीहरुबीचमा बाजी पर्थ्यो। तर, ऊ सामान्य हिसाबमा करेक्सन गर्दिन्थ्यो ।

25

ऊ अरुभन्दा रमाइलो तरिकाले खेल्न रुचाउँथ्यो । र, हाम्रो ग्रुपमा उत्कृष्टमध्ये एक खेलाडी थियो, ऊ । ६ ह्यान्डिक्यापसम्म ऊ पुगेको थियो । म उसलाई एउटा साथीको रुपमा सम्झिन्छु, एकदमै ठूलो हृदय भएको साथी । साथीहरुलाई एकदमै सहयोग गर्न रुचाउने । भोलि के हुन्छ भन्ने उसले चिन्ता देखाउँदैनथ्यो । उसको आफ्नो समस्यालाई कहिल्यै अरुको अगाडि ल्याउँदैनथ्यो ।

26

उसलाई नयाँ ठाउँ जान मन लाग्थ्यो । पूर्वपश्चिमका सबै हिमाली भेग उ पुग्‍यो। 'मलाई डुल्न मन लाग्यो’ मात्र भन्थ्यो । उसको एउटा तस्बिर एकदमै प्रसिद्ध छ । ब्याकग्राउन्डमा सगरमाथा भएको तस्बिरमा उसले गल्फ प्रहार गरेको देखिन्छ ।

27

हो त्यो स्थानलाई उसले लिने योजना बनाएको रहेछ । मलाई देखाउन लगेको थियो । कोङ्दे भन्ने ठाउँ लुक्लाबाट हिँडेर २ दिन र हेलिकप्टरबाट ७, ८ मिनेटको फ्लाइटमा पुगिन्छ । त्यो स्थानबाट सगरमाथामाथि डाँडा मुन्तिर देखिन्छ । ५-६ वटा ८ हजारभन्दा बढी उचाइका हिमाल पनि देख्न सकिन्छ ।

28

त्यो बेला उसले गल्फ हान्ने भन्यो । विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी टाइगर उड्स थिए । छिरिङको टाइगरलाई नेपाल ल्याउन इच्छा रहेछ । उसले सँगै लगेको १ नम्बरको उड (ड्राइभर) निकाल्यो । र त्यहाँबाट ५-६ वटा सट प्रहार गर्‍यो। मैले त्यो नियालेर बसिरहेको थिएँ । त्यो बेला म रोयटर्सका लागि काम गर्थें । मैले एउटा तस्बिर खिचें, तस्बिर गज्जबको थियो । छिरिङले बल हानेको र पछाडि एभरेस्ट । त्यस्तो दृष्य त एकदमै विरलै पाइन्छ ।

29

त्यो फोटो हिट भयो । संसारभरबाट राम्रा प्रतिक्रिया आए । यस्तो ठाउँमा यो मान्छेले कसरी गल्फ हान्यो भनेर सबै छक्क परे । अधिकांश दैनिकको हेडलाइन बनेको रहेछ त्यो तस्बिर । भारतको टाइम्स अफ इन्डियाको फ्रन्ट पेजमा त म आफैंले देखें । त्यो अपूर्व थियो किनभने नेपाली राजा रानीको कलर फोटो त त्यो फेजमा छापेको मलाई याद छैन । एउटा सामान्य नेपालीले गल्फ हानेको फोटो फ्रन्ट पेजमा छापियो ।

30

घुम्ने योजना थियो । तर, तस्बिर योजनाबमोजिम खिचिएको थिएन । त्यो स्थानमा होटल बनाउने सपना बुनेर मलाई त्यहाँ लिएर गएको रहेछ उसले । मलाई त्यो मान्छेले किन लग्यो भन्ने लाग्यो । यहाँ कहिँ होटल बन्छ ? कसरी सामान ल्याउने, के गर्ने ?

31

त्यो बेला मैले भनेको थिएँ- नचाहिने कुरा नगर । कहाँ होटल बन्छ ? त्यसको ३-४ वर्षपछि हामी गएका थियौं, होटल बनिसको थियो । ऊ पाइलापाइलामा विजनेस पनि देख्ने मान्छे । ऊ भन्थ्यो- ‘यहाँ गल्फ कोर्स त बन्न दिउँ न त्यसपछि नेपालमा टुरिस्ट कति आउँछन् कति ! हो हाइ-इन्ड टुरिज्म नेपालमा प्रबर्द्धन गर्ने उसको सबैभन्दा ठूलो इच्छा थियो । छिरिङको त्यो सपना सफल भएको भए नेपालमा पर्यटन क्षेत्रमा एक प्रकारको अचम्मको अध्याय थपिन्थ्यो । तर, त्यो सम्भव हुन सकेन । टाइगर उड्सबाट त्यो तस्बिरपछि राम्रो प्रतिक्रिया आएपनि टाइगरको प्रेम स्कयान्डलका कारण टाइगर नेपाल आएका थिएनन् ।

32

उसको बारेमा कुरा गर्दा उसको ट्राभल एजेन्सी कम्पनी सम्झिन्छु । त्यतिबेला सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने र सबैभन्दा बढी कर तिर्ने कम्पनी उसको थियो । होटलहरुलाई पछि पारेको थियो उसले ।

33

त्यसको केही समयपछि उसले मलाई नयाँ अफिस देखाउन लग्यो । मैले के गर्न लागेको भनी सोध्दा जवाफ आयो, ‘एयरलाइन्स खोल्ने हो ।’ मलाई ऊ फेरि पागल लाग्यो । फेरि नचाहिने काम गर्न लागेकोमा मैले सुझाव दिएँ, ऊ चुप बसेन । भन्यो, “म नेपालको सबैभन्दा ठूलो एयरलाइन्सको मालिक बन्छु ।” नभन्दै आज उसको कम्पनी नेपालमा सबैभन्दा धेरै उडान भर्दछ ।

34

यही सम्झिन्छु । उसले एयरलाइन्सको आँट नदेखेको, असम्भव सपना नदेखेको भए आज छिरिङ हाम्रै माझ रहन्थ्यो । ऊ एउटा अचम्मको शक्ति भएको मान्छे थियो । आज बिहान उठ्नेबित्तिकै के गरौं कसो गरौं हुन्छ । गल्फ कोर्स कति दिनदेखि शून्य छ । समय धेरै बलवान चिज हो । धेरै मिस गरेका छौं, हामीले ।

35

राष्ट्र प्रेमी व्यवसायी हो, छिरिङ । उसले कुनै पनि काममा नेपालीको पैसा विदेश पठाउने वा नेपालको पैसा विदेश पठाउने कुनै पनि काम गरेन । उसले जति पनि काम गर्‍यो नेपाल र नेपालीलाई फाइदा हुने गर्‍यो।

36

उसले सबै क्षेत्रमा काम गर्‍यो। एयरलायन्स खोल्यो, होटल बनायो । पर्यटकलाई नेपाल एयरलाइन्सलाई हात जोड्नुपर्ने अवस्था अन्त्य गर्‍यो । सेवा दिनका लागि उल्टै आफैं हात जोड्यो । पर्यटकको उद्धार गर्न, घाइतेको उपचार गर्न, पर्यटकलाई राम्रो सुविधा नदिएर विदेशमा नेपालको नराम्रो छाप पर्न नदिन अनुनय विनय गर्थ्यो । जहाँ–जहाँ मान्छेले छोडेको छ त्यहाँ उसले होटल खोलेको छ । गोकर्ण डूब्न लागेको बेला एक्वायर गरेको हो । मुस्ताङमा होटल खोल्ने उसको प्लान थियो ।

37

उसको एयरलाइन्सले पैसा मात्र कमाइरहेको छैन । दुर्गमका लागि यतिधेरै अन्न ओसारिरहेको छ । विकटका लागि खाद्यान्न ढुवानी गरिरहेको छ । उसमा त्यो क्षमता छ, उसले त्यो पनि गरिररहेको छ । उसले जति पनि काम गरेको छ, भविष्यले त्यसको मूल्यांकन गर्ने छ । मलाई त्यो विश्वास छ । हाइ-इन्ड टुरिज्म उसको अल्टिमेट लक्ष्य हो । एक रातको १ हजार / १२ सय डलरको टिकट बेच्ने योजना उसको थियो । उच्चस्तरको सेवा दिने र सोहीअनुसार लाभ लिने उ सोच्दथ्यो।

38

पछिल्लो समय भारतको कुम्भमेलालाई नियालेको थियो । १०-१२ करोड पर्यटक कसरी होल्ड गर्ने उसले नियाल्यो । उसले पत्ता लगायो कि फाइभ स्टार होटलजस्तो टेन्ट पाइने रहेछ, त्योबाट सुविधा दिन सके मान्छेले जति पनि पैसा तिर्दो रहेछ ।

39

अचम्मका कुरा सोच्थ्यो । एकपटक लुम्बिनी जाँदा होटल किन्न मन गरेको थियो । अहिले पछिल्लो समय चाहिँ जलविद्युत्तर्फ सोच्न थालेको थियो । त्यसमा पनि सबैको फाइदा हुने खालको उसले गर्न खोज्थ्यो । एक्लैले गर्ने खालको होइन । त्योचाहीँ उसको एउटा हिन्दीमा बडप्पन भन्छ नि, त्यो थियो उसमा ।

40

गल्फमा उसको प्यासन थियो । उसैको लागि पनि हामीले गल्फ खेल्न निरन्तरता दिनुपर्छ । यसैका लागि आउने शुक्रबार कार्समा एउटा पूजा गर्ने योजना बनाएका छौं ।

41

(गोपाल चित्रकारसँग बाह्रखरीले गरेको कुराकानीका आधारमा)
</archive_file>
42
+ <archive_file filename="content/176827/2019-03-11.html">
२०७५ फागुन १५ गते वास्तवमा मुलुक अत्यन्त शोकमा परेको दिन हो । त्यो दिन मुलुकले सातजना होनहार व्यक्ति गुमाउन पुगेको छ । विशेषगरी मैले भन्दा तीनवटा क्षेत्रका तीनजना व्यक्ति गुमाउँदा मुुलुककै लागि अपूरणीय क्षति पुगेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र प्रशासक युवराज दाहालको हेलिकोप्टर दुर्घटनाले वास्तवमा तीन क्षेत्रका खम्बा गुमाएको महसुस मैले गरेको छु ।

43

दुर्घटनाको दिनमा समेत १० बजेर ५३ मिनेट जाँदा म दाहाल सरसँग कुराकानीमै थिएँ ।

44

उहाँले म कार्यक्रममा छु, केहीबेरपछि कुरा गरौंला भन्नुभएको थियो । त्यसपछि उहाँसँग कुरा गर्न पाइएन । केहीबेरपछि अनलाइनहरुमा एकाएक समाचार देखिए । पहिले त मैले हेलिकोप्टर कतै आकस्मिक अवतरण गरेको हो कि जस्तो मानेको थिएँ । केहीबेरपछि अन्त्यन्त दुखद् खबर सुन्नुपर्यो । जुन मुलुकको लागि अपूरणीय क्षति हो ।

45

रवीन्द्र अधिकारीलाई मैले विद्यार्थी नेता हुँदादेखि नै चिनेको हो । उहाँलाई मैले अझ राम्रोसँग चिन्ने मौका सांसद भइसकेपछि पाएँ । उहाँ सांसद भएपछि विकास समितिको सभापति पनि हुनुभयो । त्यो बेला उहाँको भिजन, काम गर्ने जाँगरलाई मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।

46

विकास समितिमा रहँदा नेपालको समृद्धिको लागि उहाँले जुन भूमिका निर्वाह गर्नुभएको थियो, त्यो सायदै कसैले गर्न सक्ला । उहाँसँग नजिकमा हुँदा उहाँले गर्न खोजेका विषयमा म जानकार थिएँ । मन्त्री भइसकेपछि पनि उहाँसँग धेरै बस्ने र घुम्ने मौका पाएको थिएँ ।

47

पछिल्लो समयमा उहाँसँग झापामा रात्रिकालीन उडान सुरु गर्ने बेला पनि सँगै गएको थिएँ । त्यो तयारीका क्रममा उहाँ जानुभएको थियो । त्यही फ्लाइटमा म पनि सँगै थिएँ । तयारीका क्रममा त्यहाँ सानो कार्यक्रम पनि भएको थियो । त्यही फ्लाइटमा युवराज दाहाल सर पनि हुनुहुन्थ्यो । भैरहवा विमानस्थलको निरीक्षणका क्रममा पनि सँगै गएको थिएँ ।

48

व्यक्तिगत हिसाबमा भन्दा उहाँ अत्यन्त काम गर्न सक्ने युवा नेता हुनुहुन्थ्यो । मुलुकको लागि केही गरौं भन्ने व्यक्ति हुुनुहुन्थ्यो । उहाँको निधनले भावी नेतृत्व गुमाएको मैले महसुस गरेको छु । उहाँको निधन हुनुभन्दा करिब एक साताअघि पनि उहाँसँग भेट भएको थियो । उहाँले तपाईंलाई भारी बोकाउनुपर्नेछ भनेर भन्नुभएको थियो । तर त्यसपछि उहाँसँग भेट हुन पाएन ।

49

उहाँले आफ्नो मन्त्रालयमा रहँदा छोटो समयमा देखिने परिवर्तन गर्नुभएको थियो । नेपालको पर्यटन क्षेत्रको मात्रै नभएर आर्थिक हिसाबले पनि राज्यको लागि ठूलो क्षति हो उहाँको निधन ।

50

उक्त दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन व्यवसायीका हस्ती नै हुनुहुन्थ्यो । उहाँमा काम गर्ने ��ोश, जाँगर अरुको भन्दा निकै फरक थियो । उहाँको निधनले निजी क्षेत्रलाई वास्तवमा ठूलो क्षति पुगेको छ । हस्पिटालिटी क्षेत्रमा नेपालमा उहाँले जत्तिको अहिले कसैले काम गरेको पाइँदैन ।

51

पर्यटनमा उहाँले गरेको योगदान निकै ठूलो हो । उहाँको काम गर्ने क्षमता कस्तो थियो भने लो प्रोफाइलमा रहने तर निकै महत्वपूर्ण काम गर्नुहुन्थ्यो ।

datafiles/sample_nep_sentences.csv ADDED
@@ -0,0 +1,51 @@

1
+ Sentence
2
+ हामी आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हौँ भन्न हिचकिचाउँदैनौ भने गरिब र पिछडिएका जनताका पक्षमा सरकारको सशक्त उपस्थिती र लोकोपकारी कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दैनौ ।
3
+ जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैनौ ।
4
+ "नेपालको वर्तमान राजनीतिक परिवृत्तमा सबैले आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा परिचित गराउने तर विचार , व्यवहार र कार्यशैलीमा बहुलता स्विकार गर्न नसक्ने विडम्बना देखिएको छ ।"
5
+ कतिपय अवस्थामा लोकतान्त्रिक राजनीतिका पक्षधर भन्नेबित्तिकै निश्चित राजनीतिक दलसँग आबद्ध भनेर ठान्ने सोच कायमै छ ।
6
+ "तर सबै राजनीतिक दल , हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तररूपमा अघि बढाउनु बाह्रखरी खबर पत्रिकाको विशेषता हुनेछ ।"
7
+ "जनताको जीवनको अधिकार , सम्पत्तिको अधिकार , विचार र अभिव्यक्ति स्वतन्त्रताकोअधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् बाह्रखरी यहाँहरू समक्ष उपस्थित भएको छ ।"
8
+ जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् ।
9
+ "खानेपानी , बिजुली , इन्धन , यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।"
10
+ "शिक्षा , स्वास्थ्य , खानेपानी , बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन ।"
11
+ बाह्रखरीले कुनै पनि सरकारको मूल्यांकन जनताले पाएको सेवाका आधारमा गर्नेछ ।
12
+ देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा बाह्रखरीको दैनिक क्रियाकलाप हुनेछ ।
13
+ हामी कस्तो र कुन प्रकारको पत्रकारितामा विश्वास गर्छ भन्ने हाम्रा मूल्य र मान्यता पारदर्शी बनाउने उद्देश्यले हामीले बाह्रखरीको आचार संहिता पनि सार्वजनिक गरेका छौँ ।
14
+ "हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार , मनोरञ्जन , साहित्य , कला , खेलकुद र जीवनक��� विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।"
15
+ मर्नेहरुले केही पनि लाँदैनन् भनिन्थ्यो तर रवीन्द्रले विद्याको सिन्दुर लिएर गए ।
16
+ उनको सिन्दुरसँगै पखालिए रवीन्द्रका सपना र योजनाहरु अनि चंगाको धागो चुँडियो चुँडियो विद्याका माया ।
17
+ भविष्यप्रतिको सुन्दर कल्पनाहरु एकाएक विलिन भए ।
18
+ स्वराज र विराजले पिता ।
19
+ "मर्नेहरु त बस रित्तो हात , एकै थोपा आँसु नझारी गए , बरु तारा बनेर आकाशमा मुस्कुराईरहे बाँच्नेहरु पो जानेहरुको यादमा रोई-रोई बाँचिरहेछन् , काँपेको धर्तीमा उभिएर आफैँ काँपिरहेछन् ।"
20
+ "अहिले यस्तै हालमा छन् , नागरिक उडड्यन , पर्यटन तथा संस्कृति मन्त्री स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई ।"
21
+ आइतबार घरमा पुग्दा शुभचिन्तकको भीड उत्तिकै थियो ।
22
+ "तर , त्यो भिडका सबैको अनुहारको औंशीको रातझैं , निभेको मैनबत्तीजस्तो थिए ।"
23
+ मनमा पीडा राखेर अनुहारमा कृतिम हाँसो छर्दै विद्या शुभचिन्तकको सम्मानमा जुटिरहेकी थिइन् ।
24
+ निधारमा पहेँलो टिका लगाएकी विद्याको जीवनको रंग पनि पहेँलै भइसक्यो ।
25
+ तै पनि सम्हालिनुको विकल्प थिएन ।
26
+ एकैछिन कुरा गर्न आग्रह गरेपछि सहजै समय दिइन् ।
27
+ "पतिभन्दा धेरै अभिभावक र त्योभन्दा धेरै जीवनका हरेक आरोहअवरोहका सहयात्री गुमाएकी विद्याको त्यो सहजपनाले उनको साहस झल्काउँथ्यो , जुन आम मानिसको लागि एक अपवाद नै हो ।"
28
+ "रवीन्द्र , रवीन्द्र बन्नुपछि उनले गरेको योगदान , राजनीतिक त्याग खुलाउँदै उनले भनिन् , म फ्रेस देखिए पनि म अझै ' ट्रमा ' मा छु ।"
29
+ चिन्न त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबले चिन्थेँ ।
30
+ म महिला विभाग प्रमुख थिएँ ।
31
+ पछि अर्को अधिवेशनमा उहाँ महासचिव बन्नुभयो ।
32
+ म महिला विभाग प्रमुख नै बनेँ ।
33
+ त्यो अधिवेशनदेखि नै संगठनभित्र दुईवटा धार देखिएका थिए ।
34
+ म त्यतिबेला निर्णायक थिएँ ।
35
+ हामी पार्टी विभाजन पछि पनि सँगै भयौँ ।
36
+ हाम्रो सम्बन्ध निकै अगाडि बढिसकेको थियो ।
37
+ त्यतिबेला संगठनभित्र नै सम्बन्धलाई लिएर विवाद बनाउन खोजिन्थ्यो ।
38
+ मेरो खुट्टामा समस्या थियो ।
39
+ "त्यही कारण देखाएर रवीन्द्रले विद्यालाई विवाह गर्दैन् , प्रेमको भ्रम मात्र छरेको हो भन्ने एउटा जमात थियो ।"
40
+ अर्कोचाहिँ हामीलाई समर्थन गर्ने समूह पनि थियो ।
41
+ यो प्रसंग कि�� जोड्न खोजेको भन्दा महिलाको स्वतन्त्र विचार लिने गरिन्नथ्यो ।
42
+ अहिलेपनि यो कायमै छ ।
43
+ म भने पछि अनेमसंघतर्फ लागेँ ।
44
+ कार्यालय सचिव भएर काम गर्थेँ ।
45
+ त्यसपछिदेखि नै म राजनीतिमा त्यति सक्रिय हुन छाडेकी थिएँ ।
46
+ मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ ।
47
+ "उहाँ (रवीन्द्र) ले मलाई कहिल्यै यो , त्यो गर्न भन्नुभएन ।"
48
+ "मैले राजनीतिमा विस्तारै निष्क्रिय हुँदा उहाँले कहिल्यै किन भनेर सोध्नुभएन , आफ्नो रुची अनुसार नै अगाडि बढ्न भन्नुहुन्थ्यो ।"
49
+ हात हालेका कुरामा अब्बल हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।
50
+ हामी अनुहार हेरेरै कुरा बुझ्थ्यौँ ।
51
+ म बिहानको समयमा प्राय खाली हुन्थेँ ।
datafiles/sample_nep_spell_100k.csv ADDED
@@ -0,0 +1,50 @@

1
+ Correct,Incorrect
2
+ यो चलचित्र चल्नुको कारण पनि गीत–संगीत मानिएको छ ।,यो चलचित्र चल्नको कारण पनि गीत–संगीत मानिएको छ ।
3
+ व्यक्तिको जन्मदेखि मृत्युसम्म तथा त्यसपछिको चक्रका बारेमा श्रीमद्भगवत गीतमा विस्तारमा वर्णन गरिएको छ ।,व्यक्तिको जन्मदेखि मृत्युसम्म तथा त्यसपछिको चक्रका बारेमा श्रीमद्भगवत गीतमा विस्तरमा वर्णन गरिएको छ ।
4
+ मृत्यु भएका दुवै जनाको सनाखत हुन नसेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्व पोखरेलले जानकारी दिनुभयो ।,मृत्यु भएका दुवै जनाको सनाखत हुन नसेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्शक विश्व पोखरेलले जानकारी दिनुभयो ।
5
+ सम्भव भएको खण्डमा सफा हातलाई कपडाले पुछेर मात्र अनुहारमा फेसवास लगाउनुपर्छ ।,सम्भव भएको खण्डमा सफा हातलाई कपडाले पुछेर मात्र अनुहारमा फेसवास लगाऊनुपर्छ ।
6
+ भाजपामा भएको ' लेट नाइट ड्रामा ' मा बैंगलुरुका प्रख्यात समाजसेवी तेजश्विनी अनन्त कुमारलाई पछि पार्दै सूर्याले नाम पक्का बनाउन सफल भएका हुन् ।,भाजपामा भएको ' लेट नाइट ड्रामा ' मा बैंगलुरुका प्रख्यात समाजसेवी तेजश्विनी अनन्त कुमारला पछि पार्दै सूर्याले नाम पक्का बनाउन सफल भएका हुन् ।
7
+ त्यससँगै आयोजनाको डिजाइनमा पनि कैफियत रहेको दाबी गरिएको छ ।,त्यससँगै आयोजनाको डिजाइनमा पनि कफियत रहेको दाबी गरिएको छ ।
8
+ सांसद तामाङले आफ्नो स्वकीय सचिव भए पनि मन्त्री हँुदा संसद् सचिवालयको विवरणबाट काटिएको हुन सक्ने बताए ।,सांसद तामाङले आफ्नो स्वकीय सचिव भए पनि मन्त्री हँुदा संसद् सचिवालयको विवरणबाट काटिएको हुन सक्न बताए ।
9
+ "गीत , संगीत सुनेर बस्ने फुर्सद पनि हुँदैनथ्यो ।","गुत , संगीत सुनेर बस्ने फुर्सद पनि हुँदैनथ्यो ।"
10
+ महासमितिबाट पार्टीको सांगठनिक संरचना परिवर्तन गरी नेतृत्व चयन प्रक्रिया अघि बढाउनुका साथै अविलम्ब महाधिवेशन प्रक्रिया सुरु गर्नुपर्ने उनीहरूको माग छ ।,महासमितिबाट पार्टीको सांगठनिक संरचना परिवर्तन गरी नेतृत्व चयन प्रक्रिया अघि बढाउनुका शाथै अविलम्ब महाधिवेशन प्रक्रिया सुरु गर्नुपर्ने उनीहरूको माग छ ।
11
+ चण्डिका आधारभूत विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले विद्यार्थीलाई किताब हस्तान्तरण गरे ।,चण्डिका आधारभुत विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा रा���्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले विद्यार्थीलाई किताब हस्तान्तरण गरे ।
12
+ प्रतिमा त्यही ट्रेनिङबाट उत्पादन भएकी प्रतिभा हुन् ।,प्रतिमा त्यही ट्रेनिबाट उत्पादन भएकी प्रतिभा हुन् ।
13
+ कि मिथ्यांकको पुलिन्दा अर्थ मन्त्रालयले नै उहाँलाई बोल्न दिएको थियो र यसैकारण रक्षात्मक विज्ञप्ति निकाल्नु परेको हो ?,कि मिथ्यांकको पुलिन्दा अर्थ मन्त्रालयले नै उहाँलाई बोल्न दिएको थियो र यसैकारण रक्षात्मक विप्ति निकाल्नु परेको हो ?
14
+ "डा कोइराला अगाडि भन्छन् , ‘मानिसलाई पीर पर्यो भने पहिले टाउकैमा असर गर्ने हो टाउको दुखिरहन्छ ।","डा कोइराला अगाडि भन्छन् , ‘मानिसलाई पीर पर्यो भने पहिले टाऊकैमा असर गर्ने हो टाउको दुखिरहन्छ ।"
15
+ यसैगरी कुनै कारणबस शरीरको अंगको कुनै नशामा खराबी आयो भने पनि सुन्नपन हुनसक्छ ।,यसैगरि कुनै कारणबस शरीरको अंगको कुनै नशामा खराबी आयो भने पनि सुन्नपन हुनसक्छ ।
16
+ सँगै रहेका पशुपतिशमशेर राणाले पार्टी एकीकरण महत्वपूर्ण विषय भएको भन्दै त्यहाको पोर्टफोलियो वा अन्य कुरा गौण भएको बताए ।,सँगै रहेका पशुपतिशमशेर राणाले पार्टी एकिकरण महत्वपूर्ण विषय भएको भन्दै त्यहाको पोर्टफोलियो वा अन्य कुरा गौण भएको बताए ।
17
+ "वीरेन्द्रनगर , सुर्खेत — आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई प्रहरीले कुनै प्रकारको यातना नदिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले बताए ।","वीरेन्द्रनगर , सुर्खेत — आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र षाहीलाई प्रहरीले कुनै प्रकारको यातना नदिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी महेशविक्रम शाहले बताए ।"
18
+ संविधान जारी भएसँगै हिन्दू राष्ट्रको वकालत गर्दै आएका कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्र पार्टीसँग एक भएर अघि बढ्ने कुरालाई कांग्रेस नेता भण्डारी अस्विकार गर्छन् ।,संविधान जारी भएसँगै हिन्दू राष्ट्रको वकालत गर्दै आएका कमल थापा नेतृत्वक राष्ट्रिय प्रजातान्त्र पार्टीसँग एक भएर अघि बढ्ने कुरालाई कांग्रेस नेता भण्डारी अस्विकार गर्छन् ।
19
+ एक दिनअघि चर्किएका प्रधानमन्त्रीले नम्र भएर राखेको प्रस्ताका कारण विपक्षी कांग्रेस भने विश्वस्त भएको छैन ।,एक दिनअघि चर्किएका प्रधानमन्त्रीले नम्र भएर राखेको प्र���्ताका कारण विपक्षी कांग्रेस भने विश्वस्ट भएको छैन ।
20
+ "त्यसैले , उहाँलाई सफल राष्ट्रिय पर्यटन उद्योगीको रुपमा लिन सकिन्छ ।","त्यसैले , उहाँलाईमसफल राष्ट्रिय पर्यटन उद्योगीको रुपमा लिन सकिन्छ ।"
21
+ "‘यो विवाद पुरातत्त्व विभागकै कारण भएको हो ,’ सम्पदा अभियन्ता सञ्जय अधिकारी भन्छन् , ‘आफूले बनाउँदाचाहिँ विज्ञको सल्लाह मान्नु नपर्ने ?","‘यो विवाद पुरातत्त्व विभागकै कारण भएको हो ,’ सम्पदा अभियन्ता सञ्जय अधिकारी भन्छन् , ‘आफुले बनाउँदाचाहिँ विज्ञको सल्लाह मान्नु नपर्ने ?"
22
+ नयाँ घडी किनिदिन्छु भन्दा पनि मान्नुभएन ।,नयाँ घडी किनिदिन्छु भन्दा पनझ मान्नुभएन ।
23
+ ‘मधेस’कै लागि यी सबै भोगेका राउतको मधेसप्रति नै अचानक मोहभंग हुनु दुर्लभ संयोग हो ।,‘मधेस’कै लागि यीोसबै भोगेका राउतको मधेसप्रति नै अचानक मोहभंग हुनु दुर्लभ संयोग हो ।
24
+ पूर्व सचिव खेमराज नेपाल यस्ता विषयमा दुवै पक्षको निहीत स्वार्थ रहेको देखिने बताउँछन् ।,पूरव सचिव खेमराज नेपाल यस्ता विषयमा दुवै पक्षको निहीत स्वार्थ रहेको देखिने बताउँछन् ।
25
+ सामान्य बुझाइमा यो कृषि विकाससम्बन्धी सम्झौता भएको देखिए पनि यसका बहुआयामिक महत्त्व छन् ।,सामान्य बुझाइमा यो कृषि विकाससम्बन्धी सम्झौता भएको देखिए पनि यसका वहुआयामिक महत्त्व छन् ।
26
+ यी बाट एउटा मौलिक धून निस्किन्छ ।,यी बाट एउटा मलिक धून निस्किन्छ ।
27
+ "उसको असाधारण क्षमतामा इँटा थपिने अर्को गुण हो , फोन नम्बर सम्झिन सक्ने असाधारण क्षमता ।","उसको असाधारण क्षयतामा इँटा थपिने अर्को गुण हो , फोन नम्बर सम्झिन सक्ने असाधारण क्षमता ।"
28
+ "छानबिन समितिले पार्क भिलेज रिसोर्टको पानी शुद्धीकरण गर्ने टयांकी , स्विमिङ पुल , स्विमिङ पुलसँगै रहेको शौचालय , ट्रस , बगैंचा , गाडी पार्किङस्थल , मूल गेट र पालेघर फेवाताल मिचेर बनाइएको ठहर गरेको छ ।","छानबिन समितिले पार्क भिलेज रिसोर्टको पानी शुद्धीकरण गर्ने टयांकी , स्विमिङ पुल , स्विमिङ पुलसँगै रहेको शौचालय , ट्रस , बगैंचा , गाडी पार्किङस्थल , मुल गेट र पालेघर फेवाताल मिचेर बनाइएको ठहर गरेको छ ।"
29
+ सेमिफाइनलमा ताप्लेजुङको चुनौती पन्छाउँदै फाइनल प्रवेश गरेको गण्डकीले खारिएको खेल प्रस्तुत गरेको थियो ।,सेमिफाइनलमा ताप्लेजुङको चुनती पन्छाउँदै फाइनल प्रवेश गरेको गण्डकीले खारिएको खेल प्रस्तुत गरेको थियो ।
30
+ "सलल बगेको पानी भर्न तमोर , घुन्साजस्ता ठूला नदी–खोलामा पुग्नुपर्छ ।","सलल बगेको पानी भर्न तमोर , घुन्साजस्ता ठुला नदी–खोलामा पुग्नुपर्छ ।"
31
+ प्रतिष्ठानको बालरोग विभागका डा. अरुणकुमार सिंहले आकस्मिक कक्षमा ल्याइएका बालबालिकाको रगतको ल्याब परीक्षण गर्दा डेंगु भएको पुष्टि भएको बताए ।,प्रतिष्ठानको बालरोग विभागका डा. अरुणकुमार सिंहले आकस्मिक कक्षमा ल्याइएका बालबालिकाको रगतको ल्याब परिक्षण गर्दा डेंगु भएको पुष्टि भएको बताए ।
32
+ दुबैले एक अर्काको अनुहार हेरेर कुरा बुझ्थ्यौँ ।,दुबैलघ एक अर्काको अनुहार हेरेर कुरा बुझ्थ्यौँ ।
33
+ ‘त्यसैबेलाका पुराना अनुयायी सबै भागिसकेका छन् ।,‘त्यसैबेलाका पुराना अनुयायी सब भागिसकेका छन् ।
34
+ "मलाई लाग्दैन , गिरिजाप्रसाद जीवित रहेका भए पनि संविधान यसभन्दा पृथक् हुन्थ्यो ।","मलाई लाग्दैन , गिरिजाप्रसाद जीवित रहेका भए पनि संविधान यसभन्दा पथक् हुन्थ्यो ।"
35
+ सूर्योदयको मनोरम दृष्यले यात्राको सबै थकान मेटिन्छ ।,सूरयोदयको मनोरम दृष्यले यात्राको सबै थकान मेटिन्छ ।
36
+ धान मिल र चिनी मिलहरूले कृषकलाई सधैं थिचोमिचो गरेको छ ।,धान मिल र चिनी मिलहरूले कृषकलाई षधैं थिचोमिचो गरेको छ ।
37
+ "जनकपुरदेखि सुदूरपूर्व सिराहाको सीमा क्षेत्रमा पर्ने दुर्गम कमला नगरपालिकाले पहिलो नगरसभाबाट पूर्वाधार विकासअन्तर्गत सडक , भवन , विद्युत् , स्वास्थ्य , कृषिलगायत परियोजनाका लागि रकम विनियोजन गरेको छ ।","जनकपुरदेखि सुदूरपूर्व सिराहाको सीमा क्षेत्रमा पर्ने दुर्गम कमला नगरपालिकाले पहिलो नगरसभाबाट पूर्वादार विकासअन्तर्गत सडक , भवन , विद्युत् , स्वास्थ्य , कृषिलगायत परियोजनाका लागि रकम विनियोजन गरेको छ ।"
38
+ ‘फोटोग्राफीमा सफल हुन क्यामराभन्दा पनि कथाको पहिचान गर्न सक्ने क्षमता हुनुपर्छ ।,‘फोटोग्राफीमा सफल हु क्यामराभन्दा पनि कथाको पहिचान गर्न सक्ने क्षमता हुनुपर्छ ।
39
+ उहाँ हाम्रो अभिभावक झैं हुनुहुन्थ्यो ।,उहाँ याम्रो अभिभावक झैं हुनुहुन्थ्यो ।
40
+ कुनै काम गर्दा दृढ भइ शतप्रतिशत सामथ्र्य परिचालन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो उहाँ ।,कुनै काम गर्दा दृढ भइ शतपचरतिशत सामथ्र्य परिचालन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो उहाँ ।
41
+ "अनि जब भोक मर्छ , त्यसमा जस्तासुकै प्रस्ताव आऊन् , म त्यसमा दोहोर्याएर पस्दिनँ ।","अनि जब भोक मर्छ , त्यसमा जस्तासूकै प्रस्ताव आऊन् , म त्यसमा दोहोर्याएर पस्दिनँ ।"
42
+ उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरिरहँदा अमेरिकाले अघिल्लो हप्ता कोरियाली प्रायद्वीपको उत्तर कोरियाली तटनजिक हवाई आक्रमणको पूर्वाभ्यासस्वरूप लडाकु विमानहरू उडाएको थियो ।,उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र परिक्षण गरिरहँदा अमेरिकाले अघिल्लो हप्ता कोरियाली प्रायद्वीपको उत्तर कोरियाली तटनजिक हवाई आक्रमणको पूर्वाभ्यासस्वरूप लडाकु विमानहरू उडाएको थियो ।
43
+ "नयाँ व्यवस्थाअनुसार बैंकहरूले निर्यात , साना तथा मझौला , औषधि उत्पादन , सिमेन्ट र गार्मेन्ट उद्योगमा भएको लगानीलाई प्राथमिकता प्राप्त क्षेत्रको ऋणमा गणना गर्ने छुट पाउने छैनन् ।","नयाँ व्यवस्थाअनुसार बैंकहरूले निर्यात , साना तथा मझौला , औषधि उत्पादन , सिमेन्ट र गार्मेन्ट उद्योगमा भएको लगानीलाइ प्राथमिकता प्राप्त क्षेत्रको ऋणमा गणना गर्ने छुट पाउने छैनन् ।"
44
+ भाइरसमुक्त घोषणा गरेकै दिन सिरालियोनमा इबोलाबाट मृत्युको पुष्टी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।,भाइरसमुक्त घोषणा गरेकै दिन सिरालियोनमा इबोलाबाट मृत्युको पुश्टी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
45
+ उनी एकदमै जिद्दी र दम्भी लेखक थिए ।,उनी एकदमै जीद्दी र दम्भी लेखक थिए ।
46
+ "उसको व्यवसाय ट्राभल , ट्रेड र पर्यटनबाट सुरु भएको हो ।","उसको व्यवसाय ट्राभल , ट्रेड र पर्यटअंबाट सुरु भएको हो ।"
47
+ नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति एवम् पूर्व सांसद रुद्रमणि भण्डारीको सडक दुर्घटनामा निधन भयो ।,नेपाली काऔग्रेस गुल्मीका पूर्वसभापति एवम् पूर्व सांसद रुद्रमणि भण्डारीको सडक दुर्घटनामा निधन भयो ।
48
+ पालिकाका नागरिकको जीवनस्तर उकास्ने कामलाई भन्दा पनि भौतिक पूर्वाधार विकासमा बढी जोड दिएको पाइएको खुलालले बताउनुभयो ।,पालिकाका नागरिकको जिवनस्तर उकास्ने कामलाई भन्दा पनि भौतिक पूर्वाधार विकासमा बढी जोड दिएको पाइएको खुलालले बताउनुभयो ।
49
+ संयन्त्रसँगै उनीहरुको क्षमता पनि विकास भएको छैन ।,संयन्त्रसँगै उनीहरुको क्समता पनि विकास भएको छैन ।
50
+ "मेसिन , जग्गा , भवन , विद्युत्गृह , नहर , विश्वविद्यालय , अनुसन्धानशाला , खेलमैदान आदि संरचनाहरूले पुँजी निर्माणलाई बुझाउँछ ।","मेसिन , जग्गा , भवन , विद्युत्गृह , नहर , विश्वविद्यालय , अनुसन्धानशाला , खेलमदान आदि सं��चनाहरूले पुँजी निर्माणलाई बुझाउँछ ।"